-तारादेवी सुनुवार । पृष्ठभूमिः महिला र पुरुष एकै समाजका सदस्यह हुन् । समाजको गतिशिलताका लागि यिनीहरुको समान भूमिका छ । एउटाको अस्तित्वविना मानव संरचना नै असम्भव छ । मानव सृष्टिमा महिला र पुरुषको समान योगदान अनिवार्य छ । उनीहरुमा जैविक विविधता बाहेक कुनै असमानता छैन । तर व्यवाहारमा महिला र पुरुष
Read More– दीपिका भुसाल प्रत्येक वर्ष ८ मार्चका दिनलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा विश्वभर सिर्जनात्मक र रचनात्मक कार्यक्रमसहित मनाइन्छ । आठ मार्च शोषणका विरुद्ध महिलाहरूले विजय हासिल गरेको दिन हो । नारी उत्पीडन, शोषण विश्वमा निकै युगसम्म चल्यो । नारी जागरणले जगतमा चेतना ल्यायो । शोषण, उत्पीडनका विरुद
Read Moreमहेन्द्र केसी महोत्सव भनेको सार्वजानिक समारोह हो । सार्वजानिक समारोह नागरिकको अधिकार र क्षेत्रभित्र पर्छ । महोत्सव किन, कसरी, केका लागि, कसले, कहिले, कहाँ गर्दे छ भन्ने बारेमा नागरिकले जान्न पाउनुपर्छ र हुन्छ पनि । जिल्लामा रहेको रेडियो दिदीबहिनीमा यो सामथ्र्य छ कि उसले हरेक बर्ष दुई वटा महोत्सवको
Read Moreस्वदेश र विदेशमा रहनुभएका समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू, १. सबैभन्दा पहिले म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणका लागि आत्मबलिदानको कीर्तिमान रच्ने बीर शहिदहरु, बेपत्ता र अङ्गभङ्ग योद्धाहरू र महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेशी, जनजाति र विभिन्न समुदायका संघर्षका योद
Read More-तारादेवी सुनुवार धेरैको आवाज महिलाहरुलाई अधिकार धेरै भयो । कानुन प्रसस्तै छन् अधिकार लिन सक्नु पर्यो जति लिन सक्यो त्यति पाइन्छ भन्ने छ । महिला अधिकार दिने र लिनेको कुरा हुनै सक्दैन । घर परिवार,समाज महिला र पुरुष मिलेर बनेको छ दुवैको महत्व र आवश्यक्ता उत्तिकै छ । एकपक्ष महिलाहर
Read Moreआर्याब्रत भारत खण्डमा यो मुख्य मान्यता छ कि भगवान शिवले सृर्जना र संहार गर्नुहुन्छ । भगवान शिव ुआशुतोषु हुनाले चाँडै र सजिलै खुशी हुनुहुन्छ । यही भावनालाई लिएर शिव प्रति जल चढाउने र पुजा गर्ने गरिन्छ । तर एउटा उत्सुक्ता रहन्छ कि जीवनभर नित्य शिवको पुजा गरिरहेपनि अथवा हरेक वर्ष महाशिवरात्रीमा श्रद्
Read More- तारादेवी सुनुवार समग्र मानव जातीको मानव अधिकार त एउटै हुन पर्ने कुरा मानव अधिकारले भन्दछ तर पनि मानव भित्र कोही अधिकार दिने कोहि लिने प्रथा हामी कहाँ चलिनै रहेको छ कसैको निघाहमा कोहि बस्नु परेको छ भन्दा फरक नर्पला । हाम्रो चाल चलन सोच,परम्परा,प्रथा संस्कार आदिले हरेक वर्गल
Read Moreसचिन्द्र श्रेष्ठ आज भोलि नेपालभरिनै महोत्सवको चहलपहल छाईरहेको छ । यो यस्तो मौसम छ अहिले महोत्सव चलाउनेको होडबाजि र प्रतिस्पर्धानै भएको छ जुन गाँउ देखि शहरनै किन नहोस् । गाँउका कुना देखि शहर बजारका ठुला ठुला स्थानहरुमा महोत्सव ,कन्सर्ट, मेला, प्रर्दशनीको भ्याई नभ्याई छ अहिलेको यो विन्टर सिजनमा जहाँ
Read Moreसुरेन्द्र पौडेल नेपाल विभिन्न वर्ग समूदायको पहिचान भएको मुलुक हो । समाजमा विभिन्न प्रकारका वर्ग भएजस्तै कुनै न कुनै रुपमा शारीरिक कमजोर भएका (अपाङ्गता भएका) ब्यक्ति पनि समाज रहेका हुन्छन् । अपाङ्गता हुनु कसैको रहर होईन् । यसरी परिस्थितिले निम्त्याएको अपाङ्गताको अवस्थाप्रति सबै पक्षको सदासयता अपरिह
Read Moreमहेन्द्र केसी | हरेक तीन बर्षको अन्तरालमा उद्योग बाणिज्य संघ पर्वतले महोत्सवको आयोजना गर्ने गरेको छ । तीनतीन बर्षमा लाग्ने महोत्सव निकै ठूलो र उपलब्धी मुलक हुने सोचका साथ पत्रकार सम्मेलन गरिन्छ , महोत्सवको प्रचारप्रसार गरिन्छ जब महोत्सव समापन हुन्छ त्यसपछि महोत्सव शुरु हुन अगाडि राखिएका उदेश्यह
Read More१- डिप्रेसनको जोखिम घटाउँछ सेक्सले महिलामा डिप्रेसन हुने जोखिम कम गराउँछ । पुरुषको वीर्यमा एस्ट्रोजेन र प्रोस्टाग्लेन्डिनजस्ता तŒव पाइन्छन् । यस्ता तŒव महिलाको योनिमा सेचन हुन पुग्छन् । यिनमा डिप्रेसनविरोधी गुण पाइन्छन् । २- टाउको दुखाइ घटाउँछ महिलालाई टाउको दुखेको छ भने सेक्स गर्नाले दुखाइ कम हुन
Read Moreतारादेवी सुनुवार निमित महिला विकास अधिकृत महिला तथा बालबालिका कार्यालय पर्वत नेपालको जनसंख्या आजको मितिमा २ करोड ९३ लाख ४ हजार मध्ये महिलाको १ करोड ४९ लाख ४ हजार ५सय ४० जना छ । यसैको अनुपातमा महिलाको संख्या पुरुषको तुलनामा बढि छ । जनसख्यामा ब
Read Moreराजु विक १. एक दिनको घटना आज एक जना बालकले विद्यालय जानुपर्छ भन्दै आत्महत्याको प्रयास ग¥यो रे । म शिक्षक र बाबु दुवै हुनुका नाताले अति चिन्तित र दुःखी बनेँ । मेरो मनमा धेरै कुरा खेले । मैले सोचेँ(“यो बालकको मनमा अति गहिरो घाउ छ । मैले यसको घाउमा मलमपट्टी लगाउनु पर्छ ।” युग धेरै अगाडि अत
Read More-तारा सुनुवार आधा आकास ढाकेका महिलाहरुको वर्तमान अवस्था आज सम्म आइ पुग्दा धेरै परिवर्तनहरु भएको त छ तर जति हुनु पर्ने थियो त्यो हुन सकेको अवस्था छैन । महिलाहरुको आर्थिक ,सामाजिक,राजनैतिक र सामाजिक अवस्था पुरुषको तुलनामा पछि नै परेको अवस्था छ । यति बेला लैंगिक हिंसा विर
Read Moreराजु विक देशको आमूल परिवर्तनका लागि माओवादीले दश वर्षे जनयुद्ध ग¥यो । दश वर्षे जनयुद्धमा धेरै ठुलो रक्तपात भयो । धनजनको क्षति भयो । त्यो घाउ अझै पनि वेपत्ता, घाइते र सहिद परिवारका नाममा जस्ताको तस्तै छ । दश वर्षे जनयुद्ध निष्कर्षमा पुग्नुको बदला सेफ लेन्डिङमा पुग्यो । जनयुद्धको समय राष्टूमा मह
Read More-राजु विकसंसारमा जडधारी र जीवधारी गरेर दुई विशेषताको अस्तित्व छ । जडधारीले आफ्नो धर्मलाई कहिल्यै छाड्दैनन् । जीवधारीमा पनि मानिस बाहेक अन्य प्राणीहरुले पनि आफ्नो धर्मलाई कहिल्यै छाड्दैनन् । जस्तो मृग जाति घास खान छाड्दैनन् । बाघ जाति मासु खान छाड्दैनन् । संसारका प्राणी जातिमा मानिस यस्तो प्राणी हो ज
Read More-सुन्दरप्रसाद जोशी (बादल) प्रारम्भःनेपालमा बसोवास गरी रहेका सनातन धर्मालम्वीहरु बर्षौ पहिलादेखि भाइ टीका अर्थात तिहार चाड कात्र्तिक कृण्ण पक्ष त्रयोदशी तिथिदेखि कार्तिक शुल्क पक्षको द्वितीय तिथि बीचको पाँच दिनसम्म हर्षोल्लास र धुमधामसँग मनाइन्छ । तिहारको अवसरमा मनाईने चाडहरुमध्ये पहिलो दिन काग तिह
Read More-राजु विक | काली नदी वेगले दक्षिणतिर छाल हानिरहेको थियो । किनारामा अंगारका राशि थिए । भर्खरै कसैलाई निलेर अघाए जस्ता । डकारे जस्ता । हामीलाई पनि थर्काउँदै गरे जस्ता अँगारका राशि । बाफिला थिए । रापिला थिए ।दलदले बालुवालाई अँगाल्दै त्याग्दै जाँदै थिए, छालहरु । अल्लि पर पर कालीको चिसो पानी
Read More-प्रनिश गिरी विवेकशील प्राणी मानवका लागि नैतिकता सवैभन्दा ठुलो गुण हो । नैतिकता विनाको मानवको कल्पना नै हुँदैन । नैतिकता भनेको मानवीय गुणलाई अनुसरण गर्ने शक्ति मानिसमा हुनु हो । नैतिकता आफैमा मानवीय गुण पनि हो । महत्वपुर्ण मानवीय गुणमा पर्ने नैतिकताको हिजोआज खडेरी नै लागेको छ । &
Read More-भूमिराज शर्मा शिक्षक समाजको आँखा हो । शिक्षा प्रणालीको मेरुदण्ड हो । विद्यार्थीको जग निर्माता हो । समाजको एउटा सचेत वर्ग पनि हो । शिक्षकलाई परिवर्तनको संवाहकका रुपमा पनि लिने गरिन्छ । शिक्षक शैक्षिक कर्म क्षेत्रमा खटिएको कर्मजीवी हो भने भोलिका लागि सक्षम पुस्ता तयार गर्ने शिल्पकार पनि हो । शिक्षक
Read More-राजु विक जीवन संघर्षको अन्तिम लक्ष्य नै सुख प्राप्ती नै हो । मानिस मात्रै होइन संसारका सबै प्राणीहरु सुखका भोका हुन्छन् । प्राणीमध्ये सुखको अधिक भोको प्राणी मानिस नै हो । जो कोही मानिस सुखको लागि मरिरहेको हुन्छ । सुखको लागि अरुलाई मारिरहेको पनि हुन्छ भन्दा अतियुक्ति नहोला । तर जे गरे पनि कसैले त्य
Read More-सुन्दरप्रसाद जोशी “वादल” प्रारम्भः– नेपालमा मनाउने राष्ट्र्यि चाडहरु मध्ये वडा दशैँ चाड प्रमुख हो । हिन्दुहरुले प्रत्येक बर्ष मनाउदै आइरहेका चाडहरुमा विशेषत चैत दशैँ, वडा दशैँ, भाई टिका (तिहार) नेपाल सम्वत , छठ र लोसार जस्ता चाडपर्व नै हुन । यी चाडहरु पर्व नै प्रमुख हुन। यी चाडहरु अलवा मुश्लिमहरुले
Read More-राजु विक १. प्रसङ्ग र सन्दर्भहिन्दूहरुको महान चाड बडादशैं हामी सबैको घरआँगनमा आइसकेको छ । हामी सबैको तनमनमा बडादशैंको उमङ्ग छाइसकेको छ । बडादशैंलाई असत्यमाथि सत्यको विजय भएको दिन मानिन्छ । दुर्गा भवानीले मैसासुर राक्षस र रामले रावणको वध गरी सत्य र न्यायको स्थापना गरेको दिवस मानिन्छ बडादशैंलाई । हा
Read More-राजु विक शोक न चिन्ता भोक न भकारीको उमेर हो बाला जीवन । कहिले काही ती बाला जीवनका झिनामसिना घटनाहरुको सम्झनाले मनलाई आनन्दित तुल्याउँछन् । सम्झिदा त आनन्द लाग्ने ती दिन भोग्दा कस्ता थिए होला शब्दमा वर्णन गर्न सकिन्न । बाल उमेर नै सुखी हुने उमेर हो । तर ती सुखका दिन विपनाले चपाएका सपना जस्तै कहाँ छो
Read More-बैकुण्ठ गिरी कुनै समय नेपालमा दैनिक लडाई हुन्थे र मानिसहरु दैनिक मर्थे । समाचारका ठुला ठुला हेडलाईनहरु बन्थे र भनिन्थ्यो आज फलानो ठाउँमा माओवादी आतंककारीहरुको आक्रमणबाट यति जना नेपाली सेना, प्रहरी वा शसस्त्रका बिर जवानहरुले बिरगती प्राप्त गरे । उस्तै माओवादीहरु तर्फ यति जनाको मृत्यु हुनुको साथै सयौ
Read Moreयाम परियार हाम्रो समाजको सर्वाङीण बिकासका लागि महिलाहरु हाम्रो समाजको आधा भन्दा बढी जनसंख्या ओगटेको अनि आधा आकाश ढाकेको अवस्था छ। यहि अवस्थानुसार महिला वर्गको समानुपातिक बिकास र बिकासका हरेक अभियानमा उनीहरुको सक्रिय सहभागिता अनि बिकास अनिवार्य जरुर छ। &nbs
Read More–राजु विक प्रेमका लागि मानिस भौंतारिइरहेछ । प्रेमको खोजी गर्ने मानिसले प्रेम के हो चिन्न सकेको अवस्था छैन । प्रेमको कुरा गर्दा साथ धेरै मानिसले युवायुवतीबीचको श्रृङ्गारिक सम्बन्धमा लगेर प्रेमलाई जोडेको देखिन्छ ।प्रेम के हो त ?छोटो र सरल रुपमा भन्दा प्रेम हामी रहेको संसार हो । मानिस सांसारिक म
Read Moreजसले जीवनमा विहे गरेन र सन्तान जन्माएन अनि एक्लो जीवन जिउदै छ । अचम्मको कुरा उसैले जीवनको उत्तरार्धमा आएर सन्तान जन्माएको घोषणा गर्दछ । जीवनको ४५औं बसन्त टेकेको दिनको अवसर पारेर शनिवार पत्रकार महासंघ पर्वतका संस्थापक अध्यक्ष तथा एक सामाजिक अभियन्ताले भावनात्मक सन्तानको घोषणा गरेका छन् । उनी
Read More