कृषि गतिबिधी | पर्बत - PBT


असिनाले लाखौको नोक्सानी

Posted on April 19, 2020 | views : 343 | पर्बत - PBT

पर्वत । आइतबार साँझ आएको ठूलो असिना पानीले पर्वतमा लाखौँको तरकारी तथा फलफूल खेतिमा क्षति र्पुयाएको छ। साँझ ५ बजेपछि हावाहुरीसहित आएको पानीले फलेवास क्षेत्रमा ठूलो क्षति र्पुयाएको हो। असिना पानीका कारण आँप, लिचि, सुन्तला, कागती, वन्दा, काउलीलगायतका तरकारी बालिमा क्षती र्पुयाएको हो। यसैगरी भित्राउने

Read More

मन्त्री भुसालद्वारा कृषि उत्पादनबारे स्थानीय तहको सुझाव माग

Posted on April 10, 2020 | views : 5920 | पर्बत - PBT

चैत २८, काठमाडौँ | कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण पर्न सक्ने असर तथा त्यस्ता सम्भावित सङ्कटबाट बचेर कृषिमा आत्मनिर्भर बनाउन अपनाउनुपर्ने उपायबारे स्थानीय तहसँग सुझाव माग्नुभएको छ । उहाँले कृषि उपज खरिदको व्यवस्था, जमिनको चक्लाबन्दी तथा बाँझो जमिनको उपयोग

Read More

सुन्तला कृषकलाई तालिम

Posted on February 08, 2020 | views : 750 | पर्बत - PBT

शिला पाण्डे, पर्वत । कुश्मा नगरपालिका भित्र रहेका सुन्तला कृषकलाई तीन दिने सुन्तला खेती सम्बन्धी तालिम दिइएको छ । नगरपालिकाभित्र रहेका सुन्तला कृषकलाई एकिृत गर्न र सुन्तलाको सम्भावनालाई विस्तार गर्नको लागि तीन दिने सुन्तला खेती तालिमको आयोजना गरिएको हो । तीन दिने तालिमको कुश्मा नगरपालिकाकी उपप्रमुख

Read More

पर्वतको सबैभन्दा पूरानो निजि बिद्यालयमा खेलकुद सप्ताह सूरू

Posted on February 04, 2020 | views : 527 | पर्बत - PBT

  पर्वतको जेठो निजि राष्ट्रिय बाल शिक्षा सदन अङग्रेजि आवासिय मा.बि.,कुश्मा पर्वत ले बिद्यार्थिलाई शारीरिक रूपमा चूस्त दुरूस्त राख्न र बिद्यार्थिका अन्तरनिहीत प्रतिभालाई प्रस्फूटन गर्ने उदेस्यले बिगत बर्ष हरूमा जस्तै यो बर्ष पनी एक कार्यक्रमका बिच खेलकुद सप्ताहको उद्धाटन गरिएको छ।   

Read More

पर्वतमै खुल्यो नमूना फिटनेस सेन्टर

Posted on January 26, 2020 | views : 747 | पर्बत - PBT

मानवमा बढ्दै गएको दीर्घरोगको समस्या र युवाहरूमा बढेको कुलतलाई समाधान गर्ने अभिप्रायले कुश्माका युवाहरुले अत्याधुनिक व्यायाम हलसहितको कुश्मा हेल्थ क्लव संचालन गर्न लागेका छन् । झण्डै एक करोडको लागतमा निर्माण भएको उक्त क्लवमा ५० देखी ६० जना महिला पुरुषले एकैसाथ जिम गर्न मिल्ने क्लवका अध्यक्ष डा प्रम

Read More

छैठौ पर्वत महोत्सवको तयारी पूरा

Posted on January 22, 2020 | views : 777 | पर्बत - PBT

यहि माघ ९ देखि १९ सम्म हुने छैठौ पर्वत महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।  उद्योग वाणिज्य संघ पर्वतको आयोजनामा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव आयोजक समितिले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।   महोत्सव शुरु हुन अब तीन दिन मात्रै बाँकी रहेको बेलामा स्टल बुकिङका

Read More

तीन वर्षदेखि कोल्डस्टोर अलपत्र

Posted on December 30, 2019 | views : 534 | पर्बत - PBT

पर्वत । कृषकले उत्पादन गरेको बीउ भण्डारको लागि निर्माण थालिएको कोल्डस्टोर तीन वर्षदेखि अलपत्र परेको छ । मोदी गाउँपालिका २ देउपुर पातिचौर निर्माण हुन लागेकोे कोल्डस्टोर (चिस्यानकेन्द्र) बेवारिसे बनेको हो । तत्तकालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  हुँदा रु ५० लाखको विनियोजन भएर निर्माणकार

Read More

एउटै गाउँबाट चार कारोडको सुन्तला विक्रि

Posted on December 26, 2019 | views : 581 | पर्बत - PBT

पर्वत । पर्वतमा एउटै गाउँबाट डेढ करोडको सुन्तला विक्रि भएको छ  । गत वर्षको तुलनामा यस वर्ष असिना कम परेकाले सुन्तालना उत्पादन दोब्बरले बृद्धि भएको हो ।मोदी गाउँपालिका २ देउपुरमा सुन्तला उत्पादन यस वर्ष दोब्बरले बृद्धि भएको हो ।  गत बर्ष उत्पादन कम भएपनि यस बर्ष राम्रो दाना र असिना नपरेकोल

Read More

कोदोको उत्पादन क्षेत्र बाँझोमा परिणत हुँदै (भिडियो)

Posted on December 12, 2019 | views : 638 | पर्बत - PBT

पर्वत । पर्वतमा कोदो उत्पादन हुने क्षेत्र बाँझोमा परिणत भएको छ । कोदो उत्पादन हुँने क्षेत्रमा  बाँदरको आतंक हुन थालेपछि स्थानीय किसानहरु निरुत्साहित भएका हुन् । बढ्दो बसाईसराई र युवा पुस्तामा कोदोको परिकार लोकप्रिय हुन नसक्दा कोदो विस्थापित हुन थालेको हो । कोदोलाई खानाको रूपमा प्रयोग गर्नुपर्न

Read More

फलेवासमा आयोजित मेलाको तयारी तिब्र,पर्यटनमन्त्री भट्टराई फलेवास आउँदै

Posted on November 25, 2019 | views : 1139 | पर्बत - PBT

पर्वत– पर्वतको फलेवास नगरपालिका–६ देविस्थानमा फलेवास नगरमै पहिलो पटक आयोजना गरिएको बृहत मेलाको तयारी तिव्र पारिएको छ । सामजिक क्षेत्रमा क्रियाशिल यूनाईटेड स्पोर्टसले मंसिर १९ देखी २९ गतेसम्म ‘बृहद फलेवास व्यापारिक, कृषि खेलकुद तथा साँस्कृतिक मेला २०७६’ को आयोजना मेलाको तयारी तिव्र पारिएको आयोजकले ज

Read More

पर्वतको फलेवासमा आगामी मंसिर १९ गतेदेखि २९ गतेसम्म बृहद मेला

Posted on November 15, 2019 | views : 1608 | पर्बत - PBT

पर्वत /पर्वतको फलेवास नगरपालिका ६ देवीस्थानमामा फलेवास नगरमै पहिलो पटक बृहद मेलाको आयोजना गरिएको छ । स्थानीय यूनाइटेड स्पोर्टस क्लबको आयोजनामा यही मंसिरको १९ गतेदेखि २९ गतेसम्मका लागि मेलाको आयोजना गरिएको क्लबले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । पत्रकार सम्मेलनमा मेलाको बारेमा जानकारी दिनुहँ

Read More

पर्वतको जलजला गाउँपालिकामा किवी खेती विस्तार गर्न स्थानीयवासी सक्रिय

Posted on October 14, 2019 | views : 796 | पर्बत - PBT

असोज २७, पर्बत | पर्वतको जलजला गाउँपालिकामा किवी खेती विस्तार गर्न स्थानीयवासी सक्रिय छन् । जलजला–५ लेखफाँटका बासिन्दा किवी खेतीमा लागेका हुन् । स्थानीयवासी यज्ञप्रसाद सुवेदीले २०७१ सालमा किवी रोपेपछि गाउँभरिमा अहिले व्यावसायिक खेती विस्तार गर्नेको बढेका छन् । सुवेदीसहित कृष्णबहादुर रन्तिजा, प्रेम प

Read More

भर्दौ अन्तिम साता जेसीज सप्ताह हुने

Posted on September 04, 2019 | views : 1283 | पर्बत - PBT

पर्वत । भर्दौंको अन्तिम सातादेखि जेसीज सप्ताह हुने भएको छ । पर्वत जेसीजको आयोजनामा भदौं २१ देखि २७ गतेसम्म जेसीज सप्ताह हुने भएको हो । बुधबार पत्रकार सम्मेलन गरी आयोजकले सप्ताहव्यापी कार्यक्रमबारे जानकारी दिएको हो । पहिलोदिन उद्घाटन हुनेछ । त्यसपछि क्रमश अभिभावकका लागि प्यारेन्टिङ तालिम, विद्यालयस

Read More

भारतीय तरकारी र फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछी हट्यो

Posted on July 05, 2019 | views : 27949 | पर्बत - PBT

असार २०, काठमाडौं । भारतबाट आयात हुने ताजा तरकारीको विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण गर्ने भन्दै जेठ १० गते आफैले गरेको निर्णयबाट पछाडी हटेको हो ।   सरकारी उक्त निर्णयबाट पछी हटेलगत्तै भारतबाट नेपाल आयात हुने तर

Read More

असिनाले उडायो सपना

Posted on June 03, 2019 | views : 646 | पर्बत - PBT

पर्वत । कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले असिनाबाट प्रभावित क्षेत्रको अनुगमन तथा अवलोकन गरेका छन् ।  कूश्मा नगरपालिका ११ पकुवामा  गत विहिवार आएको असीना पानीले पूयाएको क्षतीको जोशीले स्थलगत अनूगमन गरेका हुन् ।  पकुवामा विश्व विजय जोशीले ७२ लाखको लागतमा स्थापना गरेको समृद्धि कृष

Read More

राष्ट्रपति रनिङ शिल्ड एवं प्रथम मेयर कपमा गुरुङले भने ‘विकासको जग बसिसक्यो अब गतिलिन्छ’

Posted on May 10, 2019 | views : 732 | पर्बत - PBT

महेन्द्र जिसी पर्वत, २७ वैशाख । पर्वत गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा विकासको जग बसीसकेको बताएका छन् । फलेवास नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड एवं प्रथम मेयर कप खेलकुद कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले संघीयता कार्यान्वयनको पहिलो वर्ष भएका कारण अ

Read More

महाशिलामा एक घर एक टनेल अभियान

Posted on May 07, 2019 | views : 1396 | पर्बत - PBT

महेन्द्र केसी/ महाशिला गाउँपालिकाले एक घर एक टनेल खेती अभियान चलाएको छ । गाउँपालिलाई तरकारीमा आत्मानिर्भर बनाउनको लागि एक घर एक टनेल खेती अभियान संचालन गरिएको हो । गाउँपालिकाले हालसम्म १२५० घरधुरीलाई प्लाष्टिकको टनेल वितरण गरेको छ । महाशिला गाउँपालिकालाई तरकारीमा आत्मानिर्भर बनाउनको लागि एक घर एक ट

Read More

२७ महिनाको कतार बसाइले सिकाएको पाठ

Posted on March 21, 2019 | views : 1516 | पर्बत - PBT

चैत्र ७, पर्वत । कुश्मा नगरपालिका १४ आर्थरको जैसीरुम्टाका २८ वर्षीय गणेश पौडेलले २७ महिना कतारमा बिताए । धन कमाउँला र परिवारसँग रमाउँला भन्दै कतार पुगेका पौडेल २७ महिनामै नेपाल फर्र्किए । उनले त्यहाँ गर्ने मेहनत नेपालमै गरे दुई गुणा मुनाफा निकाल्ने सक्ने सोचका साथ नेपाल फर्किएको बताए । अहिले उनको द

Read More

गण्डकी प्रदेशमा कृषि पत्रकारीता तालिम, एक पालिका एक कृषि पत्रकार उत्पादन गर्ने लक्ष्य

Posted on March 20, 2019 | views : 1145 | पर्बत - PBT

पर्वत । नेपालमै पहिलो पटक कृषि पत्रकारीता तालिम पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशका एक पालिका एक कृषि पत्रकार उत्पादन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । कृषि ब्यवसाय प्रवद्र्धनका लागि सहयोग तथा तालिम केन्द्र गण्डकी प्रदेश , मालेपाटन पोखराको आयोजना र खोज पाठशाला पोखराको सम

Read More

एनआरएनको सहयोगमा पर्वत अस्पतालमा थाइराइड परिक्षण सुबिधा

Posted on February 20, 2019 | views : 690 | पर्बत - PBT

पर्वत/गैह्र आवासिय नेपाली संघ (एनआरएनए) रसियाको सहयोगमा पर्वत अस्पतालमा थाइराइड परिक्षण सुबिधा शुरु भएको छ ।एनआरएनए रसियाले थाइराईड परिक्षणका लागि अत्याधुनिक उपकरण हस्तान्तरण गरेपछि पर्वत अस्पतालमा पहिलो पटक थाइराइड परिक्षण सुबिधा थपिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले अत्या

Read More

पर्वतमा सुन्तला उत्पादन वृद्धि

Posted on January 10, 2019 | views : 916 | पर्बत - PBT

पुस २६, फलेवास |  जिल्लाको मुख्य निर्यातजन्य वस्तुका रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष पर्वतमा गत वर्षभन्दा वृद्धि भएको छ ।  जिल्लामा यस वर्ष तीन हजार ४०० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । केन्द्रका अनुसार यो वर्ष गत वर्षभन्दा चार प्रतिशतले सुन्तला उत्

Read More

पर्वतको विकट क्षेत्र प्राङ्गारिक कृषि गाउँ बन्दै

Posted on January 02, 2019 | views : 1298 | पर्बत - PBT

 लक्ष्मीप्रसाद सापकोटा | पुस १८, (रासस) | पर्वत महाशिला गाउँपालिका–५ लुंखुको काउले गाउँ प्राङ्गारिक गाउँको रुपमा विकास हुँदै गएको छ ।  गाउँमा रहेका ३७ घरधुरी सबै जैविक तरकारी उत्पादनमा सक्रिय हुन थालेपछि प्राङ्गारिक गाउँको रुपमा विकास हुँदै गएको हो । उक्त गाउँमा हरेक घरधुरीमा गरी १०० बढी प

Read More

‘विहादी र पैयू क्षेत्रको सडककालोपत्रे पहिलो प्राथमिकता’– सांसद गिरी

Posted on October 28, 2018 | views : 839 | पर्बत - PBT

१० असोज, पर्वत । जिल्लाको दक्षिणी क्षेत्र पुगेकाप्रतिनिधि समा सदस्य सांसद पदमगिरीले त्यो क्षेत्रको विकासमाआफू लागि परेको बताएकाछन । पैयू गाउँपालिकाको त्रिवेणीबहुउेद्दश्यीय सहकारीको एघारौ साधारण सभाको उद्घाटनशत्रलाई सम्बोधनगर्दै सांसद गिरीले विहादीगाउँपालिका र पैयू गाउँपालिका क्षेत्रको विकासमाआफू गम्

Read More

पर्वतमा पहिलो पटक जमराको जुस उत्पादन, यस्ता छन् जमराको जुस पिउँनुका फाइदाहरु

Posted on October 07, 2018 | views : 1424 | पर्बत - PBT

शिला पाण्डे (कुश्मा) पर्वत । पर्वतको कुश्मामा तिला गिरी (कृष्णा) ले अर्गानिक जमराको जुस उत्पादन शुरु गरेका हुन् । खरेहामा गौ, जौको अर्गानिक जुस उत्पादन गर्न लागेको गिरीले  जानकारी दिए । यहि विजया दशमीको अबसरपारी उक्त जुस उत्पादनको उद्घाटन गर्न लागिएको छ । स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्द

Read More

मोदीमा मासु पसलको अनुगमन, प्रदुषित मासु बेचेको भेटियो

Posted on September 12, 2018 | views : 890 | पर्बत - PBT

पर्वत – मोदी गाउँपालिकामा गैरकानूनी रुपमा मासु पसल संचालन गरेको पाइएको छ । कानूनीरुपमा दर्ताको प्रमाण पत्र नलिइ मासु पसल संचालन गरेको र फोहोर मासु बेच्ने गरेको भेट्टाइएको हो । मोदी गाउँपालिका पशु सेवा कार्यालयले मासु पसलहरुको अनुगमन गर्दा डिमुवा र पातिचौरमा रहेका अधिकांश मासु पसलमा प्रदुषित मासुको

Read More

बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा पर्न नसकेको

Posted on June 06, 2018 | views : 33058 | पर्बत - PBT

जेठ २३, काठमाडौँ | हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन ।  नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हँुदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्थ

Read More

पर्वतका कृषकले चैतेधानको अनुदान पाएनन्

Posted on April 11, 2018 | views : 811 | पर्बत - PBT

चैत २८ पर्वत | चालु आर्थिक वर्षमा कृषितर्फ विनियोजित बजेट जिल्लाको पैयुँ गाउँपालिकाले अन्य शीर्षकमा लगानी गरेपछि किसानले यस वर्ष चैतेधानमा अनुदान पाउन सकेका छैनन् ।  चालु आवमा वित्तीय समानीकरण शीर्षकमार्फत कृषिमा विनियोजित बजेट स्थानीय तहले अन्यत्रै खर्च गरेपछि किसान अनुदान पाउनबाट वञ्चित भएका

Read More

पर्वतमा पहिलोपटक भित्रियो मकै छर्ने मेसिन

Posted on March 29, 2018 | views : 1133 | पर्बत - PBT

चैत १५, पर्वत | जिल्लामै पहिलोपटक पर्वतको फलेवास नगरपालिकामा मकै रोप्ने (सिडर) मेसिन भित्रिएको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको फलेवास नपा वडा नं १, ३ र ४ का किसानलाई परियोजनाको जोन कार्यान्वयन एकाई कार्यालय मुडिकुवाले तीनवटा मेसिन अनुदानमा वितरण गरको हो ।  कार्यालयले

Read More