राजनीति | पर्बत - PBT


काँग्रेसका उम्मेदवार सहभागी नभएपछि पर्वतमा ढिला गरि मतगणना शुरु

Posted on December 08, 2017 | views : 399 | पर्बत - PBT

पर्वत  । पर्वत जिल्लामा शुक्रबार ढिलो गरी मतगणना शुरु  भएको छ । दोस्रो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना कार्य लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु ढिला गरी सहभागी भएपछि मत गणना कार्य प्रभावित भएको हो । दिउँसो २ बजे मत गणना कार्य शुरु गर्ने भनिएता पनि  उम्मेदवारहरुकै कार

Read More

पर्वत जिल्लामा दिउँसो देखि मतगणना शुरु हुने , यस्तो तयारी र सुरक्षा ब्यबस्था

Posted on December 08, 2017 | views : 497 | पर्बत - PBT

 /पर्वत जिल्लामाम शुक्रबार १ बजे देखि मतगणना हुने भएको छ । मुख्य निर्वाचन अधिकृत ध्रुबप्रसाद सापकोटाका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम आइसकेकाले दिउँसो ११ बजे सर्वदलिय बैठक बसेर दिउँसो १ बजेपछि मतगणना हुनेछ । मतगणनास्थल जिल्ला अदालतमा उच्च खालको सुरक्षा ब्यबस्था मिलाइएको छ । नेपाल

Read More

पैसा बाढ्दै हिडेको अबस्थामा काग्रेस कार्यक्रर्ता अर्जुन खनाल बामगठबन्धनका कार्यक्रताको कब्जामा

Posted on December 06, 2017 | views : 1142 | पर्बत - PBT

पर्वत । कुश्मा नगरपालिका १२ ठुलीपोखरीमा पैसा बाढ्दै गरेको अबस्थामा नेपाली काग्रेसका कार्यक्रर्ता अर्जुन खनाल बाम गठबन्धनका कार्यक्रर्ताको कब्जामा परेका छन् । निर्वाचनमा मतदाता प्रभावित पार्ने गरी रातारात पैसा बाढ्दै हिडेका खनाललाई बामगठबन्धनका कार्यक्रताले मंगलबार साझ ४८ हजार रुपैया सहित कब्जामा लिए

Read More

मतदातालाई प्रभाबित पार्देै काग्रेस, जलजलामा बाँड्न लैजादै गरेको पाइप प्रहरी नियन्त्रणमा

Posted on December 06, 2017 | views : 600 | पर्बत - PBT

पर्वत । निर्वाचनमा मतदाता प्रभावित पार्ने गरी राजनैतिक दलले वितरण गर्न लैजादै गरेको २ क्वाइल पाइप प्रहरीले नियन्त्रणमा लिएको छ । जलजला गाउँपालिका वडा न ८ नाङलीवाङमा निर्वाचनलाई प्रभावित पर्ने गरी ग २ च ४३८८ नम्बरको जीपमा मंगलबार दिउँसो वितरणका लागि लैजादै गरेको पाइप निर्वाचनमा खटिएका प्रहरीले नियन्

Read More

यी हुन् आफैँलाई भोट हाल्न नपाउने काँग्रेसका अभागी उम्मेदवार

Posted on December 05, 2017 | views : 1247 | पर्बत - PBT

मङ्सिर १९, पर्वत । नेपाली कांग्रेसबाट प्रदेशसभा अन्तगत पर्बतको क्षेत्र नं १ मा उम्मेदवार बनेका नवराज गुरुङ अभागी नेता बनेका छन् ।  जसले आफैलाई मतदान गर्ने अधिकारबाट बञ्चित हुनुपर्ने भएको छ । आफूलाई आफ्नै चिन्हमा मतदान गर्न नपाउने अभागी नेताका रुपमा समेत उनलाई हेरिन थालेको छ । जिल्लाको कुश्

Read More

नेपाली काँग्रेसका अभागी उम्मेदवार जसलाई आफैलाई भोट हाल्ने अधिकार छैन

Posted on December 05, 2017 | views : 479 | पर्बत - PBT

पर्वत । नेपाली काँगे्रसबाट प्रदेशसभा क्षेत्र नं १ मा उम्मेदवार बनेका नवराज गुरुङ अभागी नेता बनेका छन् । जसले आफैलाई मतदान गर्ने अधिकाबाट बञ्चित हुनुपर्ने भएको छ । आफूलाई आफ्नै चिन्हमा मतदान गर्न नपाउने अभागी नेताका रुपमा समेत उनलाई हेरिन थालेको छ । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङ स्थायी घर

Read More

कांग्रेस भित्र अन्तर्घातको श्रृङ्खला दोहोरिने खतरा

Posted on December 05, 2017 | views : 457 | पर्बत - PBT

पर्वत । नेपाली कांग्रेस पर्वतको राजनीतिमा लामो समय देखिएको नवराज गुरुङ र अर्जुन जोशी समूहको टकराव फेरी सतहमा आएको छ । ३ पटकसम्म संसदीय राजनीतिमा पकड जमाएका जोशीले आफू इतरको तत्कालीन देउवा निकट नवराज गुरुङलाई सधै राजनीतिमा पछाडी पारे । उनले कांग्रेस प्रजातान्त्रिक जुटेर पुनः बनेको नेपाली कांग्रेसको

Read More

नेत्र अधिकारीलाई अबसर र चुनौती दुवै

Posted on December 04, 2017 | views : 646 | पर्बत - PBT

नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं पर्वतका इन्चार्ज नेत्र अधिकारी (हिमाल) पर्वत क्षेत्र नं १ बाट प्रदेशसभातर्फ उम्मेदवार छन् । पहिलो संविधानसभामा पर्वतबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनिसकेका अधिकारी बामगठबन्धनको तर्फदेखि प्रदेशसभामा उम्मेदवार बनेका हुन् । एमाले–माओवादी केन्द्रकोे गठबन्

Read More

आचार संहिता विपरित कांग्रेस नेताद्वारा गाउँ-गाउँमा पैसा बाड्न शुरु

Posted on December 04, 2017 | views : 1547 | पर्बत - PBT

मङ्सिर १८, पर्वत । आचार संहिता विपरित नेपाली कांग्रेसका नेताहरुले गाउँ गाउँमा पैसा बाड्न शुरु गरेका छन ।  सरकारले आचार संहिता मार्फत उमेदवार र राजनैतिक दलले ब्यक्तिगत वा सामूहिक रुपमा आर्थिक सहयोग गर्न नपाईने नियम बनाएपनि त्यसको उल्लङघन गर्दै कांग्रेसका नेताहरुले पैसा बाड्न शुरु गरेका छन । सोमब

Read More

कांग्रेसले एउटा बुथ कब्जा गरे हामी १० बुथ कब्जा गछौ: लामिछाने

Posted on December 04, 2017 | views : 1092 | पर्बत - PBT

मङ्सिर १८, पर्वत । युवा संघ पर्वतका अध्यक्ष बिमल लामिछानेले नेपाली कांग्रेसले एक बुथ कब्जा गरेमा बाम गठबन्धनले दश बुथ कब्जा गर्ने तयारीमा रहेको दाबी गरेका छन ।  युवा संघ पर्वतका अध्यक्ष लामिछानेले सञ्चारकर्मीहरु संग कुरा गर्दै नेपाली कांग्रेसले एउटा मात्रै  बुथ कब्जा गरेमा दश बुथ कब्जा गर्

Read More

यस्तो छ प्रतिष्पर्दा– अर्जुनजोशीलाई चुनौतीनै चुनौती, पदम गिरीलाई अबसरनै अबसर

Posted on December 04, 2017 | views : 597 | पर्बत - PBT

(समाचार टिप्पणी)/पर्वत । आगामी मंसीर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पर्वतबाट बामगठबन्धनको तर्फबाट नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका पदम गिरी र लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अर्जुन जोशी वीच प्रतिस्पर्धा हुँदैछ । गिरी विद्यार्थी राजनीतिबाट पार

Read More

चुनावको मुखैमा पर्वत काँग्रेसलाई पर्यो यो कस्तो आपत...

Posted on December 04, 2017 | views : 661 | पर्बत - PBT

पर्वत/प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पर्वतमा दलहरुले अन्य दलका कार्यकर्ता प्रबेश गराउने होडबाजी नै चलेको छ । चुनाबमा आफ्नो पक्षमा जनमत सृजना गराउन कार्यकर्ता प्रबेश गराउने क्रममा बाम गठबन्धन सबैभन्दा अगाडी देखिएको छ । एमालेले शनिबार एकै दिनमा कुस्मा नगरपालिका र मोदीगाउँपालिक

Read More

विपिको समाजबाद भुलेको काँग्रेसले लोकतन्त्रलाई पनि भुलेपछि... 

Posted on December 03, 2017 | views : 611 | पर्बत - PBT

पर्वत । निर्वाचन आउँन चार दिन मात्रै बाँकी रहँदा पर्वतमा नेपाली काँग्रेसले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको पाईएको छ । मौन अवधि लागु हुनु भन्दा एक दिन अघि सदरमुकाम कुश्माबजारको मुख्य सडकमा उम्मेदवारको तस्विर रहेको प्रचार सामाग्रीको झण्डा, सार्वजनिक स्थल र विद्युतका पोलहरुमा प्रचार सामाग्री टाँस

Read More

माँझफाट र लेखफाँटमा गरी एक सय भन्दा बढि एमालेमा प्रवेश

Posted on December 03, 2017 | views : 717 | पर्बत - PBT

उत्तरी पर्वतको जलजला गाउँपालिका अन्तर्गत माझफाँट र लेखफाँटमा गरी एक सय भन्दा बढि कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । शनिवार दुवै स्थानमा आयोजित चुनाव विशेष कार्यक्रममा उनिहरु एमालेमा प्रवेश गरेका हुन् । लामो समयसम्म काँग्रेस लगायत लोकतान्त्रिक गठवन्धनमा आवद्ध भएपनि आफुहरुलाई कहिल्यैपनि पार्टीले नह

Read More

गठवन्धनका पक्षमा खुलेर मतदान गर्न गिरीको अपिल

Posted on December 03, 2017 | views : 626 | पर्बत - PBT

नेकपा एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभाका उम्मेदवार पदम गिरीले वाम गठबन्धनका पक्षमा खुलेर मत हाल्न मतदातासँग अपिल गर्नुभएको छ ।  शनिवार पर्वतको कश्मा नगरपालिका १४ आर्थरमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै गिरीले अबको यो मुलुकको भाग्य र भविष्य कोर्ने दलनै बाम गठवन्धन भएकाले बिना संकोच

Read More

काँग्रेसलाई मुर्छा पार्ने गरी बामगठबन्धनको जीत भन्दै निर्वाचन अघिनै विजयी जुलुस !

Posted on December 03, 2017 | views : 1202 | पर्बत - PBT

पर्वत/बाम गठवन्धनको उर्वर भूमि कुश्मा नगरपालिका १२ ठुलीपोखरी पुगेर एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभाका उम्मेदवार पदम गिरीले सात बुदे प्रतिवद्धता व्यक्त गरेका छन् । शनिवार ठुलीपोखरीमा आयोजित विशाल आमसभालाई सम्वोधन गर्दै गिरीले ऐतिहासिक पृष्ठभूमि बोकको ठुलीपोखरीको समग्र विकासका लागि सात बँु

Read More

पर्वतमा काँग्रेसको गण रित्तिदै गएपछि बामगठबन्धनको जित सुनुश्चित काँग्रेसलाई ठूलै धक्का

Posted on December 03, 2017 | views : 821 | पर्बत - PBT

पर्वत/ प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पर्वतमा दलहरुले अन्य दलका कार्यकर्ता प्रबेश गराउने होडबाजी नै चलेको छ । चुनाबमा आफ्नो पक्षमा जनमत सृजना गराउन कार्यकर्ता प्रबेश गराउने क्रममा बाम गठबन्धन सबैभन्दा अगाडी देखिएको छ । एमालेले शनिबार एकै दिनमा कुस्मा नगरपालिका र मोदीगाउँपालि

Read More

निर्वतमान सांसद विकास लम्सालले बामगठबन्धनको गरिदिए भविष्यबाणी, ८० प्रतिशत मतले विजयी हुने दाबी– भिडि

Posted on December 02, 2017 | views : 530 | पर्बत - PBT

पर्वत । नेकपा एमालेका निर्वतमान सांसद विकास लम्सालले पर्वतमा बामगठबन्धन ८० प्रतिशत मतका साथ विजयी हुने भविष्यबाणी गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रको बामगठबन्धनमा देखिएको जिल्लाबासीको जनलहरले जिल्लामा अब बामपन्थीको राज गर्न सकैले नरोक्ने समेत दाबी गरे । तीन पटक सम्म जिल्लाबाट सांसदमा विजयी

Read More

माओवादी नेता शंकर गिरीले बामपन्थीले जित्ने दिए १०१ कारण- भिडियो सहित

Posted on December 02, 2017 | views : 575 | पर्बत - PBT

पर्वत । नेकपा माओवादी केन्द्रका केन्द्रिय अायाेजक कमिटि सदस्य  तथा कुश्मा नगरपालिकाका इन्चार्ज युवा नेता शंकर गिरीले पर्वतमा बामगठबन्धनको जीत सुनुश्चित भएको बताएका छन् । उनले पर्वतमा बामगठबन्धनले तीन सिटमा तीनै सिट विजयी हासिल गर्ने बताए । विगतको जस्तो अबस्था जिल्लामा अब नरहेको बताउँदै गिरीले

Read More

जसले शहिदका लक्ष्य पुरा गर्न पटकपटक भिडेकी छन्

Posted on December 02, 2017 | views : 581 | पर्बत - PBT

हो हरेक ब्यक्तिले मनमा लक्ष्य बोकेर संघर्ष गरिरहेको हुन्छ र देश काल र परिस्थितीले उसको जीवनको खाका कोरिरहेको हुन्छ । जहाँ मानिस विना संर्घष रहन सक्दै सक्दैन् । देश, समाज र विश्वका मानिसहरु आ–आफ्ना क्षेत्रमा संर्घष गरिहरेकै हुन्छन् । जीवन संर्घष भित्र उनिहरुका विभिन्न पाटाहरु हुन्छन् । सामाजीक, राजन

Read More

अब कोख देखि शोकसम्म काँग्रेसले भत्ता दिन्छ- अर्जुन जोशी (भिडियो सहित)

Posted on December 01, 2017 | views : 603 | पर्बत - PBT

मंसिर १५ पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पर्वतमा प्रतिनिधी सभाको उम्मेदवार अर्जुनप्रसाद जोशीले काँग्रेसले कोखदेखि शोक सम्म सामाजिक सुरक्षाको ग्यारेण्टी गर्ने वताउनुभएको छ । पर्वतको देउपुरमा आज आयोजित चुनावी प्रचार एवं कोणसभामा स्थानीयवासीहरुलाई सम्बोधन गर्दै जोशीले वृद्ध भत्ता ५ हजार व

Read More

खुर्कोटको सिंगो गाउँ नै बाममोर्चामा प्रवेश गरेपछि काँग्रेसमा रुवाबासी

Posted on November 30, 2017 | views : 1004 | पर्बत - PBT

पर्वत । जिल्लामा चुनावी रौनकता बढिरहेको छ । मुख्य गरी बाममोर्चा र लोकतान्त्रिक मोर्चाले आफ्नो पक्षमा जनमत पार्नका लागि पार्टी प्रवेश, घरदैलो, कोणसभा र आमसभाहरु गरीरहेका छन । ति कार्यक्रमहरुमा मोर्चा प्रति विश्वास जनाउँदै पाटीै प्रवेशको लहर नै चलेको छ । बुधवार जिल्लाको कुश्मा नगरपालिका वडा न २ खुर्को

Read More

पर्वतका उम्मेदवारहरुको आआफ्नै डम्फू -भिडियाे सहित

Posted on November 30, 2017 | views : 672 | पर्बत - PBT

पर्वत । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मिति नजिकिएसँगै पर्वतमा चुनावी माहोल ह्वात्तै बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कस्ले बाजी मार्ला भन्ने बहसको विषय भएको छ । क्षेत्र नं १ बाट लगातार तिनपटक विजयी भएका अर्जुनप्रसाद जोशी प्रतिनिधिसभाको लागि उम्मेदवार बनेका छन् । उनको प्रतिद्वन्द्

Read More

पर्वतका जनताले कसलाई रोज्लान ? गिरी कि जोशी ? 

Posted on November 29, 2017 | views : 682 | पर्बत - PBT

पर्वत । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पर्वतमा नेकपा(एमाले) र माओबादी केन्द्रको बाम गठबन्धन तथा नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनका बिच रोचक चुनाबी भिडन्त हुने भएको छ । प्रतिनिधीसभा र प्रदेश सभामा दुई वटै गठबन्धनले आफ्नो पार्टी भित्रका बलिया उमेदवारलाई प्र

Read More

अर्जुन जोशीको दाबी– पर्वतवासीको मन–मनमा छु [भिडियोसहित]

Posted on November 28, 2017 | views : 701 | पर्बत - PBT

पर्वत,– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषद्मा सहभागिता जनाउने भनेर अन्तिम समयमा नाम काटिएका पर्वतका अर्जुन जोशी चौथो पटक चुनावी मैदानमा छन् । देउवा नेतृत्वको सरकारमा सहभागि गराउने भनिएपनि अन्तिममा उनको ठाउँमा धनुषाका समानुपातिक सांसद महेन्द्र दायव मन्त्री बने ।

Read More

पmलेवास नगरपालिकाका मतदाता भन्छन् पूर्व साँसदको पाँच बर्षमा एउटा राम्रो समाचार सुनिएन

Posted on November 28, 2017 | views : 2343 | पर्बत - PBT

 पर्वत ।   निर्वाचनको बेला उम्मेदवार मतदाताको घरमा पुगे भने, ठुला ठुला योजना, रोजगार, खानेपानी लगायतका अन्य थुपै योजना माग्छन् । तर यहाँका स्थानियवासीले भने उम्मेदवार सँग विश्वास मागेका छन् ।  चुनावी अभियान लिएर मंगलवार फलेवास नगरपालिका वडा नम्बर ११ पाङराङ र विहादी गाउँपालिका १ वाच्छ

Read More

काङ्ग्रेसको किल्ला ढाल्ने दाउमा वामगठबन्धन: कांग्रेसको यस्तो छ प्रतिक्रिया

Posted on November 27, 2017 | views : 904 | पर्बत - PBT

मङ्सिर ११, पर्वत । आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा काँग्रेसको किल्ला मानिएको पर्वत जिल्लालाई बामगठबन्धनले पत्तासाफ बनाउन सक्ने खतरा देखिएको छ ।  देशमा प्रजातन्त्र आएदेखि संघीयगणतन्त्र आउँदासम्म नेपाली काँग्रेसको बर्चश्व रहेको पर्वतमा यसपाली भने बामगठबन्धनले पत्ता साफ नै गरी अगाडि बढ्ने

Read More

गाउँपालिका उपाध्यक्षकी उमेदवार एमालेमा प्रवेश

Posted on November 27, 2017 | views : 1115 | पर्बत - PBT

मङ्सिर ११, पर्वत । गत स्थानिय निर्वाचनमा पर्वतको मोदी गाउँपालिकामा उपाध्यक्ष पदकी उमेदवार साबित्रा नेपाली नेकपा(एमाले)मा प्रबेश गरेकी छन ।  गाउँपालिकाकी उपाध्यक्ष पदकी उमेदवार नेपाली अब नेपालमा बाम गठबन्धनको बिकल्प नभएको भन्दै एमालेमा प्रबेश गरेकी हुन । नेपाली मोदीगाउँपालिकामा राष्ट्रिय प्रजातन

Read More