समाज | पर्बत - PBT


श्रीमतीविरुद्ध पाँच पुरुषले दिए सम्बन्ध विच्छेदको उजुरी

Posted on August 22, 2018 | views : 2542 | पर्बत - PBT

भदौ ६, पर्वत । नयाँ मुलुकी ऐन(संयिता) लागू भएसँगै पर्वतमा पुरुषले पनि महिला विरुद्ध सम्बन्ध विच्छेदनको उजुरी दिएका छन् ।  यहि भदौदेखि लागू भएको मुलुकी संघियतासँगै ५ जना पुरुषले जिल्ला अदालतमा सम्बन्ध विच्छेदनको लागि उजुरी दिएका छन् भने ३ जना महिलाले पनि उजुरी दर्ता गरेका छन् । भदौं यता मात्रै ८

Read More

पर्वतमा लोप हुँदै घुमाउने घर

Posted on August 22, 2018 | views : 2083 | पर्बत - PBT

भदौ ६, पर्वत | ग्रामीण भेगका बासिन्दाले परम्परागतरुपमा बनाएका खरले छाएका घुमाउने घर विस्तारै लोप हुँदै गएका छन् ।  घुमाउने घरभित्र अँध्यारा, धेरै कोठा नहुने र छानो छाउन वर्षेपिच्छे झण्झट हुने भएकाले घुमाउने घरप्रतिको आकर्षण घट्दै गएको हो । त्यसो त ग्रामिण क्षेत्रमा समेत आधुनिक सुविधासम्पन्न घर

Read More

कुश्माका नगरप्रमुखद्वारा तलब भत्ताबाट विद्यार्थीलाई सहयोग

Posted on August 20, 2018 | views : 1287 | पर्बत - PBT

भदौ ४, पर्वत | कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आफ्नो तलब भत्ताबाट विपन्न परिवारलाई सहयोग गर्नुभएको छ ।  नगर प्रमुख भएबापत राज्यले दिने सेवा सुविधा सामाजिक सेवामा लगाउने घोषणा गर्नुभएका जोशीले तलब भत्ताको रकमले सहयोग प्रदान गर्न थाल्नुभएको हो । नगरप्रमुख जोशीले “राजनीति जनताका लागि

Read More

फलेवास नागरपालिका: देशकै मोडेल नागरपालिकाको परिचय स्थापित गरिने

Posted on August 18, 2018 | views : 1484 | पर्बत - PBT

भदौ २, फलेवास पर्वत | नगरपालिक भित्र सुशासन कायम गर्न फलेवास नगरपालिकाले यतिवेला ११ वटै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेको छ । आव ०७४।७५ मा सञ्चालित कार्यक्रम वारे नागरीक समक्ष सार्वजनिकीकरण तथा कार्यक्रमको समिक्षा गरी पारदर्शिता र सुशासन कायम गराउन अन्र्तक्रिया तथा सर्वजनिक सुनुवाई कार्

Read More

नेपाल पत्रकार महासंघ पर्वतले गर्यो यस्ता ६ निर्णय

Posted on August 18, 2018 | views : 1107 | पर्बत - PBT

भदौ २, पर्वत । नेपाल पत्रकार महासंघले ६ वटा निर्णय गरेको छ । साउन ३१ गते  अध्यक्ष छविलाल तिवारीको अध्यक्षतामा बसेको शाखाको बैठकले विभिन्न ६ वटा निर्णय गरेको हो ।  शाखाले आफ्ना सदस्य गणेश पौडेल नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको महासचिव भएकोमा बधाइ ज्ञापन गरेको छ । त्यस्तै  महासंघले

Read More

अपराधीलाई कुनै पनि हालतमा छुट हुँदैन: डिएपी तिवारी

Posted on August 17, 2018 | views : 1119 | पर्बत - PBT

भदौ १, पर्वत | जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखका रुपमा सरुवा भएर आएका डिएपी भुवनेश्वर तिवारीले अपराधीहरुसंग कुनै हालतमा पनि सम्झौता नगर्ने स्पष्ट पारेका छन । जिल्लामा सरुवा भएर आएपछि पहिलो पटक सञ्चारकर्मीसंग भएको अन्र्तकृया कार्यक्रममा हुने राजनैतिक दबाब र अन्य प्रभाबका आधारमा अपराधीलाई छाड्ने

Read More

प्रधानाध्यापकले नै बालबालिकालाई अप्राकृति मैथुन गराएपछि...

Posted on August 17, 2018 | views : 4308 | पर्बत - PBT

भदौ १, पर्वत | बिद्यालय आउने कलिला बालबालिकालाई अप्राकृति मैथुन गराउने एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन । पर्वतको फलेबास नगरपालिका वडा नम्वर ६ स्थित माझीगाउ प्राथमिक बिद्यालयका  प्रधानाध्यापक खिलप्रसाद पौडेल पर्वतको जिल्ला अदालतको आदेशमा बिहीबार पुर्पक्षका लागि जेल चलान भएका हुन । पर्

Read More

पर्वतको कुर्घामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Posted on August 17, 2018 | views : 1468 | पर्बत - PBT

भदौ १, पर्वत | पर्वतको कुर्घामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । फलेवास नगरपालिकाद्धारा ११ वटै वडामा नागरीक भेटघाट तथा आर्थीक बर्ष २०७४।०७५ मा सञ्चालित कार्यक्रमको समिक्षा र नागरीकको प्रतिक्रिया संकलन गरि समाधान गर्ने उदेश्य सहित सञ्चालित कार्यक्रम अनुरुप ८ औँ वडाको रुपमा वडा नं १० कुर्घ

Read More

पर्वतमा असोज ५ र ६ मा नेपाल जेसीजको क्षेत्र(ख) सम्मेलन हुने

Posted on August 16, 2018 | views : 1276 | पर्बत - PBT

साउन ३०, पर्वत । नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलन पर्वतमा हुने भएको छ ।  असोज ५ र ६ गते कुश्मामा नेपाल जेसीजको क्षेत्र(ख) भेलाको तयारी भैरहेको पर्वत जेसीजले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । उक्त कार्यक्रमका संयोजक बशन्त कुमार कर्माचार्यले सो जानकारी दिएका हुन् ।  कार्यक्रमका

Read More

मोदी गाउँपालिकामा पुलिस चौकीकै आडैबाट अबैधरुपमा मोदी नदिको दोहन

Posted on August 14, 2018 | views : 1676 | पर्बत - PBT

पर्वत /कालीगण्डकी नदिमा अबैध रुपमा दोहन हुने कुरा त नौलो रहेन तर पछिल्लो समय पर्वतको मोदिखोलाबाट पनि अबैध रुपमा ढुंगा, गिटी, बालुवा दोहन हुन थालेको छ ।पर्वतको मोदी गाउँपालिका वडा नं. ६ स्थित डिमुवा बजार नजिकैदखि मोदिखोलाबाट अबैध रुपमा जथाभावि गिट्टि वालुवा निकाल्ने गरिएका कारण नदि आसपासका स्थान

Read More

पाँचौ बार्षिक उत्सवमा ६ पत्रकार सम्मानित

Posted on August 13, 2018 | views : 1220 | पर्बत - PBT

साउन २८, पर्वत ।  आफ्नो स्थापना समयको पाँचौ बार्षिक उत्सवको अबसर पारेर सूचना केन्द्र डट कमले ६ पत्रकारहरुलाइ सम्मान गर्ने भएको छ । जिल्लामा क्रियाशिल ३ पत्रकार र आफ्ना संवाददाताहरुबाट तीन गरी  ६ जना पत्रकारहरुलाइ सम्मान गर्ने भएको हो । सोमबार कुश्मामा पत्रकार सम्मेलन गरी उक्त अनलाइनका प्रध

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17292 | पर्बत - PBT

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

कुश्माका नगरप्रमुखद्वारा आफ्नो पारिश्रमिकले विद्यार्थीलाई सहयोग गर्ने घोषणा

Posted on August 10, 2018 | views : 1190 | पर्बत - PBT

साउन २५, पर्वत । कूश्मा नगरपालिका वडा नं २ स्थित जगदम्वा प्रा. विमा अध्ययनरत २७ जना विद्यार्थीहरुका लागी कुश्मा नगर प्रमूख रामचन्द्र जोशीले एक/एक सेट ड्रेस सहयोग गर्ने घोषणा गर्नु भएको छ । स्थलगत रुपमा विद्यालयमा पूगी विद्यार्थीहरुसंग अन्तरकृया गरेर सहयोग गर्ने वचन दिनु भएको हो । उक्त विद्यालयमा निम

Read More

पर्बतमा निर्माण व्यावसायीद्वारा २ पत्रकारमाथि आक्रमण

Posted on August 10, 2018 | views : 1118 | पर्बत - PBT

साउन २५, पर्वत । नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी र महासंघका पूर्व अध्यक्ष एवं रेडियो शालिग्राम पर्वतका स्टेशन म्यानेजर ओमप्रसाद घायलमाथि आक्रमण भएको छ । निर्माण व्यवसायी पुस्कल शर्मा विचको आपसी विवाद ताना तान र लाछार पछारमा परिणत भएको हो । हिजो साँझ रिठेखोलामा भएको आपसी विवाद आक्र

Read More

अन्तिम पत्र लेखेर कुस्माबाट हराएका प्रधानाध्यापक अलपेश्वर गुफामा मृत भेटिए

Posted on August 08, 2018 | views : 3641 | पर्बत - PBT

साउन २३, पर्वत | पर्वतको कुश्मा नगरपालिका ९ घर भई पर्वतकै मोदी गाउँपालिका ६ दोविल्लामा सञ्चालित हरि प्राथमिक विद्यालयका प्रधानध्यापक ५९ बर्षिय शिवप्रसाद पौडेल अलपेश्वर गुफा भित्र मृत भेटिएका छन । कुस्मा नगरपालिका वडा नं ९ स्थित अलपेश्वर गुफाको सबैभन्दा तल्लो भागमा बुधबार दिउँसो छ दिन पछि प्रअ पौडेल

Read More

पोखराबाट मुस्ताङ आउँदै गरेको यात्रुबहाक बस दुर्घटना: १६ यात्रु घाइते

Posted on August 06, 2018 | views : 2317 | पर्बत - PBT

साउन २१, पर्वत | मोदी गाउँपालिका– ६ तिलाहारको बेतनीस्थित पोखरा–बागलुङ सडक खण्डमा आज बिहान एक यात्रुबहाक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । पोखराबाट मुस्ताङ आउँदै गरेको ग १ ख ५५९८ नं को बस सडकबाट करीव ३० मिटर तल खेतमा खस्दा त्यसमा सवार १६ जना घाइते भएका हुन् ।  जिल्ला प्रहरी कार्यालयका प्

Read More

कालीगण्डकीमा पानीको बहाव बढ्यो : सचेत हुन आग्रह

Posted on August 05, 2018 | views : 2275 | पर्बत - PBT

साउन  २०, पर्वत । केही दिनदेखि लगातार परेको वर्षाका कारण पर्वत जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ ।  कालीगण्डकीको मुहान मुस्ताङको तल्लो भागदेखि म्याग्दी तथा पर्वतको उत्तरी क्षेत्रमा लगातार वर्षा भएकाले पानीको सतह ह्वात्तै बढेको हो । त्यसले गर्दा नदी आसपास क्षेत्रका

Read More

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना बाढीपीडित बस्तीमा

Posted on August 03, 2018 | views : 1645 | पर्बत - PBT

साउन १८, पर्वत | साउन १ गते आएको बाढीले कटान गरेको जलजला गाउँपालिका वडा नं ७ र ८ मा पर्ने लस्ती खोला बस्तीको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज निरीक्षण गर्नुभएको छ । बाढीपहिरो पीडितको अवस्था बुझ्न उहाँ गृह जिल्ला पर्वत आउनुभएको हो ।  पहिरोका कारण स्थानीय १२० घर जोखिम पर्नुका साथै

Read More

चाउचाउँ पकाउने क्रममा जलेर (नेकपा) नेताका छोराको मृत्यु

Posted on July 29, 2018 | views : 2535 | पर्बत - PBT

साउन १३, पर्बत | पर्वतको मोदी गाऊँपालिका– ६ तिलाहारमा चाउचाउँ पकाउने क्रममा जलेर एक बालकको मृत्यु भएको छ । साविकको तिलहार गाबिसका पुर्व अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का पर्वत जिल्ला नेता लोकेन्द्रजंग लामिछानेका ११ बर्षिय छोरा एञ्जलजंग लामिछानेको शनिबार मृत्यु भएको हो । साउन ६ गते चाउचाउ

Read More

यौन पिपासु शिक्षकलाई जुत्ताको माला, ४ नावालिकालाई यस्तो सम्म गरेछन्

Posted on July 24, 2018 | views : 2834 | पर्बत - PBT

प्रेम सुनार | साउन ८, बुटवल | स–साना वालिका विद्यार्थीहरु संग यौनिक कृयाक्ला गर्ने पर्वतका एक शिक्षकलाई त्यहाँका आक्रोषित महिलाहरुले जनकार्वाहीका रुपमा कालोमोसो दल्दै र जुत्ताको माला भिराउँदै गाउँ डुलाएका छन ।  फलेवास नगरपालिका वडा नम्वर–६मा रहेको माझीगाउँ प्राथामिक विद्यालयका प्रधानध्यापक समेत

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15632 | पर्बत - PBT

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

जवरजस्ती करणीको आरोपमा प्रधानाध्यापक पक्राउ

Posted on July 23, 2018 | views : 2310 | पर्बत - PBT

साउन ७, पर्वत । बालिकालाइ जवरजस्ती करणी गरेको अभियोगमा प्रधानाध्यापक पक्राउ परेका छन् । पर्वतको फलेवास नगरपालिका ६ मा रहेको माझीगाउँ आधारभूत विद्यालयका प्रधानाध्यापक खिल प्रसाद पौडेल विद्यालयमा रहेका बालिका माथि जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका हुन् ।  उनले तीन जना विद्यार्थीमाथि जबरजस

Read More

कालीगण्डकीमा विद्यार्थीको विदाइ- स्याबास ! अझै धेरै प्रगति गर्नु

Posted on July 19, 2018 | views : 1641 | पर्बत - PBT

पर्वत/यस बर्षको एसइइ परिक्षामा उत्कृष्ट नतिजा ल्याएको कालीगण्डकी एकेडेमीले बिद्यार्थी र शिक्षकहरुलाई सम्मान गरेको छ ।बिद्यालयले बुधबार एक समारोहका बिच उत्कृष्ट बिद्यार्थी, शिक्षक र बिद्यालय परिवारलाई सम्मान र बिदाई गरिएको हो ।कालिगण्डकी एकेडेमी , कुश्माको २०७४ सालको एसइइ परिक्षामा जिपीए ४ सहित नेपाल

Read More

जलजला पहिरोले निद्रामै निल्यो बिकासको जीवन

Posted on July 19, 2018 | views : 1313 | पर्बत - PBT

कुश्मा / गाउँमा खेत रोप्ने चटारो अझै छ । दिनभरी खेत रोपेर फर्किएका थिए जलजला–८, लस्तीस्थित बरनेटाको बमबहादुर परियारको परिवार । साउने संक्रान्तिमा लुतो फालेर ११ बजे सुतेका उनीहरु बिहान मुख समेत देख्न नपाइकन छोरा गुमाउन बाध्य भए । सुत्ने बेलामा सामान्य पानी परेको थियो । वर्षायामको समयमा परेको वर्षाला

Read More

खोलाले बगाउँदा पर्वतमा एक जनाको मृत्यु

Posted on July 19, 2018 | views : 1410 | पर्बत - PBT

पर्वत /पर्वतमा खोलाले बगाउँदा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ । जहरे खोलाले बगाउँदा पर्वतका कुस्मा नगरपालिका ११ का ६० बर्षिय मनिराम बिकको मृत्यु भएको हो । कुस्मा नगरपालिका ११ र १४ नम्बर वडाको बिचमा पर्ने गंगटेमा साँझ ७ बजेको समयमा बिकलाई खोलाले बगाएको हो । घर फर्कदै गर्दा खोला तर्न पसेका बिकको

Read More

पर्वतमा पहिरोले पुरिएर एकको मृत्यु, तीन घाइते

Posted on July 18, 2018 | views : 1095 | पर्बत - PBT

साउन २, पर्वत | गएरातिदेखि परेको अबिरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८ लस्ती बेरनेटामा घर माथिबाट आएको पहिरोले पुरिँदा एक किशोरको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय २६ वर्षीय विकास परियार रहेका छन् । घरभित्र सुतेका उनको पहिरोले पुरिएर मृत्यु भएको हो । राति अन्दाजी १ बजे स्थानीयवासी

Read More

पहिरोमा एक किशोर बेपत्ता, एक दर्जन परिवार विस्थापित

Posted on July 18, 2018 | views : 1120 | पर्बत - PBT

साउन २, फलेवास, पर्वत ।   गएरातिदेखि परेको अविरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८, लस्ती बेरनेटामा एक किशोर बेपत्ता भएका छन् ।  राति अन्दाजी १ बजेको समयमा स्थानीय बमबहादुर परियारको ढुंगा माटोले बनेको टिनले छाएको एकतले कच्ची घरको माथिबाट आएको पहिरोले घर बगाउँदा परियारका १६ वर्षी

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 13746 | पर्बत - PBT

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More