पर्वतमा यस्तो अनौठो बच्चा जन्मिएपछि…

Posted on: 15 Mar, 2017

पर्वत । पर्वतको दक्षिण क्षेत्र उरामपोखरा गाविसको गेप्ताङकी २९ वर्षिय अनिता सुनारले उरामपोखरा स्वास्थ्य चौकीमा मृत अवस्थामा जन्माएको छाती जोडिएकोे दुई बच्चाको जन्म दिएकी छन् ।

सबैभन्दा अनौठो त यो छ कि बच्चा बच्चा मृत छ । तर जन्मिदा बच्चा छाती जोडिएकोे अबस्थामा दुई वटा एकै पटक जन्मिएपछि पर्वत तथा आसपास हुँदै अहिले देशैभर नै यो बच्चाको चर्चा भैरहेको छ । कतिपयले त नेपालमा भएर यो बच्चा मृत भयो राम्रो मुलुकमा भएको भए बाच्न सक्थ्यो समेत भनेका छन् ।

http://suchanakendra.com/wp-content/uploads/2017/03/

यस बिषयमा तपाइको प्रतिक्रिया...!