समाज | पर्बत - PBT


प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

Posted on January 03, 2019 | views : 15595 | पर्बत - PBT

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन

Read More

मोबाइल चोरी गर्ने एक युवक कुश्माबाट पक्राउ

Posted on January 01, 2019 | views : 1199 | पर्बत - PBT

पुस १७,पर्वत | पर्वत र म्याग्दीका बिभिन्न स्थानबाट मोबाइल फोन चोरी गरेको आरोपमा एक युवा कुस्माबाट पक्राउ परेका छन ।पर्वतको कुस्मा नगरपालिका वडा नं ४ जिरोकिमी बस्ने ३१ बर्षिय नेपालीलाई बिभिन्न स्थानबाट मोबाइल फोन चोरी गरेको आरोपमा पक्राउ गरिएको हा आरोपित नेपालीले मंसिर २३ गते कुश्मा नगरपालिका वडा ६ न

Read More

पर्वतमा लागुऔषधसहित एक युवा पक्राउ

Posted on January 01, 2019 | views : 1200 | पर्बत - PBT

पुस १७, पर्वत | पर्वतको सदरमुकाम कुस्माबाट लागु औषध सहित एक युवा पक्राउ परेका छन ।पक्राउ पर्नेा कुश्मा नगरपालिका वडा न ६ का २४ बर्षिय विशाल कुमाल रहेका छन । जिल्ला प्रहरी कार्यालय पर्वतवाट प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले कुमाललाई पक्राउ गरेको छ । निज कुमाललाई नि

Read More

मध्यपहाडी लोकमार्गमा दुर्घटनाको जोखिम बढ्यो, ट्राफिक निस्किृय (भिडियो सहित)

Posted on December 30, 2018 | views : 1554 | पर्बत - PBT

मध्यपहाडी लोकमार्ग अन्तरगत पर्वत खण्डमा सवारी दुर्घटनाको जोखिम बढेको छ । पोखरा बागलुङ राजमार्ग अन्तरगतको पर्वत खण्डमा सडक विस्तारको काम भइरहेका कारण दुर्घटनाको जोखिम बढेको हो । अव्यवस्थीत तरिकाले सडकको विस्तार कार्य चलिरहेका कारण पनि सवारी दुर्घटनाको भय रहेको देखिन्छ । सडकभरी बालुवा, ढुंगा, गिटीको

Read More

पर्वतको कुश्मामा मगर महोत्सव हुने, यस्ता छन् महोत्सवका आकर्षकहरु

Posted on December 30, 2018 | views : 1183 | पर्बत - PBT

साजन परियार, पर्वत । पर्वतको कुश्मा बजारमा पुन यूवा क्लवले मगर महोत्सवको तयारी थालेको छ । ३७ औँमगर दिवसको अवसरमा महोत्सव आयोजना गर्न लागिएको हो । फागुन ७ गतेदेखी १५ गतेसम्म महोत्सवकोआयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ  । पछिल्लो समय मगर साँस्कति तथा पहिचान लोप हुँदै

Read More

पर्वतका २३ वर्षिय एक युवक काठमाडौंबाट वेपत्ता

Posted on December 28, 2018 | views : 1478 | पर्बत - PBT

पुस १३, पर्वत ।  पर्वतका एक युवा काठमाडौमा वेपत्ता भएका छन् । कुश्मा नगरपालिका २ खुर्कोटका २३ वर्षिय सिद्धार्थ पौडेल दुई हप्तादेखि काठमाडौंको सतुङ्गबाट वेपत्ता भएका हुन् । हाल काठमाण्डौ जिल्लाको चन्द्रागिरी नगरपालिका वार्ड न १२ सतुङ्गल बस्दै आएका पौडेल घर छाडेर हिडेँको बताइन्छ ।  इलेक्टिकल

Read More

१३ वर्षिया बालिकालाई करणीको आरोपमा एक युवक पक्राउ

Posted on December 28, 2018 | views : 1314 | पर्बत - PBT

पुस १३, पर्वत । १३ वर्षिया बालिकालाई जवरजस्तीकरणी गरेको आरोपमा मोदी गाउँपालिका ८ राम्जा देउरालीका एक युवा पक्राउ परेका छन् । २० वर्षिया राजेश नेपालीले कालीगण्डकी (नाम परिर्वतन) गरेकी युवतीलाई ललाई फकाई जवरजस्तीकरणी गरेको अभियोगमा उनलाई देउपुर प्रहरीले पक्राउ गरेको हो । यौनजन्य प्रकृतिका अपराध अन्तर

Read More

पर्वतमा लप्सी प्रशोधन गर्न भ्याइनभ्याई

Posted on December 27, 2018 | views : 1801 | पर्बत - PBT

लक्ष्मीप्रसाद सापकोटा | पुस १२, पर्वत | लप्सी जिल्लाका रूपमा परिचित पर्वतमा यस वर्ष फलेका लप्सी टिपेर प्रशोधन गर्न यतिबेला कृषकलाई भ्याइनभ्याई भएको छ ।  नेपालमै सबैभन्दा बढी लप्सी उत्पादन हुने यस जिल्लाका विभिन्न तीन स्थानमा प्रशोधन उद्योग सञ्चालित छन् । जिल्लाको मुडिकुवामा सञ्चालित सामुदायिक ख

Read More

पर्वतमा गाउँपालिकाले दियो ३६६ जनालाई रोजगारी

Posted on December 19, 2018 | views : 968 | पर्बत - PBT

पुस ४, पर्वत | महाशिला गाउँपालिकाले एकै पटक ३६६ जनालाई रोजगारी दिएको छ । गाउँपालिकाले ‘एक घर, एक रोजगारी’ कार्यक्रममार्फत रोजगारी दिन थालेको हो ।  गाउँपालिकाले १५ दिन खटाइएको ठाउँमा स्वयंसेवकको रूपमा काम गर्ने तथा १५ दिन घरमै बसेर उत्पादनमा समय खर्चने योजनासहित रोजगारी प्रदान गरेको हो । गाउँपाल

Read More

दुवै मृगौला फेलभएपछि अस्पतालबाट जीवनको याचना

Posted on December 17, 2018 | views : 1591 | पर्बत - PBT

याम परियार पर्वत । दुबै मृगौला फेल भएपछि यहाँका एक युवक आफ्नो जीवन बचाईदिन आग्रह गरेका छन् ।  कुश्मा नगरपालिका १२ ठूलीपोखरीका विष्णु परियारका दुबै मृगौला फेल भएपछि उनको उपचारमा आर्थिक संकट परेको हो । घरको आर्थिक अवस्था कमजोर भएका कारण उनी रोजगारीको शिलशिलामा दुई वर्ष अगाडी मलेसिया पुगेका उनी

Read More

बेपत्ता युवती १३ दिनपछि मृत फेला

Posted on December 08, 2018 | views : 2071 | पर्बत - PBT

मङ्सिर २२, पर्वत | पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीकी एक युवतीको शव स्याङ्जाको मिर्मीमा फेला परेको छ । मङ्सिर ९ गतेदेखि बेपत्ता १७ वर्षीया मेनुका श्रेष्ठको शव कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याममा शुक्रबार फेला परेको हो ।  उनको खोजी गर्दै जाँदा हराएको १३ दिनपछि सडेको अवस्था शव भेटिएको विहा

Read More

अकबरे खुर्सानी बेचेर दुई लाख आम्दानी

Posted on December 07, 2018 | views : 1496 | पर्बत - PBT

मङ्सिर २१, कुश्मा | रोजगारी अवसरको खोजीमा युवाहरू विदेश जानेक्रम बढिरहेका बेला पर्वतका एक युवाले अकबरे खुर्सानी बेचेरै राम्रो कमाइ गरेका छन् । जिल्लाको महाशिला गाउँपालिका वडा नं ५ लुङ्खुका प्रकाश क्षेत्रीले व्यावसायिकरूपमा अकबरे खुर्सानी खेती गर्दै गाउँमै बसेर राम्रो आम्दानी गरिरहनुभएको हो ।  आ

Read More

कुश्मामा छन् ६ रोमाञ्चक पुल !

Posted on December 06, 2018 | views : 2414 | पर्बत - PBT

राजु पौडेल | मङ्सिर २०, कुश्मा (रासस) | पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार अर्थात् ‘कुशुमपुर’ यहाँका प्राकृतिक छटा तथा मानव निर्मित संरचनाका कारण पछिल्लो समय पर्यटकीय नगरीको रुपमा विकास हुँदै गइरहेको छ ।  दुई पवित्र नदी मोदी र कालीगण्डकीले खियाएका कारण बनेका गल्छिनाबाट ओर्ली–उक्ली गरेर कुश्मा प

Read More

काफलचौर माविमा प्रहरी र विद्यालय सम्पर्क समिति गठन

Posted on December 05, 2018 | views : 1212 | पर्बत - PBT

मङ्सिर १९, पर्वत । समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वतले कुश्मा नगरपालिका ३ दुर्लुङमा रहेको काफलचौर माविमा विद्यालय सम्पर्क समिति गठन गरेको छ । लागुऔषध नियन्त्रण, कानुनी अपराधसंग सम्वन्धित विषयहरु, घरेलु हिंसा,महिला तथा वालवालिका विरुद्ध हुने अपराधका वारेमा प्रहरीले जानकारी

Read More

पर्वतमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाइते

Posted on December 05, 2018 | views : 1609 | पर्बत - PBT

मङ्सिर १९, पर्वत | जलजला गाउँपालिका–७ धाइरिङस्थित घाहाखेतमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाइते हुनुभएको छ ।  स्थानीय ४० वर्षीया लक्ष्मी जैसी मङ्गलबार बाँदरको आक्रमणबाट घाइते हुनुभएको हो । घरभित्र अन्नपात खानका लागि पसेका बाँदर लखेट्ने क्रममा उहाँलाई बाँदरले आक्रमण गरेको हो । जैसीको मणिपाल

Read More

पर्वतको माझी बस्तीमा खानेपानी अभाव

Posted on November 30, 2018 | views : 1448 | पर्बत - PBT

लक्ष्मीप्रसाद सापकोटा | मङ्सिर १४, पर्वत | कुश्मा नगरपालिका वडा नं १ पाङस्थित कालीगण्डकी किनारमा रहेको माँझी बस्तीमा खानेपानीको वर्षौंदेखि अभाव कायमै छ ।  मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत र बागलुङको सिमानामा रहेको मालढुङ्गा बजार र माँझी बस्तीमा खानेपानीको अभाव हुँदा स्थानीय समस्यामा परेका छन् ।

Read More

शिवालय दृष्टिविहिन स्रोत कक्षामा शैक्षिक सामाग्री वितरण

Posted on November 27, 2018 | views : 1585 | पर्बत - PBT

पर्वत (कुश्मा) । शिवालय माध्यामिक विद्यालयमा संचालिक दृष्टिविहिन स्रोत कक्षाका बालबालिकाहरुलाई शैक्षिक समाग्री वितरण गरिएको छ । झण्डै ८८ हजार बराबरको दैनिक आवश्यक बस्तुका साथै शैक्षिक समाग्री वितरण गरिएको हो । पर्वत वेलफेयर सोसाइटी यूकेले स्थापना गरेको अक्षकोषको रकमवाट शैक्षिक सामग्री वितरण गरेको हो

Read More

नदीमा हाम फालेर किशोरी बेपत्ता

Posted on November 26, 2018 | views : 1453 | पर्बत - PBT

मङ्सिर १०, पर्वत (रासस) | कालीगण्डकी नदीमा हाम फालेर यहाँकी एक किशोरी बेपत्ता भएकी छन् ।  दक्षिण पर्वतको बिहादी गाउँपालिका–३ रानीपानीकी १७ वर्षीया मेनुका श्रेष्ठ आइतबार बिहान हाम फालेर बेपत्ता भएकी हुन् । पर्वतको इमिचौर र गुल्मीको पूर्तिघाट जोड्ने झोलुङ्गे पुलबाट हाम फालेर बिहादी गाउँपालिका–३ र

Read More

पर्वतका स्थानीय तहमा कानुन निर्माण सुस्त

Posted on November 23, 2018 | views : 1345 | पर्बत - PBT

मङ्सिर ७, पर्वत | पर्वतका स्थानीय तहमा कानुन निर्माण सूस्त गतिमा भैरहेको पाइएको छ । स्थानीय तह कार्यान्वयन भएको करिब दुई वर्ष पुग्न लागेको छ। संविधानको अनुसूची ८ मा स्थानीय तहले आफूखुसी निर्णय गरेर कानुन बनाउने २२ वटा अधिकारको व्यवस्था गरेको छ।  तर, ७ वटै स्थानीय तहले भने अझै आफ्ना अधिकारका कान

Read More

धौलागिरीका डिएलए नेपालमा आवद्ध वकिलहरुको पर्वतमा जमघट

Posted on November 23, 2018 | views : 1184 | पर्बत - PBT

मङ्सिर ७, पर्वत । लोकतन्त्रवादी कानून व्यवसायीहरुको राष्ट्रिय छाता संस्था नेपाल डेमोक्याटिक एशोसिएसन, डि.एल.ए. नेपालको २९औं स्थापना दिवसका अवसरमा पर्वत जिल्ला सदरमुकाम कुश्मामा धवलागिरी अञ्चल स्तरीय अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । डिएलए पर्वत शाखाको संयोजन, डिएलए वाग्लुङ तथा म्याग्दीको सह

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 13981 | पर्बत - PBT

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

हिंसापिडित महिलालाई १७ वर्षपछि नागरिकता

Posted on November 16, 2018 | views : 1179 | पर्बत - PBT

कात्तिक ३०, पर्वत  | श्रीमान्को इन्कारीका कारण पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी ३४ वर्षीय सेती परियारले विवाह गरेको १७ वर्षपछि बल्ल नागरिकताको प्रमाणपत्र पाउनुभएको छ ।  परियारका श्रीमान् गोविन्द दमाईका कारण घरेलु हिंसा खेप्नुका साथै विभिन्न अवसरबाट वञ्चित परियारले ससुरा ठूले दमाईले सनाख

Read More

क्यान्सर पीडित गौतमलाई १ लाख ८० हजार आर्थिक सहयोग

Posted on November 15, 2018 | views : 1185 | पर्बत - PBT

शिला पाण्डे | कात्तिक २९, पर्वत । नव बुद्ध अनलाइनले पर्वतका एक क्यान्सर पीडितलाई १ लाख ८० हजार सहयोग रकम हस्तान्तरण गरेको छ । अर्जुन गौतम बचाउ अभियान संचालनबाट संकलित रकम एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको हो । कार्यक्रममा पर्वतका प्रतिनिधिसभाका सदस्य पदम गिरीले उक्त रकम क्यान्सर पीडित गौतम

Read More

मुसा मार्न प्रशासन गुहार !

Posted on November 14, 2018 | views : 1413 | पर्बत - PBT

कात्तिक २८, पर्वत | पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरूले जिल्ला प्रशासन कार्यालयमा गुहार मागेका छन् ।  पाक्न थालेको धान ६० प्रतिशत मुसाले सखाप पारेको भन्दै किसानले मुसा नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् । पाँच सय रो

Read More

पर्वतमा दशै तिहारमा मात्रै २ सय ८१ सवारीलाई कार्बाही, २ लाख राजश्व

Posted on November 12, 2018 | views : 1394 | पर्बत - PBT

पर्वत । दशैँ तिहारमा मात्रै पर्वतमा झण्डै तीन सय सवारी साधन कारवाहीमा परेका छन् ।  जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक कार्यालय पर्वतको संयुक्त चेकजाँचका क्रममा दशै तिहारमा मात्रै पर्वतमा २ सय ८१ सवारी साधन तथा चालकलाई कार्बाहीमा परेका हुन् । जसबाट  २ लाख २९ हजार राजश्व समेत संक

Read More

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थल जोड्न केबुलकार, ३०% सेयर प्रभावित बासिन्दालाई

Posted on November 10, 2018 | views : 2860 | पर्बत - PBT

कात्तिक २४, पर्वत (रासस) | पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबुलकार निर्माण हुने भएको छ ।  पञ्चासे पुग्नका लागि पोखरा महानगरपालिका–२३ घाँटीछिनाबाट केबुलकार निर्माण हुन लागेको हो । दुई हजार ५१७ मिटरको उचाइमा रहेको पञ्चासे पुग्ने आन्

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 14538 | पर्बत - PBT

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

उवासंघ पर्वतले किन गर्यो यस्तो– देउसी भैलो खेल्नेलाई ५१ रुपैँया मात्र दक्षिणा दिने कुश्मामा माइकिङ

Posted on November 05, 2018 | views : 1527 | पर्बत - PBT

पर्वत । उद्योग बाणिज्य संघ पर्वतले नेपालीहरुको महान् चाड दिपावलीमा खेलिने देउसी भैलामा ह्वीप जारी गरेको छ । देउसी भैलो खेल्नेहरुलाई ५१ रुपैँया मात्र दक्षिणा दिन भन्दै कुश्मा बजारमा माइकिङ गरेको हो । तिहारको बेलमा खेलिने देउसी भैलोमा आफ्नो क्षमता र योग्यताले आफू खुसि दक्षिणा दिने चलन भएपनि उवासंघ पर्

Read More