राजनीति | पर्बत - PBT


‘नयाँ वर्षमा लोकतन्त्र अझ सुदृढ होस्’ - गुरुङ

Posted on April 14, 2023 | views : 2286 | पर्बत - PBT

वैशाख १, कास्की । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ वर्ष, २०८० मा नेपाली लोकतन्त्रको अझ विस्तार, विकास र सुदृढ हुन सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०८० का अवसरमा प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार पोखरामा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान समारोहमा उहाँल

Read More

देउवाको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

Posted on February 08, 2023 | views : 16931 | पर्बत - PBT

माघ २५, काठमाडौँ | सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ ।  बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको हो ।  यस्तै सर्वोच्च सभा

Read More

विकासप्रतिको चाहना वर्तमान सरकारले पूरा गर्छ : मन्त्री गिरी

Posted on January 28, 2023 | views : 693 | पर्बत - PBT

माघ १४, पर्वत | स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपाली जनताको विकास र समृद्धिको चाहना वर्तमान सरकारले पूरा गर्ने बताउनुभएको छ ।  पर्वतको महाशिला गाउँपालिका वडा नं ६ फलामखानीमा आयोजित बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै मन्त्री गिरीले मङ्सिर ४ मा भएको निर्वाचनले दिएको जनादेशअनुस

Read More

पर्वतबाट प्रतिनिधिसभा र प्रदेशसभा सबैमा एमाले विजयी

Posted on November 24, 2022 | views : 987 | पर्बत - PBT

मंसिर ८, पर्वत। प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको पर्वतमा नेकपा (एमाले)ले विजयी हासिल गरेको छ । प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित हुनुभएको छ । साथै, दुवै प्रदेशसभामा पनि एमालेका उम्मेदवार विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका अनुसार प्रदेशसभा १ मा भक्त क

Read More

पर्वतमा कांग्रेसका जोशीको अग्रता कायमै

Posted on November 22, 2022 | views : 738 | पर्बत - PBT

मङ्सिर ६, पर्वत | पर्वत जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । पर्वतमा कूल खसेको ६६ हजार दुई सय ७३ मत मध्ये अपराह्न ४ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्प झण्डै १७ हजार मत गणना भएको छ । पछिल्लो मतगणना परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले नेकपा एमाले

Read More

पर्वतमा कांग्रेसका जोशीको अग्रता कायमै

Posted on November 22, 2022 | views : 888 | पर्बत - PBT

मङ्सिर ६, पर्बत । पर्वत जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । जिल्लामा कूल खसेको ६६ हजार दुई सय ७३ मतमध्ये बिहान ६ बजेसम्म  प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आठ हजार आठ सय ५२ मत गणना गरिएको छ ।  पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले नेक

Read More

राप्रपाको देशभर उम्मेदवारी, कुन क्षेत्रमा को ? (नामावलीसहित)

Posted on October 10, 2022 | views : 15920 | पर्बत - PBT

असोज २४, काठमाडौँ । राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर नै उम्मेदवारी दर्ता गरेको छ । देशभरका सबै निर्वाचन क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार सबैभन्दा बढी उम्मेदवार नै राप्

Read More

ताजा अपडेट: एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९

Posted on April 26, 2022 | views : 17741 | पर्बत - PBT

वैशाख १३, काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् ।  निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे । याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे ।

Read More

स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता, आचारसंहिता पालना गर्न आयोगको अपील

Posted on April 24, 2022 | views : 14956 | पर्बत - PBT

वैशाख ११, काठमाडौँ । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२  वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा  मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन ग

Read More

एमाले पर्वतका अध्यक्षमा पौडेल

Posted on January 11, 2022 | views : 1363 | पर्बत - PBT

पुस २७, पर्बत | नेकपा (एमाले) पर्वतका अध्यक्षमा राजु पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । एमालेका प्रदेश कमिटी सदस्य तथा महाशिला गाउँपालिकाका अध्यक्षसमेत रहनुभएका उहाँलाई अध्यक्ष मण्डलले सर्वसम्मत रुपमा जिल्ला अध्यक्षका रुपमा घोषणा गरेको हो ।  महाशिला गाउँपालिका–५ निवासी उहाँ यसअघि आठाँै जिल

Read More

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

Posted on October 07, 2021 | views : 29126 | पर्बत - PBT

असोज २१ , काठमाडौं। मन्त्रिपरिषद्लाई टुंगो लगाउने विषयमा गठबन्धनका शीर्ष नेताको बालुटारमा बैठक बसेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र

Read More

महिला नेत्री पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष

Posted on October 03, 2021 | views : 30569 | पर्बत - PBT

कमल बिक्रम जिसी , असोज १७, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।क्रान्तिकारीको अध्यक्षमा

Read More

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : शर्मा

Posted on September 28, 2021 | views : 29651 | पर्बत - PBT

असोज १२, काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले  पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा  जान आग्रह गरेका छन्  ।   शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन्। मंगलवार पेरिसडाँड

Read More

लोकतन्त्र र समाजवादलाई बलियो बनाउन कांग्रेस प्रतिबद्धः सभापति देउवा

Posted on September 23, 2021 | views : 1561 | पर्बत - PBT

असोज ७, काठमाडौँ (रासस) । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ ।  पर्वतको कुश्माबजारस्थित बिपी स्मृति भवनको आज भर्चुअल (जुम) माध्यमबाट उद्घाटन गर्नुहुँदै उहाँले पार्टीको महाधिवेशनले आन्तरिक लोक

Read More

प्रचण्डको ब्रिफिङ : बिहीबार सरकारले पूर्णता पाउँछ

Posted on September 22, 2021 | views : 30074 | पर्बत - PBT

असोज ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका छन्। बुधबार बसेको पार्टीको स्थायी समिति बैठकमा प्रचण्डले दल विभाजन अध्यादेशको कारण मन्त्रिपरिषद् विस्तार रोकिएको बताए। राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन

Read More

संविधानको मर्म र भावना व्यवहारमा रुपान्तरण गर्न शेरचनको आह्वान

Posted on September 19, 2020 | views : 5967 | पर्बत - PBT

असोज ३, कास्की | कास्की –गण्डकी प्रदेशका  प्रमुख अमिक शेरचनले पाँचौँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका प्रदेशवासीलगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै सबैमा सु:ख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, राष्ट्र

Read More

सरकारलाई नेकपाका सांसद गिरीको प्रश्न– सिमानामा पर्खाल लगाउने हिम्मत छ ?

Posted on May 12, 2020 | views : 4224 | पर्बत - PBT

नेकपा सांसद पदम गिरीले सीमा विवादबारे संसदमा शुन्य समयमा बोलेका छन् । उनले  सीमा विवाद समाधानका लागि भारत तयार नभएमा नेपालले यो मुद्दालाई अन्तराष्ट्रियकरण गर्नुपर्ने बताएका हुन् । सांसद गिरीले भारतले नेपाली सीमा नजिकै नक्कली तिलौराकोट निर्माण गरेर विश्वलाई भ्रममा राखेको पनि बताए । त्यस्तै सीमा

Read More

एमसीसी राष्ट्रघाती छ –गृहमन्त्री थापा

Posted on March 01, 2020 | views : 4200 | पर्बत - PBT

महेन्द्र केसी/पर्वत । अमेरिकियन मिलिनियम च्यालेन्ज कपरेसन (एमसीसी) राष्ट्र हित विपरित भएको उपप्रधान तथा गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् । आइतबार पर्वत जिल्ला प्रशासन कार्यालयको भवन उद्घाटनका लागि आएका मन्त्री थापाले एमसीसी परिमार्जन  नगरि कार्यान्वयनमा ल्याए देशमाथि नै ठूलो घात हुन

Read More

प्रधानमन्त्रीमाथि पनि छानविन हुनुपर्छ - बाबुराम भट्टराई

Posted on February 26, 2020 | views : 4017 | पर्बत - PBT

पर्वत । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीमाथि पनि छानविन हुनुपर्ने बताएका छन् । प्रेस सेक्यिुरिटि मेशिन खरिद प्रकरणमा संचारमन्त्रीको मात्रै हात नभई प्रधानमन्त्रीको समेत संलग्नता हुनसक्ने आशंका गर्दै उनले प्रधानमन्त्रीमाथि पनि छानविन हुनुपर्ने म

Read More

नेकपामा कतिबेला कुनको राजनीति सखाप पारिन्छ थाहा छैन –प्रवक्ता श्रेष्ठ (भिडियोसहित)

Posted on January 21, 2020 | views : 4136 | पर्बत - PBT

माघ ७, पर्वत । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले पार्टी चलाउन नमिल्ने बताएका छन् ।  प्रेस संगठन पर्वतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले पार्टी चलाउन खोजे सरकार र पार्टी दुबै सकिने बताएका हुन् । नेता श्रेष्ठले पार्टीभित्र गुटबन्दी मौलाउँदै

Read More

काँग्रेसलाई सिडिओले उपेक्षा गरेपछि...

Posted on January 19, 2020 | views : 3422 | पर्बत - PBT

माघ ५,पर्वत । जिल्ला प्रशासन कार्यालयमा नेपाली काँग्रेसले विरोध जुलुस लिएर पुग्दा त्यहाँ सिडियो नै नभएपछि केहि बेर का्रँग्रेसको नाराबाजी चल्यो । काँग्रेसका सभापति खिमप्रसाद भुषालले तत्काल फोन गरे । सिडिओको जवाफ आयो म कार्यालय बाहिर छु । त्यसपछि पार्टी सभापति कड्किए  हामीले समय पहिल्यै मागेका

Read More

नेकपामा गुटबन्दी मौलायो –प्रवक्ता श्रेष्ठ

Posted on January 19, 2020 | views : 2866 | पर्बत - PBT

माघ ५, पर्वत । नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी गुटबन्दीमा फसेको बताएका छन् ।  पछिल्लो समयमा नेकपामा गुटबन्दी मौलाएको र शीर्ष नेतृत्वको विरुद्धमा बोले कुन बेला कुन नेताको राजनीति सकिने हो भन्ने खतरा बढेको उनले बताए ।  पर्वतमा कार्यकर्ता भेटघाट तथा अन्तर

Read More

जीवन शर्मा एकल साँझ ः परदेशी तिमी फर्कि आउ [भिडियो]

Posted on November 10, 2019 | views : 3328 | पर्बत - PBT

पर्वत । भारतले आफ्नो नयाँ राजनैतिक नक्सा सार्वजनिक गर्दा नेपाली भूभाग लिपुलेक, कालापानी आफनो भूभागमा राखेपछि त्यसको सर्बत्र बिरोध भैरहेको छ । हरेक नेपाली भारतीय कदमको बिरुद्धमा आन्दोलित छन । देशलाई कालापानी लिपुलेक दुःखेको बेला जनगायक जीवन शर्मा विरामी छोरालाई अस्पतालको बेडमा छोडेर राष्ट्रिय अखण्डत

Read More

नेकपालाई साइजमा ल्याएरै छोड्छौं -नेका नेता तिवारी

Posted on October 26, 2019 | views : 3058 | पर्बत - PBT

नेपाली काँग्रेस पर्वतका प्रभावशाली नेता एवम् पूर्व साँसद ऋषिकेश तिवारीले नेपालका कम्युनिष्टहरू शब्दको ओखतिले रोग निको पार्छौ भन्छन । शब्दको ओखतिले नत रोग निको हुन्छ नत भोक निको?? पर्वतको विहादी गाउँपालिका–३  रानीपानी मा नेपाली काँग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमला

Read More

पर्वतका पूर्व साँसद ऋषिकेश तिवारीले बराचौर पुगेर भने ‘कम्युनिष्टहरुको भर नपर्नु‘

Posted on October 26, 2019 | views : 3327 | पर्बत - PBT

साजन परियार, पर्वत । नेपाली काँग्रेस पर्वतका प्रभावशाली नेता एवम् पूर्व साँसद ऋषिकेश तिवारीले नेपालका कम्युनिष्टहरुलाई गफाडीको संज्ञा दिनुभएको छ । पर्वतको विहादी गाउँपालिका–२ बराचौरमा नेपाली काँग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गदै नेता तिवारीले कम्युनिष्ट भ

Read More

ओली सरकारको दिनगन्ती शुरु भयो, अब सकिन्छ– जोशी (भिडियो)

Posted on October 02, 2019 | views : 3216 | पर्बत - PBT

पर्वत । ओली सरकार एक पछि अर्को विवादमा तानिएको भन्दै सरकारको दिनगन्ती शुरु भएको नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संविधानसभा सदस्य अर्जुन जोशीले बताएका छन् । सरकारले दुई तिहाईको दम्भमा अनैतिक हर्कत देखाउन थालेको र विभिन्न काण्डमा मुछिएको भन्दै सरकार नागरिकस्तरबाट पूर्णरुपमा असफल भएको जोशीले द

Read More

एक महिला एक उद्यम–मन्त्री पुन (भिडियोसहित)

Posted on September 01, 2019 | views : 2395 | पर्बत - PBT

भदौ १५, पोखरा | गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले एक महिला एक उद्यम को गण्डकी सरकारले नीति लिएको बताउनुभएको छ । महिलाहरुलाई आत्मानिर्भर बनाउनको लागि सरकारले  यस्तो नीति लिएको बताउनुभएको हो । सरकारले महिलारुको स्वास्थ्यलाई ध्यानमा राखि पाठेघरको निशुल्क अपरेशन सेवा हुने गरी

Read More

भाले, अण्डा र घ्यू बोकेर सुत्केरीको घरमा गाउँपालिका अध्यक्ष

Posted on July 21, 2019 | views : 2605 | पर्बत - PBT

साउन ५, पर्बत  | यहाँको एक गाउँपालिकाले आर्थिक वर्ष शुरु भएको एक साता पनि नबित्दै गाउँसभामा नीति तथा कार्यक्रम पारित गरिएको निर्णय कार्यान्वयन शुरु गरेको छ । पर्वतको महाशिला गाउँपालिकाले सुत्केरी महिला भेट्नका लागि ‘अध्यक्ष कोशेली कार्यक्रम’आर्थिक वर्षको शुरुआतबाटै सुत्केरी भएका महिलाका घर–घरमा

Read More