बिशेष खबर | पर्बत - PBT


नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 08, 2018 | views : 63636 | पर्बत - PBT

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्

Read More

पर्वत प्रदेश ४ कै कान्छो साक्षर जिल्ला घोषणा (भिडियो सहित)

Posted on February 02, 2018 | views : 3154 | पर्बत - PBT

महेन्द्र केसी/ पर्वत । पर्वतको कुल जनसंख्याको करिब ९७ प्रतिशत साक्षर भएको दाबी गर्दै जिल्ला शिक्षा कार्यालयले पर्वतले सबै वडालाई पूर्ण साक्षर घोषणा गरेको छ । ६१ वडा अपौचारीक रुपमा पूर्ण साक्षर घोषणा भएसँगै विहिबार औपचारिक रुपमै पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्लाका सबै ६१ वडा औपचारिक रूपमै

Read More

निरक्षर हुदाँहुदै पनि पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी (भिडियो सहित)

Posted on January 26, 2018 | views : 2764 | पर्बत - PBT

महेन्द्र केसी पर्वत । जिल्लाका ६१ वडाहरुनै पूर्ण साक्षर वडा घोषणा भएका छन् । निुशल्क तथा आधारभूत शिक्षा उपलब्धता, हामी सवैको प्रतिबद्दता भन्ने अभियानका साथ जिल्लाका ६१ वटै वडा साक्षर घोषणा भएका हुन् । विहिबार मोदी गाउँपालिकाका ४ वडा घोषणासँगै जिल्लाका सवै वडाहरु साक्षर घोषित भएका हुन् । मोदी गाउँपा

Read More

जनआन्दोलनको झल्को दिने गरी २६ बर्षपछि बामगठबन्धनको विजयी जुलुश उर्लिएर आयो- भिडियो सहित

Posted on December 11, 2017 | views : 1700 | पर्बत - PBT

पर्वत । पर्वत जिल्लामा नेपाली काँग्रेसले आफ्नो किल्ला बनाउँदै आएको भएपनि यसपालिको एतिहासिक निर्वाचनमा बामगठबन्धनले एतिहासिक जित हासिल गरेको छ । निरन्तर तीन बर्षसम्म जिल्लाबाट सांसद बनेका नेपाली काँग्रेसका नेता अर्जूनप्रसाद जोशीलाई पराजय गर्दै बामगठबन्धनका साझा उम्मेदवार पदम गिरीले सिंहदरबारको यात्र

Read More

BREKING NEWS -पर्वतको प्रतिनिधीसभामा गिरी, प्रदेससभामा अधिकारी र लम्साल बिजयी

Posted on December 10, 2017 | views : 2168 | पर्बत - PBT

पर्वत /पर्वतबाट प्रतिनिधीसभा सदस्य पदमा नेकपा एमालेका उमेदवार पदम गिरी निर्वाचित भएका छन ।एमालेका युवा नेता तथा जिल्ला अध्यक्ष गिरीले नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पर्वतमा तीन पटक चुनाब जितेर ह्याट्रिक गरेका अर्जुनप्रसाद जोशीलाई मत १२ हजार ४ सय ५६ मत अन्तरले पराजित गर्दै निर्वाचत भएका

Read More

मतदाता शिक्षा दिन ‘महादान’ सडक नाटक-भिडियो सहित

Posted on December 05, 2017 | views : 1830 | पर्बत - PBT

महेन्द्र केसी÷ मंसिर १९ पर्वत । आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पर्वतमा मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो बढिरहेका बेला मतदाता शिक्षा सम्बन्धि ‘महादान’ सडक नाटक प्रस्तुत गरिएको छ । सदरमुकाम कुश्मा बजारमा निर्वाचन आयोगको सहयोगमा सीड नेपालले नाटक देखाएको हो । नाटक हेर्न स्थानीयको घुइँच

Read More

अर्जुन जोशी र काँग्रेस समर्थकको खुन तात्ने गरी गणेश तिमिल्सीनाले यसरी झपारे- भिडियो सहित

Posted on December 04, 2017 | views : 1456 | पर्बत - PBT

पर्वत । नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेश तिमिल्सीनाले नेपाली काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार पूर्व सांसद अर्जुन जोशीलाई नालायकको संज्ञा दिएका छन् । तीन पटकसम्म निर्वाचन जितेर ह्याट्रीक गरे भन्नेहरु मन्त्री बन्न नसकेर रुदै बसेको छन् , विचराहरुलाई लायक कसरी भन्ने हुनले भने । जिल्लाको विकास तीन प

Read More

पर्वतबाट काँग्रेसलाई १० हजार मतले पछार्ने बामगठबन्धनको यस्तो छ तयारी- भिडियो सहित

Posted on October 30, 2017 | views : 1743 | पर्बत - PBT

पर्वत । स्थानीय तहको चुनावमा निकै विरोधीका रुपमा रहेको नेकपा एमाले र माओवादी केन्द्र पछिल्लो समयमा मिल्न थालेका छन् । प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको लागि माओवादी र एमालेको संयुक्त गठबन्धन बनेपछि त्यसको प्रभाव देशभर देखिएको हो । पर्वतका माओवादी र एमालेका शिर्ष नेताहरुले कार्यकर्ता प्रशिक्ष

Read More

पुलैपुलकै सहर कुश्माबजार

Posted on September 17, 2017 | views : 1739 | पर्बत - PBT

पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार अर्थात् ‘कुशुमपुर’ पर्यटकीय नगरीको रुपमा विकास हुँदै गइरहेको छ। यसका लागि यहाँको प्राकृतिक सुन्दरता मात्रै होइन, मानव निर्मित संरचनाको पनि उत्तिकै हात छ। छ ओटा अग्ला र लामा पुलका कारण पुलैपुलको सहरको रुपमा कुश्माबजारले अहिले आफ्नो परिचय बनाएको छ। टाढाबाट हेर्दा,

Read More

क्यान्सर पीडित नेपालीको उपचारमा आर्थिक समस्या

Posted on September 08, 2017 | views : 1579 | पर्बत - PBT

पर्वत । तीन छोराछोरीकी आमा हुन् गीता नेपाली । काखमा ५ बर्षिया छोरी छिन् । जेठी छोरीको घरजम भैसकेको छ भने छोरा भर्खर आफ्नो भविश्यको खोजी गर्दै एसइइ परीक्षाको तयारीमा जुटेका छन् । उमेरले २८ बर्ष लागेकी नेपाली काखमा भएकी सानी ६ बर्षिया छोरीलाई छोडेर श्रीमान्सँगै ठूलो सपना देखेर विदेश गइन । काखको बच्चा

Read More

सरस्वती मावि बाजुङमा भर्चुअल क्लास–जाने होइन त पढ्न?

Posted on August 19, 2017 | views : 2570 | पर्बत - PBT

महेन्द्र केसी/ पर्वत । विज्ञान प्रविधिसँगै मोदी गाउँपालिका–५ बाजुङमा रहेको सरस्वती माध्यमिक विद्यालयमा प्रविधि अनुसारकै कक्षा संचालन गरिएको छ । कक्षा दशलाई केन्द्र विन्दुमा राखी संचालन भएको भर्चुअल क्लासमा पढ्न पाउँदा यतिबेला कक्षा दशका विद्यार्थीहरु दंग छन् ।  काठमाडौमा शिक्षकले पढाएको प

Read More

पर्वतका ग्रामिण सडक जोखिमपूर्ण

Posted on June 29, 2017 | views : 2993 | पर्बत - PBT

असार १५ पर्वत । हिउँदको समयमा धूलाम्य हुने जिल्लाका अधिकांश ग्रामिण सडकखण्ड बर्षायाम शुरु भएसँगै हिलाम्य र जोखिमपूर्ण बन्दै गएका छन् । जिल्लाका सातैवटा स्थानीय तहमा सडक संजालको विस्तार भएता पनि सोही अनुसारको व्यवस्थापन र निर्माण कार्य नभएका कारण बर्षायाममा अबरोधका साथै जोखिमपूर्ण हुनेगर्छ । बर्

Read More

पर्बतमा एमाले कार्यकर्ताको खुकुरी प्रहारवाट काँग्रेसका दुईजना घाईते

Posted on May 13, 2017 | views : 3139 | पर्बत - PBT

वैशाख ३० पर्वत । पर्वतको कुश्मा नगरपालिका २ मा खुर्कोट खत्रीटोलमा गएराती हतियार सहित एमालेका कार्यकर्ताहरुले काँग्रेसका कार्यकर्तामाथी आक्रमण गरेका छन् ।  खुकुरी प्रहारवाट रुद्रवहादुर खत्री र कृष्णवहादुर खत्री घाईते भएका छन् । घाईते मध्ये रुद्रवहादुरको घाँटि माथी गम्भिर चोट लागेको छ । मदिराको

Read More

पर्वतका दुई नगरपालिकामा यी हुन मेयरका उम्मेदवार

Posted on May 02, 2017 | views : 3577 | पर्बत - PBT

 । पहिलो चरणमा घोषित बैशाख ३१ को चुनावका लागी आज अर्थात १९ गते दिउँसो १० बजेबाट बेलुकी ५ बजेसम्म उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ । ३४ जिल्लाका २८३ स्थानमा हुन लागेको चुनावमा ३,४ र ६ नं. प्रदेशभित्र उल्लेखित जिल्लाहरु पर्छन । देशका प्रमुख ४ वटा महानरपालिका सहित २८३ स्थानमा हुन लागेको मनोनयन द

Read More

यसरी गर्न सकिन्छ मोदी गाउँपालिकाको विकास

Posted on April 19, 2017 | views : 1499 | पर्बत - PBT

-मनहरि तिमिल्सिना प्रचण्ड नेतृत्वको सरकारले सिंहदरबारको अधिकार गाउँ र नगरमा प्रत्यायोजन गरी स्थानीय तहको पूनर्संरचना भएपछि सबैको ध्यान गाउँपालिका र नगरपालिकामा केन्द्रित भएको छ । पूर्वमन्त्रीदेखि बहालवाला सांसद समेत गाउँपालिका र नगरपालिका प्रमूखका आकांक्षी देखिनुले विद्यमान गाउँ र नगरमा कति धेरै अध

Read More

पर्वतमा अर्को कृतिमानी अग्लो पुल बन्ने

Posted on March 24, 2017 | views : 3831 | पर्बत - PBT

पर्वत । पछिल्लो समयमा अग्ला र लामा पुलहरुको जिल्लाका रुपमा चिनिएको पर्वत जिल्लामा फेरी अर्को क्रृतिमानी पुल निर्माण हुने भएको छ ।  उर्जा नदी माथि कुश्माको खरेहादेखि ज्ञादीको अधिकारी फाँट जोड्ने झोलुंग पुल निर्माणको तयारी थालिएको हो । मोदी नदिमाथि निर्माण हुन लागेको पुलको लम्बाई ३ सय ५९ मिटर अनु

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 48928 | पर्बत - PBT

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

मोदी गाउँपालिकामा यी उम्मेदवारविच हुन सक्छन् मेयरको लडाई

Posted on March 19, 2017 | views : 2018 | पर्बत - PBT

महेन्द्र केसी चैत्र ६ पर्वत । स्थानीय तह लागू भएसँगै पर्वतमा केन्द्रको विषयलाई दिएर विवाद सिर्जना भएको छ । नागरिकलाई सास्ती हुने तरिकाले राजनीतिक शक्ति र पहुँचका आधारमा केन्द्र निर्धारण गरिएको प्रति जिल्लाका विभिन्न गाउपालिकामा विवाद चर्किको हो ।  यसैविच जलजला गाउँपािलकाको केन्द्र मल्लाजमा काय

Read More

स्थानीय पुर्नसंरचना अनुसार काम गर्न निर्देशन

Posted on March 14, 2017 | views : 1797 | पर्बत - PBT

महेन्द्र केसी पर्वत । सरकारले स्थानीय निकायको घोषणा गरी राजपत्रका प्रकाशन गरेसँगै सोहि अनुसार काम कारवाही गर्नको लागि स्थानीय समन्वय समिति पर्वतले मातहतका गाउँ तथा नगरपालिकालाई निर्देशन दिएको छ । गत फागुन २७ गते सरकारले तत्कालीन गाउ विकास समितिलाई भंग गर्दै ७४४ वटा स्थानीय तहको घोषणा गरेसँगै स्थान

Read More

माओवादी केन्द्रको बनौमा भातृ संगठन विस्तार (फोटोफिचर)

Posted on March 05, 2017 | views : 5004 | पर्बत - PBT

फागुन २२, पर्वत । प्रस्ताविक जलजला गाउँपालिका ९ बनौमा नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएल तथा अखिल नेपाल महिला संघ विस्तार भएको छ । केन्द्रका पोलिटव्यूरो सदस्य नेत्र अधिकारीको नेतृत्वमा गाउँ जागरण अभियानका क्रममा बनौ पुगेको माओवादी केन्द्रले ३५ सदस्यीय वाइसिएल कमिटि र २१ सदस्यीय अखिल ने

Read More

चार लाख ७० हजार बराबरको सहयोग-फोटो फिचर

Posted on February 26, 2017 | views : 2477 | पर्बत - PBT

जिल्लाको कुश्मा नगरपालिका ७ स्थित दुर्लुङ्गकोटमा आर्थिक रुपमा विपन्न, दलित तथा एकल महिलालाई बाख्रा वितरण गरिएको छ । सामाजिक क्षेत्रमा क्रियाशील रोट्रयाक्ट क्लव अफ पर्वत, एकता युवा क्लव र सोच समुहको संयुक्त आयोजनामा २४ वटा परिवारलाई एक÷एकओटा बाख्रा वितरण गरिएको हो ।  आर्थिक अवस्था कमजोर भएका व

Read More

मृगौला पीडित लामिछानेको उपचारमा आर्थिक अभाव

Posted on February 23, 2017 | views : 1572 | पर्बत - PBT

पर्वत । भनिन्छ रोगको शत्रु र मित्रु कोहि पनि हुदैन । धन हुनेलाई प्रविधिको युगमा जति रोग लागेपनि निको हुन्छ तर त्यहि रोग गरिबलाई लाग्यो भने उसको घरबासको उठिबास लाग्छ । कलिलो उमेर भर्खर फक्रर्दै गरेको कोपिलामा अचानक दाग देखा पर्नु उसको परिवारको लागि कति पीडादायी हुन्छ त्यो भोगेकोलाई मात्रै थाहा हुन्छ

Read More

समाचार टिप्पणी -महोत्सव भित्रको मिनिमहोत्सव

Posted on February 05, 2017 | views : 1432 | पर्बत - PBT

आयोजकको फितोलो व्यवस्थापनले साख गुमाएको पश्चिमान्चल औद्योगिक मेला तथा पाँचौ पर्वत महोत्सवमा देखिएका साइड ईफेक्टहरुले महोत्सव र यसका आयोजकहरु चर्चाको शिखरमा देखिन थालेका छन् । यहि माघ १३ देखि  शूरु भएको पाँचौ पर्वत महोत्सव भित्रका मिनिमहोत्सवका दृश्य र समाचारले यसपालीको महोत्सव समृद्ध नबनेको भने

Read More

पाँचौ पर्वत महोत्सव आयोजकलाई खुला पत्र

Posted on January 31, 2017 | views : 4196 | पर्बत - PBT

महोदय  पाँचौ पर्वत महोत्सव समृद्ध पर्वत हाम्रो चाहाना भन्ने मुल नाराका साथ शुरु भयो  यहाँ त पाँचौ पर्वत महोत्सव श्रीमतीलाई निशुल्क पास बनाउने र भित्र छिराउने, जनतालाई मात्रै लुट्ने महोत्सव भयो भन्ने सुनेको छु । के यो सत्य हो । त्यतिमात्रै हैन महोत्सवमा हुदै नभएको कुरालाई पनि कलम घुमाएर ले

Read More

माविको भन्दा प्राविको चर्चा

Posted on January 28, 2017 | views : 1674 | पर्बत - PBT

महेन्द्र केसी पर्वत । भन्दा र सुन्दा पनि अचम्म लाग्छ । माविको भन्दा प्राविको चर्चा निकै माथि छ । तर यो सत्य हो । पर्वत जिल्लाको चित्रे गाविसमा मात्रै सात वटा विद्यालय छन् । जसमा  एक माध्यमिक र अरु प्रथामिक विद्यालय हुन् । प्रथामिक विद्यालहरुमध्ये पनि चित्र १ ओडारेमा मा रहेको पञ्चकोशी प्रथामिक व

Read More

पाँचौ पर्वत महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्रीे प्रचण्ड पर्वतमा आउँदै

Posted on January 26, 2017 | views : 3303 | पर्बत - PBT

महेन्द्र केसी/माघ १३, पर्वत । माओवादी केन्द्रका अध्यक्ष एवं नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पर्वतमा आएका छन् । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव उद्घाटनको लागि उनी पर्वत आएका हुन् । महोत्सवको उद्घाटन प्रधानमन्त्रीले विहान ११ बजे गर्ने तयारी भैराखेको छ । पर

Read More

पूर्णिमाले आफ्नो जन्म दिन मनाउने रकम मृगौला पीडितलाई दिईन्

Posted on January 18, 2017 | views : 3776 | पर्बत - PBT

महेन्द्र केसी/माघ ५, पर्वत । सेवानै धर्म हो भन्ने स्लोकको महिमा विरलैले बुझ्ने गरेका छन् ।  समाजमा सेवाको लागि भन्दा पनि आफ्नो फाइदाका लागि काम गर्नेहरु निकै भेटिने गर्छन् । कलिला बालबालिकाहरु त आफू खुसी हुन पाए अरु केहि चाहिदैन भन्ने भावनाका हुन्छन् तर कक्षा ९ मा पढ्ने यहाँकी एक स्कुले बालिका

Read More

देउपुरमा अनौठो गुफा भेटियो ,प्रचार प्रसार र संरक्षणको पर्खाइमा –भिडियो सहित

Posted on December 11, 2016 | views : 3507 | पर्बत - PBT

मंसिर २६ पर्वत । जिल्लाको देउपुर ५ टापु गौडाको घट्टेखोला किनारमा गुफा फेला परेको छ । स्थानीयबासीले शनिवार उक्त गुफाकोा भित्री तहसम्म पुगेर अबलोकन गरेका छन् । पहिलेपहिले गाउँमा गुफा भएको भनिएता पनि भित्रि भाग सम्म पुगेर त्यसको अबलोकन हुन सकेको थिए । गुफाभित्र अध्यारो रहेकोले सहज रुपमा जान समेत कठिन र

Read More