अर्थ/विकास | पर्बत - PBT


प्रदेश र केन्द्रको क्षेत्र निर्धारण-प्रतिनिधिसभामा १६५, प्रदेशसभामा ३३० क्षेत्र (कहाँ कति हेर्नुहोस)

Posted on August 28, 2017 | views : 2767 | पर्बत - PBT

भदौ १२, पर्वत । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका गरी कुल ४९५ वटा निर्वाचन क्षेत्रको नक्सासहितको प्रतिवेदन तयार पारेको छ । नक्सा बनाउने कार्यले अझै पूर्णता पाएको छैन जसका कारण प्रतिबेदन बुझाउन ढिला भैराखेको छ । आयोगलाई निर्वाचन क्षेत्र निर्धारणका लागि भदौ १४ सम्मको समय तोकि

Read More

कुश्मा बलेवा यान्त्रिक पुलको एक बर्षमै १ करोड मुनाफा, १८ प्रतिशत मुनाफा वितरण

Posted on August 28, 2017 | views : 1781 | पर्बत - PBT

पर्वत । कुस्मा बलेवा यान्त्रिक पुलले एक बर्षमानै झण्डै १ करोड मुनाफा गर्न सफल भएको छ । यान्त्रिक पुल लिमिटेडले आर्थिक बर्ष ०७३÷०७४ मा ९० लाख ४७ हजार ३ सय ४७ रुपैंया मुनाफा गरेको हो । उक्त रकमको  १८ प्रतिशत शेयरधनीलाई वितरण गर्ने  यान्त्रिक पुल लि.ले जनाएको छ । ६ बर्षपहिले संचालनमा आएको या

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 19765 | पर्बत - PBT

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

बाग्लुङ बलेवादेखि हेलिमा सरर कसलाई कति समयको कति लाग्छ हेर्नुहोस्

Posted on August 25, 2017 | views : 2245 | पर्बत - PBT

बलेवा- नेपालमा हेलिकप्टर सेवा धेरैअघि देखि नै थियो। ठट्यौली गरेर ‘बच्चा हेलिकप्टर’ भनिने ‘अल्ट्रा लाइट’ को सेवा पनि पोखरा र आसपासका क्षेत्रमा केही वर्षदेखि उपलब्ध छ। अब भने नेपालमा ‘अल्ट्रा लाइटको दाजु’ र ‘हेलिकप्टरको भाइ’ भन्न मिल्ने ‘लाइट हेलिकप्टर’को सेवा पनि सुरु भएको छ। नेपाल नागरिक उड्डयन

Read More

सामुदायिक विद्युतिकरण बाहेकका काठे पोल हटाउदै

Posted on August 10, 2017 | views : 1436 | पर्बत - PBT

पर्वत ।  सामुदायिक बिद्युतीकरण भएका वडाबाहेक चालु आर्थिक बर्षमा काठेपोल बिस्थापित हुने भएको छ । नेपाल बिद्युत प्राधिकरण पर्वतले यसबर्ष कम्तीमा चार हजार काठे पोल बिस्थापित गर्ने जनाएको हो । सुमा काठका पोल गाडेर बिद्युतिकरण गरिएको भएपनि ती पोलहरु भाचिने र कुहिने समस्याले यसबर्ष सबै काठका पोल बिस्

Read More

पर्वतको तिलाहार धुँवामुक्त बन्दै

Posted on August 07, 2017 | views : 1592 | पर्बत - PBT

पर्वत,। पर्वत जिल्लाको मोदी गाउँपालिका ६ तिलाहारलाई धुँवामुक्त बनाउने तयारी शुरु भएको छ । साविकको तिलाहार गाविसका सवै घरधुरीमा सुधारिएको चुल्हो निर्माण गर्ने र आगामी दुई वर्ष भित्रमा धुवामुक्त वडा घोषणा गर्ने तयारीमा जुटेको वडाअध्यक्ष विमल लामिछानेले जानकारी दिनुभयो । धुवामुक्त वडाका लागि पहिलो चर

Read More

सोर्डेक नेपालकोे बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

Posted on August 06, 2017 | views : 1441 | पर्बत - PBT

पर्वत ।पर्वतमा क्रियाशिल गैरसरकारी संस्था समाज कल्याण श्रोत विकास केन्द्र सोडेक नेपालले गत आर्थिक वर्षमा गरिएका कार्यक्रमहरुको बार्षिक समिक्षा      गरेको छ । जिल्लामा दर्जनौ गैरसरकारी संस्थाहरु संचालनमा आएका बेला उक्त संस्थाले पहिलोपटक बार्षिक समिक्षा गरेको हो । शिक्षा, स्वास्थ्य, खा

Read More

पहिरोको जोखिमका कारण बेनी–जोमसोम सडकमा रातको समयमा सवारी सञ्चालन बन्द गरिने

Posted on July 18, 2017 | views : 1452 | पर्बत - PBT

३ साउन, पर्वत । पहिरोको जोखिमका कारण बेनी–जोमसोम सडकमा रातको समयमा सवारी सञ्चालन बन्द गरिने भएको छ । पहिरोको जोखिम रहेको सडकमा भौतिक र मानवीय क्षति हुन सक्ने खतरालाई दृष्टिगत गरी रातको समयमा सवारी सञ्चालन नगर्ने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी नायब उपरीक्षक वसुन्

Read More

राष्ट्रिय गौरबको कालीगण्डकी करिडोरको ट्याक खुल्यो

Posted on July 08, 2017 | views : 1588 | पर्बत - PBT

चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी करिडोरको ट्याक खुलेको छ । नेपाली सेनाको निर्माण कार्यदलले करिडोरको बागलुङ खण्डमा बाँकी रहेको २६ किलोमिटरमा नयाँ ट्र्याक निर्माण गरेपछि भारतको सुनौली नाकादेखि चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका (उपल्लो मुस्ताङ) सम्मको ३ सय ४५ किलोमिटर दुरीको ट

Read More

पर्वतमा सांसद क्षेत्र विकास कोषबाट सञ्चालित आयोजनाहरुमा डुब्लिकेशन

Posted on July 06, 2017 | views : 1688 | पर्बत - PBT

महेन्द्र जिसी  पर्वत । जिल्ला समवन्य समितिबाट संञ्चालित योजनाहरुमध्ये सांसद निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गतका योजनाहरुमा गुणस्तरीय नभएको पाइएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विशेष का र्यक्रमबाट सञ्चालित अधिकाँस आयोजनाहरुमा डुब्लीकेशन भएको पाइएको छ । निर्वाचन क्षेत्र नं २

Read More

पर्वतमा सांसद क्षेत्र विकास कोषबाट सञ्चालित आयोजनाहरुमा डुब्लिकेशन

Posted on July 06, 2017 | views : 1545 | पर्बत - PBT

महेन्द्र जिसी  पर्वत/ असार । जिल्ला समवन्य समितिबाट संञ्चालित योजनाहरुमध्ये सांसद निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गतका योजनाहरुमा गुणस्तरीय नभएको पाइएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विशेष का र्यक्रमबाट सञ्चालित अधिकाँस आयोजनाहरुमा डुब्लीकेशन भएको पाइएको छ । निर

Read More

स्वदेशमै केही गर्छु भनी उद्योग खोलेका एक युवाको पीडा

Posted on June 26, 2017 | views : 1522 | पर्बत - PBT

पर्वत ।मुहार कालो दारीले झ्याप्प ढाकिएको, पहेलो टिसर्ट अनि टिसर्टमा हिन्दु धर्म जागरण लेखिएको अक्षर, देख्दैमा साधु जस्तो देखिने एक युवक सहारा न्युज दैनिकको अफिसमा आइपुग्छन् । झोलाबाट केही थान बल पेन देखाउछन् अनि आफ्नो पीडा र दुःखेसोको पोका फुकाउछन् । एक २९ वर्षीय युवा अर्जुन थापा जो कतारमा ५,६

Read More

कागबेनी–मुक्तिनाथ सडक कालोपत्रे हुदै

Posted on June 26, 2017 | views : 1419 | पर्बत - PBT

पर्वत ।हिन्दु तथा बौद्धिष्ट धर्मावलम्बीहरुको आस्थाको धरोहर एवम् पर्यटकीय गन्तव्य कागबेनी–मुक्तिनाथ सडक खण्डमा सोमबारदेखि कालोपत्रेको काम सुरु हुने भएको छ ।  यो मुस्ताङ जिल्लाकै पहिलो कालोपत्रे सडक हुनेछ। ठेकेदार र प्राविधिकको अनुरोधमा कालोपत्रेका लागि डेढ महिना सडकमा सवारी आवगमनमा रोक लगाइएको

Read More

सुकुम्बासी माझी बस्तीमा सोलारबत्तीको उज्यालो

Posted on June 24, 2017 | views : 1667 | पर्बत - PBT

पर्वत/ कालीगण्डकी किनारमा रहेको माझी समुदायको सुकुम्बासी बस्तीका बासिन्दाले शनिबार देखि सोलारबत्तीको उज्यालोमा रातकाट्न पाउने भएका छन । सामाजिक क्षेत्रमा क्रियाशील रोटरी क्लब अफ पर्वतले पर्वतको मालढुङ्गामा रहेको माझी बस्तीमा सोलार बत्ती हस्तान्तरण गरेपनि उनीहरुले उज्यालोमा रात काट्न पाएका हुन । नद

Read More

पोखरा-मुस्ताङ सडकमा एआइआइबीले लगानी गर्ने

Posted on June 22, 2017 | views : 1758 | पर्बत - PBT

दिलीप पौडेल काठमाडौ, असार ६-पोखरा–मुस्ताङ सडकको स्तरोन्नति गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)ले लगानी गर्ने तत्परता देखाएको छ। प्रदेश नं ४ लाई उत्तरी छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड्ने कोरला नाकासम्म सडक पुर्‍याउन पोखरा–पर्वत–बेनी–मुस्ताङ सडक निर्माण गर्न एआइआइबीले लगानी गर्ने

Read More

देउरलाीमा एक घर एक धारा अभियान

Posted on June 18, 2017 | views : 1348 | पर्बत - PBT

 स्वच्छ, सफा र शुद्ध खानेपानी, उपभोक्ताको अधिकार सुनुश्चित गर्नको लागि जिल्लाको मोदीगाउँपालिका ३ मा एकघर एक धाराको नीति अबलम्बन गरिने भएको छ ।  मोदी गाउँपालिका ३ देउरालीको  घुरुङ्गामा सांसद अर्जुनप्रसाद जोशीको पहलमा कुल ७१ लाखको लागतमा घुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समुह मार्फ

Read More

आजदेखि कोरला नाका नजिक अन्तरदेशीय व्यापारमेला

Posted on June 15, 2017 | views : 1268 | पर्बत - PBT

हिमालपराीको जिल्ला मुस्ताङको कोरला नाकानजिक आजदेखि चीन र नेपालबीचको अन्तरदेशीय व्यापारमेला सञ्चालन भएको छ । नेपाल र चीनबीचको सीमावर्ती कोरला नाकाको क्षेत्रदेखि चिनियाँ भूमिको करीब १० किलोमिटरभित्र ढुङ्वानसेनस्थित समथर क्षेत्रमा मेला सञ्चालन हुँदै आएको छ ।   दुई देशबीचको धर्म, संस्कृति र सभ्यताक

Read More

आठ सामुदायिक विद्यालयमा लायन्स क्लबको सहयोग

Posted on June 08, 2017 | views : 1756 | पर्बत - PBT

महेन्द्र केसी, पर्वत ।  सामाजिक क्षेत्रमा क्रियाशिल रहेको लायन्स क्लब अफ कुश्मा सिटिले जिल्लाका आठ वटा सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । ठाकुरबहादुर पौडेल र लायन्स कुस्मा सिटीकी संस्थापक सदस्य उषा पौडेल भण्डारीको सक्रियतामा जापानमा रहेको लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 33968 | पर्बत - PBT

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

बागलुङ कालिकामा ३ सय ११ दिनमा १ करोड संकलन

Posted on May 23, 2017 | views : 2183 | पर्बत - PBT

बागलुङमा अवस्थित प्रसिद्ध ऐतिहासिक शक्तिपिठ कालिका भगवती मन्दिरमा पछिल्लो समय भेटी संकलन बढ्दै गैरहेको छ । व्यवस्थापन समितिको सक्रियताले भक्तजन एवं दर्शनार्थिहरुको आगमन बढ्दै गैरहेको छ । मन्दिर परिसरमा भएका सुधारका प्रयास तथा पारदर्शिताका कारण भेटी संकलन उल्लेख्य मात्रमा बढेको पाइन्छ । गत आर्थिक बर

Read More

बागलुङ कालिकामा बैशाखको भेटी साडे ११ लाख

Posted on May 17, 2017 | views : 1410 | पर्बत - PBT

प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा बैशाख महिनामा ११ लाख ६१ हजार ७ सय ४५ रुपैयां संकलन भएको छ । यसै गरी यो महिनामा जम्मा रु ७४ हजार ८ सय ८७ रुपैयां खर्च भएको छ ।  बैशाख महिनाभर भएको आम्दानी बिवरण अनुसार भेटी ६ लाख ९८ हजार ३० रुपैयां, आर्थिक सहयोग २५ जनाबाट ३ हजार ५ सय ५० रुपैयां, चामल विक्

Read More

बैशाख दोस्रो साता २,१३,९८४ संकलन

Posted on May 01, 2017 | views : 1695 | पर्बत - PBT

प्रसिद्ध ऐतिहासिक बागलुङ कालिका भगवती मन्दिरमा बैशाख महिनाको दोस्रो साता जम्मा रु २ लाख १३ हजार ९ सय ८४ संकलन भएको छ । संकलित रकमको बिवरण अनुसार ८ गते ३४ हजार ९ सय ९५ रुपैयां, ९ गते ६५ हजार ५ सय ५४ रुपैयां, १० गते १६ हजार ७ सय ९० रुपैयां, ११ गते २२ हजार ७ सय १५ रुपैयां, १२ गते ४६ हजार ४० रुपैयां,

Read More

तल्लो मोदीखोला जलविद्युतले ग¥यो नब्बे प्रतिशत कार्य पुरा

Posted on April 30, 2017 | views : 1872 | पर्बत - PBT

पर्वत , पर्वतमा निर्माणाधिन २० मेघावाटको तल्लो मोदी जलविद्युत आयोजनाले ९० प्रतिशत कार्य पुरा भईसकेको जनाएको छ । आयोजनाले यही असार भित्र विद्युत उत्पादन गर्ने लक्ष्य लिई निर्माण कार्यलाई तिव्र पारेको हो ।  जलविद्युत आयोजनाका प्रवन्धक पवनकुमार यादवका अनुसार आयोजना अन्तरगत बाँध निर्माण, इनटेक, ग्

Read More

नेपाली कागजलाई बजार अभाव

Posted on April 22, 2017 | views : 1463 | पर्बत - PBT

जिल्लामा उत्पादित नेपाली कागजलाई बजार अभाव भएको छ । जलजला गाउँपालिका शालिजामा रहेको सामुदायिक लोक्ता प्रशोधन उद्योगबाट उत्पादित नेपाली कागजले बजार र मूल्य नपाउँदा उद्यमी समस्यामा परेका छन् । स्थानीय बजारमा बिक्री भएन दुर्गम गाउँमा सञ्चालित उद्योगले उत्पादन गरेको कागज स्थानीय बजारमा बिक्री नहुने र

Read More

कालिका मन्दिरमा चादीको ढोका हस्तान्तरण

Posted on April 15, 2017 | views : 1940 | पर्बत - PBT

ऐतिहासिक बागलुङमा कालिका भगवती मन्दिरको मुल ढोकामा निमार्ण गरिएको चादीको ढोका हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बागलुङ दमेक गाविस स्थायी घर भई हाल किर्तिपुरमा व्यापार व्यवसाय संचालन गर्दै आउनुभएका माधव सापकोटाले चादीको ढोका निमार्ण पछि एक कार्यक्रमका बिच मन्दिरलाई हस्तान्तरण गर्नुभएको

Read More

यसरी मनायो बेञ्जुले आफ्नोे एक बर्ष (फोटो फिचर)

Posted on April 14, 2017 | views : 2085 | पर्बत - PBT

महेन्द्र केसी पर्वत । नव बर्षको अबसरपारी आजभन्दा ठिक एक बर्ष अगाडि कुश्मामा संचालनमा आएको होटल बेञ्जु प्रालिले एक बर्ष पुरा गरेको छ । सफताका साथ एक बर्ष पुरा गरेको अबसरमा पत्रकार सम्मेलन गरी होटल संचालक विषम कुमार श्रेष्ठले होटलले बर्षदिनमा  गरेको सफलताको कथा सुनाए । नव बर्षकै दिनमा आफ्नो सेवा

Read More

चैत्राष्टमी मेला ०७३ को आय व्यय सार्बजनिक

Posted on April 10, 2017 | views : 1883 | पर्बत - PBT

चैत्राष्टमी मेला ०७३ को प्रारम्भिक आय ब्यय विवरण सार्बजनिक गरिएको छ । चैत्र १६ देखि २३ गतेसम्म संचालित मेलामा राष्टिय लोक दोहोरी, कालिका कप भलिबल, चैत्राष्टमी कप फुटबल, छेलो प्रतियोगिता समावेश गरिएको थियो । साथै स्थानिय तथा ख्याती प्राप्त कलाकारहरुले सांगितिक प्रस्तुती प्रस्तुत गरेका थिए । रमाइलो बा

Read More

चैते दशैमा साडे १७ लाख भेटी संकलन

Posted on April 09, 2017 | views : 1722 | पर्बत - PBT

बागलुङ कालिका मन्दिरमा चैत्रे दशैंको ९ दिनमा जम्मा १७ लाख ५४ हजार ९ सय ५३ रुपैयां संकलन भएको छ । नव दुर्गाको अवसरमा संकलन भएको विवरण अनुसार १६ गते ८८ हजार ३ सय ३ रुपैयां, १७ गते ६९ हजार १ सय ३५ रुपैयां, १८ गते ९३ हजार ३ सय ४५ रुपैयां, १९ गते ३ लाख ६८ हजार ५० रुपैयां, २० गते १ लाख २३ हजार ८ सय ६० रुप

Read More