राजनीति | पर्बत - PBT


नवजागृत बहुमुखीमा तोडफोड

Posted on March 05, 2017 | views : 802 | पर्बत - PBT

पर्वत । नव जागृत बहुमुखी क्याम्पस तिलाहार आज तोडफोड भएको छ । एमाले निकट अनेरास्ववियू अखिलले मनोमानि र एकलौटी रुपमा स्ववियू विजय भएको घोषणा गरेको भन्दै विद्यालयमा आज तोडफोड गरिएको हो । क्याम्पस प्रमुखलाई प्रभाव र दबाबमा पारि आफ्नो विजय भएको घोषणा गर्नु र स्ववियूको निति बाहिर एमालेका नेता समेत गई विजय

Read More

संविधान संशोधन सक्छौ भने फेल गरेर देखाउ - सांसद जोशी

Posted on February 27, 2017 | views : 893 | पर्बत - PBT

पर्वत । नेपाली काँग्रेस क्षेत्र नं १ का सांसद अर्जुन प्रसाद जोशीले एमालेलाई संविधान संशोधनलाई सक्ने भए बहुमतका साथ फेल गराएर देखाउन चेतावनी दिएका छन् ।  उनले मधेसी लगायतका उत्पीडित, जनजाति, दलित आदीबासीको माग र अधिकारलाई सम्बोधन गर्दै संविधान संशोधनको विधेयक सरकारले संसदमा पेश गर्दा एमालेले स

Read More

चुनाव यहि सरकारले गराउँछ–उद्योगमन्त्री जोशी

Posted on February 13, 2017 | views : 650 | पर्बत - PBT

 प्रचण्ड नेतृत्वको सरकारलेनै स्थानीय तह र निकायको निर्वाचन गराउने उद्योग मन्त्री नविन्द्रराज जोशीले बताएका छन् ।  नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको सरकारलेनै चुनाव गराउने उनले ठोकुवा गरे । उनले यहि सरकारले निर्वाचन गराउने भन्दै यसमा सवै ढुक्क हुनको लागि आग्रह समेत गरे ।

Read More

यस्तो छ प्रम प्रचण्डको पर्वतको विकासको योजना

Posted on February 10, 2017 | views : 691 | पर्बत - PBT

पर्वत । विकासका दृष्टिले सधैं ओझेलमा परेको पर्वत जिल्लामा यसपटक भने विकास बजेट ह्वात्तै बढेको छ । गत कार्तिकमा माओवादी केन्द्र जिल्ला नेताहरु पर्वतको विकासलाई उच्च प्राथमिकतामा राख्न आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेट गरेका थिए । पर्वतको टोलीलाई आश्वस्त पार्दै प्रचण्डले भनेका थिए,

Read More

राप्रपा पर्वतको अध्यक्षमा गिरी सर्वसम्मत चयन

Posted on February 08, 2017 | views : 609 | पर्बत - PBT

राष्ट्रिय प्रजातन्त्र पार्टी एकिकरण पछिको पहिलो एकता अधिवेशनले पर्वतमा इश्वर गिरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । मंगलबार र बुधबार दुई दिन सम्म सञ्चालित जिल्ला अधिवेशनले गिरीलाई अध्यक्षमा चयन गरेको हो ।  गिरी राप्रपाको तदर्थ समितिमा बरिष्ठ उपाध्यक्ष रहेका थिए । राप्रपाका केन्द्रीय सदस्यत्

Read More

राष्ट्रिय जनमुक्ति पार्टीको मगरात राज्य परिषद पर्वतमा सम्पन्न

Posted on February 07, 2017 | views : 442 | पर्बत - PBT

पर्वत । राष्ट्रिय जनमुक्ति पार्टी मगरात राज्य परिषदको दोस्रो अधिवेशन तथा भेला पर्वतको कुश्मामा सम्पन्न भएको छ । यहि माघ २२ र २३ गते कुश्माममा भएको भेलाले इन्द्र बहादुर मास्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा तुलबहादुर सुनारी, मिना थापा रहेका छन् । त्यस्तै सचिवमा टक

Read More

पर्वतमा माओवादी केन्द्र प्रतिको जनलहर बढ्दो, उराममा बन्यो नयाँ कमिटी

Posted on February 01, 2017 | views : 551 | पर्बत - PBT

माघ १९, पर्बत । आगामी चुनावलाई मध्य नजर गर्दै माओवादी केन्द्र पर्वतले आफ्नो सक्रियता तिब्र बनाएको छ । विभिन्न ठाउँमा नयाँ समिति गठन, भेला, बैठक, अन्तरक्रिया लगायतका गतिविधि बढाउदै लगेको छ । यसै सन्दर्भमा पर्वतको उरामपोखरामा पनि नयाँ समिति गठन भएको छ । गाउँ स्तरीय भेला आयोजना गरी हरिलाल भुसालको अध्य

Read More

पर्वतमा सोह्र दल दर्ता

Posted on February 01, 2017 | views : 653 | पर्बत - PBT

माघ १९, फलेवास (पर्वत) | सरकारले स्थानीय निर्वाचनको चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला पर्वतमा १६ वटा पार्टीले दल दर्ता गराएका छन् ।  जिल्ला निर्वाचन कार्यालय पर्वतमा सोमबार अन्तिम दिनसम्म १६ वटा दलले पार्टी दर्ता गराएका हुन् ।  यसपटक २०७० सालको निर्वाचनभन्दा तीनवटा बढी दल दर्ता

Read More

एमाले संघीयता विरोधी पार्टी हो: उपप्रधानमन्त्री निधि

Posted on January 29, 2017 | views : 996 | पर्बत - PBT

महेन्द्र केसी/माघ १६, पर्वत । उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिले एमाले संघीयता विरोधी भएको आरोप लगाएका छन् । आइतबार पर्वतमा आएका मन्त्री निधिले एमाले संघीयता विरोधी भएकोले संविधान संशोधनकोे विरुद्धमा नाराबाजी गरेको आरोप लगाए । उनले एमालले प्रदेश ४ को सिमांकन हेरफेर सहितको संविधान संशो

Read More

प्रत्यक्ष निर्वाचित कार्यकारी लागी नयाँशक्तिको हस्ताक्षर अभियान

Posted on January 29, 2017 | views : 362 | पर्बत - PBT

पर्वत । प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्ने माग राख्दै डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले हस्ताक्षर अभियान शुरु गरेको छ । नयाँशक्ति पार्टी नेपाल अन्तरिम जिल्ला परिषद पर्वतले प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपति र पुर्ण समानुपातीक संसद का लागी हस्ताक्षर अभियान सुरु गरेको हो

Read More

प्रधानमन्त्री बोल्दै गर्दा विद्युत् गएपछि ...

Posted on January 27, 2017 | views : 713 | पर्बत - PBT

माघ १४, पर्वत । नेपाल विद्युत प्राधिकरणले केही दिनअघि पर्वत जिल्लालगायत धौलागिरि अञ्चल नै विद्युत्भार कटौतीमुक्त घोषणा गरेको थियो ।  तर बिहीबार भने विद्युत्भार कटौतीमुक्त पर्वत जिल्लामा प्रधानमन्त्रीले महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गर्दा नै विद्युत् आपूर्ति बन्द हुन पुग्यो । पाँचौँ पर

Read More

वैशाख अन्तिम साता स्थानीय तहको निर्वाचन हुन्छ: प्रधानमन्त्री

Posted on January 26, 2017 | views : 860 | पर्बत - PBT

माघ १३, पर्बत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख अन्तिम साता स्थानीय निकायको निर्वाचन हुने दाबी गर्नुभएको छ ।  पाँचौ पर्वत महोत्सवलाई बिहीबार सदरमुकाम कुश्माबजारमा सम्बोधन गर्दै उहाँले निर्वाचनसम्बन्धी विधेयक संसद्बाट पारित भइसकेपछि निर्वाचनको मिति घोषणा गर्ने तयारीमा आफू र

Read More

युबा संघ पर्बतको तेस्रो क्षेत्रिय अधिबेशन सम्पन्न

Posted on January 01, 2017 | views : 742 | पर्बत - PBT

सुवास लामिछाने, पर्वत । युबा संघ नेपाल क्षेत्र नम्बर १ पर्बतको एतिहासिक तेस्रो क्षेत्रिय अबिधेशन शनिबार सम्पन्न भएको छ । नेकपा एमाले पर्बत क्षेत्र नम्बर २ का सांसद बिकास लम्सालको प्रमुख अतित्थ्यतामा क्षेत्रिय अबिधेशन सम्पन्न भएको हो ।   अधिवेशनले सर्वसम्मत रुपमा पुर्ण तुलाचनको अध्यक्षतामा ३९ स

Read More

जोशी केन्द्रिय सदस्यमा मनोनित

Posted on January 01, 2017 | views : 765 | पर्बत - PBT

पर्वत । नेपाली काँग्रेस पर्वत क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशी केन्द्रिय सदस्यमा मनोनित भएका छन् । नेपाली काँग्रेसको  महाधिवेशनको समयमा कोइराला पक्ष छोडेर देउवा पक्षमा मन्त्री बन्नको लागि गुट परिर्वतन गरेका भनी आलोचित भएका जोशीलाई देउवाले केन्द्रिय सदस्यमा मनोनित गरेका हुन ।  समूह

Read More

गुट परिर्वतनको उपहार : केन्द्रिय सदस्यमा चुनाव हारेका अर्जुन जोशी केन्द्रिय सदस्यमै मनोनित…

Posted on December 31, 2016 | views : 692 | पर्बत - PBT

  (समाचार विश्लेषण) पर्वत । कोइराला समूहबाट तत्कालीन संस्थापन पक्षमा लामो समय लागेका पर्वत क्षेत्र न १ का सांसद अर्जुन जोशीले नेपाली कांग्रेसको पछिल्लो महाधिवेशनमा समूह परिर्वतन गरी देउवा समूहमा लागे । कोइराला समूहमा लामो समय लाग्दा पनि मन्त्री पद पाउन नसकेको भन्दै समूह परिर्वतन गरेको हल्ला बाह

Read More

सरकार नभइ राष्ट्रघाती एमाले हो – उपप्रधानमन्त्री निधि

Posted on December 22, 2016 | views : 1342 | पर्बत - PBT

पर्वत । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले स्थानीय निकायको चुनाव कुनै पनि हालतमा नरोकिने बताए । उनले अबको केहि महिनामौ स्थानीय तहको निर्वाचनको मिति तह हुने भन्दै आफ्ना कार्यकर्तालाई चुनावको लागि तयार हुनको लागि निर्देशन दिए । सरकारले तीन तहको चुनाव गर्नुपर्ने छ, स्थानीय तहको चुन

Read More

चित्रेमा माओवादी केन्द्र गठन

Posted on December 19, 2016 | views : 616 | पर्बत - PBT

पर्वत । जिल्लाको चित्रे गाविसमा नेकपा माओवादी केन्द्रको गाउ कमिटि गठन गरिएको छ । धनबहादुर ढुंगनाको नेतृत्वमा १९ सदस्यीय गाउँ पार्टी कमिटि गठन गरिएको हो । शनिवार चित्रेमा भएको गाविस स्तरीय भेलाले ढुंगनाको नेतृत्वमा गाउ कमिटि गठन गरेको हो । जसको उपाध्यक्षमा जगन गुरुङ, सचिवमा शेरबहादुर परियार, कोषाध्यक

Read More

दुर्लङमा काँग्रेस र एमाले परित्याग गरी माओवादी प्रवेश गर्नेको लर्को

Posted on December 13, 2016 | views : 19468 | पर्बत - PBT

पर्वत । जिल्लाको कुश्मा नगरपालिका ६ दुर्लुङमा नेपाली काँग्रेस र नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेको लर्को लागेकोध छ । मंगलबार दुर्लुङमा भएको वडा कमिटि गठन कार्यक्रममा काँग्रेस र एमालले परित्याग गरी माओवादीमा प्रवेश गर्नेको लर्को लागेको हो । माओवादीमा प्रवेश गरेकाहरुलाई केन्द्रि

Read More

तरुणका नवनिर्वाचित कोषाध्यक्ष गुरुङलाई पर्वतमा भव्य स्वागत

Posted on November 18, 2016 | views : 1121 | पर्बत - PBT

मंसिर ३ पर्वत । नेपाल तरुण दलको पोखरामा सम्पन्न चौथो महाधिवेशनवाट केन्द्रिय कोषाध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचित  विद्धान गुरुङलाई बधाई दिँदै पर्वतमा स्वागत गरिएको छ ।विहिबार कुश्मामा गुरुङलाई नेका कार्यकता तथा तरुण दलका समर्थकहरुले बाइक ¥याली सहित उनलाई नगर  परिक्रमा गराएका थिए । &nb

Read More

कुश्मा नगरपालिकाको चौमासिक कार्यक्रम सार्वजनिक

Posted on November 09, 2016 | views : 479 | पर्बत - PBT

कार्तिक २४ पर्वत । कुश्मा नगरपालिकाले आव ०७३।७४को चौमासिक कार्यक्रमको सार्वजनिक सुनुवाई गरेको छ । नगरपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरी उद्योग वाणिज्य संघको सभाहलमा चौमासिक कार्यक्रमलाई सार्वजनिक गरेको हो ।  कार्यक्रममा नगरपालिकाका सूचना अधिकारी लालप्रसाद शर्माले चौमासिक अवधिमा कार्यालय

Read More

समाजवादको स्थापना गर्न समाजवादी क्रान्तिको प्रचारप्रसार आवश्यक–जनमोर्चा नेता बराल

Posted on November 08, 2016 | views : 1081 | पर्बत - PBT

कार्तिक २३ पर्वत । मुलुकमा समाजवादको स्थापना गर्न समाजवादी क्रान्तिको व्यापक प्रचारप्रसारको आवश्यक रहेको राष्ट्रिय जनमोर्चाका एक नेताले विचार राखेका छन् । पर्वत जिल्लाको फलेवास राहालेमा आयोजना गरेको एक कार्यक्रममा राष्ट्रिय जनमोर्चा गण्डकी धौलागिरि क्षेत्रीय अध्यक्ष शंकर बरालले समाजवादी क्रान्तिको प

Read More

मुलुकलाई समाजवाद उन्मुख शिक्षा आवश्यक– शिक्षामन्त्री पौडेल

Posted on November 03, 2016 | views : 680 | पर्बत - PBT

कार्तिक १८ पर्वत । मुलुकको शिक्षालाई समाजवाद उन्मुख बनाइनुपर्ने शिक्षामन्त्रीले बताएका छन् । शिक्षा क्षेत्रमा विकृति र विसंगति रहेको उल्लेख गर्दै यसलाई हटाएर मुलुकमा समाजवाद स्थापना शिक्षा ऐन संशोधन गरेर मात्र नहुने शिक्षाको समग्र प्रणाली र संरचना बदल्न आवश्यक रहेको शिक्षामन्त्री धनीराम पौडेलको भनाई

Read More

जनतालाई अध्यारोमा राख्नेहरु समाप्त भएर जान्छन् ः सांसद जोशी

Posted on October 29, 2016 | views : 618 | पर्बत - PBT

पर्वत । नेपाली कांगे्रसका नेता एवम पर्वत क्षेत्र नम्बर १ का सांसद अर्जुनप्रसाद जोशीले जनतालाई अध्यारोमा राख्नेहरु समाप्त भएर जाने बताएका छन् । नेपाली कांगे्रस कुश्मा नगरपालिका वडा नम्बर १६ ले शनिबार पिपलटारीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

Read More

पर्वत जिल्लाको विकासलाई ओझेलमा पर्न दिन्नँ, ‘प्रधानमन्त्री’

Posted on October 26, 2016 | views : 650 | पर्बत - PBT

कार्तिक १०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्वत जिल्लाको विकास र स्थानीय समस्यालाई सरकारले ओझेलमा पर्न नदिने बताउनु भएको छ ।बुधबार ने.क.पा. (माओवादी केन्द्र) पर्वतको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘पर्वत जिल्ला विकासका दृष्टिले ओझेलमा पर्ने गरेको तपाईहरुको

Read More

राप्ररा नेपाल पर्वतको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

Posted on October 16, 2016 | views : 664 | पर्बत - PBT

साजन परियार, असोज ३० पर्वत । राप्ररा नेपाल पर्वतको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । हिन्दु धर्मलम्वीहरुको महान चाड विजयदशमी तथा शुभ दिपावलीको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा राप्ररा नेपाल प्रदेश नम्वर ४ का इन्चार्ज हेमजंग गुरुङ

Read More

विकास निर्माणमा एक जुट हुन संसद जोशीको आग्रह

Posted on October 08, 2016 | views : 2263 | पर्बत - PBT

असोज २२ पर्वत । नेपाली काँग्रेस गाउँ कार्यसमिति आर्थरको आयोजनामा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । बिजयदशमी, दिपावली, छठ तथा नेपाल सम्वत्को अवसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस नेता, पूर्व केन्द्रिय सदस्य तथा व्यवस्थापिका संसद सदस्य अर्जुनप्रसाद जो

Read More

६१ औ प्रहरी दिवस देशभर मनाइयो

Posted on October 06, 2016 | views : 1155 | पर्बत - PBT

महेन्द्र केसी, असोज २० पर्वत । नेपाल प्रहरीको स्थापना भएको अबसरपारी देशभर प्रहरी दिवस मनाइएको छ । समाजको चौतारी छ राष्ट्रको छहारी, नागरिक सुरक्षा नै हाम्रो जिम्मेवार भन्ने नाराका साथ देशभर ६१ औं प्रहरी दिवस मनाइएको हो । दिवसको अबसरमा प्रहरी मातहतमा रहेका अंचल एवं क्षेत्रीय प्रहरी, जिल्ला प्रहरी लागय

Read More

कांग्रेसबाट आठ राज्यमन्त्री थपिदै ,मन्त्री बन्न नपाएपछि जोशी देउवासँग रुष्ट

Posted on October 03, 2016 | views : 743 | पर्बत - PBT

असोज १७ पर्वत ।  गुट परिर्वतन गरे मन्त्री बन्ने सोचमा रहेका क्षेत्र नं १ पर्वतका सांसद अर्जुनप्रसाद जोशी यतिबेला पार्टी सभापति शेरबहादुर देउवासँग रुष्ट बनेका छन् ।     माओवादीको सरकारमा  जोशी पनि मन्त्री बन्ने खबर आएको थियो । शुरुमा मन्त्रीको लागि चार्चा बटुलेका साँसद एकाएक

Read More