जेठ १९ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विप्लबले भनेजस्तो जनगणतन्त्र प्रचण्डलाई मारेर नआउने बताएका छन् । कुश्मा नगरपालिका ३ दुर्लुङ नमा देव नारायण अक्षयकोषको आयोजनामा विभिन्न क्षेत्रमा योगदान पु¥याउनेलाई पुरस्कार वितरण गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रचण्डलाई मार्नको लागि विप्ल
Read Moreपर्वत– नेपाली काँग्रेस पर्वतको जागरण अभियान कार्यक्रम आज पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा गरिएको छ ।फलेवासमा भएको जनजागरण अभियानमा कार्यकर्ताहरुले पार्टिलाई सुधार्न विभिन्न सुझाव दिएका छन् भने केन्द्रिय प्रतिनिधी र जिल्लाका नेताहरुले सुझावहरु संकलन गर्दै आफ्ना प्रतिवद्धता व्यक्त गरेका छन्
Read Moreकूश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ नमा देव नारायण अक्षयकोषको आयोजनामा विभिन्न क्षेत्रमा योगदान पु-याउनूहूने माहानूभावलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पार्टि प्रवक्ता विश्व प्रकाश शर्माले देव र नारायण वुवाहरुले जिउदै छदा समाजमा अक्षयकोष स्थापना
Read Moreपर्वत । नेकपाको जलजला गाउँपालिकाको अध्यक्षमा पूर्वमाओवादीका दिपक आचार्य (आकाश) चयन भएका छन् । सात स्थानीय तह रहेको पर्वतमा पूर्व एमाले ४ र माओवादीले ३ स्थानीय तहको नेतृत्व लिने सहमति भएको थियो । अध्यक्ष पूर्वमाओवादीबाट भएपछि महासचिव पूर्व एमलोबाट हुनेछन् । स्थानीय तहमा ८१ सदस्यीय बनाउने नेकपाले निर्
Read Moreपर्वत । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेरको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को फलेवास नगर कमिटि गठन गरिएको छ । शुक्रवार फलेवासमा सम्पन्न भेलाले पिताम्वर शर्माको अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटि सर्वसम्मत रुपमा चयन भएको छ । कमिटिको सचिबमा शोभाकुमारी क्षेत्री रहनुभएको छ । जिल्लाका सात
Read Moreपर्वत /नेपाली कांग्रेस कुस्माका सक्रिय कार्यकर्ता ज्ञानेन्द्रकुमार जोशी सोमबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रबेश गरेका छन ।नेकपा पर्वत जिल्ला संयन्त्रले आयोजना गरेको एक समारोहका बिच जोशी नेकपामा प्रबेश गरेका हुन । जोशीलाई नेकपाका गण्डकी प्रदेश कमिटि अध्यक्ष हितराज पाण्डेले टिका र खादा लगा
Read Moreचैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ । फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले
Read Moreनेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रबाद सिके राउतको पाउमा पोखिएको आरोप लगाएका छन । उनले केपी ओलीलाई प्रश्न सोध्दै भने,’प्रधानमन्त्री जी सिके राउतसँग कस्तो खालको राष्ट्रबाद हो ? के सिके राउतको पाउ मोल्ने यही राष्ट्रबाद ? प्रवक्ता शर्माले ओलीको महान राष
Read Moreबागलुङ , कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार संवैधानिक समस्या बल्झाउने खेलमा लागेको आरोप लगाएका छन् । कांग्रेसले आइतबार बागलुङ बजारमा गरेको विरोध सभामा बोल्दै उनले प्रतिपक्ष दलबिनाको संवैधानिक परिषद्को बैठक बस्ने, प्रतिपक्षविहीन संसद्झै एकाधिकार र निरंकुशतामा लागेको आरोप लगाए । चिकित्सा शिक्ष
Read Moreपर्वत । गण्डकी प्रदेश मन्त्री विकास लम्सालले पूर्व सांसद अर्जुनप्रसाद जोशीमाथि कडा प्रहार गरेका छन् । कम्युनिष्ट सरकार आउँदा साथ यति चाँडै नेपाली काँग्रेसमा विचलन आएको भन्दै उनले पूर्व सांसदलाई ५ वर्ष धैर्य गरेर बस्न आग्रह गरेका हुन् । उनले पूर्व सांसदलाई अति चाँडै आत्तिनु पर्ने कारण नभएको भन्दै प्र
Read Moreशिला पाण्डे, पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विदेशीसँग मागेर मात्रै देशको विकास नहुने बताएका छन् । उनले देशको विकासको लागि स्थानीय उत्पादनलाई बढवा दिनुपर्नेमा जोड दिएका हुन् । प्रथम राष्ट्रिय मगर महोत्सवको उद्घाटन गर्दै पर्वतमा उनले यस्तो बताएका हुन् । प्रदेशले
Read Moreपर्वत । लोक तथा दोहोरी गायक पशुपति शर्माको लुट्न सके लुट, नेपालमै हो छुट भन्ने बोलको गीत यतिबेला सामाजिक संजालमा भाइरल भएको छ । पशुपतिले आफ्नो युटुवमार्फत बजारमा ल्याएका थिए तर उक्त गीतमा केहि विवादस्पद शब्दहरु रहेको भन्दै हटाउन बाध्य पारिएको थियो । पशुपति शर्माले पनि उक्त गीतमा केहि त्रुटिहरु रहेक
Read Moreनयाँ शक्ति पार्टिका संयोजक डा. बाबुराम भट्टराईले सरकारका कारण मुलुकमा भष्ट्रचार र बेथिती चरम रुपमा बढेकोे आरोप लगाउनु भएको छ । भष्ट्रचार नियन्त्रण गर्ने निकाय कमजोर बनेको बताउँदै सरकारकै कारण मुलुकमा भष्ट्रचार र बेथिती बढ्दै गएको टिप्पणी गर्नुभयो । पार्टिले सञ्चालन गरेको जनसंवाद यात्राको क्रमम
Read Moreमाघ ९, पर्वत । गाउँका कुनाकन्दरामा चुलोचौकोमा मात्रै सिमित भएका महिला दिदिबहिनीहरु आफ्नो अधिकार खोज्नको लागि अब अगाडी बढ्नुपर्ने बेला आएको पूर्व सांसद कल्पना चापागाई जोशीले बताएकी छिन् । महिलाहरुको हक अधिकार संविधानमा उल्लेख भएको र सोही अनुसार देश संघीयता चलिरहेको बताउँदै अब नेतृत्व लिनको लागि महिल
Read Moreमाघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ । प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको
Read Moreमंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्
Read Moreमङ्सिर ८, पर्वत | राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अहिलेको सरकारले मुलुकको विकासका लागि अभियाननै सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । शनिबार बिहान पर्वतको महाशीला गाउँपालिकामा स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेतासँगको छलफलका क्रममा सरकार गठन भएको नौ महीनाकै अवधिमा जनताले विकासको
Read Moreपर्वत । स्थानीय तहको निर्वाचनमा झिनो विजयी हासिल गरेर काँग्रेसको शाक जोगाएको नेपाली काँग्रेस पर्वत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भने जिल्लामै लोप हुन पुग्यो । बर्षोदेखि पर्वतमा राज गर्दै आएको काँग्रेस एकाएक गुमनामजस्तै बन्यो । लगातार तीन पटक प्रतिनिधिसभामा विजयी भएको पर्वत काँग्रेसलाई संघीयत
Read Moreपर्वत । प्रतिनिधीसभाका सदस्य पदम गिरीले रकेटको गतिमा विकास हुने दाबी गरेका छन् । पूर्व सांसद तथा प्रतिनिधिसभाका प्रतिस्पर्धी अर्जुन प्रसाद जोशीलाई साँची राखेर उनले अब देशमा रकेटको गतिमा विकास हुने बताएका हुन् । दशैं, तिहार, छठको अवसरमा आयोजित चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रममा उनले यस
Read Moreपर्वत । राष्ट्रियसभाध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले केपी ओली नेतृत्वको सरकारबारे सनसनीपूर्ण खुलासा गरेका छन् । शुभकामना आदानप्रदान कार्यक्रमको लागि गृहजिल्ला आएका तिमिल्सिनाले ओली सरकार सफल भएको दाबी गरेका छन् । तिमिल्सिनाले केपी ओली सरकारले छिमेकी राष्ट्रबिच गरेको सकरात्मक सुमधुर सम्बन्ध, विकास र स
Read Moreपर्वत/ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्वतले जिल्लाका सात वटै पालिकामा पार्टीका संयन्त्र गठन गरेको छ ।नेकपा पर्वतको बिहीबार बसेको जिल्ला संयन्त्र बैठकले सबै पालिकामा संयन्त्र गठन गरेको हो । नेकपा गण्डकी प्रदेशका सह इन्र्चाज खगराज अधिकारी, अध्यक्ष हितराज पाण्डे र प्रदेश कमिटीका सचिब गोबिन्द नेप
Read Moreकुश्मा, २० असोज | नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले सोचेअनुसार देश समृद्धिको बाटोमा अघि बढ्न नसके पनि डुबिहाल्ने अवस्थामा नरहेको बताउनुभएको छ । जनताका अपेक्षा असीमित रहेको र राजनीतिक सङ्क्रमणबाट भर्खर देशले मुक्ति पाएकाले तीव्र गतिमा अघि बढ्न केही
Read Moreपर्वत । नेकपाका केन्द्रिय सदस्य गुप्त हमालले देशभर बढेको बलात्कारको घटना सरकारमाथिको सुनुयोजित योजना त होइन भन्ने आशंका व्यक्त गरेका छन् । संविधान दिवसको अबसरमा पर्वतमा भएको एक कार्यक्रममा बोल्दै उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइलाई सापटी लिदै देशभर बढेको बलात्कारको घट
Read Moreपर्वत । प्रतिनिधिसभाका सांसद पदम गिरीले ओली सरकारमाथि खरो प्रश्न चिन्ह उठाएका छन् । सभामुख कृष्णबहादुर महरा मार्फत ओली सरकारप्रति गिरी कडा रुपमा प्रस्तुत भएका हुन् । उनले बैंकहरुमा चर्को रुपमा व्याज लादिएको र त्यसको प्रत्यक्ष मार किसान, मजदुर बर्गमा परेको भन्दै वित्तीय क्षेत्रमा देखिएको सिण्डिकेट के
Read Moreभदौ ६, पर्वत । प्रतिनिधिसभामा निर्वाचित पर्वतका सांसद पदम गिरीले ओली सरकारलाई सुझाव पेश गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा जनस्वास्थ्य सेवा सम्बन्धको विधेयकमाथि छलफल गर्ने क्रममा उनले ओली सरकारलाइ नागरिकको शिक्षा,स्वास्थ्य र आधाभूत तत्वहरुको ग्यारेण्टी गर्न सुझाएका हुन् । मुलुक संघीयताक
Read Moreपर्वत । ओली सरकारविरुद्ध तरुण दल पर्वत सडकमा उत्रिएको छ । शनिबार काठमाडौमा भएकोा शान्ति पूर्ण विरोध प्रर्दशनका ओली सरकारले प्रशासन लगाएर आन्दोलनकारीलाई घाइते बनाएको भन्दै आन्दोलनमा उत्रिएको हो । तरुण केन्द्रिय सदस्य समेत रहेकी पर्वतकी मुना भुषाल घाइते भएकी थिइन । साथै सयौ घाइते भएका थिए । तरुण दल पर
Read Moreमहेन्द्र केसी पर्वत । “चरी लैजा समाचार, हामी भयौ बेघरबार” संगित श्रोताको लय शब्द र अन्जनबाबु शर्माको स्वरमा रहेको यो गीत सदबहार गीत हो । हरेक बर्ष देशमा हुने प्राकृतिक विपदसँगै यो गीतले देशभरका रेडियोहरुमा गुन्जिन पुग्छन् । प्राकृतिक प्रकोपसँग जोडिएको यो गीतले विपदमा परेका नागरिकहरुको दुख पीडालाई बो
Read Moreपर्वत । जलजला गाउँपालिकामा आएको पहिरोका कारण क्षती भएको क्षेत्रमा पूर्व सांसद एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी सो स्थानमा पुगेका छन् । अविरल बर्षासँगै आएको पहिरोका कारण जलजला गाउँपालिकामा ठूलो जनधनको क्षती भएको छ । जलजला गाउँपालिका वडा नम्बर ८ लस्तीमा बाढी पहिरोले क्षति पु¥याए
Read More