भिडियो बाट दिदिको न्यायको खोजी गर्दै बहिनी(भिडियो सहित)

Posted on: 02 Mar, 2021

कमल घिमिरे। फागुन १८। पाँचथर, १३ वर्ष अघी मृत भेटिएकी दिदिको न्याय खोज्दै बहिनीले न्यायको खोजी नामको भिडियो  बनाएकी छिन् ।

पाँचथर फिदिम न.पा. १ की त्यस समयमा १३ वर्षीय मिना नेउपाने फिदिम बजार देखी १ घण्टा पैदल दुरीमा पर्ने महभिरको जंगलमा मृत अवस्थामा भेटीएकी थिइन । २०६५ माघ १६ गते बाट हराएकी नेउपाने माघ २१ मा मृत अवस्थामा फेला परेकी थिइन ।

 घटानाको अनुसन्धान पश्चात लडेर मृत्यु भएको भनीे केस सकिदिएको परिवारको भनाइ छ । घटना शंकाजनक भएकोले अझै गहिरो अनुसन्धान गर्नुपर्ने माग परिवारले गरेका छन् ।


यसै सन्दर्भमा मृतककी बहिनी समिक्षाले यातना र बलत्कारपछी दिदिको हत्या भएको भन्दै न्यायको खोजी नामको भिडियो बनाएकी छिन । दिदिको आत्माले बोलेको अभिनय गर्दे दुखद भिडियो बनाएकी छिन ।

भिडियो 


यस बिषयमा तपाइको प्रतिक्रिया...!