समाज | पर्बत - PBT


२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 13257 | पर्बत - PBT

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 9042 | पर्बत - PBT

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

पर्वतको जिल्ला अस्पताल एक महिनादेखि प्रमुखविहीन

Posted on July 14, 2018 | views : 1365 | पर्बत - PBT

असार ३०, फलेवास, पर्वत । कार्यालय प्रमुखविहीन बनेपछि जिल्ला अस्पतालको सेवा प्रवाहमा समस्या देखिएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय तथा अस्पतालका प्रमुख डा बुद्धिबहादुर थापा सरुवा भएर गएको झण्डै एक महिनासम्म पनि अर्को प्रमुख आएका छैनन् । डा थापाका ठाउँमा कार्यालय प्रमुख नआउँदा अस्पतालबाट प

Read More

डा.केसी र गंगामायाको जीवनरक्षाका लागि मानवअधिकारकर्मीको ज्ञापनपत्र

Posted on July 13, 2018 | views : 1210 | पर्बत - PBT

पर्वत । जिल्लामा रहेका विभिन्न मानवअधिकार संगठनहरुले सरकारको ध्यानाकर्षण गरेका छन् । १५ औं पटक अनसनमा रहेका डा.गोविन्द केसीको माग सम्बोधन र आफ्नो छोराको हत्यारालाइ कारवाहीको माग गर्दै बसेकी गोरखा फुजेलकी गंगामायाको जीवन रक्षाको माग गर्दै जिल्लामा रहेका मानवअधिकारी संगठन र नागरिक समाजले प्रधानमन्त्री

Read More

पहिरोले अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन

Posted on July 12, 2018 | views : 1279 | पर्बत - PBT

असार २८, पर्वत | अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोका कारण अवरुद्ध भएको पोखरा–बागलुङ सडक खण्ड बाह्र घण्टापछि सञ्चालन भएको छ ।  पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजिकै माथिबाट लेदो झरेका कारण गए राति १० बजेबाट सडक अवरुद्ध भएको थियो । बिहान १० बजेदेखि बाटो सञ्चालन भएको जि

Read More

९० वर्षीय वृद्धा बलात्कारको अभियोगमा २० वर्षीय युवक थुनामा

Posted on July 09, 2018 | views : 1230 | पर्बत - PBT

असार २५, पर्वत | नब्बे वर्षीया वृद्धालाई बलात्कार गरेको कसुरमा मोदी गाउँपालिका–१ भुकताङले घर भई हाल मोदी गाउँपालिका– ३ देउराली बस्ने २० वर्षीय शंकर परियार थुनामा परेका छन् ।  पर्वत जिल्ला अदालतका न्यायाधीश ध्रुबप्रसाद सापकोटाको इजलासले आइतबार उनलाई ११ वर्ष कैद र रु ३० हजार क्षतिपूर्ति भराउने फै

Read More

तिलाहारको नवजागृत माविविरुद्ध अख्तियारमा उजुरी

Posted on July 01, 2018 | views : 1395 | पर्बत - PBT

महेन्द्र जिसी माध्यामिक शिक्षा उत्रिण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्दे्शिका चौथो संशोधन को परिच्छेद २ को धारा ४ को उपधारा घ अनुसार एउटै विद्यालयका विद्यार्थीहरुको फारमहरुमा नामको आधारमा अंग्रेजी अक्षर वर्णानुक्रमानुसार मिलाएर राख्नु पर्ने व्यवस्था छ । उल्लेखीत धारमा रजिष्टे«सन नम्बर र सिम्बोल

Read More

पर्वतको फलेवासमा एक वडा एक नमूना कृषि फार्म अभियान

Posted on June 26, 2018 | views : 1140 | पर्बत - PBT

असार १२, पर्वत | फलेवास नगरपालिकाले एक वडा एक नमूना कृषि तथा पशु फार्म स्थापनाको अभियान थालेको छ ।  फलेवास नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा नगरपालिकाका ११ वटै वडामा कृषि तथा पशु फार्म स्थापना गर्न बजेट विनियोजन गरेको छ । नगरपालिकाको तेस्रो नगरपरिषद्मा प्रस्तुत भएको बजेटमा कृषि फार्म राख्न १०

Read More

पर्वतबासी जनतालाई सांसद पदम गिरीले यसरी झुक्काएपछि... भिडियो हेर्नुहोस्

Posted on June 25, 2018 | views : 1223 | पर्बत - PBT

पर्वत । प्रतिनिधिसभाका सांसद पदम गिरीले माघमानै बृद्दभत्ता पाँच हजार पुग्ने दाबी सहित चुनावी बेलामा चर्को भाषणा गरेका थिए । उनले हरेक सभामा बृद्धबृद्धा, एकमहिला, अपाङ्गता भएका व्यक्ति तथा सामाजिक सुरक्षा भत्ता लिने व्यक्तिहरुलाई लक्षित गरी भोट माग्ने क्रममा पाँच हजार बृद्धभत्ता दिने घोषणा गर्थे । प

Read More

पर्वतको नमुना माबिका सबै बिद्यार्थी ए प्लसमा उर्तिण, मुलुककै उत्कृष्ट बिद्यालय भएको दाबी

Posted on June 24, 2018 | views : 2149 | पर्बत - PBT

पर्वत /यस बर्षको एसइइ परिक्षामा सहभागी सबै बिद्यार्थी ए प्लस मा उर्तिण गराएको पर्वतको नमुना आवासिय माबि कुस्माले मुलुककै उत्कृष्ट बिद्यालय भएको छ । बिद्यालयबाट यस बर्ष एसइइमा सहभागी ४२ जना बिद्यार्थी नै ए प्लसमा उर्तिण भएका कारण मुलुककै उत्कृष्ट बिद्यालय भएको दाबी बिद्यालयले गरेको हो । एउटै बिद्याल

Read More

अखिल नेपाल ट्रेड युनियन महासंघले बाँँड्यो युवाबर्षा प्राविलाई शैक्षिक सामाग्री

Posted on June 20, 2018 | views : 1504 | पर्बत - PBT

पर्वत । कुश्मा नगरपालिका ७ गोदाममा रहेको युवा बर्षा प्राविमा बृहत सरसफाइ सहित शैक्षिक सामाग्री वितरण गरिएको छ ।अखिल नेपाल ट्रेड युनियन महासंघ र अखिल क्रान्तिकारी विद्यार्थी युनियन कुश्मा नगर कमिटिको आयोजनामा बृहत सरसफाइ तथा शैक्षिक सामाग्री वितरण गरिएको हो ।जिल्ला खानेपानी तथा सरसफाइ डिजिभन कार्यालय

Read More

पर्वतको बिहादी गाउँपालिकाको २३ लाख सामाजिक सुरक्षा भत्ता हरायो

Posted on June 18, 2018 | views : 1169 | पर्बत - PBT

पर्वत । पर्वतको विहादी गाउँपालिका ६ शालिग्रामको सामाजिक सुरक्षा अनुदानको २३ लाख रुपैयाँ बाटोमा नै गायब भएको छ। शुक्रबार सदरमुकाम कुश्मास्थित नेपाल बैंकबाट रकम झिकेर गाउँपालिका जाँदै गर्दा रकम हराएको हो। रकम कहाँ र कतिबेला हराएको भन्ने केही तथ्य भने खुलेको छैन। गाउँपालिकाले वितरण गर्ने सामाजिक सुरक्

Read More

पर्बत: सवा करोड ठगेर पेटी ठेकेदार बेपत्ता

Posted on June 17, 2018 | views : 1796 | पर्बत - PBT

पर्वत - गुणस्तरहीन काम गर्दा पनि प्राविधिक कार्यालयबाट भुक्तानी दिइएको निर्माण कम्पनीका पेटी ठेकेदारले स्थानीय व्यवसायी र सर्वसाधारणलाई सवा करोड रुपैयाँ ठगेको खुलासा भएको छ ।  मुडिकुवा झकलाल सडकको ठेकेदारले कुस्मा, फलेवासलगायतका स्थानीयलाई एक करोड २६ लाख २ हजार ९ सय ८७ रुपैयाँ तिर्न बाँकी रहेको

Read More

पत्रकार महेन्द्र केसीमाथि नेकपाका नेता भक्त कुँवरको यस्तो हमला (भिडियो सहित)

Posted on June 16, 2018 | views : 1273 | पर्बत - PBT

शिला पाण्डे पर्वत ।  शनिबारको फुर्सदिलो दिन त्यसमाथि झरी ।  नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतको आयोजना र प्रगतीशिल लेखक संघ पर्वतको संयोजनमा शिक्षकहरुलाइ लक्षित गरि आयोजना गरिएको प्रगतीशिल कविता प्रतियोगिताको रौनक । जिल्लामै पहिलो पटक शिक्षकहरु विच गराइएको कविता प्रतियोगिता कम्ता रोचक थि

Read More

पर्वत सपोर्ट ग्रुपद्वारा ब्लडक्यान्सर पीडित बालकको लागि २ लाख संकलन

Posted on June 10, 2018 | views : 1250 | पर्बत - PBT

जेठ २७ पर्वत । पर्वत सर्पोट ग्रुपले ब्लडक्यान्सर पीडित एक बालकको लागि २ लाख आर्थिक संकलन गरेर हस्तान्तरण गरेको छ । कुश्मा नगरपालिका १४ आर्थरका १५ बर्षिया ब्लड क्यान्सर पीडित अर्जुन गौतमको उपचारमा सहयोग पुर्याउने उदेश्यले अभियाननै चलाएर रकम संकलनमा लागेको सर्पोाट ग्रुपले हालसम्म २ लाख २४ हजार आर्थिक

Read More

रूखबाट लडेर मृत्यु, ढोकाको आग्लो प्रहार गर्दा अर्को एकको मृत्यु

Posted on June 10, 2018 | views : 1430 | पर्बत - PBT

जेठ २७, फलेवास | पर्वतको मोदी गाउँपालिका–६ तिलाहारमा एक व्यक्तिको शनिबार रूखबाट लडेर मृत्यु भएको छ ।  सोलुखुम्बु सल्लेरी घर भई विगत ३ वर्षदेखि सोही क्षेत्रमा मजदुरी गर्दै आएका ४० वर्षीय राजकुमार बस्नेतको रूखबाट लडेर मृत्यु भएको हो । विगत एक महिनादेखि स्थानीय दिलमाया नेपालीको घरमा बस्दै आएका बस्

Read More

महाशिलामा आठवटा विधेयक पारित

Posted on June 06, 2018 | views : 1051 | पर्बत - PBT

जेठ २३, फलेवास, पर्वत | पर्वत जिल्लाको महाशिला गाउँपालिकाको सोमबार सम्पन्न दोस्रो गाउँसभाबाट स्थानीय सरकार सञ्चालनसम्बन्धी विभिन्न आठवटा विधेयक पारित भएका छन् ।  गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाबाट सर्वसम्मतरूपमा विधेयक पारित भएको कार्यपालिकाका प्रवक्ता जीवनविक्रम

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 9791 | पर्बत - PBT

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 9471 | पर्बत - PBT

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

पर्वतको कुस्मा नगरमा किशोरीले थाले मदिरा नियन्त्रण अभियान

Posted on June 04, 2018 | views : 1562 | पर्बत - PBT

जेठ २१, पर्वत | पर्वतको कुस्मा नगरपालिका –१४ आर्थर डाडाँखर्कमा किशोरीहरुले मदिरा नियन्त्रण अभियान शुरु गरेका छन । जथाभावी मदिरा सेवन र बिक्री बितरण गर्दा समाजमा हिंसा, असुरक्षा बढेको भन्दै आर्थर युवा महिला सञ्जालको अगुवाईमा मदिरा नियन्त्रण अभियान शुरु गरेका हुन । मदिरा नियन्त्रण अभियान शुरु गरेका क

Read More

घरमा रक्सी पार्नुहुन्छ ? त्यसो भए कुश्मा नगरपालिकामा आउनुस्

Posted on May 30, 2018 | views : 1855 | पर्बत - PBT

जेठ १६ पर्वत। कुश्मा नगरपालिकाले घरेलु मदिरा बनाउनेहरुको लागि खुसिको सन्देश ल्याएको छ ।  अब स्थानीय रुपमा घरेलु मदिरा उत्पादन गर्नेहरुलाइ कानूनी रुपमानै लाइसेन्स दिएर मदिरा उत्पादन गर्न अनुमति दिने योजना बनाएको छ । घरेलु मदिराको नियन्त्रणमा लागेको प्रहरीको लागि भने यो दुखद खबर हो ।  बजारमा

Read More

पर्वतको मोदी गाउँपालिकाका अध्यक्ष सहित ५ जनाविरुद्ध उजुरी

Posted on May 25, 2018 | views : 1372 | पर्बत - PBT

जेठ ११ पर्वत । मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेल सहित ६ जना विरुद्ध अख्तियारमा उजुरी परेको छ ।  मोदी गाउँपालिका ६ तिलाहार ठानामा रहेको जनप्रकाश आधारभूत विद्यालयमा शिक्षक नियुक्तिको विषयमा चरम राजनीतिक हस्तक्षेप गरेको भन्दै स्थानीयबासीले अख्तियारमा उजुरी दर्ता गरेका हुन् । अख्तियारमा दर्ता नं

Read More

पर्बतमा चट्याङ लागेर आठ घरमा क्षति, एक बालक घाइते

Posted on May 14, 2018 | views : 1358 | पर्बत - PBT

वैशाख ३१, फलेवास | गएराति वर्षासँगै परेको चट्याङ लागेर पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा आठ वटा घरमा क्षति पुगेको छ । चट्याङकै कारण स्थानीय छ महिने बालक घाइते भएका छन् ।  राति परेको चट्याङले साविकको बाच्छा गाविस–२ उकाला भन्ने ठाउँका घरमा क्षति पुगेको हो । चट्याङको छिर्काले लागेर स्थानीय चोला

Read More

पर्वतको कुश्मामा बस दुर्घटना हुँदा १४ घाइते

Posted on May 11, 2018 | views : 1930 | पर्बत - PBT

वैशाख २८ फलेवास, पर्वत | पर्वतको कुश्मा नगरपालिका–८ दोबिल्लामा केही बेरअघि भएको बस दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन् ।  बागलुङदेखि पोखरातर्फ जाँदै गरेको ग३ख ७७४४ नंको यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार १४ यात्रु घाइते भएका हुन् ।  घाइतेहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ

Read More

पोखरा– बागलुङ सडक छ घण्टा बन्द, यस्तो छ कारण

Posted on May 08, 2018 | views : 1741 | पर्बत - PBT

वैशाख २५ फलेवास, पर्वत | पोखरा–बागलुङ सडकलाई फराकिलो र सुधार गर्नका लागि दैनिक साढे छ घण्टा बन्द गर्न थालिएको छ ।  सडक फराकिलो बनाउने क्रममा कास्की जिल्ला, अन्नपूर्ण गाउँपालिकामा पर्ने गिरिचोकदेखि नयाँपुल बजार खण्डमा शनिबारदेखि दैनिक छ घण्टा सडक बन्द गर्न थालिएको हो । आयोजनाको घट्टेखोलादेखि नया

Read More

शिक्षकमाथि गुरुकुल एकेडेमीको शोषण–गुहार माग्दै नगर शिक्षा कार्यालयमा

Posted on May 02, 2018 | views : 1902 | पर्बत - PBT

पर्वत । गुरुकुल एकेडेमीे पर्वतले शिक्षकमाथि शोषण गर्ने गरेको रहस्यको खुलेको छ । विगतदेखि शिक्षण पेशामा सोहि विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकहरुको पारिश्रमिक बापत पाउने रकम विद्यालयले नदिएर शोषण गरेको खुलेको हो ।  उक्त विद्यालयमा अध्यापन गराउदै आएका चार जना शिक्षकले २०७४ मंसिरदेखि फाल्गुन

Read More

अखिल (क्रान्तिकारी) कुश्मा नगर अध्यक्षमा सङकल्प निर्विरोध

Posted on April 30, 2018 | views : 1847 | पर्बत - PBT

पर्वत । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कुश्मा नगरपालिकाको अध्यक्षमा शिव सङकल्प सुवेदी निर्विरोध चयन भएका छन् ।  सोमबार भएको प्रथम नगर भेलाले सङकल्पको नेतृत्वमा ३१ सदस्यीय नगर कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा &nbs

Read More

पर्वतमा आपराधिक घटनाहरु धेरै छन्: प्रहरी उपरिक्षक

Posted on April 20, 2018 | views : 1281 | पर्बत - PBT

वैशाख ७ पर्वत। पर्वतमा अपराधका घटनाहरु धेरै नै रहेको प्रहरी नायब उपरिक्षक दिलिप घिमिरेले खुलासा गरेका छन् ।  जिल्लाको शान्ति सुरक्षाको अबस्था सामान्य रहे पनि आपराधिक घटना भने धेरै उनले बताएका छन् । जिल्लामा हुने गरेका आपराधिक घटनामध्ये ९९ प्रतिशत घटनामा प्रहरीले सफलता हासिल गरेको उनले दाबी गरे

Read More