अर्थ/विकास | पर्बत - PBT


पाँचौं पर्वत महोत्सवको अन्तिम तयारीमा जुट्दै

Posted on December 26, 2016 | views : 1524 | पर्बत - PBT

पर्वत ।पर्वत । पर्वतमा आयोजना गरिएको पाँचौ पर्वत महोत्सवलाई विगत वर्षका महोत्सवभन्दा व्यापक बनाउने आयोजकले जनाएको छ । आइतबार आयोजक पर्वत उद्योग वाणिज्य संघले महोत्सवको     तयारीका बारेमा सञ्चारकर्मीहरुलाई त्यस्तो जानकारी दिएको हो ।  विगत वर्ष झै जिल्लाको पर्यटन, कृषि, लघु तथा घरेलु उ

Read More

६० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Posted on December 25, 2016 | views : 1662 | पर्बत - PBT

पर्वत ।  जिल्लामा     रहेका दुइ संस्थाले छुट्टाछुट्टै विद्यालयमा शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेका छन् ।   सामाजिक तथा मानविय क्षेत्रमा काम गर्दै  आइरहेको जिल्लामा रहेको सवैभन्दा जेठो र पुरानो पर्वत मिलन क्लब र सर्पोट नेटकर्व फाउडेशनले छुट्टा छुट्टै कार्यक्रमको आयोजना ग

Read More

सुन्तला उत्सव तथा कृषि प्रदर्शनी मेला सम्पन्न

Posted on December 14, 2016 | views : 1533 | पर्बत - PBT

मंसिर २९ गते । जिल्लाको सुन्तलाको प्रचारप्रसार तथा  जिल्लाको कृषिको विकासको लागि आयोजना गरिएको सुन्तला महोत्सव तथा कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ ।  बागलुङ ्सिगानामा आयोजना गरिएको पाँच दिने सुन्तला तथा कृषि प्रदर्शनी मेला सकिएको हो । पाँच दिन सम्म सञ्चालन भएको सुन्तला उस्तव एवं कृषि मे

Read More

रुविनाको स्मृतिमा ५० हजारको अक्षयकोषको स्थापना

Posted on December 11, 2016 | views : 1352 | पर्बत - PBT

मंसिर २६ पर्वत । जिल्लाकी एक स्वास्थ्यकर्मीको निधन भएपछि उनको सम्झनामा अक्षयकोषको स्थापना गरिएको छ । माझफाँट ३  कि तेजकुमारी गैरे ‘रुविना’को सम्झनामा ५० हजार बराबरको स्मृति कोषको स्थापना गरिएको हो । बेनीस्थित दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थमा आयोजित शोक सभाको अवसरमा संस्थाकी सेयर सदस्य समेत

Read More

अधिकांश सहकारीमा महिला श्रम शोषण

Posted on December 10, 2016 | views : 1492 | पर्बत - PBT

पर्वत मंसिर २५ गते । जिल्लामा संचालनमा रहेका अधिकांश सहकारीले ग्राहकबर्गलाई मात्रै नभइ महिलाहरुको श्रम शोषणा गरेको भेटिएको छ । सहकारी संघसंस्थाहरुले बचत उठाउनको लागि महिलाहरुको प्रयोग गर्ने तर  पारिश्रमिक भने सोही अनुसारको नदिने गरेको देखिएको छ । जिल्लाको एक सहकारी संस्थामा काम गर्ने युवतीका अन

Read More

तीन मृगौला पीडितलाई सहयोग

Posted on December 05, 2016 | views : 1422 | पर्बत - PBT

मंसिर २० पर्वत ।समाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको पर्वत सेवा समाजले तीन जना मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । पर्वत जिल्ला राम्जा देउराली गाविस वडा नं. ३ गोतामेथर निवासी अनिता शर्मा, बाजुङ गाविस वडा नं. ४ निवासी गम्भीरा वियोगी र कुश्मा नगरपालिका खुर्कोट निवासी संगीता शर्मालाई समाजले जनही १०÷

Read More

“कृषि पत्रकारिता” पुरस्कारबाट तिवारी पुरस्कृत

Posted on December 05, 2016 | views : 1406 | पर्बत - PBT

मंसिर २० पर्वत ।  नेपाल पत्रकार महासंघ पर्वतका सचिव छविलला तिवारी सम्मानीत भएका छन् ।      नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)ले हरेक वर्ष प्रदान गर्ने ‘कृषि पत्रकारिता पुरस्कार’ बाट उनी सम्मानीत भएका हुन् । पत्रकारीताको माध्यमबाट दिगो विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह

Read More

धाइरिङबासीद्वारा कालिगण्डकी प्रसारण करिडोरको विरोध

Posted on December 05, 2016 | views : 1437 | पर्बत - PBT

२० पर्वत ।निर्माणधिन अवस्थामा रहेको कालीगण्डकी     करिडोरको २२० केभी क्षमताको     प्रशारण लाइनको पर्वत धाइरिङका स्थानीयवासीहरुले विरोध गरेका     छन् ।    आयोजनाको धाइरिङ खण्ड अन्तर्गत पर्ने सल्यानको फाँटबाट प्रसारण लाइन विस्त

Read More

ऐन विपरित जिल्ला प्रशासन कार्यालय पर्वतको भवन निर्माण हुदै

Posted on December 04, 2016 | views : 1565 | पर्बत - PBT

मंसिर १९ पर्वत । जिल्लामा  रहेका सरकारी कार्यालयहरु भवन ऐन विपरीत बनेका पाइएको छ ।  पहिले बनेका सरकारी कार्यालयहरुको नक्सा पास हुन नसक्नु स्वाभिवकनै होला तर कुश्मा नगरपालिका बनेको तीन बर्षसम्म पनि सरकारी कार्यालयहरुले भवन ऐन विपरीत बनेका भवनहरु नक्सा पास हुन नसक्नु र नियम विपरीत सरकारी भवन

Read More

निर्माण सम्पन्न भएको हप्तादिन नपुग्दै पुल हल्लिन थाल्यो

Posted on December 04, 2016 | views : 1271 | पर्बत - PBT

मंसिर १९ पर्वत । अग्ला पुलै पुलको जिल्लाका रुपमा पर्वत जिल्ला चिनिनै गर्दा जिल्लामा भर्खमात्रै सम्पन्न भएको पुलको निकै आलोचना हुन थालेको छ ।बडागाउँ मुडिकुवा झोलुङ्गे पुल निर्माण सम्पन्न भएर सर्वसाधरणको लागि खुला गरेको हप्ता दिन वित्न नपाउँदै पुल हल्लीन थालेपछि सर्वसाधरणहरु चिन्तित बनेका छन् । 

Read More

आठ लघुजलविद्युत् आयोजना बन्द

Posted on December 03, 2016 | views : 2121 | पर्बत - PBT

मङ्सिर १८, पर्वत । विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पु¥याउने भन्दै लाखौँ रकम लगानी भएका यहाँका अधिकांश लघुजलविद्युत् आयोजना बन्द भएका छन् ।  डेढ दशक अघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजनामध्ये आठ आयोजना पूर्ण रुपमा बन्द भएका हुन् । हाल

Read More

पर्वतका आठ लघुजलविद्युत् आयोजना बन्द

Posted on December 03, 2016 | views : 1247 | पर्बत - PBT

मङ्सिर १८, पर्वत । विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पु¥याउने भन्दै लाखौँ रकम लगानी भएका यहाँका अधिकांश लघुजलविद्युत् आयोजना बन्द भएका छन् ।  डेढ दशक अघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजनामध्ये आठ आयोजना पूर्ण रुपमा बन्द भएका हुन् । हाल

Read More

पाचौ पर्वत महोत्सवको तयारी तिब्र

Posted on November 27, 2016 | views : 1477 | पर्बत - PBT

मंसिर १२ पर्वत ।पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा  पाँचौ पर्वत महोत्सव सफल पार्नको लागि यतिबेला तिब्र रुपमा कामको थलानी हुदैछ ।     विभिन्न ४६ वटा उपसमिति निर्माण गरी उद्योग बाणिज्य संघ पर्वतले कामको जिम्मेवारी बाँडफाँड गरी महोत्सवको तयारीलाई तिब्र   

Read More

तलब बढ्नु स्वभाविक हो–सांसद

Posted on November 25, 2016 | views : 2131 | पर्बत - PBT

मंसिर १० पर्वत ।व्यवस्थापिका संसदको तलव वृद्धिको सर्वसाधारणले निन्दा गरेका छन् । पर्वतका सांसदहरुले भने तलव बृद्धि स्वभाविक भएको बताउँछन् । सांसदहरुको तलव वृद्धिबारे सर्वसाधारणले आलोचना गरेका छन् । तपाईको भन्नु के छ ? भन्ने प्रश्नमा नेपाली कांग्रेसका सांसद अर्जुन प्रसाद जोशीले भन्छन् – ‘तलव वृद्धि स

Read More

राजनीति भागबण्डामा पर्वतको पुर्नसंरचना कार्तिकभित्र प्रतिबेदन बुझाउन असफल

Posted on November 16, 2016 | views : 1673 | पर्बत - PBT

मङ्सिर १, पर्वत । स्थानीय तहको पुर्नसंरचनामा राजनीतिक खिचानी हुन थालेपछि पर्वतमा स्थानीय तहको संख्या टुंगो लगाउन सकेको छैन । आयोगले कार्तिक महिनाभित्र नै प्रतिबेदन बुझाउन  जिल्लाहरुलाई सुचित गरेता पनि पर्वतको भने संख्यामा विवाद दिनप्रति दिन बढ्दै गइरहेको छ । शिर्ष तीन दलहरु विच आपसमा समझदारी न

Read More

जिल्ला अदालतको ६ करोड बेरुजु

Posted on November 16, 2016 | views : 1344 | पर्बत - PBT

महेन्द्र केसी पर्वत । जिल्ला अदालत पर्वतको ६ करोड बेरुजु रकम फछ्यौट हुन बाँकी रहेको छ । विभिन्न अपराधमा कसुर ठहरि दण्ड जरिवाना सजाय तोकिएकाहरुबाट अदालतले ६ करोड ५२ लाख ७८ हजार ५ सय ५५ पैसा फछ्यौट गर्न बाँकी रहेको छ । गत बर्षको जिम्मेवारी सरी आएको ६ करोड ४९ लाख १७ हजार ६५ रुपैयाँ ५५ पैसा  र यस ब

Read More

सडक मर्मतमा ट्याक्सी व्यवसायी आफै कस्सिए

Posted on November 09, 2016 | views : 1426 | पर्बत - PBT

कार्तिक २४ पर्वत ।नेपालका अग्ला पुलहरुले घेरिएको पर्वत सदरमुकाम कुश्मा बजार भन्दा जति आनन्द लाग्छ ती पुलहरुमा जाने बाटो सम्झनु भयो भने उस्तै पिडा हुने अबस्था छ । कुश्मा नगरपालिकाले नेपाल टेलिकमको कार्यालयदेखि बडागाउँ कैयाँ झोलुङ्गे पुलसम्म जाने सडक कालोपत्र र विस्तार गर्नको लागि ५० लाखको विनियोजन गर

Read More

१० बर्षमा बेरोजगार अन्त्य हुन्छ: मन्त्री जोशी

Posted on November 06, 2016 | views : 1853 | पर्बत - PBT

कार्तिक २१, पर्वत । उद्योग मन्त्री नविन्द्रराज जोशीले १० बर्षमा बेरोजगारको समस्या हट्ने दाबी गरेका छन् । देशैभर सरकारी उद्योग धन्दाहरु बन्द भएको बेला नेपाल सरकारका उद्योग मन्त्री नबिन्द्रराज जोशीले १० बर्षमा बेरोजगार हुने दाबी गरेका हुन । शनिवार कुश्मामा उद्योग बाणिज्य संघ पर्वतले आयोजना गरेको पत्र

Read More

पर्बतको आधा दर्जन गाविसमा सडक पहुँच पुग्ने गरि कालोपत्र सुरु

Posted on October 28, 2016 | views : 1709 | पर्बत - PBT

कात्तिक १२, फलेवास (पर्वत) | पर्वतको खुर्कोटदेखि विभिन्न आधा दर्जन गाविसमा सडक पहुँच पुर्याउने गरी घुम्ती लाम्पाटा सडकको कालोपत्र गर्ने कार्य सुरु भएको छ । सडक डिभिजन कार्यालय बागलुङले पोखरा–बागलुङ राजमार्गअन्तर्गतको घुम्तीदेखि चार किलोमिटर सडक कालोपत्र गर्न सुरु गरेको हो ।  उक्त सडकको शिलान्या

Read More

डिमुवा सहकारीको पहिलो साधारणसभा सम्पन्न

Posted on October 24, 2016 | views : 1662 | पर्बत - PBT

कार्तिक ८ पर्वत । जिल्लाको डिमुवा बजारमा रहेको डिमुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।      सो साधारण सभाको प्रमुख अतिथिको रुपमा बोल्दै  राष्ट्रिय बाणिज्य बैंक पातिचौरका शाखा प्रबन्धक प्रेम प्रसाद सुबेदीले गरीब तथा न्यून आय भएका ज

Read More

पर्वतका ग्रामीण सडक मर्मतको काम सुरु

Posted on October 22, 2016 | views : 1924 | पर्बत - PBT

कात्तिक ६, पर्वत । जिल्लाको सदरमुकाम कुश्माबजारबाट सबै गाविसमा पुग्न सकिने गरी ग्रामीण सडकको मर्मत सुरु भएको छ ।  जिल्ला विकास समितिले २४ वटा सडकलाई छनोट ठेकेदारसँग मर्मतका लागि बुधबार ठेक्का सम्झौता गरेपछि मर्मतका काम सुरु भएको हो । दसैँअगावै सञ्चालन गर्ने तयारी भए पनि वर्षा नरोकिएको र ठेकेदा

Read More

विद्यालयलाई प्रवासीको सहयोग

Posted on October 20, 2016 | views : 1538 | पर्बत - PBT

साजन परियार/कात्तिक ४, पर्वत गत बैशाख १२ गतेको भुकम्पले भत्काएको पर्वतको एक विद्यालयको पुर्ननिर्माणका लागि प्रवासीले आर्थिक सहयोग गरेका छन् । जिल्लाको शंकरपोखरी –८ स्थित बालज्योती प्राथमिक विद्यालयको पुर्ननिर्माणका लागि रोजगारीका लागि लण्डन बस्दै आएका नेपालीहरुले  झण्डै साढे ५ लाख भन्दा बढि नगद

Read More

देशकै पहिलो यान्त्रिक पुलको कमाइ दसैँमा मात्र साढे १० लाख रुपैयाँ

Posted on October 17, 2016 | views : 2382 | पर्बत - PBT

कात्तिक १, फलेवास (पर्वत) । मुलुककै पहिलो व्यावसायिक यान्त्रिक पुल कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले यसबर्षको दसैँमा रु १० लाख ४१ हजार आम्दानी गरेको छ ।  केबुलकार मोडेलमा निर्माण गरिएको यान्त्रिक पुलले दसैँको प्रतिपदादेखि पूर्णिमासम्म रु आठ लाख ४१ हजारको कारोबार गरेको हो ।  कुश्मा–बलेवा

Read More

श्रीमानको सम्झानामा अक्षयकोष स्थापना

Posted on October 17, 2016 | views : 1214 | पर्बत - PBT

साजन परियार . कार्तिक १ पर्वत पर्वतको नाग्लिवाङ–३ निवासी गुथी रोकाहाले आफ्नो स्वर्गिय श्रीमानको सम्झानामा एक लाख बरावरको अक्षकोष स्थापना गरेका छन् । स्वर्गिय श्रीमान हड्क वहादु्र रोकाहाको पहिलो स्मृतिको अवसरमा अक्षकोष स्थापना गरिएको हो । रोकाहा परिवारले स्वर्गिय श्रीमानको सम्झानामा १ लाख ६

Read More

दुई लाखको लगानीले करोडको कारोबार थालेपछि...

Posted on October 16, 2016 | views : 1337 | पर्बत - PBT

असोज ३० पर्वत ।  सामान्य लगानीबाट करोडौँ कारोबार हुन थालेपछि पर्वतकी एक उद्यमी आफैमा दंग छिन् । सामान्य लाखबाट शुरु गरेको कारोबारवाट बार्षिक रुपमा करोडको कारोबार हुन थालेपछि पर्वत मल्लाज माझफाँटकी अनीता मल्ल केसी यतिबेला हर्षित छिन् ।    डेढ दशकअघि सुरु     गर

Read More

शुभलक्ष्मी सहकारीको अक्ष्यक्षमा श्रेष्ठ चयन

Posted on October 08, 2016 | views : 1861 | पर्बत - PBT

असोज २२ पर्वत । आठौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट शुभलक्ष्मी बहुउद्धेश्यीय सहकारी संस्था लि.को आठौं साधारण सभा तथा तेस्रो अधिवेशन कुश्मा सम्पन्न भएको     छ ।    साधारणसभा तथा तेस्रो अधिवेशनले विषमकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ

Read More

एक सातामा ३० करोडको कारोबार

Posted on October 08, 2016 | views : 1416 | पर्बत - PBT

महेन्द्र केसी, असोज २२ पर्वत ।  नेपाल बैंक लिमिटेड जिल्ला शाखा पर्वतले दशैमात्रै झण्डै ३० करोडको कारोबार भएको जनाएको छ । दशैको लागि एक करोड भन्दा बढीको नयाँ नोट वितरण गरेको बैकले जनाएको छ । आजको सहारान्यूज दैनिकले खबर छापेको छ । दशैको लागि अतिरित्त समयमा पनि सेवा दिएको नेपाल बैंकले एक सातामा ६

Read More

स्वास्थ्य परिक्षण नगरी मासु जन्य पशु पंक्षी विक्रि हुँदै

Posted on October 08, 2016 | views : 1921 | पर्बत - PBT

महेन्द्र केसी, असोज २२ पर्वत । पर्वत जिल्लामा स्वास्थ्य परीक्षण नगरी मासु जन्य पशु पंक्षी खरिद  बिक्री भइरहेका छन् ।     मासुको प्रयोजनका लागि खरिद बिक्रि हुने  पशु पंक्षीको  स्वास्थ्य परीक्षण गरिनु पर्ने भए पनि जिल्लामा भने त्यसो हुन सकेको छैन । सदरमुकाम क्षेत्रमा स्वा

Read More