राजनीति | पर्बत - PBT


गोप्य रिपोर्ट बाहिरियो, पर्वतमा बामगठबन्धनको तर्फदेखि प्रतिनिधिसभामा पदम गिरीले जित्ने निश्चित

Posted on November 03, 2017 | views : 3487 | पर्बत - PBT

पर्वत । पर्वतमा बामगठबन्धनले जित्ने गोप्य रिपोर्ट बाहिरिएको छ । आगमी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको  निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त गठबन्धनले जित हासिल पार्ने निश्चित भएको छ । बामगठबन्धनबाट प्रतिनिधिसभामो उम्मदेवार बनेका युवा नेता तथा नेकपा एमाले पर्वतका पदम ग

Read More

यसरी हुँदै छ, पर्वतमा निर्वाचन लडाईँ

Posted on November 02, 2017 | views : 505 | पर्बत - PBT

संजय रेग्मी पर्वत ः आगामी मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधि सभाको निर्वाचनको लागि नेपाली काँग्रेस पर्वतबाट निवर्तमान साँसद,नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी र नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी उम्मेद्वार बनेका छन । प्रतिनिधि सभाको लागि यी दुई नेताबीचको लडाईँलाई जिल्लाबास

Read More

बाग्लुङमा बामगठबन्धनसँग एक्लै भिड्दै काँग्रेस, नराम्रोसँग पछारिने निश्चित यस्तो छ आकलन- भिडियो सहित

Posted on October 31, 2017 | views : 541 | पर्बत - PBT

पर्वत । बाग्लुङमा बामगठबन्धनसँग  नेपाली काँग्रेस एक्लै भिड्ने भएको छ । चुनावी तालेमलका क्रममा जनमोर्चासँग तालेमेल गर्ने नेपाली काँग्रेसको रणनीति भएपनि सफल हुन नसकेपछि एक्लै भिड्न लागेको हो । बाग्लुङमा जनमोर्चा निर्णायक शक्ति हो । तीन ठूलो दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रनै भएप

Read More

पुराना सांसद फेरौ एक पटक नेत्र दाइलाई हेरौ भन्दै माओवादी समर्थकले थाले नेत्र अधिकार जिताउ अभियान (भि

Posted on October 14, 2017 | views : 696 | पर्बत - PBT

पर्वत । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य नेत्र अधिकारी हिमाललाई प्रतिनिधिसभाको चुनावमा जिताउ भन्दै माओवादी समर्थकले सामाजिक संजालमा अभियान चलाउन थालेका छन् । माओवादी केन्द्र पर्वतले प्रतिनिधिसभाको लागि प्रत्यक्ष तर्फको उम्मेदवारमा सिफारिस गरेपछि उनको प्रचारप्रसारमा माओवादी समर्थक लागेका हुन

Read More

वाम गठबन्धनमा सिट बाँडफाँडको सकस: यसकारण टुंगिएन क्षेत्र बाँडफाँड

Posted on October 12, 2017 | views : 889 | पर्बत - PBT

काठमाडाैं । एमाले र माओवादी केन्द्रले एक सातादेखि प्रयास गरेपनि निर्वाचन क्षेत्र र सिट बाँडफाँड टुंग्याउन सकेका छैनन् । वाम गठबन्धनमा सामेल नयाँ शक्तिले पाउने सिटका विषयमा त कार्यदलमा छलफलसमेत भएको छैन । गठबन्धनमै आउने तयारीमा रहेका नेकपा माले र राष्ट्रिय जनमोर्चाले केन्द्र र प्रदेशमा पाउने क्षेत्र

Read More

कांग्रेस का यी नेता को सूची हेर्नुहोस जो वरिस्ठ भएर पनि संसदीय सूची मा परेनन् ! कारण यस्तो

Posted on October 12, 2017 | views : 886 | पर्बत - PBT

काठमाडौं : प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूची बुझाउन चार दिन बाँकी रहँदा नेपाली कांग्रेसले संसदीय समिति गठन गरेको छ। कांग्रेसमा सबैभन्दा शक्तिशाली संचना मानिने संसदीय समिति उम्मेदवा छानौटका लागि गठन भएको हो। कांग्रेसको वैधानिक संरचना मध्ये सबैभन्दा शक्तिशाली संसदीय

Read More

नेपालको राजनीतिको साँचो भ्याटिकन सिटीको हातमा पर्यो

Posted on October 11, 2017 | views : 946 | पर्बत - PBT

असोज २५, काठमाडौ  । एकिकृत राष्ट्रवादी गठबन्धनले एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालवीच बनेको वाम गठबन्धन मुलुक र जनताको हितमा नभएको आरोप लगाएको छ । बुधबार राष्ट्रवादी गठबन्धनले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएको हो । गठबन्धनका संयोजक बालकृष्ण न्यौपानेल

Read More

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले भिडियो नै निकालेर खोलिन् सर्वोच्च को यस्तो रहश्य (भिडियो सहीत)

Posted on October 11, 2017 | views : 668 | पर्बत - PBT

काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायालयमाथि  हस्तक्षेपबारे सनसनीपूर्ण खुलासा गरेकी छन् । आफ्नो एक अन्तर्वार्तामा उनले आफूनिकट वकिलमार्फत मुद्दा प्रभावित पार्ने, शेटिंग मिलाउने गरेको भन्दै न्यायमाथिको निस्पक्षतामा ह्रास आएको संकेत गरिन् । हेर्नुस् भिडियोः

Read More

देवी ज्ञवालीले एमाले छाड्ने ! कुन पार्टीमा प्रवेश गर्लान् ?

Posted on October 11, 2017 | views : 1978 | पर्बत - PBT

काठमाडौं । भरतपुर महानगरपालिका पराजित मेयर देवी ज्ञवालीले एमाले पार्टी परित्याग गर्ने योजना बनाएका छन् । एमाले र माओवादी केन्द्रबीच भएको वाम गठबन्धन र पुष्पकमल दाहाल चितवनबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी भएपछि ज्ञवालीले एमाले परित्याग गर्ने तयारी गरेका हुन् । उनले आफू निकटका एमाले नेताहरूसँग

Read More

यस्तो भिडियो अन्तरवार्ता जसले मदन भण्डारी लाइ सम्झाउँछ ! अनेक रहश्य खुलाउँछ (भिडियो सहीत)

Posted on October 11, 2017 | views : 538 | पर्बत - PBT

संसारमा जति पनि महान नेताहरु भए ती सबैमा जनतालाई प्रभाव पर्ने कला थिए | प्रभाव दुई तरिकाले पर्न सकिन्छ – बोलेर कि लेखेर | अधिकंश महान नेताहरुमा  दुई मध्ये एक गुण त पाक्कै  थियो | बोलेर तत्कालै मान्छेलाई प्रभवित पार्न सकिन्छ भने लेखेको कुराले लामो समयसम्म प्रभव रहिरहन्छ | नेपाली राजनितीलाई

Read More

उपराष्ट्रपतिका छोरा दिपेश पुनले लिने भए गगन थापा संग आफ्नो बुवाले लिन नसकेको बदला

Posted on October 10, 2017 | views : 2264 | पर्बत - PBT

असोज २४, काठमाडौँ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले उपराष्ट्रपति पुत्र दीपेश पुनलाई आसन्न संघीय प्रतिनिधिसभा निर्वाचनमा काठमाण्डु निर्वाचन क्षेत्र नम्बर– ४ बाट प्रत्यक्ष तर्फको उम्मेदवार बनाउने निर्णय गरेको छ । क्रन्तिकारीको विद्यार्थी विशेष जिल्ला समितिको मंगलबार राजधानीमा बसेको बैठकले पुनला

Read More

ओलीको आदेश , देवी ज्ञवाली को वाध्यता ! मत पत्र च्यात्ने लाइ आफ्नै जिल्ला बाट कसरि भोट माग्नु ?

Posted on October 10, 2017 | views : 641 | पर्बत - PBT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बोली फेरेका छन् । ओलीले सोमबार कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा सबै विर्सिदै चितवनका नेता कार्यकर्ताको मन दुखाउने अभिव्यक्ति दिएका छन् । ओलीको यस्तो अभिव्यक्तिबाट सबैभन्दा बढी चोट भतरपुर महानगरपालिकाका मेयर उम्मेदवार देबी ज्ञवालीलाई परेको

Read More

कांग्रेस संसद बाट नै गृहमन्त्री को राजिनामा माग ! गृहमन्त्री लाइ तनाब

Posted on October 10, 2017 | views : 515 | पर्बत - PBT

काठमाण्डु, २४ असोज – नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले गृहमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् ।  मंगलबारको संसद बैठकमा बोल्दै उनले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको सोमबार काठमाण्डुमा भएको हत्यामा गृह मन्त्रीको कमजोरी रहेको भन्दै सत्तारुढ नेपाली कांग्रेसकै सांसद

Read More

कांग्रेस संसद बाट नै गृहमन्त्री को राजिनामा माग ! गृहमन्त्री लाइ तनाब

Posted on October 10, 2017 | views : 1307 | पर्बत - PBT

काठमाण्डु, २४ असोज – नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले गृहमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् ।  मंगलबारको संसद बैठकमा बोल्दै उनले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको सोमबार काठमाण्डुमा भएको हत्यामा गृह मन्त्रीको कमजोरी रहेको भन्दै सत्तारुढ नेपाली कांग्रेसकै सांसद

Read More

प्रकाशमन सिंह लाई रविन्द्र मिश्र को टक्कर ! पर्ने भयो खतरनाक भिडन्त

Posted on October 10, 2017 | views : 585 | पर्बत - PBT

असोज २४, काठमाडौँ  । काठमाडौं १ बाट चुनाव लड्न लागेका मिश्रले कांग्रेस नेता प्रकाशमान सिंहको सामना गर्नेछन् । त्यस्तै सहसंयोजक उज्ज्वल थापा काठमाडौं ५ बाट उम्मेवार बन्ने भएका छन् । थापाले एमाले महासचिव ईश्वर पोखरेलको सामना गर्नुपर्नेछ । यसअघि काठमाडौं ५ बाट जित्दै आएका कांग्रेस नेता नरहरी

Read More

भिम रावलले लगाएको आरोप सुनेर देउवाको बालुवाटार र कांग्रेसमा आक्रोश

Posted on October 10, 2017 | views : 627 | पर्बत - PBT

असोज २४, काठमाण्डौ । नेकपा एमालेका नेता भिम रावलले नेपाली कांग्रेस जनताको बिचमा जान डराएकाले चुनाव सार्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै रावलले चुनाव हार्ने डरले कांग्रेसले चुनाव सार्न खोजेको बताए । वाम गठबन्धनका कारण चुनाव गर्न कुनै सम

Read More

यसरि खुल्यो राज ! देउवा पुरै चुनाब सार्ने मुडमा, राष्ट्रपति वाधक बनेपछि तनाब

Posted on October 10, 2017 | views : 790 | पर्बत - PBT

असोज २४, काठमाडाैं । सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २१ मंसिरमा एकै चरणमा गर्ने अनौपचारिक प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत त्यस्तो प्रस्ताव गरेका हुन् । तर, राष्ट्रपति भण्डारीले निर्वाचन सार्दा

Read More

मिल्यो कुरा राप्रपा र कांग्रेस को ! अब छिट्टै वाम गठबन्धन लाई टक्कर दिने तयारी

Posted on October 09, 2017 | views : 539 | पर्बत - PBT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रले साथ छाड्दा सरकार अल्पमतमा पर्न गई निर्वाचन नै धरापमा पर्नसक्ने ठहर गर्दै कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित वर्तमान

Read More

जनमञ्च साप्ताहिक ले खोल्यो प्रचण्ड र वाम एकता बारे यस्तो गम्भीर र डरलाग्दो रहस्य

Posted on October 09, 2017 | views : 1692 | पर्बत - PBT

हविगत चाहिँ फेरि त्यही हुनेछ जुन उनको साथ पाउँदाका बखत ती दल भएका थिए । यो एकता यतो बेला भयो जुनबेला एमाले सबैभन्दा ठूलो दल भएको थियो र उसको भागबाट प्रचण्डलाई ४० प्रतिशत दिनुपर्ने भयो । यहीँनेर हो, एमालेले फेरि एकबल्ड्याङ खाएको ठाउँ पनि । अब उसका शिरमा १७ हजार मान्छे मारिएको भार आइपरेको छ र एमालेका

Read More

काँग्रेस सांसद अर्जुन जोशीको टिप्पणी -बाम गठबन्धन कमिलाको प्वाख

Posted on October 08, 2017 | views : 806 | पर्बत - PBT

 पर्वत . नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद अर्जुनप्रसाद जोशीले बाम गठबन्धनलाई कमिलाको प्वाखको संज्ञा दिएका छन् । काँग्रेस मोदी गाउँपालिकाद्वारा पातिचौरमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै जोशीले समय आएपछि त्यो प्वाख आफै खस्ने र बामगठबन्धन भताभुङ्ग हुने टिप्पणी गरे

Read More

एमाले पर्वतबाट ४५ जनाको नाम सिफारीस,

Posted on October 07, 2017 | views : 493 | पर्बत - PBT

पर्वत । नेकपा एमाले पर्वतले प्रदेशसभा र प्रतिनिधिसभाको लागि ४५ जनाको नाम सिफारिस गरेको छ । जिल्ला कमिटि बैठकले आकांक्षीहरु धेरै भएपछि ४५ जनाको नाम केन्द्रमा पठाएको हो । जिल्लाबाट प्रत्यक्षतर्फ ९ र समानुपातिक तर्फ ९ गरी १८ जनाको नाम छनोट गरी पठाउनुपर्ने थियो ।  वैठकले पोलिटव्यूरो सदस्य गणेश तिम

Read More

नयाँशक्ति पार्टी पर्वतद्धारा संघ र प्रदेशका लागि उम्मेदवार तय

Posted on October 07, 2017 | views : 456 | पर्बत - PBT

पर्वत । नयाँ शक्ति नेपाल पर्वतले प्रदेश सभा र प्रतिनिधिसभाको लागि आफ्ना उम्मेदवारहरुको टुंगो लगाएको छ । नयाँ शक्तिले प्रतिनिधि सभाका लागि प्रत्यक्षमा महाशिला गाउँपालिकाकी कमला गुरुङ्ग र मोदी–२ यामबहादुर चोचाङ्गी र कुश्मा नगरपालिका ११ का सुनिल पौडेललाई छनौट गरेको छ भने समानुपातीक तर्फ मोदी ६ का देवि

Read More

विभाजनपछि राप्रपाको जिल्ला भेला सम्पन्न– संयोजकमा प्रकाश पौडेल तोकिए

Posted on September 25, 2017 | views : 691 | पर्बत - PBT

  पर्वत । एकताको नौ महिना नपुग्दै संसद्को चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विभाजित भएपछि त्यसको प्रभाव पर्वतमा समेत परेको छ । दुइ महिना अगाडी  विभाजन भएको राप्रपा पर्वतको संस्थापक पक्षले सोमबार जिल्ला भेला आयोजना गरी अर्को व्यवस्था नभएसम्मको लागि जिल्ला नेता प्रकाश पौड

Read More

एमालेले बहुमतकोे आडमा मेयरको हातखुट्टा बाधेर कुर्सीमा राख्न खोज्यो - कांग्रेस

Posted on September 03, 2017 | views : 840 | पर्बत - PBT

पर्वत । कुश्मा नगरपालिकामा एमालेले आपफ्रनो बहुमतको दम्भ देखाएका कारणा नगरपालिका कमजोर हुन लागेको नेपाली काँग्ेसले बताएको छ । लामो समय हुदाँ समेत कूश्मा नगरपालिकाको नीति तथा कार्यत्रफम सार्वजानिक हुन नसक्नुमा एमालेको बहुमतको दम्भ भएको एक पत्रकार सम्मेलनको आयोजना गरी नेपाली काँग्रेसले जनाएको छ । यस्त

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 23097 | पर्बत - PBT

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

देव गुरुङले कड्कीएर भने -प्रधानमन्त्रीले आफ्नो हैसियत भुले

Posted on August 28, 2017 | views : 1820 | पर्बत - PBT

नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य देव गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणप्रति असन्तुष्टी पोखेको छन् । संविधान संशोधनप्रति छिमेकी समझदारी आवश्यक नभएको भन्दै गुरुङले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका हुन् । ‘प्रधानमन्त्रीले कुन सन्दर्भमा के बोल्नुभो, आधिकारिक

Read More

मातृभूमीले वितरण गर्यो तीन लाख बराबरको राहत

Posted on August 26, 2017 | views : 791 | पर्बत - PBT

पर्वत । मातृभूमीका लागि पर्वत सेवा समाज नेपालले सप्तरीका बाढी पीडितलाई राहत वितरण गरेको छ । देश तथा विदेशमा रहेका विभिन्न व्यक्ति तथा संघसंस्थाहरुसँग संकलन गरेको रकम र राहत सामाग्री लिएर तराइ झरेको मातृभूमीका पर्वत सेवा समाजले सप्तरीको पकरीमा झण्डै तीन लाख बराबरको खाद्यन्न सामाग्री तथा लत्ताकपडा वि

Read More

सहकारी र गरिवी क्षेत्रमा देखिएका विकृती न्युनीकरण गर्छु— राज्यमन्त्री खड्का

Posted on August 26, 2017 | views : 759 | पर्बत - PBT

सहकारी तथा गरिवी निवारण राज्यमन्त्री एंव कालिका भगवती गुठीका सल्लाहकार माननीय सांसद चम्पादेवी खड्काले सहकारी र गरिवी क्षेत्रमा देखिएका विकृती तथा समस्याहरुलाइ न्युनीकरणमा जोड दिने बताएकी छिन । नेपाली काँग्रेस जिल्ला कार्य समिति बागलुङले आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रममा बोल्दै उनले यस्तो बताए

Read More