पर्वत / कुस्मा नगरपालिका भित्र सञ्चालित सहकारी संस्थामा बेथिती बढेको गुनासो आइरहेका बेला नगरपालिकाले अटेरी गर्ने सहकारीहरुलाई काबार्हीको दयरामा ल्याउने चेतावनी दिएको छ । कुस्मामा सञ्चालित नव सहारा वचत तथा ऋण सहकारी संस्थाको चौथो साधारसभा तथा दोस्रो अधिबेशनको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख
Read Moreभदौ १५, पर्वत । पर्वतमा एक युवाले झण्डै १ करोडको व्यक्तिगत लगानीमा सावुन उद्योग संचालन गरेका छन् । कुश्मा नगरपालिका १ पाङ भट्टेखेतका २२ बर्षिय योगराज अधिकारीले कुनपा ४ गुफाचोकमा कालिगण्डकी सावुन उद्योग संचालन गरेका हुन् । २०७० साल भदौं महिनामा २२ लाखमा उनले उद्योग शुरु गरेका थिए । अहिले आइपुग
Read Moreपर्वत । हरेक नागरिकलाई वैंकको पहुँचमा पु¥याउने नेपाल सरकारको अभियान अन्तरगत नेपाल वैंक लिमिटेड जिल्ला शाखा पर्वतले खौला लाकुरीमा वित्तिय साक्षरता अभियान संचालन गरेको छ । कुश्मा नगरपालिका १३ खौलालाकुरीमा वैंकले शनिबार वित्तिय साक्षरता अभियान संचालन गरेको हो । ‘एक व्यक्ति एक खाता‘ सरकारको अभियान अन्तर
Read Moreजेठ २८, पर्वत | असिनाबाट घरमा क्षति पुगेका पर्वतको मोदी गाउँपालिकाका पीडित परिवारलाई घरमै पुगेर राहत वितरण गरिएको छ ।यही जेठ ९ गतेको असिनापानीले बालीनालीसँगै घरबास गुमाएकापरिवारलाई जिल्ला प्रशासन कार्यालय पर्वतले आइतबार र सोमबार गाउँमै पुगेर राहत वितरण गरेको हो । मोदी गाउँपालिका–७ राम्जा देउरालीका ५
Read Moreजेठ २०, पर्वत । प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनले विगत एक सातादेखि ठप्प बनेको मध्यमोदी जलबिद्युत आयोजनाको निर्माण कार्य पुनः सञ्चालन भएको छ । चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४ मेघावाटको जलविद्युत् आयोजना स्थानीयवासीको आन्दोलनका कारण जेठ १२ गतेदे
Read Moreलक्ष्मीप्रसाद सापकोटा | वैशाख २१, पर्वत (रासस) | ऐतिहासिक पहिचान बोकेको नेपालकै ठूलो मानवनिर्मित पोखरीको संरक्षण गर्न शुरु गरिएको छ । कुश्मा नगरपालिका–१२ मा रहेको ऐतिहासिक ठुलीपोखरीको संरक्षणका लागि गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत रु २५ लाख विनियोजन गरिएको छ । 
Read Moreबैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ । आगामी आर्थिक वर्षभित
Read Moreउत्तर दक्षिणजोड्ने कालीगण्डकीलोकमार्गको पर्वत खण्डको केहि भागकालोपत्रे हुने भएको छ । विगतलामो समय देखि कालोपत्रेको लागिमागभएको फाइलप्रतिनिधि सभा सदस्यपदमगिरीको पहलमास्विकृत भएसंगै लोकमार्गको सेतीवेणी–रानीपानीखण्डकालोपत्रे हुने भएको हो । भौतिक योजनामन्त्रालयलहुँदै अर्थ मन्त्रालयले कालोपत्रे गर्ने कार
Read Moreपर्वत/ मुक्तिनाथ बिकास बैंक लिमिटेडको नयाँ शाखा पर्वतको कुस्मामा सञ्चालनमा आएको छ ।मुक्तिनाथ बिकास बैंकको ११४ औ शाखा पर्वतको कुस्मामा बिहीबार देखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । बैंकको कुस्मा शाखाको पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले उद्घाटन गर्नुभयो । उहाँले बैंकले शहरबजारमा मात्
Read Moreसञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ । मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित
Read Moreफागुन १२, पर्वत (रासस) | कुश्मा–बलेवा यान्त्रिक पुल मर्मतका लागि बन्द भएको छ । नियमित मर्मत गर्न गत शुक्रबार दिउँसोदेखि यान्त्रिक पुल बन्द गरिएको हो । पुलमा डब्बा तान्न प्रयोग भएका मसिना लठ्ठाहरुमा समस्या देखिएपछि मर्मतका लागि अनिश्चितकालसम्म सेवा बन्द गरिएको कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेड
Read Moreलक्ष्मीप्रसाद सापकोटा | माघ १७ पर्वत । यो वर्ष पर्वतमा करीब रु छ करोड मूल्य बराबरको सुन्तला बिक्री भएका छन् । सुन्तला उत्पादनको पकेट क्षेत्र जलजला– १ बाँसखर्क, फलेवास नगरपालिका– १० कुर्घा र पाङ्राङ, मोदी गाउँपालिका– २ देउपुरमा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ । बाँसखर्कबाट रु साढे
Read Moreमाघ १४, पर्वत | चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेघावाटको मध्यमोदी जलविद्युत् आयोजनाको कार्य स्थानीयवासीले शनिबारदेखि बन्द गराएका छन् । आयोजनाको सुरुङ निर्माण गर्दा घरमा क्षति पुगेकोले पुनःनिर्माणका लागि क्षतिपूर्ति रकम नदिएको भन्दै मोदी गाउँपालिका–२ का बासिन्दाले
Read Moreलक्ष्मीप्रसाद सापकोटा | माघ ८, पर्वत | निर्माणाधीन मध्य पहाडी लोकमार्गअन्तर्गतको पर्वतखण्डको विस्तार कार्य तीव्र गतिमा भइरहेको छ । निर्माणका कारण पर्वतसहित धौलागिरिका सबै जिल्लाबाट गण्डकी प्रदेश राजधानीलगायत मुलुकका सबैजसो जिल्ला पुग्ने मुख्य राजमार्ग दैनिक छ घण्टा बन्द हुँदा हजारौँ यात्रुले द
Read Moreमाघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ । झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम
Read Moreमाघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ । जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज
Read Moreपुस २३, बेनी | आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको उद्देश्य अनुरुप व्यापार व्यवसाय विस्तार तथा प्रबद्र्धन गर्ने क्रममा पर्वत जिल्लाको कुश्मा र म्याग्दी जिल्लाको बेनीमा शाखा कार्यालय विस्तार गरेको छ । सो शाखाहरुको समुदघाटन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालले गर्
Read Moreपुस ५, पर्बत (रासस) | रूख काट्ने आदेश नपाउँदा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण करिडोरको काम प्रभावित भएको छ । प्रसारण लाइनको म्याग्दीको दानादेखि पर्वतको खुर्कोट खण्डमा रूख काट्ने आदेश नपाउँदा काम प्रभावित भएको हो । मन्त्रिपरिषद्ले रूख काट्न अनुमति दिने निर्णय कार्या
Read Moreपुष १, पर्वत । पर्वतको जलजला गाउँपालिका अन्तर्गत कालिगण्डकी नदीको वारी बेनी खण्डमा तटबन्ध निर्माण गरिने भएको छ । यसका लागि उर्जा जलस्रोत तथा सिचाईँ मन्तालयबाट १ करोड ५० लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गाणेशप्रसाद तिमिल्सिनाको पहलमा विनियोजित उक्त रकमबाट तटबन्ध निर्माणको का
Read Moreलक्ष्मीप्रसाद सापकोटा | मङ्सिर ९, पर्वत (रासस) | पर्वतको कुश्मा नगरपालिका–८ स्थित पराधिमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले पुस मसान्तभित्रै उत्पादन थाल्ने भएको छ । आयोजनाले अधिकांश निर्माणकार्य पूरा भएकोले अबको डेढ÷दुई महीनामै उत्पादन थाल्ने भएको हो । गत असारम
Read Moreकात्तिक २३, पर्वत (रासस) | उत्तरी पर्वतको जलजला गाउँपालिकामा खनिएका सडक स्तरोन्नति गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले विनियोजन गरेको चालु आर्थिक वर्षको बजेटबाट विभिन्न सडक कालोपत्रे र स्तरोन्नति गरिने भएका छन् । मालढुङ्गा–बेनी सडकबाहेक अन्य सडक कालोपत्रे हुन सकेका छैनन
Read Moreकात्तिक १४, पर्वत | पर्वत सदरमुकाम कुश्माबजारमा रहेको पर्वत अस्पतालको अत्याधुनिक भवन निर्माण शुरु भएको छ । हालसम्म १५ श्ययाको अस्पताल रहेको जिल्लामा ५० श्यया क्षमताको भवन निर्माण गर्न लागिएको हो । लिफ्ट सुविधासहितको प्रविधिमैत्री संरचना निर्माण शुरु भएको हो । भवन, जनशक्ति र प्रविधिको अभा
Read Moreअसोज १४, पर्वत | अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरि अर्को नेपालकै लामो र अग्लो पुल बन्ने भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गदेखि बागलुङको बागलुङ नगरपालिका–१ रामरेखा जोड्न कालीगण्डकी नदीमाथि नेपालकै लामो पुल निर्माणका लागि प्राविधिक हिसाबले सम्भ
Read Moreअसोज ११, कुश्मा | चाडबाडलाई ध्यान दिएर वर्षाले भत्काएका पर्वतका ग्रामीण सडकको मर्मत शुरु भएको छ । असारको पहिलो सातादेखि बाढीपहिरोले सवारी आवागमन नै नहुनेगरी जीर्ण भएका सडक स्थानीय तहले मर्मत थालेका हुन् । दशैँलाई लक्षित गर्दै आवागमन सहज बनाउन मर्मतको योजना अघि बढाइएको जनप्रतनिधिले बताएका छन् ।
Read Moreपर्वत । पर्वत जिल्लामा विभिन्न मेला महोत्सवको आयोजना गरेर त्यसको आयव्यय सार्वजानिक नगर्ने प्रचलन छ । कार्याक्रम हुनुभन्दा अगाडि पत्रकार सम्मेलन गरेर महोत्सव मेलाको कारोबारको जानकारी दिने तर मेला तथा महोत्सव सम्पन्न भएपछि त्यसको हिसाबकिताब लुकाउनेहरुलाई सूचनाकेन्द्र अनलाइनले गतिलो पाठ सिकाएको छ । इच्
Read Moreलक्ष्मीप्रसाद सापकोटा | साउन १९, पर्वत | जिल्लाका किसानले फलाउने तरकारी र फलफूल भण्डारणको योजनासहित निर्माण थालिएको कोल्डस्टोर (चिस्यान केन्द्र) भवन निर्माण विगत दुई वर्षदेखि अलपत्र छ । लागत अनुमान अनुसारको बजेट निकासा नहुँदा कोल्डस्टोर निर्माणकार्य अलपत्र बनेको हो । रु पाँच करोडको लागतम
Read Moreसाउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले
Read Moreजेठ १३, फलेवास (पर्वत) | प्रदेश नम्बर ४ को राजधानी पोखरा जोड्नका लागि पर्वतको फलेबास र बाग्लुङको जैमुनी नगरपालिकाले संयुक्तरूपमा वैकल्पिक सडक निर्माण थालेका छन् । प्रदेश राजधानी जानका लागि पोखरा–बागलुङ राजमार्गभन्दा छोटो हुने भएपछि जैमुनीबाट फलेबास र कार्कीनेटा हुँदै पोखरा जोड्ने वैकल्पिक सडक
Read More