कृषि गतिबिधी | पर्बत - PBT


फलेवासमा निःशुल्क विउ वितरण

Posted on November 13, 2016 | views : 2244 | पर्बत - PBT

कार्तिक २८ पर्वत । कृषि बिकास समिति देविस्थान पर्वतले फलेवास देविस्थान गाबिसका किसानहरुलाई बिभिन्न जातको बिउ निशुल्क बितरण गरेको छ ।    गाबिसका ५ सय ८८ घरधुरीका किसान लाई एक लाख ५५ हजार ८ सय ५० रुपैयाँ बराबरको बिउ बितरण गरेको हो । मुला, काउली लगाएतका बिउ प्रत्यक किसानको १ रोपनी जग्गाम

Read More

राजनीति र तरकारी एकैसाथ-तरकारी खेतीबाट बार्षिक ४ लाख आम्दानी

Posted on November 10, 2016 | views : 2078 | पर्बत - PBT

महेन्द्र केसी पर्वत । वि.स २०६० मा तत्तकालीन माओवादीबाट राजनीति शुरु गरेका वहाकीठाँटीका ३६ बर्षिय ऋषिराम भुषाल यतिबेला तरकारीखेतीमा मग्न छन् । तरकारी खेतीले राम्रो आम्दानी दिन थालेपछि अहिले करेसाबारीमा उनलाई तरकारी टिप्नको लागि भ्याईनभ्याई छ । ग्रामीण कृषि कार्यकर्ता संजालको केन्द्रीय अध्यक्ष समेत र

Read More

कृषि कार्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न - १० जिल्लाका पीडितले कृषिमा अनुदान पाउने

Posted on November 08, 2016 | views : 1576 | पर्बत - PBT

कार्तिक २३ पर्वत । प्रमुख जिल्ला अधिकारी सम्भुप्रसादमरासिनीले कृषिमा आधुनिकीरण गरेमात्रै कृषिमा आर्थिक र औद्योगिक क्रान्ति हुने बताएका छन् । जिल्ला कृषि विकास कार्यालय पर्वत र राष्टिूय कृषक समुह महासंघले सोमबार कुश्मामा आयोजना गरेको  कृषक अन्तरक्रिया कार्यक्रम तथा प्रथम बार्षिक परिषद र प्र

Read More

कृषिमा आधुनिकीरण गरेमात्रै आर्थिक र औद्योगिक क्रान्ति हुने : मरासिनी

Posted on November 07, 2016 | views : 1380 | पर्बत - PBT

कार्तिक २२, पर्वत । प्रमुख जिल्ला अधिकारी सम्भुप्रसाद  मरासिनीले कृषिमा आधुनिकीरण गरेमात्रै कृषिमा आर्थिक र औद्योगिक क्रान्ति हुने बताएका छन् । जिल्ला कृषि विकास कार्यालय पर्वत र राष्टिूय कृषक समुह महासंघले सोमबार कुश्मामा आयोजना गरेको  कृषक अन्तरक्रिया कार्यक्रम तथा प्रथम बार्षिक परिषद

Read More

आलुको उत्पादन बढाउन विज्ञको सुझाव-लोकल कुखुराको अण्डा जस्तै आकार रोज्नुस् आलुको उत्पादन बढाउनुस्

Posted on November 07, 2016 | views : 1197 | पर्बत - PBT

कार्तिक २२ पर्वत । यतिबेला धमाधम धान काटेर आलु रोप्ने तरखरमा जुट्दै छन् किसान । तल्लो पहाड र तराईमा आलु   रोप्ने बेला सुरु भइसकेको छ । कृषि  प्रधान देश भए पनि व्यावसायिकता तिर ध्यान दिन नसक्दा बालीका लागि जति लगानी पर्छ त्यति उठ्नै धौ धौ हुन्छ । आलु रोप्दा बिउ र जातमा ध्यान दिए उत्पाद

Read More

किवी खेतीप्रति कृषक आकर्षित

Posted on November 04, 2016 | views : 1284 | पर्बत - PBT

पर्वतको लेकफाँट–१ रात्माटाका कृषकले फलाएको किवी । यस क्षेत्रका कृषकको किवी खेतीप्रति आकर्षण बढेको छ । तस्बिर: सन्तोष गौतम, रासस

Read More

किसानलाई यसै बर्षदेखि पेन्सन र प्रधानमन्त्री कृषि परियोजना

Posted on October 29, 2016 | views : 60964 | पर्बत - PBT

कात्तिक १३, फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ ।  कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम स

Read More

कृषि मन्त्रीले कृषि कार्यालयको निरिक्षण गरे

Posted on October 29, 2016 | views : 1210 | पर्बत - PBT

कार्तिक १३ पर्वत ।नेपाल सरकारका कृषि विकास मन्त्री गौरीशंकर चौधरीले जिल्ला कृषि विकास कार्यालय पर्वतको अनुगमन तथा निरिक्षण       गरेका छन् । पारिवारिक भ्रमणको शीलशीलामा मुस्ताङ हिडेका        चौधरीले शुक्रबार जिल्ला कृषि कार्यालयको निरि

Read More

धान र सुन्तला उत्पादनमा दश प्रतिशत बृद्धि हुने

Posted on October 22, 2016 | views : 1624 | पर्बत - PBT

कात्र्तिक ६ पर्वत । यस वर्ष पर्वतमा धानको उत्पादनमा दश प्रतिशत बृद्धि हुने जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।     गत वर्ष ५ प्रतिशतले  धान उत्पादनमा कमि आएता पनि यस बर्ष भने धानको उत्पादनमा बृद्धि हुने जिल्ला कृषि विकास कार्यालय पर्वतका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव

Read More

कार्तिकदेखि कृषि कार्यालयमै माटो परिक्षण

Posted on September 28, 2016 | views : 1337 | पर्बत - PBT

असोज १२ पर्वत ।  जिल्ला कृषि विकास कार्यालय पर्वतले कृषि कार्यालयमै माटो परिक्षण गर्ने सुविधा प्रदान गर्ने भएको छ । यहि कात्र्तिक महिनादेखि कृषि कार्यालयबाटै माटो परिक्षणको सुविधा दिने तयारी भएको बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिए । माटो परिक्षणको लागि आवश्यक पर्ने ४ लाख ५०

Read More

कृषि कार्यालयको आव ०७३।७४ को बजेट बाँडफाँड

Posted on September 27, 2016 | views : 1461 | पर्बत - PBT

असोज ११ पर्वत । जिल्ला कृषि विकास कार्यालय पर्वतले आफ्नो कार्यालयको आन्तरिक बजेटको बाँडफाँड गरेको छ । कृषि कार्यालयको कुल बजेट ८ करोड २३ लाख  ११ हजार रहेको छ । कार्यालयको बजेटको आन्तरिक बाँडफाँड रकम भने कुल ३ करोड ८६ लाख १४ हजार छ । योमध्ये कार्यालयले चालु तर्फ ३ करोड ५१ हजार १ सय ३८ र पुँजीगत

Read More

एक हप्ते आधारभूत सहकारी तालिम सम्पन्न

Posted on September 26, 2016 | views : 1361 | पर्बत - PBT

असोज १० पर्वत । पातिचौरमा संचालन भएको एक हप्ते     सहकारी तालिम सम्पन्न भएको छ । डिभिजन सहकारी कार्यालय बाग्लुङको आर्थिक सहयोग तथा संजिविनी बहुउद्देश्यीय     सहकारीको व्यवस्थापनमा संचालन भएको एक हप्ते     सहकारी व्यवस्थापन तालिम आइतबार सम्प

Read More

कृषकलाई ऋण पत्याउदैनन् बैकहरु,कृषि अनुदान कर्जा पाउने जिल्लामै दुई फर्म

Posted on September 16, 2016 | views : 1578 | पर्बत - PBT

भाद्र ३१ पर्वत । जिल्लामा व्यावसायिक पशुपालन कृषकहरुको संख्या गत वर्ष भन्दा अहिले वृद्धि भईरहेको तथ्यांक छ । संख्या वृद्धि भएपनि कृषकलाई बैकहरु ऋण पत्याउदैनन् ।     अचम्म लाग्दो त के छ भने कृषि अनुदान कर्जा अर्थात् ऋण पाउने भाग्यमानी कृषकको संख्या पर्वतमै दुई जना मात्र रहेको छ । कृषि

Read More

अज्ञात रोगले सुन्तला मर्न थालेपछि किसान चिन्तित

Posted on August 13, 2016 | views : 3194 | पर्बत - PBT

साउन २९, पर्वत । अज्ञात रोगका कारण सुन्तलाका बोट मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा परिचित उत्तरी पर्वतको देउपुरमा अज्ञात रोगका कारण सुन्तलाका बोट मर्न थालेका हुन् ।  जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन हुने देउपुरमा बोट धमाधम मर्न थालेपछि किस

Read More

नौ हेक्टर क्षेत्रफलमा टिमुर खेती

Posted on July 30, 2016 | views : 2050 | पर्बत - PBT

साउन १५, पर्बत | म्याग्दीका आठवटा सामुदायिक वनको नौ हेक्टर क्षेत्रफलमा यस वर्ष टिमुरखेती विस्तार गरिएको छ ।  जडीबुटी र मसलाको रूपमा प्रयोग हुने टिमुर खेतीमार्फत उपभोक्ताको आयआर्जन वृद्धी गर्ने उद्देश्यले वनमा नौ हजार बिरुवा रोपिएको जिल्ला वन कार्यालयको सहायक वन अधिकृत युवराज पोख्रेलले जानकारी

Read More

माछापालनबाट मनग्य आम्दानी

Posted on July 19, 2016 | views : 1629 | पर्बत - PBT

साउन ४, पर्वत । डेढ लाख रुपैयाँको लगानीमा ६ वर्ष अघि माछापालन व्यवसाय सुरु गरेका एक किसानले यथेष्ट आम्दानी गर्न सफल भएका छन् । गल्कोट दुदिलाभाटी ५ का बम बहादुर गुरुङले आफनै ४ रोपनी जग्गामा सुरु गरेको माछापालनबाट वर्ष्नि डेढ लाख रुपैयाँ कमाइ गर्दै आएका छन् । गुरुङले घर अगाडिको मकै लगाउने जग्गामा पोख

Read More

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने

Posted on July 01, 2016 | views : 44131 | पर्बत - PBT

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने काठमाडौँ । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले जमिन बाँझो राख्ने जग्गा धनीलाई निवृत्तिभरण दिन नसकिने बताएका छन् । बजेट कार्यान्वयनका सन्दर्भमा रासससँग कुरा गर्दै मन्त्री गजुरेलले किसानलाई निवृत्तिभरण दिने व्यवस्था यसै वर्षको चैतदेखि थालनी गरिने बताए । उनल

Read More

भूकम्पका कारण उत्पादन घट्यो

Posted on July 01, 2016 | views : 34734 | पर्बत - PBT

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका अधिकांश क्षेत्रमा क्रसर र भूकम्पपछिको केही महिना बाली नलाएका कारण खेत बाँझै रहेपछि उत्पादनमा कमी आएको छ ।  क्रसरका कारण नदी गहिरो हुँदै गएकाले नहरमा पानी नचढ्ने र भुइँचालोले गर्दा कृषकले बीउ समयमा नै राख्न नसकेकाले उत्पादनमा कमी आएको कृषकले बताएका छन्।&nb

Read More

जुम्लामा ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू

Posted on July 01, 2016 | views : 28299 | पर्बत - PBT

जुम्ला  । जिल्ला पशुसेवा कार्यालय जुम्लाले ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू गरेको छ । यो कार्यक्रमअन्तर्गत कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा जर्सीगाई वितरण गरेको हो ।  बार्हजना कृषकलाई सोमबार १२ वटा उन्नत जातका जर्सी गाई वितरण गरिएको पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्

Read More

नेपालमा अण्डा र मासुमा आत्मनिर्भरताको नजिक

Posted on July 01, 2016 | views : 20749 | पर्बत - PBT

काठमाडौँ, ३१ जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासुमा र तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने

Read More

कुची छाडेर कुटो तर्फ

Posted on July 01, 2016 | views : 14708 | पर्बत - PBT

बुटवल,  बैशाख । भनिन्छ कृषि कर्म गर्नको लागि नत उमेरले नै छेक्छ नत कुनै पद,पेशा र मर्यादाले । भित्रैबाट ईच्छा शक्ति हुने हो भने कृषि कर्म गर्नको लागि कुनै दायरा नै चाहिदैन । जसको उदाहरण बनेका छन् साविक रुपन्देहीको टिकुलीगढ गाविस–३ देवीनगरका किसान जीवनप्रकाश उपाध्याय । २४ बर्ष सम्म शिक्षण पेशाम

Read More

दशबर्ष विदेश भोगेपछि स्वदेशमा कृषि कर्म

Posted on July 01, 2016 | views : 8178 | पर्बत - PBT

बुटवल । भनिन्छ–‘मिहिनेत गर्ने हो भने डलर आफ्नै देशमा आउँछ, परिश्रम गर्ने हो भने ढुङ्गामा पनि सुन फलाउन सकिन्छ ।’ यो यहि भनाईलाई चरितार्थ गर्दै रोल्पा जिल्लाको लिवाङ्ग–१ घर भई हाल रुपन्देहीको देवदह नगरपालिका –९ मा किसान थम बहादुर वलीले १ विघा जग्गा भाडामा लिएर व्यवसायी तरकारी खेती सुरु गरेका छन् । १

Read More

जुनारमा किराको प्रकोप

Posted on July 01, 2016 | views : 6928 | पर्बत - PBT

सिन्धुली, असार । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुली जिल्लाका किसानहरुले व्यवसायिक रुपमा लगाएको जुनारमा रोगकिराको सङ्क्रमण देखिएपछि किसान चिन्तामा परेका छन् । जुनारमा रोगकिराको संक्रमण देखिएपछि जिल्ला कृषि विकास कार्यालयले बेलैमा बगैचाको व्यवस्थापन गर्न आग्रह गरेको छ । वितग दुई वर्षदेखि जुनारम

Read More

नवलपरासीको चिनी उद्योगमा तालावन्दी, दुई करोड रुपैयाँ भुक्तानी नदिएको किसानको आरोप

Posted on July 01, 2016 | views : 4106 | पर्बत - PBT

नवलपरासी । जिल्लाको गङ्गापुरस्थित इन्दिरा एग्रो एन्ड सुगर्स मिलमा किसानले अनिश्चितकालीन तालावन्दी गरेका छन्।   समयमै मिलले  उखुको भुक्तानी  नदिएको भन्दै किसानले सो उद्योगमा  बिहीबारदेखि तालावन्दी गरेका हुन्। उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार दुई करोड बढी रकम चिनी

Read More

शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै

Posted on July 01, 2016 | views : 3430 | पर्बत - PBT

तश्विरमा: शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै | तश्विर: krishionline

Read More