बैदेशिक रोजगार | पर्बत - PBT


भेडा चोर्न आएका व्यक्तिको हत्या आरोपमा सन्तबहादुर सत्रवर्षदेखि साउदी जेलमा

Posted on September 08, 2017 | views : 680 | पर्बत - PBT

भदौ २३, पर्वत । पर्वतको मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारमा अलपत्र पर्नुभएको छ ।  २०५७ साल फागुनमा साउदी पुग्नुभएका पुन त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम गर्दै आउनुभएको थियो । उहाँले भेडा चोर्न आएका व्यक्तिको हत्या गरेको अभियोगमा जेल जीवन बिताइरहनुभए

Read More