राजनीति | पर्बत - PBT


नेकपा माओवादी केन्द्र कुनपा ८ चुवाको यस्तो छ (पूर्णपाठ सहित)

Posted on May 06, 2017 | views : 2090 | पर्बत - PBT

नेकपा माओवादी केन्द्र कुनपा ८ले आफ्नो घोषणा पत्र सार्वजानिक गरेको छ र घोषणा पत्रमा चुवाको विकास र आर्थिक निकासका लागि विभिन्न महत्वकाक्षि योजनाहरु तयार पारीएका छन् । युवा नेता विजय प्रकाश सापकोटा को नेतृत्वमा प्यानल खडा गरेको माओवादी केन्द्रले चुवाको विकासको लागि यस्तो घोषणा पत्र तयार पारेको छ । घ

Read More

मतदाता फकाउँदै घरदैलामो दल

Posted on May 05, 2017 | views : 1487 | पर्बत - PBT

पर्वत । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा मत हालेका नागरिकले त्यसपछि मत हाल्न पाएनन् । त्यसैताका जन्मेको पुस्ता पनि अब बालिग भइसके । झन्डै २ दशकपछि स्थानीय तहमा आफ्नो प्रतिनिधि आफैं छान्न पाउने अवसरको पर्खाइमा नागरिक छन् । स्थानीय निर्वाचन हुन अब केहि दिन बाँकी रहदा लामो समय भएको जनप्रतिनिधिको

Read More

माओवादी केन्द्र मोदी गाउँपालिकाको यस्तो छ घोषणा पत्र

Posted on May 04, 2017 | views : 1911 | पर्बत - PBT

समानता, विकास, रोजगारी र सहकार्यमा हाम्रो आब्हान ! समृद्ध मोदीका लागि हसिँया–हथौडामा अमूल्य मतदान !! आदरणीय जनसमुदाय, नेपाली जनताको लामो त्याग, बलिदान र सङ्घर्षबाट आज देशमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्याय, समावेशी लोकतन्त्रजस्ता युगान्तकारी उपलब्धि हासिल भएका छन् । ठूलो राजनीतिक स

Read More

एउटै वडाबाट प्रमुख पदमा तीन उम्मेदवार

Posted on May 04, 2017 | views : 4132 | पर्बत - PBT

पर्वत । स्थानीय तहको निर्वाचनको मनोनय दर्ता भएसँगै राजनीतिक चहलपहल शुरु भएको छ । जिल्लामा १६ वटा राजनीतिक दलहरुले आफ्नो मनोनय दर्ता गराएसँगै राजनीतिक चहलपहल बढेको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपासँगै अन्य साना दलहरुले पनि आफ्नो मनोनय दर्ता गरेका छन् ।  विषेश गर

Read More

पर्वतमा ३ सय ३५ पदका लागि १ हजार ९६ जनाको उम्मेदवारी, हेर्नुहोस् कुन पदमा कति उम्मेदवार

Posted on May 03, 2017 | views : 1757 | पर्बत - PBT

पर्वत : स्थानिय तह निर्बाचनको लागि पर्बतमा प्रमुख देखि सदस्य सम्म १ हजार ९६ जना भिड्ने भएका छन् । दुई नगरपालिका र ५ गाउँपालिका रहेको पर्बतमा १ हजार ९६ जनाले उम्मेदबारी दर्ता गराएका हुन । पर्बतको मुख्य निर्बाचन अधिकृतको कार्यलयमा सोमबार १ हजार ९६ जनाले उम्मेदबारी दर्ता गराएको मुख्य निर्बाचन अधिकृत म

Read More

फलेवासमा एम्बुलेन्सको प्रयोग गरी भाषण गर्दै सांसद लम्साल-सरोकारवाला निकाय मौन

Posted on May 03, 2017 | views : 3693 | पर्बत - PBT

महेन्द्र जिसी पर्वत, २० वैशाख । स्थानीय तहको निर्वाचनमा मत माग्न उम्मेदवारहरुले बिरामी बोक्ने एम्बुलेन्सको प्रयोग गरेका छन । फलेवास नगरपालिकाको खानीगाउँमा एमाले सांसद विकास लम्सालले एम्बुलेन्सको दुरुपयोग गरेका हुन् । सांसद लम्सालकी धर्मपत्नि सो नगरपालिकाको उपमेयरकी उम्मेदवार हुन्, भने पदमपाणी शर्मा

Read More

उम्मेदवारी दर्तासँगै पर्वतमा चुनावी चहलपहल शुरु

Posted on May 03, 2017 | views : 2100 | पर्बत - PBT

पर्वत । स्थानिय तहको निर्वाचनका लागि पर्वत जिल्लाका राजनीतिक दलहरुले सक्रिए रुपमा सहभागीता जनाएका छन् । आयोगले तोके अनुसार मंगलबार शीर्ष राजनीतिक दलहरुले आआफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सवै राजनीतिक दलहरु एकैपटक उम्मेदवारी दर्ता गर्न आउँदा सम्भावित घटना हुनसक

Read More

पर्वतमा उत्साहजन रुपमा उम्मेदवारी दर्ता (फोटो फिचर)

Posted on May 02, 2017 | views : 1729 | पर्बत - PBT

पर्वत । स्थानीय तहको निर्वाचन २०७४का लागि आज जिल्लाका सबै तहमा उम्मेदवारको मनोनयन दर्ता भईरहेको छ । मनोनयन दर्तासँगै दलहरु तथा दलका कार्यकर्ताहरुमा समेत उत्साह देखिएको छ । मनोनयन दर्ताका लागि गाउँ गाउँबाट आफ्नो स्थानीय तहको केन्द्रमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म उम्मेदवारहरु तथा ठूलो

Read More

माओवादी केन्द्रले दर्ता ग¥यो सातवटै तहमा आफ्ना उम्मेदवार

Posted on May 02, 2017 | views : 1751 | पर्बत - PBT

पर्वत । नेकपा माओवादी पर्वतले यहि बैशाख ३१ गते हुन लागेको स्थानीय तहको लागि जिल्लाका सातवटै तहको लागि उम्मेदवारको नामवली निर्वाचन कार्यालयमा दर्ता गरेको छ । माओवादी केन्द्रले जिल्लाका दुइ नगरपालिका र पाँच वटा गाउँपालिकामा आफ्ना मेयर तथा उपमेयरको नाम आयोगमा दर्ता गरेको हो ।  जस अनुसार  जलज

Read More

पर्वतका सातै वडा, गाउँ तथा नगरपालिकाका उम्मेदवारको नाम सार्वजानिक (सुचिसहित)

Posted on May 02, 2017 | views : 6254 | पर्बत - PBT

बैशाख १९, पर्वत । स्थानीय तहको निर्वाचनको लागि पहिलो चरणमा आज नामवली दर्ताको अभियान चल्दै छ । पहिलो चरणमा हुन लागेको बैशाख ३१ गतेको चुनावलाई लक्षित गरी राजनीतिक दलहरुले आफ्नो नामवली दर्ता गर्ने क्रम जारी छ । यसै विच पर्वतमा भने सातैवटा गाउँ तथा नगरपालिका मा तीन शीर्ष दल नेपाली काँग्रेस, नेकपा एमाले

Read More

देउवालाई दिनुभन्दा संसद बिघटन गराउने प्रचण्डको तयारी

Posted on May 02, 2017 | views : 4807 | पर्बत - PBT

बैशाख १९, काठमाडौं । यस्तै सल्लाह दिइरहेका छन् प्रधानमन्त्री पुष्पकमल दाहालका कानुनी सल्लाहकार महान्यायाधिबक्ता रमण श्रेष्ठ । संसद बिघटन गरिदिएपछि काम चलाउ आफै हुनपाइने । अहिलेको संविधान संशोधनको टण्टै साफ हुने र मधेसी मोर्चा पनि खुश हुने । संसदको निर्वाचन गरेपछि मात्र स्थानीयतिर लाग्न समय पाइने । द

Read More

स्थानीय चुनावको मनोनयन दर्ता आजः २८३ स्थानमा चुनाव हुँदै

Posted on May 02, 2017 | views : 1251 | पर्बत - PBT

 काठमाडौं, १९ बैशाख । पहिलो चरणमा घोषित बैशाख ३१ को चुनावका लागी आज अर्थात १९ गते दिउँसो १० बजेबाट बेलुकी ५ बजेसम्म उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ । ३४ जिल्लाका २८३ स्थानमा हुन लागेको चुनावमा ३,४ र ६ नं. प्रदेशभित्र उल्लेखित जिल्लाहरु पर्छन । देशका प्रमुख ४ वटा महानरपालिका सहित २८३ स्थानमा

Read More

सरकारबाट राप्रपा बाहिरियो, एमालेसँग मिलेपछि सरकारको दूई तिहाइ नपुग्ने

Posted on May 01, 2017 | views : 5368 | पर्बत - PBT

बैशाख १८, काठमाडौँ । सत्ताधारी राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । सरकारमा रहेका दुई ठूला दलका सांसदले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गराएको महाभियोगप्रति आपत्ति जनाउँदै राप्रपाले त्यस्तो निर्णय गरेको आपूर्तिमन्त्री दिपक बोहराले बताए ।  सोमबार साँझ पार्टी

Read More

काँग्रेसको इलाकामा माओवादी केन्द्रका कडेँल पस्दै भने सवैलाई बडार्छु

Posted on May 01, 2017 | views : 3258 | पर्बत - PBT

त । जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएका नेकपा माओवादी केन्द्रका कुश्मा  नगरपालिका बडा नम्बर ५ मा माओबादि केन्द्रबाट वडा अध्यक्षको रुपमा राम कंडेल उम्मेदवार बन्ने भएका छन । बिगत लामो समयदेखि मजदुर आन्दोलनमा रहेर मजदुहरुको हक हितको लागि आबाज उठाउँदै आएका माओवादी केन्द्रका जिल्ला सदस्य

Read More

माओवादी केन्द्र, एमाले र राजमो वीच चुनावी तालमेल– यस्तो छ पदीय भागबण्डा

Posted on April 30, 2017 | views : 2139 | पर्बत - PBT

पर्वत ।  स्थानीय तहको निर्वाचनका मिति नजिकिएसँगै राजनीतिक दलहरु संयुक्त प्यानल निर्माण गरी चु्नावमा होमिने तयारी गरिरहेका छन् । शीर्ष दलहरुनै संयुक्त रुपमा प्यानल निर्माण गरी चुनावमा होमिन लागेका हुन् यसै विच देशभर संयुक्त सरकार बनाएको काँग्रेस र माओवादी केन्द्रविच संयुक्त प्यानल निर्माणको तया

Read More

शक्तिमा कुश्मा नगरपालिकामा मेयरमा शुनिल र उपमेयरमा पौडेलको उम्मेदवारी

Posted on April 30, 2017 | views : 1679 | पर्बत - PBT

पर्वत । नयाँ शक्ति नेपालले कुश्मानगरपालिका बाट मेयर पदका लागि शुनिल पौडेल र उपमेयरमा शान्ति पौडेल क्षेत्रीलाई उम्मेदवारी बनाउने निर्णय गरेको छ । नयाँ शक्ति नेपालले उनीहरुलाई सर्वसहमत रुपमा उम्मेदवार बनाउने घोषणा गरेको हो । शुनिल पौडेल नयाँ शक्ति नेपाल आवद्ध विद्यार्थी संगठनको केन्द्रिय सदस्य हुन भने

Read More

म्याग्दीमा काँग्रेस माअाेवादीकाे संयुत्त प्यानल– पर्वतमा छलफल हुदै

Posted on April 27, 2017 | views : 1464 | पर्बत - PBT

बेनी : नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच म्याग्दीमा चुनावी गठबन्धन बनेको छ। वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनमा ६ मध्ये चार तहमा चुनावी तालमेल गर्ने सहमति दुई दलका बीचमा भएको छ। रघुगंगा गाउँपालिकामा केन्द्र विवादका कारण चुनावी गतिविधी अघि बढ्न सकेको छैन भने मालिकामा स्थानीय कार्यक

Read More

चुनावमा भोट हाल्न आफ्नै गाउँ फर्कन थाले

Posted on April 27, 2017 | views : 1446 | पर्बत - PBT

बैशाख १४, पर्वत । स्थानीय चुनावको मिति नजिकिँदै जाँदा भोट हाल्नका लागि गाउँ फर्कनेको लर्को लाग्न थालेको छ ।  झन्डै दुई दशकपछि हुन लागेको स्थानीय तहको चुनावमा सहभागी भएर आफ्नो मताधिकार प्रयोग गर्न होस् वा आफूले आस्था राख्ने दलका उम्मेदवारलाई जिताउनका लागि भए पनि विदेश र तथा मुलुककै बाह्य जिल्लाम

Read More

महाशिला गाउँपालिकामा एमाले विद्रोहको संकेत -प्रमुखमा ठकुरी र उपप्रमुखमा क्षेत्रीको दाबी

Posted on April 26, 2017 | views : 1875 | पर्बत - PBT

निर्मल पौडेल  पर्वत,१३ बैशाख । नेपाली काँग्रेसको तर्फबाट महाशिला गाउँपालिका प्रमुखमा अशोक उच्चै ठकुरी र उपप्रमुखमा गोमा क्षेत्री भिड्ने भएका छन् । महाशिला गाउँपालिकामा ठकुरी र क्षेत्रीको पक्षमा जनलहर बेढेपछिसर्वसहमत हुने देखिएको छ । नेपाली काँग्रेसको पकड क्षेत्र मानिएको उक्त गाउँपालिकामा उम्मेद

Read More

माओवादी केन्द्रबाट कुश्मा नगरको मेयरमा गिरी र उपप्रमुखमा रिजाल

Posted on April 24, 2017 | views : 2759 | पर्बत - PBT

पर्वत । नेकपा माओवादी केन्द्र कुश्मा नगरले आफ्ना मेयर र उपमेयरका उमेद्वारहरुको टुङ्गो लगाएको छ । कुश्मा बजारमा नगरपालिकाको कार्यसमितिको बैठकबसी एकमतले शंकर गिरीलाई मेयरमा र तारादेबि रिजाल शर्मालाई उपमेयरमा उठाउने निर्णय भएको हो । बिद्यार्थी राजनितिमा स्थापित रहेका शंकर गिरी माओवादी केन्द्रका केन्द्

Read More

चर्चित नेता गुप्त हमाल माओवादी केन्द्रमै सक्रिय

Posted on April 24, 2017 | views : 2455 | पर्बत - PBT

वैैशाख ११ । चार नम्बर प्रदेशका चर्चित नेता गुप्त हमाल ‘सन्देश’ माओवादी केन्द्रमै सक्रिय राजनीति गर्ने भएका छन् । दोस्रो संविधान सभाको निर्वाचनपछि निष्क्रिय रहेका हमाल माओवादी केन्द्रको सक्रिय राजनीतिमा फर्किएका हुन् । दोस्रो संविधान सभापछि निष्क्रिय रहेका हमाललाई नयाँ शक्तिका नेताहरुले चार नम्बर प्

Read More

विकास र समृद्धिको नेतृत्वका लागि चुनावमा काँग्रेसलाई बहुमत दिन नेता जोशीको जोड

Posted on April 24, 2017 | views : 1771 | पर्बत - PBT

पर्वत÷नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् ब्यवस्थापिका संसद सदस्य अर्जुनप्रसाद जोशीले आर्थिक समृद्धि र विकासको नेतृत्वका लागि आसन्न स्थानीय निर्वाचनमा काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभएको छ । नेता जोशीले मुलुकमा हालसम्म भएका सबै परिवर्तनहरु नेपाली काँग्रेसकै नेतृत्वमा सम्पन्न भएको उल्लेख गर्दै

Read More

पर्वत काँग्रेसमा टिकट वितरणमा गुटबन्दी, पौडेललाई बाबाजीका ठुल्लु

Posted on April 23, 2017 | views : 2481 | पर्बत - PBT

पर्वत । नेपाली काँग्रेस पर्वतमा स्थानीय तहको चुनावको लागि टिकट वितरणमा गुटबन्दी हुन थालेको छ ।  स्थानीय तहको निर्वाचन नजिकिएसँगै पर्वत काँग्रेसमा टिकट बाँडफाँडको तयारी समेत जोड तोडका साथ अगाडी बढिरहेको बेलामा देउवा पक्षले पौडेल पक्षलाई जिल्ल पार्ने योजना सहित अगाडि बढेको बुझिएको छ ।  काग्

Read More

पर्वतमा माओवादी केन्द्र र काँग्रेसबीच चुनावी तालमेल –केपी ओली प्रचण्ड गुहार्दै

Posted on April 23, 2017 | views : 9317 | पर्बत - PBT

पर्वत । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पर्वत जिल्लामा काँग्रेस र माओवादी केन्द्रका बीच तालमेलको तयारी सुरु गरिएको छ । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माको उपस्थितीमा आईतबार पहिलो चरणको छलफल भएको छ । एमालेलाई देशव्यापी रुपमा बडार्ने सोचका साथ नेपाली काँग्रेस र माओवादी केन्द्रले योजना बन

Read More

चुनाव सार्न खोजिए सशक्त विरोध

Posted on April 23, 2017 | views : 1723 | पर्बत - PBT

पर्वत । दुई दशकपछि वैशाख ३१ का लागि घोषित स्थानीय तह चुनावको व्यापक तयारी गरिरहेका   राजनीतिक दल र नागरिक समाजका अगुवाले चुनाव टार्ने वा सार्ने बहाना  गरिए आफूहरूलाई मान्य नहुने प्रतिक्रिया दिएका छन्।  जिल्लास्थित राजनीतिक दल तथा तिनका भ्रातृ संघ–संगठनका जिम्मेवार नेता–कार्यकर्ताले

Read More

भूपू शैनिक संघले खोज्यो पार्टीमा अधिकार

Posted on April 22, 2017 | views : 1973 | पर्बत - PBT

पर्वत । नेपाल शैनिक संघ पर्वतले स्थानीय तहको चुनावमा आफ्नो संघबाट पनि उम्मेदवारी  बनाउनुपर्ने भन्दै पार्टीमा आफ्नो अधिकार खोजेको छ ।  स्थानीय तहको चुनावको मिति नजिकिएसँगै दाबेदारी दिनेहरुको संख्या त्यहिनै मात्रैमा बढ्न थालेको छ । पार्टीलाई उम्मेदवार छनोट ्गर्नको लागि हम्मेहम्मे परेको अबस्थ

Read More

जलजला गाउँपालिमामा तीनको दाबेदारी-टिकट नपाए पार्टीलाई असहयोग गर्ने धम्की

Posted on April 22, 2017 | views : 4510 | पर्बत - PBT

पर्वत । जलजला गाउँपालिकाकामा माओवादी केन्द्रबाट तीन जनाले दाबेदारी गरेका छन् । स्थानीय तहको पुर्नसंरचना हुन लागेको आगामी बैशाख ३१ को चुनावमा उक्त क्षेत्रबाट मेयरको लागि माओवादीको तर्फबाट तीन जनाले दाबेदारी दिएका हुन् ।  तीन जनालेनै आफूलाई शक्तिशाली र माथिल्लो योग्यता भएको भन्दै तीन जनाले दाबेद

Read More

माओवादी केन्द्रबाट कुश्मा नगरपालिकामा मेयरको टिकट कसले पाउला ?

Posted on April 21, 2017 | views : 2682 | पर्बत - PBT

महेन्द्र केसी/पर्वत । स्थानीय तहको चुनाव आउन अब २३ दिन बाँकी छ । चुनाव नजिकिएसँगै राजनीतिक दलहरु मेयर उपमेयरको छनोटमा जुटिरहेका छन् । शीर्ष तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा उम्मेदवार छनोटमा चर्को विवाद देखिएको । आकांक्षीको संख्या बढी भएका कारण पनि तीन पार्टीलाई उम्मेदवार

Read More