खेलकुद | पाँचथर - PCT


घुर्बिसे गोल्डकपको उपाधी फाक्तेपलाई

Posted on November 25, 2018 | views : 152 | पाँचथर - PCT

कमल घिमिरे।मंसिर ९।पाँचथर, फाल्गुनन्द गाउपालिकाको केन्द्र घुर्बिसे  पञ्चमिमा सम्पन्न घुर्बिसे पञ्चमि गोल्डकप फुटवल प्रतियोगिताको उपाधि फाक्तेप खेलकुद परिषदले जितेको छ । शनिबार सम्पन्न भएको फाइनल खेलमा सुर्यद्धय आदर्श क्लव राँकेलाई पराजित गर्दै फाक्तेपले उपाधि हात पारेको हो । प्रतिसप्रर्धात्मक

Read More

भलिवलको उपाधि कुम्मायक स्पोर्टिङलाई

Posted on November 13, 2018 | views : 149 | पाँचथर - PCT

कमल घिमिरे।कार्तिक२७।पाँचथर, दीपावलीको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिकाको वसाँगुमा सोमबार भएको भलिवल प्रतियोगिताको उपाधि कुम्मायक स्पोर्टिङ क्लवले हातपारेको छ ।    त्रिवेणी युवा क्लवको आयोजनामा संचालन भएको पुरुष नकआउट भलिवल प्रतियोगिताको फाइनल खेलमा आयोजक त्रिवेणी युवा क्लवलाई हराउँदै

Read More

तरुण गोल्डकपको उपाधि मिक्लाजुङ गाउँपालिकालाई

Posted on November 02, 2018 | views : 165 | पाँचथर - PCT

कमल घिमिरे।कार्तिक१६।पाँचथर,  पाँचथरको फिदिममा सम्पन्न दोस्रो तरुण गोल्डकपको उपाधी मिक्लाजुङ गाउँ पालिकाले हात पार्न सफल भएको छ । फिदिम उच्च मा.वि.को खेलमैदानमा भएको फाइनल खेलमा तुम्बेवा गाउँपालिकालाई १-०गोलले पराजित गर्दै मिक्लाजुङ गाउँपालिकाले उपाधि हात पार्न सफल भएको हो।पहिलो हाफको ३२ औँ मिन

Read More

कुम्मायक गोल्डकपको उपाधि आयोजक कुम्मायक स्पोर्टिङ्गलाई

Posted on November 01, 2018 | views : 321 | पाँचथर - PCT

कमल घिमिरे । कार्तिक १५, पाँचथर | पाँचथरको कुम्मायक गाउँपालिकामा  कात्तिक ९ गतेबाट भएको करेन्ट दोस्रो आमन्त्रण गोल्डकपको उपाधि कुम्मायक स्पोर्टिङको पोल्टामा परेको छ ।  हिलिहाङ स्पोर्टिङ क्लवलाई ३–० को अन्तरमा पाखा लगाउँदै आयोजकले उपाधि चुमेको हो । कुम्मायक स्पोर्टिङलाई जिताउँन खेलको १४ मिन

Read More

फिदिममा तरुण गोल्डकप सुरु ,कुम्मायक गोल्डकप मा हिलिहाङ सेमीफाइनलमा

Posted on October 27, 2018 | views : 388 | पाँचथर - PCT

कमल घिमिरे।कार्तिक१०।पाँचथर,  पाँचथरको फिदिममा आजबाट दोस्रो तरुण गोल्डकप सुरु भएको छ । नेपाल तरुण दलको ६६ औँ स्थापना दिवसको अवसरमा गोल्डकपको आयोजना गरिएको हो ।खेलको उद्घाटन नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले रेफ्री प्रमुख सन्तोष राईलाई बल हस्तान्तरण गरेर भएको थियो। आज बाट सुरु भएको

Read More

पर्यटन बिकासका लागि गोल्डकप हुने

Posted on October 15, 2018 | views : 214 | पाँचथर - PCT

कमल घिमिरे।असोज २९। पाँचथर ।स्थानिय स्तरको पर्यटन प्रवद्र्धनको लागि पाँचथरको कुम्मायकमा कुम्मायक गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ ।    स्थानिय कुम्मायक–४ मा रहेको पृथ्वी माविको खेल मैदानमा आगामि कातिक ९ देखि १५ गते सम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा पाँचथर जिल्लाक

Read More

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

Posted on September 15, 2018 | views : 1549 | पाँचथर - PCT

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 2580 | पाँचथर - PCT

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 6021 | पाँचथर - PCT

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

प्रदेश नं १ स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु

Posted on September 14, 2017 | views : 266 | पाँचथर - PCT

भदौ २९, तेह्रथुम। तेह्रथुमको म्याङ्लुङमा प्रदेश नं १ स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आजदेखि शुरु भएको छ ।  जिल्लामा बढ्दो ब्याडमिन्टन मोह र यसको विकासका लागि तेह्रथुम ब्याडमिन्टन संघले आयोजना गरेको सो प्रतियोगिता म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले उद्घाटन गर्नुभयो ।&nb

Read More