“प्रेमगीत ३” को गीत बनिन् करुणा श्रेष्ठ

Posted on: 20 Jun, 2019

कमल घिमिरे।असार५।पाँचथर, नेपाली चलचित्र “प्रेमगीत ३” को नायिकाको लागी मोडल करुणा श्रेष्ठले उत्कृष्ट अडिसन दिएकी छन् ।


करुणले दिएको अडिसनमा उनि “प्रेमगीत ३”  को गीत बनेकी छिन्। दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी करुणाले १०० कडा १० चलचित्रबाट डेब्यु गरेकी हुन् । काठमाडौ त्रिपुरेश्वरमा भरखरै सम्पन्न भएको अडिसनमा २५०० जनाको प्रतिस्पर्धा रहेको थियो,जसमध्ये करुणा उत्कृष्ट ७ मा पर्न सफल भएकी हुन् । अभिनय तथा मोडलिङ क्षेत्रमा सानै बाट रुची राख्ने करुणा मिहेनतका साथ चलचित्र विधामा आउने कुरा बताएकी छन् । 

(“प्रेमगीत ३” को नायिकाको लागी करुणाले दिएको अडिसनको भिडियो हेर्नुहोस) 



यस बिषयमा तपाइको प्रतिक्रिया...!