अर्थ/विकास | पर्बत - PBT


एक हप्ते महिला तालिम सम्पन्न

Posted on March 27, 2017 | views : 2590 | पर्बत - PBT

पर्वत । महिला तथा बालबालिका कार्यालय पर्वतको आयोजना तथा जिल्ला पशुसेवा कार्यालयको सहजिकरणमा संचालन भएको सिप तथा व्यवसायिक जिल्लास्तर  तालिम सम्पनन भएको छ   महिलाहरुलाई आयआर्जन क्रियाकलापमा सहभागि गराई उनीहरको आर्थिक तथा सामाजिक सक्षमता बढाउने उद्धेयले संचालित तालिम लेखफाट गविसका जम्म

Read More

एक हप्ते बाख्रापालन तालिम संचालन

Posted on March 23, 2017 | views : 1565 | पर्बत - PBT

पर्वत । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनको लागि एक हप्ते बाख्रा पालन सम्बन्धी तालिम कुश्मामा शुरु भएको छ ।  महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउँदै समाजमा महिलाहरुलाई नेतृत्व प्रधान गराउनको लागि उत्तर क्षेत्र अर्थात जलजला गाउँपालिकाका महिलाहरुलाई सो तालिम दिन लागिएको हो । महिला तथा बालबाल

Read More

गाउँपालिका र नगरपालिकामा जनप्रतिनिधि कसरी निर्वाचित हुन्छन्? जान्नै पर्ने तथ्य

Posted on March 20, 2017 | views : 1959 | पर्बत - PBT

काठमाडौः नेपालमा स्थानीय जनप्रतिनिधिले केन्द्रीय संसद्को माथिल्लो सदन् 'राष्ट्रिय सभा'मा उम्मेद्वार बन्ने तथा मतदान गर्ने अधिकारसहितको अधिकारसम्पन्न स्थानीय तहको चुनाव आगामी वैशाख ३१ गते हुँदैछ। आगामी २०७४ साल वैशाख ३१ मा हुने चुनावले स्थानीय तहमा जनप्रतिनिधि दिने मात्र नभई स्थानीय तहलाई

Read More

आन्दोलनकारीलाई राजनीतिक दलको समर्थन

Posted on March 20, 2017 | views : 1539 | पर्बत - PBT

पर्वत । केन्द्रको विषयलाई लिएर आन्दोलित बनेका जलजला गाउँपालिका अन्तरगतका ६ गाउँ विकास समितिका बासिन्दाहरुको आन्दोलनमा राजनीतिक दलहरुले एक्केबद्धता जनाएका छन ।  जिल्लाका शिर्ष राजनीतिक दलहरुले  धाईरीङ, शालीजा, नाग्लीवाङ ,बनौ  खोलाखेत फटके ढुङ्गलगायत क्षेत्रका बासिन्दालाई अपायक पर्ने क

Read More

पर्वत, बागलुङ, र म्याग्दीका नगरपालिकामा को को खटिए अधिकृत ?

Posted on March 20, 2017 | views : 1713 | पर्बत - PBT

पर्वत । स्थानीय विकास मन्त्रालयले मुलुकका पाँच उपमहानगर सहित १७८ नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको छ । यसैक्रममा बागलुङका चार, पर्वतका दुई र म्याग्दीको १ गरी ७ नगरपालिकाहरुमा निम्नानुसार कार्यकारी अधिकृतहरु खटिएका छन् । बागलुङ जिल्लाका बागलुङ, गल्कोट, ढोरपाटन र जैमिनी नगरपालिकाहरुमा क्रमश सु

Read More

पर्वतमा पुनर्संरचना आयोगका अध्यक्षको पौडेलको पुत्ला दहनसहित कालो झण्डा प्रदर्शन

Posted on March 19, 2017 | views : 1849 | पर्बत - PBT

महेन्द्र केसी पर्वत । पर्वतको उत्तरी भेगका बासिन्दाले पुर्नसंरचना आयोगका  अध्यक्षको पुत्ला दहनसहित कालो झण्डा  देखाएका छन् । जलजला गाउँपालिकाको केन्द्र तोकिए बमोजिम कायम नगरी शक्ति र व्यक्तिको आडमा मल्लाज पु¥याइएको भन्दै उनीहरुले कालो झण्डा देखाएका हुन् । नागरिकलाई सेवा सुविधा सहज बाताबरण

Read More

रोट्याक्ट अध्यक्ष आरसीको मन –दुर्लुङकोट र सुर्यप्रकाश माविमा ८० हजारको सहयोग हस्तान्तरण(१६ तस्वीर)

Posted on March 18, 2017 | views : 1622 | पर्बत - PBT

पर्वत ।   रोट्याक्ट क्लब अफ पर्वतका अध्यक्ष आरसी पौडेलले आफ्नो व्यक्तिगत रुपमा दुर्लुङ कोट र सोहि स्थानमा रहेको सुर्यप्रकाश माविमा ८१ हजार बराबरको समाग्री हस्तान्तरण गरेका छन् ।  रोट्याक्ट क्लब अफ पर्वतको सप्ताहव्यापी कार्यक्रम अन्तरगत उनले पाँचौ दिनमा व्यक्तिगतरुपमा दुर्लुङकोटलाई ५० था

Read More

स्थानीय तहमा किचलो शुरु - यसरी परिर्वतन गर्न स्थानीय तहको केन्द्र

Posted on March 17, 2017 | views : 1405 | पर्बत - PBT

जलजला गाउँपालिकाका नागरीक आन्दोलन आयोगले राखेको केन्द्र अमान्य भएको भन्दै आन्दोलनमा होमिएका छन् । अनुकुल र सुरक्षित भुवनोट, बस्ती विकासको सम्भावना, पुर्वाधारको उपलब्धता र प्रशासनीक सुगमताका आधारमा मिलनचोकलाई केन्द्र कायम गर्नुपर्ने माग राख्दै जलजला गाउँपालिका स्थानीय बासी आन्दोलित बनेका हुन् । स्थान

Read More

संघीयताले ल्याएको किचलो ः पर्वतको जलजला गाउँपालिकामा आन्दोलन चर्कियो

Posted on March 16, 2017 | views : 3236 | पर्बत - PBT

पर्वत । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले देशमा अर्को द्वन्द्व मच्चाउने बताउँदै आएका छन् । यहि फागुन २७ गतेदेखि लागू भएको स्थानीय तहको केन्द्र पायक नपरेको भन्दै पर्वतमा आन्दोलन शुरु भएको छ ।  उत्तरी पर्वतको जलजला गाउँपालिकाको केन्द्र मिलनचोक क्षेत्रमा कायम गर्नुपर

Read More

मृगौला पीडित संगितालाई प्रबासी नेपाली मन्च स्पेनको आर्थिक सहयोग

Posted on March 15, 2017 | views : 1910 | पर्बत - PBT

पर्वत ।  प्रबासी नेपाली मन्च स्पेन को सहयोग मा पर्वत खुर्कोट कि मृगौला पीडित सङ्गिता शर्मा लाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । नेकपा एमाले पर्वत को कार्यलय मा भएको एक कार्यक्रम मा रु १७५०० एमाले जिल्ला अध्यक्ष पदम गिरि ले पीडित शर्मा का बुबा टंक प्रसाद पौडेल लाई हस्तान्तरण गर्नु भएको हो ।प्

Read More

हेनुहोस् तपाई गाउँपालिकाको कुन वडामा पर्नुभयो ?

Posted on March 11, 2017 | views : 3783 | पर्बत - PBT

पर्वत । पर्वतमा २ नगरपालिका र छ गाउँपालिकाका राजपत्रमा प्रकाशित भएको छ । पुरानो संरचनाको गाविस र नगरपालिका खारेज भएको छ । गाविस र नगरपालिकाको नयाँ संरचना कार्यान्वयन भएको छ । शुक्रबार सार्वजनिक भएको नयाँ संरचनाले विभिन्न गाविसमा समेत जनताको सुगमता र भौगोलिक अवस्थाको आधारमा वडा विभाजन गरिएको छ । 

Read More

धौलागिरि अञ्चलमा कुखुरा प्रतिबन्ध

Posted on March 08, 2017 | views : 1651 | पर्बत - PBT

फागुन २५, पर्वत । कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि धौलागिरि अञ्चल प्रवेश गर्ने नाकाबाटै कुखुरा आयतमा प्रतिबन्ध लगाइएको छ । धौलागिरि अञ्चलको नाकामा पर्ने पर्वतबाटै पक्षी तथा पक्षीजन्य पदार्थ भित्र्याउन रोक लगाइएको हो ।  जिल्ला पशुसेवा कार्यालयले मङ्गलबार देखि नै कुखुरा ओसारपसारमा पूर्णरुपले प

Read More

माओवादी केन्द्र पर्वतको पहलमा अर्थ मन्त्रालयबाट ५ करोडको योजना स्वीकृत (तालिका सहित)

Posted on February 22, 2017 | views : 3080 | पर्बत - PBT

महेन्द्र केसी पर्वत । नेकपा माओवादी केन्द्र पर्वतको पहलमा पर्वतको विकासको लागि अर्थ मन्त्रालयबाट ५ करोड बराबरका योजनाहरु स्वीकृत भएका छन् । माओवादी केन्द्रको पहलमा पर्वतको विकासको लागि २२ वटा योजनाहरु अर्थ मन्त्रालयबाट स्वीकृत भएका हुन् । माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं पूर्व सांसद राजकाजी

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 21724 | पर्बत - PBT

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

पाँचौ पर्वत महोत्सव टिकट काटेर ४५ हजारले अबलोकन गरे

Posted on February 04, 2017 | views : 1436 | पर्बत - PBT

पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव आज सकिदै छ । यहि माघ १३ देखि शुरु भएको पाँचौ पर्वत महोत्सव विवाद र आलोचनाका विच आज समापन हुदैछ । महोत्सवमा भएका विभिन्न घटना तथा परिघटनाका कारणले महोत्सव हालसम्मकै आलोचित र आरोपित बनेको छ । विगतका महोत्सवमा आर्थिक पादर्शीता नहुने गरे

Read More

मोदीखोलामा पुल निर्माण कार्य ठप्प

Posted on January 28, 2017 | views : 5982 | पर्बत - PBT

माघ १५, पर्वत । पर्वतको सदरमुकाम नजिकै मोदीखोलामा निर्माण हुन लागेको मोटरेबल पुलको निर्माण कार्यमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।  कुल रु तीन करोड ५० लाखको लागतमा मोदीबेनीमा निर्माण गर्न लागिएको पुलमा स्थानीय बासिन्दाले अवरोध गर्दा निर्माण कार्य रोकिएको छ । प्रसिद्ध ऐतिहासिक तथा पौराणिक स

Read More

पाँचौ पर्वत महोत्सव महोत्सव प्रचारका लागि जलयात्रा

Posted on January 22, 2017 | views : 2003 | पर्बत - PBT

महेन्द्र केसी, पर्वत । सहासिक खेल ¥याफ्टिङ (जलयात्रा) का लागि उत्कृष्ठ ६ हजार खोला अझै पनि प्रयोगविहिन छन् । नेपालमा ¥याफटिङ शुरु भएको ६ दशक वितिसक्दा पनि उपयुक्त खोलाहरु प्रयोगविहिन हुदाँ लाखौं रुपैयाँ बराबरको आम्दानी गुमाउनु परेको छ । १० बर्षदेखि जलयात्रा पेशमा सक्रिय रहेका साजन गुरुङ खोला र नदीक

Read More

इलाका ३ र ४ को इलाका गोष्ठि सम्पन्न ,सडक पूर्वधारमा प्रथाकिता

Posted on January 20, 2017 | views : 1440 | पर्बत - PBT

महेन्द्र केसी पर्वत, पर्वतको ईलाका नम्बर ३ र ४ को ईलाकास्तरिय गोष्ठि विहिबार डिमुवा बजारमा सम्पन्न भएको छ । इलाका गोष्ठिमा सहभागी रहेका ६ गाउँविकास समितिले बढीमात्रमा सडकको विकास र झोलुङ पुल निर्माण तथा मोटरवल पुलको माग गरेका छन् ।  राज्यको पुर्नसंरचना अन्तरगत मोदी गाउँपालीमा समेत पर्ने उक्त क

Read More

पूर्णिमाको सहयोग मृगौला पीडितलाई

Posted on January 18, 2017 | views : 1531 | पर्बत - PBT

महेन्द्र केसी  पर्वत । सेवानै धर्म हो भन्ने स्लोकको महिमा विरलैले बुझ्ने गरेका छन् । समाजमा सेवाको लागि भन्दा पनि आफ्नो फाइदाका लागि काम गर्नेहरु निकै भेटिने गर्छन् । कलिला बालबालिकाहरु त आफू खुसी हुन पाए अरु केहि चाहिदैन भन्ने भावनाका हुन्छन् तर कक्षा ९ मा पढ्ने यहाँकी एक स्कुले बालिकाले आफ्नो

Read More

पाँचौ पर्वत महोत्सवको उद्घाटन प्रधानमन्त्रीले गर्ने

Posted on January 16, 2017 | views : 1718 | पर्बत - PBT

महेन्द्र केसी पर्वत । प्रत्येक तीन–तीन वर्षमा आयोजना गरिने पर्वत महोत्सवको नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन् । महोत्सवको उद्घाटनको लागि प्रधानमन्त्रीलाई निमन्त्रणा गरिएको र ग्रीन सिंग्नल समेत मिलेको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।  यहि माघ १३ गतेद

Read More

कालिका मन्दिरमा ६ महिनामा ४७ लाख भेटी

Posted on January 15, 2017 | views : 1415 | पर्बत - PBT

पर्वत ।  प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा आ।ब ०७३।७४ को पहिलो छ महिनामा जम्मा रु ४६ लाख ९८ हजार ८ सय १२ रुपैयां  संकलन भएको छ ।  यो रकम गत आ।ब।को तुलनामा ७ लाख ५६ हजार ४ सय २६ रुपैयांले बढी हो । ०७२।७३ को पहिलो छ महिनामा ३९ लाख ४२ हजार ३ सय ८६ रुपैयां जम्मा भएको थियो ।  यो

Read More

तीन मृगौला पीडितलाई आर्थिक सहयोग

Posted on January 10, 2017 | views : 2046 | पर्बत - PBT

महेन्द्र केसी  पर्वत । जिल्लामा रहेका तीन मृगौला पीडितलाई पर्वत सेवा समाज नेपालले एक कार्यक्रमको आयोजना गरी सहयोग सहयोग हस्तान्तरण गरेको छ । मातृभूमिका लागि पर्वत सेवा समाज नेपाल नाम रहेको उक्त संस्थाले शनिबार एक कार्यक्रमको आयोजना गरी मृगौला पीडितलाई सहयोग रकम हस्तान्तरण गरेको हो । कुश्मा नगर

Read More

यस्तो छ धौलागिरीको स्थानीय पुर्नसंरचना

Posted on January 10, 2017 | views : 2048 | पर्बत - PBT

महेन्द्र केसी , पर्वत । पर्वतमा २ नगरपालिका सहित सात वटा स्थानीय तह हुने भएका छन् । स्थानीय निकायको पुनःसंरचना गर्न गठित ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले  शुक्रबार सरकारलाई बुझाएको प्रतिबेदनमा पर्वतमा दुइ नगरपालिका र ५ गाउँपालिका

Read More

कुश्माको बजेट साढे १६ करोड

Posted on January 06, 2017 | views : 1457 | पर्बत - PBT

पुस २२, पर्वत । कुश्मा नगरपालिकाको चौथो नगरपरिषद्ले आगामी आव ०७४÷०७५ का लागि रु १६ करोड ४० लाख ४२ हजार बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।  नगरपालिकाका कार्यकारी अधिकृत कुमानसिंह गुरुङले आगामी आर्थिक वर्षको बजेट, निति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गर्नुभएको हो । सोअनुसार प

Read More

कुश्मा नगरपालिकाको नगरपरिषद सम्पन्न आव ०७४।७५ लागि १६ करोड ४० लाख ४२ हजारको बजेट सार्वजानिक

Posted on January 06, 2017 | views : 2234 | पर्बत - PBT

महेन्द्र केसी, पर्वत । कुश्मा नगरपालिकाको नगरपरिषद सम्पन्न भएको छ । नगरपरिषदले आव  ०७४।७५ का लागि  १६ करोड ४० लाख ४२ हजार ५ सयको कुल बजेटको प्रस्ताब गरेको छ । कुश्मा नगरपालिकाका कार्याकारी प्रमुख कुमानसिंङ गुरुङले कुश्मा नगरपालिकाको नगरपरिषद मार्फत आव ०७४।०७५ का लागि रकम बाँडफाँड तथा विनि

Read More

पर्वत महोत्सवमा भएको आम्दानीले कुस्मामा सिटीहल र खेलमैदान निर्माण गरिने

Posted on January 05, 2017 | views : 1496 | पर्बत - PBT

महेन्द्र केसी पर्वत । पाँचौ पर्वत महोत्सवबाट भएको आम्दानीले जिल्लामा सिटीहल निर्माण तथा खेलकुद मैदान निर्माण गरिने भएको छ । महोत्सवबाट भएको आम्दानीबाट जिल्लामा सिटी महल तथा खेलकुद मैदान बनाउने र पर्यटकीय क्षेत्रको विकासको लागि महोत्सवको आयोजना भएको पाँचौ पर्वत महोत्सवका मुल संयोजक हरिओम शर्माले बताए

Read More

हुवासमा नेपाल राष्ट्रिय उद्योग व्यपार पैँयू इलाका समिति गठन

Posted on January 04, 2017 | views : 1451 | पर्बत - PBT

पर्वत । जिल्लाको दक्षिण भेगलाई समेट्ने गरी हुवासमा उद्योग व्यापार संगठन विस्तार गरिएको छ । दक्षिण भेगको मुख्य बजार हुवास, शालिग्रामलाई समेट्ने गरी मेख बहादुर रानाको संयोजकमा ११ सदस्यीय  नेपाल राष्ट्रिय उधोग ब्यपार संगठन पर्वतको पैँयूं ईलाका समिती गठन गरिएको हो ।  समितिको उपाध्यक्षमा सिता

Read More

आन्दोलनले लोकमार्गको काम ठप्प

Posted on January 01, 2017 | views : 6213 | पर्बत - PBT

पुस १७, पर्वत । कालीगण्डकी लोकमार्ग निर्माणको क्रममा सिँचाइ नहर पुरिएपछि कृषक आन्दोलित बनेका छन् ।  खाद्यान्न उत्पादनको मुख्य पकेट क्षेत्र फलेवासका बासिन्दा आन्दोलनमा उत्रेपछि लोकमार्गको निर्माण कार्य ठप्प बनेको छ । देवीस्थान गाविस–७, ८ र ९ तथा मुडिकुवा गाविसको–५ नं वडामा सिँचाइ गर्न निर्मित फल

Read More