समाज | पर्बत - PBT


लायन्स कलव अफ पर्वत चौतारीको अध्यक्षमा लामिछाने

Posted on April 13, 2019 | views : 1427 | पर्बत - PBT

पर्वत-लायन्स कलव अफ पर्वत चौतारी पर्वतको छैठांै साधारण सभा तथा पाँचौ अधिवेसन  शुक्रवार एक समारोह विच सम्पन्न भएको छ । पाँचौ अधिवेसन वाट टंकनाथ लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिती गठन भएको छ । लायन्स कलव अफपर्वत चौतारीका अध्यक्ष ईश्वरी पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि को चिफ

Read More

हावाहुरी प्रभावित १ सय ७० विद्यार्थिलाई सहयोग

Posted on April 12, 2019 | views : 1925 | पर्बत - PBT

चैत २९, मकवानपुर | बारामा आएको हावाहुरी प्रभावित विद्यालयका विद्यार्थिलाई पर्बतबाट सहयोग गरिएको छ ।  बाराको फेटा गााँउपालिका स्थित नेपाल राष्टिय प्राविका १ सय ७० विद्यार्थिलाई पर्बतबाट संकलित सहयोग हस्तानान्तरण गरिएको हो । पर्बतको पैयू गाँउपालिका ,हुबास बाट संकलन भएको १ लाख १० हजार बाट शैक्षिक

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 18377 | पर्बत - PBT

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

सुत्केरी श्रीमती कुट्ने परियार प्रहरी खोरमा

Posted on April 09, 2019 | views : 1068 | पर्बत - PBT

फलेवास नगरपालिका–२ थापाठाना खनारका ३० वर्षीय मदन नेपालीले ३३ वर्षीया श्रीमती मुना नेपालीलाई निर्घात कुटपिट गरेका छन् । आइतबार बिहान सुत्केरी भएकी मुनालाई राति ९ बजेतिर मदनले चिर्पट प्रहार गरेका थिए । चिर्पट प्रहारबाट मुनाको टाउकोमा गहिरो चोट लागेको छ ।मुनालाई छिमेकीको सहयोगमा राति नै जिल्ला अस्पता

Read More

सफा सडक बनाउन ‘स्टिकर अभियान’ सुरू

Posted on April 06, 2019 | views : 1084 | पर्बत - PBT

चैत २३, पर्वत - पर्वत जिल्लाभित्र पर्ने राजमार्ग क्षेत्रलाई सफा सडक बनाउने अभियान सुरू भएकाे छ । सडकमा फोहर नफाल्न आग्रह गर्दै पछिल्लो समयमा जनचेतना जगाउने अभियान तीव्र बनेको छ । सडकलाई स्वच्छ र हराभरा बनाउने अभियानअन्तर्गत पर्वत जिल्ला भएर चल्ने सवारी साधनमा जनचेतनामूलक सामग्री टाँस्ने ‘स्टिकर अभिय

Read More

पर्वतमा सडक खाना महोत्सवको तयारी तीब्र, म्याग्दीमा पत्रकार सम्मेलन

Posted on April 05, 2019 | views : 1479 | पर्बत - PBT

पर्वत । ‘सडकमै खाऔँ सडकमै रमाऔँ’ भन्ने मुल नाराका साथ पर्वतको सदरमुकाम कुस्मामा प्रथम सडक खाना महोत्सव आयोजना गरिएको छ । पर्वत जेसीजको आयोजनामा यही चैत ३० गतदेखि २०७६ साल बैशाख २ गते सम्म सडक खानो महोत्सव हुन लागेको हो ।पर्वत जेसीजको आथिथ्यता र म्याग्दी जेसीजको आयोजनामा विहिबार बेनीमा पत्रकार स

Read More

भिरबाट लडेर मृत्यु

Posted on April 02, 2019 | views : 2165 | पर्बत - PBT

पर्वत । बिहादी गाउँपालिका ३ रानीपानीमा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ ।  रानीपानी बाँयडाडामा बस्ने २१ वर्षिय श्रीलाल दर्जीको भिरबाट लडेर मृत्यु भएको हो । मदिरा सेवन गरी घरफर्किने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको शब एक सय मिटर तल खोलामा खसेको अवस्थामा फेला

Read More

कुश्माको बडागाउँमा सडेको अवस्थामा भेटीयो बेबारिसे शव

Posted on March 30, 2019 | views : 1883 | पर्बत - PBT

 पर्वत । कुश्मा नगरपालिका ५ बडागाउँमा सडेगलेको अवस्थामा बेबारिसे शव फेला परेको छ । बडागाउँमा रहेको कारगार भन्दा तल पट्टीको भिरमा पूर्ण रुपमा सडेगलेको अवस्थामा  शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । शव पूर्णरुपमा सडेका कारण महिला वा पुरुष पहिचान गर्न समस्या भएको डिएपी भुव

Read More

पत्रकार महासंघको ६४ औं स्थापना दिवस पर्वतमा विरामीलाई फलफूल वितरण गरि मनाइयो

Posted on March 30, 2019 | views : 1973 | पर्बत - PBT

पर्वत– जिल्ला अस्पताल पर्वतका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । नेपाल पत्रकार महासंघको ६४ औँस्थापना दिवसको अवसरमा पर्वत शाखाले जिल्ला अस्पताल पर्वतका विरामीलाई फलफुल वितरण गरिएको हो । बिरामीहरुलाई शिघ्रस्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको नेपालपत्रकार महासंघ

Read More

नेविसंघ फलेवासको उदाहरणीय काम ५८ जना विद्यार्थीलाई शैक्षिक सामग्रीसहित झोला वितरण

Posted on March 30, 2019 | views : 2474 | पर्बत - PBT

पर्वत । नेपाल विद्यार्थी संघ नगर कार्य समिति फलेवास नगरपालिकाले शैक्षिक सामग्री सहित झोला वितरण गरेको छ । पर्वतको फलेवास नगरपालिका–८ थानामौलामा अवस्थित तिनधारे प्राथमिक विद्यालयमा अध्ययनरत ५८ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहित झोला वितरण गरेको हो । गरिव, दलित तथा विपन्न समुदायका बालबालिकाको शैक्

Read More

एक युवकको हत्या, दुई पक्राउ, एक फरार

Posted on March 29, 2019 | views : 1898 | पर्बत - PBT

चैत १५, पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका– ८ चित्रेमा कुटपिट गरी एक युवाको हत्या भएको छ । गत मङ्गलबार राति ९ बजेको समयमा सँगै बसेर मदिरा सेवन गरेका युवाबीच झगडा हुँदा स्थानीय ३३ वर्षीय सन्तोष भन्ने गङ्गाप्रसाद विकको हत्या भएको हो ।  चित्रेस्थित नेपानेसादी खोलामा कुटपिट गरी विकको हत्या गरेक

Read More

पर्वतको एक बालिका एघार दिनदेखि बेपत्ता

Posted on March 26, 2019 | views : 1568 | पर्बत - PBT

चैत १२, पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक बालिका विगत ११ दिनदेखि बेपत्ता बनेकी छिन् । चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी १४ वर्षीया सुनिता रिजाल अझैसम्म पनि सम्पर्कमा आएकी छैनन् । गहुँगोरो अनुहार भएकी, खैरो कपाल गरेकी अन्दाजी पाँच फिट उचाइ भएकी रिजाल घरभन्दा केही

Read More

पहिलो सडक योजना अलपत्र

Posted on March 12, 2019 | views : 2017 | पर्बत - PBT

फागुन २८, पर्वत | गण्डकी प्रदेश सरकारअन्तर्गत सडक निर्माणको पहिलो योजना बजेट अभाव हुँदा अलपत्र पर्ने अवस्थामा पुगेको छ । सदरमुकाम कुश्माबजारको बडागाउँदेखि प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणी दिव्यधाम जोड्ने मोटरबाटोको स्तरोन्नति गर्ने काम धमामधम भइरहे पनि बजेट अभावमा काम रोकिने अवस्था आएको हो

Read More

मोदीवेणीधामका शालिग्राम शिला चोर्नेहरु प्रहरी खोरमा

Posted on March 12, 2019 | views : 2384 | पर्बत - PBT

पर्वत : गत फागुन ५ गते राती पर्वतको कुश्मा नगरपालिका ५ मोदीवेणीधाममा रहेको नृसिंह मन्दिरबाट शालीग्राम शिला चोरी गर्नेहरु पक्राउ परेका छन्। प्ररम्भीक अनुषन्धानको क्रममा चोरीमा ४ जना संलग्न भएको र तीमध्ये ३ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ। पक्राउ प

Read More

रोट्याक्ट सप्ताह शुरु, दुई पत्रकार सम्मानित

Posted on March 11, 2019 | views : 1561 | पर्बत - PBT

शिला पाण्डे/पर्वत । सोमबारदेखि रोट्याक्ट सप्ताह शुरु भएको छ । रोट्याक्ट क्लब अफ पर्वतले आफ्नो स्थापना दिवसपारी सप्ताहव्यापी कार्यक्रम आजदेखि शुरु गरेको हो । सप्ताहव्यापी कार्यक्रमको आज गण्डकी प्रदेशकी सांसद ललितकला गुरुङले उद्घाटन गरिन् । उनले क्लबले समाजमा गर्दै आएको रचनात्मक कार्यको प्रशंसा गरिन्

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31521 | पर्बत - PBT

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

मकैको सातुको व्यावसायिक उत्पादन

Posted on March 09, 2019 | views : 1521 | पर्बत - PBT

फागुन २५, पर्वत | नेपालको प्रमुख खाद्य बालीमध्येको एक मकै हो । गाउँघरमा दशकौँ अघिसम्म चामलभन्दा मकै र कोदो बढी खाने प्रचलन थियो ।  आजभोलि भने चामल सहजरुपमा पाउन थालेपछि चामल नै बढी खाइन्छ भने मकै खाने चलन हराउँदै जान थालेको छ । कृषकले उत्पादन गर्ने मकै धेरैजसो पशुपक्षीको आहाराको लागि मात्र प्रय

Read More

पत्रकार महासंघ पर्वतलाई बाराही ईन्टरनेटले निशुल्क ईन्टरनेट प्रदान गर्यो…

Posted on March 08, 2019 | views : 1478 | पर्बत - PBT

पर्वत । देशका बिभिन्न जिल्लामा जस्तै पर्वतमा पनि सेवा प्रदान गरिरहेको बाराही ईन्टरनेट टेक्नोलोजिज प्रा. लि. ले नेपाल पत्रकार महासंघ पर्वतको कार्यालयमा निशुल्क रुपमा ईन्टरनेट जडान गरिदिएको छ । पत्रकारले समाजमा सूचना प्रवाह गर्नको लागि खटीरहेको र यस खटाईका लागि सूचना, संचार तथा प्रबिधिको आवश्यकता पर्न

Read More

पर्वतको भोर्ले बालमैत्री वडाको तयारीमा

Posted on March 05, 2019 | views : 1340 | पर्बत - PBT

पर्वत । पैयूँ गाउँपालिका ७ भोर्लेलाई बालमैत्री वडा बनाउने अभियान शुरु भएको छ ।  बालमैत्री वडा बनाउन वडाभित्रका टोलटोलमा भेला, छलफल, सचेतना ¥याली, बिदालयमा तालिम लगायतका कार्यक्रम सञ्चालन भैरहेका छन् । मोदी गाउँपालिका ८ चित्रे पहिलो बालमैत्री वडा घोषणा भइसकेको छ ।  भोर्लेलाई आगामी २०७६ जे

Read More

जलजलामा शिक्षकहरुको प्रतिनिधिसभा बैठक

Posted on March 05, 2019 | views : 1349 | पर्बत - PBT

पर्वत । नेपाल शिक्षक संघ जलजला गाउँपालिकाको मिलनचोकमा प्रथम प्रतिनिधिसभा भेला सम्पन्न भएको छ ।  कार्यक्रममा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष समेत रहेका जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले शिक्षक र शैक्षिक समस्या पहिचान गरि समाधानका लागि गाउँपालिका सकारात्मक भएको बताए । शिक

Read More

तोरी खेती गर्न छाडेपछि मौरीका लागि चरन अभाव

Posted on March 02, 2019 | views : 1513 | पर्बत - PBT

फागुन १८, पर्वत | मोदी गाउँपालिका–२ देउपुरका टीकाराम तिमिल्सिनालाई यतिबेला माहुरीको खाना जुटाउनै मुस्किल परेको छ । उहाँले पालेका ७० घार माहुरीलाई खानेकुरा नभएपछि हिजोआज बिहानैदेखि चिनीको लेदो बनाएर दिन थाल्नुभएको छ ।  व्यावसायिक माहुरी पालेका जिल्लाभरका किसान माहुरीका लागि रस जुटाउन नसकेर चिनीक

Read More

पन्ध्र श्ययाको अस्पताल निर्माण हुँदै

Posted on February 27, 2019 | views : 1594 | पर्बत - PBT

फागुन १५, पर्वत । यहाँको एक विकट गाउँमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । पर्वतको महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा १५ श्ययाको अस्पताल बनाइने भएको हो ।  साविक लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ श्ययाको अस्पताल बनाउन लागिएको स्वास्थ्यचौकी व्यवस्थापन समितिक

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 20125 | पर्बत - PBT

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More

सातै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, गण्डकी प्रदेशबाट को-को परे ?

Posted on February 25, 2019 | views : 5089 | पर्बत - PBT

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्

Read More

आज र भोलि अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Posted on February 24, 2019 | views : 18888 | पर्बत - PBT

फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक

Read More

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगि गर्ने दुइ जना काठमाडौंबाट पक्राउ

Posted on February 22, 2019 | views : 2693 | पर्बत - PBT

फागुन १०, काठमाडौं । विदेश पठाइदिन्छु भन्दै ठगि गर्ने दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महाराजगंज बस्ने रामेछाप दोरम्बाका ५२ वर्षीय रवीन्द्र यान्जन र त्रिनगर गोंगबु बस्ने पर्बत चुलुङका २३ वर्षीय सन्तोष विकरहेको प्रहरीले जनाएको छ । रकम लिन लागेको विशेष सूचनाका आधारमा महानगर

Read More

मगर महोत्सव शुरु

Posted on February 20, 2019 | views : 4146 | पर्बत - PBT

फागुन ८, पर्वत, | लोप हुँदै गएको समुदायको संस्कृति संरक्षण गर्दै सङ्ग्रहालय बनाउने उद्देश्यले यहाँ प्रथम मगर महोत्सव शुरु भएको छ ।  पुन युवा क्लबद्वारा आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको छ । महोत्सव उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेश आर्थिक समृद

Read More

पर्वतमा ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

Posted on February 20, 2019 | views : 1435 | पर्बत - PBT

पर्वत । दक्षिण पर्वतको विहादी गाउँपालिका वडा नं. ५ उराममा ट्याक्टर दुर्घटना हुँदा मंगलवार दिउँसो दुई जनाको मृत्यु भएको छ । ध१च ३१५ नम्वरको ट्याक्टर उरामको हाडिखर्कमा दुर्घटना हुँदा स्थानीय ट्याक्टरका मालिक पदमबहादुर नेपाली र ट्याक्टरका सहचालक विक्कु केसीको मृत्यु भएको हो । नेपालीको घटना स्थलमै

Read More