राजनीति | पर्बत - PBT


एमालेको चन्दा अात‌ंक, सवा लाख मागिएको पत्र भयो सार्वजनिक

Posted on June 20, 2017 | views : 3385 | पर्बत - PBT

काठमाडौं । एमालेले आफ्नो चुनावी खर्चको लागि इटहरीको टिम्बर इण्डिस्ट्रिज प्रालिसँग सवालाख चन्दा मागेको भेटिएको छ । केही दिन अघिको मितिमा एमालेको उपमहानगर कमिटिको लेटरहेडमा सो पत्र भेटिएपछि अहिले एमालेको चन्दा आतंक बढेको भन्दै आलोचना सुरु भएको छ ।  नेपाल कम्युनिष्ट पार्टी इटहरी उपमहानगरपालिका क

Read More

विमल बने जिल्लाकै कान्छा वडाध्यक्ष

Posted on May 22, 2017 | views : 2289 | पर्बत - PBT

राजनीतिमा जसले धेरै समय त्याग र योगदान गरेको छ, त्यस्ता कार्यकर्ता वा नेतालाई अवसर दिने चलन छ । मतदाताले पनि अनुभवीलाई नै बढी विश्वास गरिरहेका छन् । तर, मोदी गाउँपालिका–६ तिलाहारका विमल लामिछानेमा यो कुरा लागू भएन । उनी जिल्लाकै कान्छा वडाध्यक्षमा निर्वाचित भएका छन् । ०४७ सालमा जन्मिएका लामिछाने २६

Read More

पर्वतमा किन भयो माओवादी केन्द्र ‘शून्य’ ?

Posted on May 21, 2017 | views : 2306 | पर्बत - PBT

महेन्द्र केसी पर्वतमा स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र शून्य जस्तै देखिएको छ । दुइ नगरपालिका र पाँच गाउँपालिका सहित सात वटा स्थानीय तह रहेको पर्वत जिल्लामा माओवादीले कुनै पनि तहमा सफल हुन सकेन । प्रदेश ४ माओवादीको कमजोर क्षेत्रमा गनिन्छ तर धौलागिरी अंचललाई आधार मान्ने हो भने  पर्वत

Read More

कुश्मा नगरपालिकामा काँग्रेसका रामचन्द्र जोशी बिजयी

Posted on May 18, 2017 | views : 1812 | पर्बत - PBT

पर्वत ४ जेठ । पर्वतको कुश्मा नगरपालिकामा नेपाली काँग्रेसका रामचन्द्र जोशी विजयी हुनुभएको छ । जोशीले एमालेका मेघनाथ सुबेदीलाई ८ सय १८ मत अन्तरले बिजयी भएका छन् । काँग्रेसका जोशीको पक्षमा ८ हजार ५७ मत प्राप्त भएको छ भने एमालेका सुबेदीको पक्षमा ७ हजार २ सय ३९ मत प्राप्त भएको छ । उपमेयरमा नेपाली काँग्र

Read More

पर्वतको मोदी गाउँपालिकामा एमालेका पौडेल अत्याधिक बहुमतले बिजयी

Posted on May 18, 2017 | views : 2486 | पर्बत - PBT

पर्वत, ४ जेठ  |  पर्वतको मोदी गाउँपालिकाको अध्यक्षमा एमालेका प्रेमप्रसाद पौडेल बिजयी हुनुभएको छ । भर्खरै घोषणा भएको अन्तिम मत परिणाम अनुसार पौडेले  १ हजार ८ सय ५४ को मतको अन्तरले बिजयी हुनुभएको हो । पौडेलले ५ हजार ६ सय ७३ मत प्राप्त गरेका छन् छ भने नेपाली काँग्रेसका उम्मेदवार विश्वप्

Read More

पर्वतको जलजलामा कांग्रेसका मल्ल विजयी

Posted on May 18, 2017 | views : 1859 | पर्बत - PBT

उत्तरी पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेसका यामबहादुर मल्ल ३ हजार ७ सय २३ मत प्राप्त गरी विजयी भएका छन् । गएराति अबेर सम्पन्न मतगणनामा नेकपा एमालेका उम्मेदवार लालबहादुर अधिकारीलाई ६४५ मतान्तरले पराजित गर्दै मल्ल विजयी हुनुभएको हो । अधिकारीले तीन हजार ७८ मत प्राप्त गरेका छन् ।   त्यस्तै

Read More

फलेबास नगरपालिकामा एमाले बिजयी

Posted on May 17, 2017 | views : 1732 | पर्बत - PBT

पर्वत ।  पर्वतको फलेबास नगरपालिकामा एमालेले जित हात पारेको छ । एमालेबाट मेयरका उम्मेदवार बनेका पदमपाणी शर्मा फलेबास नगरपालिकाको मेयरमा विजयी भएका हुन् ।  उनले नेपाली काँग्रेसका गंगाधर तिवरीलाई ३ सय ४८ मत अन्तरले हराउँदै बिजयी बनेका हुन् । शर्माले ६ हजार १ सय ३ मत प्राप्त गरेका छन् भने उनक

Read More

पर्वतमा ३३ वडाको मत परिणाम सार्वजनिक, एमाले अघिअघि, कांग्रेस पछिपछि(हेनुहोस सुची सहित)

Posted on May 17, 2017 | views : 2372 | पर्बत - PBT

पर्वत ,   स्थानिय तहको चुनाव अन्तर्गत आइतार भएको मतदानको मतगणना पर्वतका अझै जारी रहेको छ । महाशिला र पैंयु गाउँपालिकामा सम्पन्न भैसकेको छ भने दुई नगरपालिका र तीन गाउँपालिकामा अझैपनि मतगणना जारी रहेको हो । पछिल्लो परिणाम अनुसार कुश्मा नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र जोशीको अग्

Read More

यस्तो छ पर्वतको हालसम्मको नतिजा

Posted on May 16, 2017 | views : 2204 | पर्बत - PBT

पर्वत, २ जेठ ।  पर्वतका सातवटै स्थानिय तहमा मतगणना जारी रहेको छ । सोमवार विहान ८ बजेदेखि शुरु भएको मतगणना अझै सम्म सुचारु रहेको छ । ढिलो मतगणना हँुदा मत परिणाम सार्वजनिक हुन ढिलाई भैरहेको छ । सवै ठाउँमा मुख्य प्रतिस्पर्धा एमाले र काँग्रेसबीच देखिएको छ । पछिल्लो विवरण यस प्रकार छ । कुश्मा नगरपा

Read More

एकाएक राजनीतिमा उदाए बिकास, जागिर छाडेको दुई महिनामै बने वडाध्यक्ष

Posted on May 16, 2017 | views : 2625 | पर्बत - PBT

पर्वत, २ जेठ । झण्डै २१ वर्ष लामो प्रहरीको जागिर छाडेको दुई महिनामै यहाँका एक युवा वडाध्यक्षमा निर्वाचित भएका छन् । पर्वत जिल्लाको मोदी गाउँपालिका २ देउपुर निवासी विकास तिमिल्सिना मंगलवार भारी मतका साथ वडा अध्यक्षमा  बिजयी भएका हुन् । नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेको उनी ७ सय १४ मत प्राप्

Read More

पर्वतका दुइ नगरपालिकामा काँग्रेसको अग्रता, एमाले पछ्याउदै, माओवादी हरायो

Posted on May 16, 2017 | views : 2070 | पर्बत - PBT

पर्वत । स्थानीय तहको मत गणना शुरु भएसँगै पर्वतमा तीन शीर्ष दलहरुको अनुहारमा पसिना छुट्न थालेका छन.् । दुइ नगरपालिका, पाँच गाउँपालिकासहित सात वटा स्थानीय तह रहेको पर्वतमा मत गण्नाको प्रराम्भीक नतिजा बाहिर आउन थालेको छ । कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । फलेवास

Read More

पैँयूमा काँग्रेसको अग्रता

Posted on May 15, 2017 | views : 1744 | पर्बत - PBT

पर्वत – पर्वतको पैंयूँ गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । पैंयूँ १ टकलाकमा २ सय मत गणना गर्दा काँग्रेसले १ सय १४ मत प्राप्त गरेको छ  भने एमालेले ६७ र माओवादी केन्द्रले ८ मत प्राप्त गरेको छ।  पैंयूँ–२ बेउलीबासको १ सय मत गणना गर्दा काँग्रेसको ५१, एमालेको ३० र माओबादीको ९ मत प्

Read More

पर्वतका काँग्रेसको मुख हसिलो, एमाले चिन्तित, माओवादी मौन

Posted on May 15, 2017 | views : 12366 | पर्बत - PBT

पर्वत । स्थानीय तहको मत गणना शुरु भएसँगै पर्वतमा तीन शीर्ष दलहरुको अनुहारमा पसिना छुट्न थालेका छन् । दुइ नगरपालिका, पाँच गाउँपालिकासहित सात वटा स्थानीय तह रहेको पर्वतमा मत गण्नाको प्रराम्भीक नतिजा बाहिर आउन थालेसँगै काँग्रेसको मुख हसिँलो, एमालेको चिन्तित र माओवादी केन्द्रको निराश मौन अबस्थाका अनुहार

Read More

पर्वतका सातै वटा स्थानीय तहको मतगणना सुरु

Posted on May 15, 2017 | views : 1726 | पर्बत - PBT

पर्वत ।पर्वतमा स्थानीय तहको निर्वाचनको मतगणना शुरु भएको छ । दुई नगरपालिका र पाँच गाउँपालिका रहेको पर्वतमा सवै क्षेत्रमा मतगणना शुरु भएको हो । सबै तहका केन्द्रहरुमा मत गणना शुरु भएको भएपनि प्रारम्भिक मतगणना भने आउन सकेको छैन । जिल्लाका कुस्मा नगरपालिका, फलेवास नगरपालिकामा भर्खरै मात्र मत गणना शुरु

Read More

एमालेका मेयर उम्मेदवार रकम वाँड्दा बाड्दै पक्राउ

Posted on May 14, 2017 | views : 72424 | पर्बत - PBT

बैशाख ३१, पर्वत । पर्वतको फलेवास नगरपालिकामा नेकपा एमालेको तर्फवाट मेयरको उम्मेदवार वनेका पदमपाणी शर्मालाई प्रहरीले पक्रेको छ ।  शनिवार साँझ फलेवास नगरपालिका ७ थापाठाना साविकको थापाठाना ९ खनारमा मतदातालाई रकमको मोलमलाई गरिरहेको अवस्थामा शर्मा पक्राउ परेका हुन् । मतदाताले रकमको मोलमलाई गर्दागर्द

Read More

वडा अध्यक्षका उम्मेदवार रिटायर्ड सेना भन्छन्– बाँकी जीवन समाज सेवामा

Posted on May 10, 2017 | views : 1744 | पर्बत - PBT

कुश्मा नगरपालिकाको शक्ति केन्द्र मानिने वडा ६ मा त्रिपक्षीय चुनावी भिडन्त छ । नगरपालिकाका १४ वडाहरुमध्ये जनघनत्व बढी भएको र साधनस्रोतबाट सम्पन्न यो वडामा कुन पक्षको जीत हुने हो भनी भन्न सकिने अवस्था छैन । यस वडाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट रिटायर्ड सेना राम गिरीको उम्मेदवारी छ ।  हक्क

Read More

शिवालयमा नमुना मतदान केन्द्र स्थापना

Posted on May 10, 2017 | views : 1945 | पर्बत - PBT

पर्वत । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरु चुनावी प्रचारप्रसारलाई तिब्रता दिन थालेका छन् । चुनाव सम्पन्न हुनको लागि  चार दिन मात्रै बाँकी रहेको अबस्थामा जिल्लामा राजनीतिक दलहरुको चुनावी प्रचारप्रसार निकै तिब्रताका साथ अगाडि सारिएको छ । चुनावलाई शान्तिपूर्ण र मर्यादित रुपमा

Read More

चुनावको मुखमा पाइप बितरण गर्दै एमाले, आचारसंहिता विपरीत चुनावी प्रचार

Posted on May 10, 2017 | views : 7262 | पर्बत - PBT

बैशाख २७, पर्वत  । नेकपा एमालेले चुनावको मुखमा पाइप बितरण गर्न थालेको छ । पछिल्लो समयमा वडा वडामा काँग्रेसको माहौल बढेपछि मत प्रभावित पार्न पाइप बितरण गर्न थालेको हो । सदरमुकाम कुश्माबाट चुवाको बिबिराबोटतर्फ गाडीमा लग्दै गरेको अवस्थामा प्रहरीले मंगलबार पाइप नियन्त्रणमा लिएको छ । चुनावको मुखमा

Read More

कुश्मा नगरपालिकाको मेयर उम्मेदवारविच तीव्र प्रतिस्पर्धा

Posted on May 09, 2017 | views : 1902 | पर्बत - PBT

बैशाख २६, पर्वत । कुश्मा नगरपालिकाको मेयर पदका उम्मेदवारहरु विच तीव्र प्रतिस्पर्धा देखिदै गएको छ ।  नेपाली कांग्रेसका मेयरका उम्मेदवार रामचन्द्र जोशी, नेकपा एमालेका मेघनाथ सुवेदी र नेकपा माओवादी केन्द्रका उम्मेदवार शंकर गिरीका विच तीव्र प्रतिस्पर्धा छ ।   मेयरका उम्मेदवारहरुको व्यक्ति

Read More

शंकर गिरी भन्छन् –पैसाको चलखेल नभए जित सुनुश्चित छ

Posted on May 09, 2017 | views : 4074 | पर्बत - PBT

पर्वत । नेकपा माओवादी केन्द्रको तर्फबाट कुश्मा नगरपालिकाको मेयरका उम्मेदवार रहेका युवा एवं जुझारु नेता शंकर गिरीले पैसाको चलखेल नभए जित सुनुश्चित भएको दाबी गरेका छन् । घरदैलो कार्यक्रममा माओवादीप्रतिको आकर्षण र मतदाताहरुको हौसालाका कारण आफू पैसाको चलखेल नभए जित्ने दाबी गरे । घरदैलो अभियानलाई तिब्रत

Read More

पर्वतमा काँग्रेस र एमालको चुनावी अभियानमा बालबालिकाको प्रयोग

Posted on May 09, 2017 | views : 1543 | पर्बत - PBT

पर्वत । चुनावी प्रचारप्रसारको लागि पर्वतमा नेपाली काँग्रेस र नेकपा एमालेले बालबालिका प्रयोग गरेको छ । आफ्नै आमाबाबुले चुनावी प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गर्दै सामाजिक संजालमा आफै पोष्ट गरेका छन् । चुनावमा बालबालिका प्रयोग गर्नु मानवअधिकारका साथै आचारसंहिता विपरितको कार्य भएता पनि पर्वतमा भने

Read More

काँग्रेस जनताको घरदैलोमा भोट माग्दै पुग्यो

Posted on May 08, 2017 | views : 1401 | पर्बत - PBT

पर्वत । नेपाली काँग्रेस कुश्मा नगरपालिका पर्वतले आज नगरका खुर्कोट, पकुवा र आर्थरमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका कुश्मा नगरपालिकाका मेयरका उम्मेदवार रामचन्द्र जोशीले आगमी तिर्न बर्षभित्रमा नगरका सबै वडाहरुमा सडक  पिच्च गर्ने बताउनु भएको छ ।

Read More

सरकारी सुविधा नलिने माओवादी केन्द्र पर्वतका उम्मेदवारको प्रतिबद्धता

Posted on May 08, 2017 | views : 2549 | पर्बत - PBT

पर्वत ।  वैशाख २५ गते । स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रकोे तर्फबाट नगर तथा गाउँपालिकाका प्रमुखका उम्मेदवारले निर्वाचनमा विजयी भए कुनै पनि सरकारी सुविधा प्रयोग नगर्ने घोषणा गरेका छन् । कुश्मा नगरपालिकामा माओवादी केन्द्रबाट प्रमुखका प्रत्यासी शंकर गिरी,  फलेवास नगरपालिकाका प्र

Read More

भत्कियो एमालेको गढ, कार्किनेटामा काँग्रेसको सभामा १५१ जनाले गरे प्रवेश

Posted on May 07, 2017 | views : 4025 | पर्बत - PBT

वैशाख २४, पर्बत । नेपाली काँग्रेस फलेवासले आज कार्किनेटामा आयोजना गरेको विशाल जनसभामा १५१ जना एमाले र माओबादीका कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा एमालेको गढ मानिने ठाउँमा यूवाहरु रहेका छन् । फलेवास नगरको विकास काँग्रेसले वाहेक अरु पार्टिले गर्नै नसक्ने ठहर गर्दै

Read More

एमाले परित्याग गरी ७० युवा माओवादी केन्द्रमा प्रवेश

Posted on May 07, 2017 | views : 19408 | पर्बत - PBT

पर्वत । स्थानीय तहको चुनावको मिति नजिकिएसँगै राजनीतिक दलहरुको चुनाव प्रचारप्रसारको अभियान तिब्र रुपमा चलिरहेको छ । विभिन्न ठाउँमा राजनीतिक दलहरुले आमसभा तथा घरदैलो कार्यक्रमलाई निकै तिब्रता दिएका छन् । यसैविच विहादी गाउँपालिकाका एमाले पार्टी परित्याग गरी ७० भन्दा बढी युवा कार्यकर्ता माओवादी केन्द्रम

Read More

सादगी जीवन र कम्युनिष्ट आदर्शका बिम्व पौडेल

Posted on May 07, 2017 | views : 1880 | पर्बत - PBT

३५ वर्षको राजनीतिक जीवनमा उनले कहिल्यै लाभको पद हासिल गरेनन् । कहिल्यै राजनीति र जनसेवाभन्दा अलग बसेनन् । राजनीतिका सजिला र अप्ठ्यारा दुवै परिस्थितिमा उनको बाम राजनीति प्रतिको लगाव घटेन । तिनै सादगी जीवनका धनी, कम्युनिष्ट आदर्शका बिम्व मनबहादुर पौडेल मोदी गाउँपालिकामा माओवादी केन्द्रको तर्फबाट प्रमू

Read More

समृद्ध कुश्मा बनाउने योजना मसँग छ युवा नेता शंकर गिरी

Posted on May 07, 2017 | views : 1692 | पर्बत - PBT

पर्वत ।  बैशाख ३१ गते हुन लागेको स्थानीय तहको चुनावमा माओवादी केन्द्र पर्वतको तर्फबाट कुश्मा नगरपालिकाको मेयर पदका लागि उम्मेदवार बनेका बौद्धिक एवं युवा नेता शंकर गिरीले कुश्मा नगरपालिकालाई समृद्ध बनाउने योजना आफू बाहेक अरुसँग नभएको बताएका छन् । उनले कुश्मा नगरपालिकालाई समृद्ध बनाउने योजना, भिज

Read More

कुनपा प्रमुखका उम्मेदवारका साझा एजेण्डा

Posted on May 06, 2017 | views : 1586 | पर्बत - PBT

पर्वत । बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको प्रमुखको रुपमा उठेका अधिकांश दलहरुका साझा एजेण्डा रहेका छन् । फरक राजनीतिक दलहरुबाट फरक उम्मेदवार भएता पनि उनीहरुको भिजन र भावी योजना भने एउटै रहेको पाइएको हो । पर्बत जेसिसले शनिबार कुश्मा नगरपालिकाका प्रमुख र उपप्रमुख पदका

Read More