साहित्य | पर्बत - PBT


तारा सुनुवार भमराले घरेपछि प्रेमीलाइ यसरी बोलान्

Posted on June 20, 2018 | views : 80 | पर्बत - PBT

-तारादेवी सुनुवार  गाराे भयाे जाेगाउन माया भेटन अाउनु हैलाग्ने भए बैरी अाँखाहरू छेक्न अाउनु है । भमराकाे धुईराे लाग्याे धपाउने सीप छैनअाफ्नाे फुलबारीलाईअाफै घेर्न अाउनु है । गुलाबकाे काडाले गुलाबलाई कहाँ छेक्छ रसुरक्षाकाे घेरा बनाई अंगालाेमा बेर्न अाउनु है । पालेपहराकाे केही डेग चल्ने भएन यहाँअ

Read More

पर्वतमा २८ शिक्षकविच कविता प्रतियोगिता, नीजि विद्याललयकै शिक्षकदेखिए अब्बल (भिडियो सहित)

Posted on June 16, 2018 | views : 90 | पर्बत - PBT

पर्वत ।  नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतको आयोजना र प्रगतीशिल लेखक संघ पर्वतको संयोजनमा शिक्षकहरुलाइ लक्षित गरि आयोजना गरिएको प्रगतीशिल कविता प्रतियोगितामा कालीगण्डकी आवसिय मावि कुश्माका शिक्षक वाइपि जोशी प्रथम भएका  छन् । सामुदायिक विद्यालयका शिक्षकहरुलाई पछि पार्दै उनी प्रथम भएका हुन

Read More

जब आफ्नै मान्छे अरुको हात समाएको ताराले भेटेपछि...

Posted on January 10, 2018 | views : 290 | पर्बत - PBT

-तारा सुनुवार मेरो नामको गीत छोड्यो गाउन अचेलछोड्यो नि खै यतातिर धाउन अचेल । ठम्याउन गारो भयो आफ्नै छाया पनि अब ब्यस्त भएछौ अरूकै हात समाउन अचेल । बिर्सिएछौ हेर एउटै थालीमा गाँस टिपेको मेरो अनुपस्थितीमा थालेछौ रमाउन अचेल । चेर्दुङमा दाउरा लिन जादा खाएको कसमतिमीलाई ति दिनको याद किन आउन्न अचेल । धेरैस

Read More

श्रीमानको भन्दा उनको याद बढि आएपछि तारालाई हंगामा...

Posted on January 10, 2018 | views : 556 | पर्बत - PBT

-तारादेवी सुनुवार प्रिय! तिमी छाै र म छु साँझ,बिहान हरपल एकान्त,भिडभाडमा । जुनदिन तिम्राे अागमन भयाे त्याे दिन देखि कहिल्यै एक्लै बस्न दिएनाै दु:खमा,सुखमा,हासाेमा राेदनमा ! तिमीसँग एक्लिदाकाे छटपटिबाट बालापन,यूवापन ,बुढ्याैली सबै प्रभावित छन सप्रसंग ब्याख्या के गरू ! कति प्रिय छाै है कहिल्यै ,काहीं

Read More

कविता- रामेश्वरको घर दरबारे झुपडी

Posted on August 22, 2017 | views : 597 | पर्बत - PBT

-रामेश्वर पौडेल कसैले महल भन्छन् कसैले घर घाम पानीबाट बच्ने एकै छ भर कसैका भवन त दर्वार कसैका शान्तिःले निदाउछन् झुपडी घरका नाम जस्ले जे राखे नि काम एकै गर्ने  कोही हेर कैदी जस्तै वरिपरी बार्ने कोही टायल मार्बल राखी रंग लाउने कोही भने सिंह मर्मर राखी टल्काउने अरूको जस्तो होस घर आफ्नै राम्रो &n

Read More

कविता - अनुशासन खोई

Posted on August 19, 2017 | views : 582 | पर्बत - PBT

-रामेश्वर पौडेल हाप कट्टु लगाएर चप्पल प्याट प्याट पारी  पढाउन आउँ छन गुरु लाज सरम मारी सर्टको बाहुला एउटा माथि अर्को तल झारी नागा बाबा बिर्साउने गरी पालेका लामा दारी हस्यांग फस्यांग दौडिएर कक्षा कोठा आउने हिलो माटो फोहर्को छिट्टा भएको लुगा लाउने कहिले नेता कहिले मन्त्री कहिले पार्टी तिर 

Read More

धन्यवाद ति आलोचकहरलाई ...

Posted on August 11, 2017 | views : 389 | पर्बत - PBT

महेन्द्र जिसी , डा गोबिन्द केसी लाई  उनका केही आलोचक हरुले  पागल भन्दा रैछन । म पनि उनलाई पागल नै भन्छु किनकी उनी साच्चिकै पागल हुन जब म उनको बिचारहरु सुन्छु  जब उनी बारम्बार अनशनमा बस्छन् । मलाई लाग्छ यी  साँच्चै पागल नै हुन र यो युगमा यति धेरै पागल  अरु कोहि पनि छैन् । यस

Read More

कुन देशप्रेमिको शुक्रकिटबाट जन्मिएछ एउटा 'महापागल'

Posted on August 10, 2017 | views : 962 | पर्बत - PBT

-अर्जुन निर्जन पौडेल कुन देशप्रेमि को शुक्रकिट बाट  जन्मिएछ एउटा महापागल पैसा को बिछ्यौना छोडेर  भोकै बसिरहेछ हुम्ला जुम्लाको लागि र उ सगै भोकै बसिरहेछ्न सडक मा थुप्रै महापागलहरुको समुह लहराले थाक्रो खोजेझै खोजिरहेछ बारम्बार एउटा एउटा नया बाहना र बसिरहेछ एउटा कुनामा अनशन नशामा सुइ उनेर प्

Read More

कविता - के यहि हो गणतन्त्र ?

Posted on May 29, 2017 | views : 503 | पर्बत - PBT

महेन्द्र केसी मुख थुनिएको छैन  काम गर्ने हातहरु बाँधिएका छैनन् हिडडुल गर्न पनि रोकछेक छैन के म यसैलाई गणतन्त्र मानु । परिभाषा फेरिएको छ तर शासन फेरिएको छैन । राणा शासन भन्दा यहाँ गणतन्त्रमा लोक पीडित भनिरहेका छन् । सुत्र्तीको खोल टक्टकाएर गोजिको भुसाय टक्टकाएर एक सर्को तान्न पनि धौधौ छ  क

Read More

कविता– मनमोहन निलेकोलाई म कसरी राेजु

Posted on May 09, 2017 | views : 835 | पर्बत - PBT

-महेन्द्र केसी  इन्द्रेणी झै रंगिएको चुनावी माहोल तीन चार रंगहरू बाहेक आँखाले छुट्टाउन सकेको छैन किनकि लुप्त छन् ती रंगहरू केवल नाममा मात्रै सिमित बनेका छन्। प्रष्ट देखिएका ती रंगहरू मध्ये पनि म कुन रोजु अन्योलमा छु । चार तारा टल्किएको रातो,सेतो, हरियोे मिसिएको त्यो समूह हिजोदेखि निरन्तर त्यहि

Read More

तारा सुनुवारलाई अचानक भुपूमायाको यादले सताएपछि...

Posted on May 08, 2017 | views : 886 | पर्बत - PBT

-तारा सुनुवार बिर्सौ हौली । बिर्सि सकेयो हौली बयलपाटा तिमीले , चण्डिका,भागेश्वर, जनालीकोट,रिडिकोट चारैतिर बरपिपलै पिपलको छहारीले घेरिएकी थयौ साँफे,मंगलसेनको मायाले बिचमा बेरिएकी थियौ । तिम्रो आगनमा  सामिप्यताको भिड थियो  सुन्दर बगैचाभरी यौवनका फुलहरू ढकमक्क फसलाएकि थियौ  हरेक पल भुन

Read More

कविता- आखिर उहीँ साथीभाइको...!

Posted on April 28, 2017 | views : 507 | पर्बत - PBT

-महेन्द्र केसी खुला आकाशमा  चम्किरहेकाे त्याे तारा निहाल्थे म नजिकबाट  हरपल हरक्षण हर घडि सुनाैलाे माेतिझै टल्किरहने त्याे तारा देखि म  आफ्ना पिरव्यथाहरू  उसैमाथि थमाईदिन्थे बाेलाउथ्याे माइला, माइला ! भनी  गुन्जिन्थ्याे आवाज मेरा कानहरूमा त्यसैले पनि त्याे तारा मेराे लागि ख

Read More

कविता-समुन्द्रकाे छाल ले हान्दा

Posted on April 26, 2017 | views : 535 | पर्बत - PBT

"अामाकाे अाशिर्वाद " यश धर्तिमा अाज मान्छेकाे परिचय दिने माैका दियाे अामा । समुन्द्रकाे छाल ले हान्दासहने बगर बन्नुनदि झै निसंकाेच हरपल बगेर सबैकाे रहर बन्नुभनी सिकायाे अामा ।अध्याराे अाैशीले गाजेकाे बेलापूर्णिमा अाउछभन्ने पूर्ण अशामा प्रतीक्षा गर्नु भनी सिकायाे अामा ।उदेश्यमा

Read More

तारा सुनुवारलाई मायाको यादले क्षीतिजनै च्यातु भएपछि...

Posted on April 25, 2017 | views : 420 | पर्बत - PBT

नजिकिन अब त छितिज छिचाेलु झै ला छ डमक्कै ढाक्ने अाकाश च्यातु झै ला छ। सात समुन्द्र पारीकाे अाभासलाई मुटुकाे ढुक ढुकिमा फ्याँकु झै ला छ । सहन सजिलाे थियाे कि रेटे बरू गला अाफ्नै मनलाई बेस्सरी झ्याँकु झै ला छ । यादहरूकाे झिनाे अासा बाकी रैछ अझै त्यै पनि वियाेगान्त कहानी लेखु झै ला छ । सपनी मात्रै

Read More

तारा सुनुवारले चुम्बक बनेर तानेपछि...................

Posted on April 23, 2017 | views : 1236 | पर्बत - PBT

तारादेवी सुनुवार  पोखिएको खुसि अनायास किन मनमा उमंग छाउथ्यो हाम्रो सामिप्यताले हो या, समयको बेगले हो निस्वार्थी खुसिहरू अंगालोभरि बोकेर  कहिले हासो  कहिले गुनासो हुन्थ्यो । हाम्रो आँगनमा सामियप्यताको घेरा लगाई मनमा आत्मियताको  लहरा झांगिएको थियो जीवनका उर्जाहरू मा‌लाएर दुबो झै फ

Read More

कविता -"नयाँ वर्ष

Posted on April 13, 2017 | views : 370 | पर्बत - PBT

-तारा सुनुवार स्वागत छ २०७४तिमीलाई देशमा संघियता डाेराउने बाटाे प्रष्ट गरि अाउ, तह तहमा भएकाे विवदलाई सुल्झाउने गरि अाउ । स्वागत छ२०७४ तिमिलाई दृष्टि फेर्न गाराे हुनेहरूलाई परिवर्तन काे साहास जुटाउने अाँट लिएर अाउ , बाटाे बिराएकाहरूलाई विन्दुमा पुराउने  विचार लिएर अाउ । स्वागत छ २०७४ तिमिलाई व

Read More

कविता -प्रदेश नं ४

Posted on April 06, 2017 | views : 317 | पर्बत - PBT

 –तारादेवी सुनुवार लोकतन्त्र अग्रगामी परिवर्तन खोज्दा एघार जिल्लाको भागै परेछ रोज्दा सार्वभौम सहितको  स्वतन्त्रता खोज्दा गोरखा, नवलपरासी आधा अरुलाई छोड्दा ।। प्रदेश नं चारमा पूरानो गोर्खा दरबार राम्रो मनोकामना पुरा गर्ने मनकामना माई हाम्रो  दुर्लुङकोट दुराडाडा चल्छ हावा सरर सुन्दर श

Read More

बसन्तको छहारी

Posted on April 05, 2017 | views : 428 | पर्बत - PBT

-तारा सुनुवार  हराभरा बनाउदै  वसन्त मगमगाउदै बनै भरी सुबास छरि अनन्त। कोईली को हो को हो डाली माथी बसी आनन्दमै डुबरहने चराहरू हाँसी । जिङरिङ उभिएको बर‌ै ती रूखमा मौलिदै छन जवानी छुन तछाड मछाड गरि पालुवा पाखामा । गड्याङ गुडुङ  आकास चम्कदै संदेश दिदैछ  वर्षायाम आयो भन्दै  हुर्

Read More

गजल -एकान्तमा एक्लै छेक्न मन लागेको छ ।।

Posted on March 03, 2017 | views : 655 | पर्बत - PBT

गजल  तारादेवी सुनुवार  कस्तो छौ भित्र भित्रै हेर्न मन लागेको छ सुटुक्क अंगालोमा बेर्न मन लागेको छ । हावा हुरी संग आज लडाई खेल्दै  तार बार छिचोलेर घेर्न मन लागेको छ ।। जुनकिरीले जिस्काउदा अध्यारोलाई नै चिरेर उज्यालोमा विस्तारै हेर्न  मन लागेको छ ।। बोलाउ कि  सुटुक्कै मन भि

Read More

कविता मैले खोजिहिडेको भगवान

Posted on February 25, 2017 | views : 591 | पर्बत - PBT

-इन्द्र राइ  कति कुदिहिडे , कति खोजी हिडे  काहा मात्र खोजिन १ खै काहा भेटिन्छौ , काहा हरायौ रु सबैले यहि छ भन्छ्न्  तर खै मैले कतै भेटिन तिमिलाइ  भेट्न काहा सम्म पुगिन होला रु  कति ढुग्गा हरुलाइ पो ढोगिनकि  किन चुप चाप छौ रु वरु भनी दिनु  तिमी आफैमा छौ बालक भनेर

Read More

कविता- यस्तै रैछ प्रजातन्त्र

Posted on February 18, 2017 | views : 469 | पर्बत - PBT

-तारा सुनुवार प्रजातन्त्र,गणतन्त्र हुँदै लोकतन्त्र यहि माध्यम हो कि जनता उठ्ने मन्त्र देशको फागि बलि चढे परिवर्तन गर्न आतुर छन आन सबै आफ्नो स्वार्थ भर्न । प्रजातन्त्र आयो क कस्लाइ भोगे क कस्ले उपभोगत गरेकै छन सक्छन ज जस्ले  सबैको आवाज भनी गणतन्त्र अयो फेरि पहुचवालाले राज गरेकै छन बाकि बस्ने हे

Read More

कविता - नियति कि नियत ?

Posted on February 18, 2017 | views : 260 | पर्बत - PBT

-महेन्द्र केसी जब म अगाडि बढ्न खोज्छु हरेक पल बाधा अबरोधहरु खडा भैदिन्छ आफ्न्त भन्नेहरुनै तगारो बनिदिन्छ । हिजो उनकै कारण मेरो यात्रा रोकियो आज फेरि यात्रामा अबरोध गरियो । आखिर मेरै जिवनमा यहि चलिरहेछ  आखिर मलाई नियतीले हो कि  उनीहरुको नियतले किन यसरी पछ्याइरहेछ । सोच्छु अब त फुल्छु निमो

Read More

गजल–तिम्रो मेरो जिन्दगिको पाटो फरक भयो

Posted on February 11, 2017 | views : 326 | पर्बत - PBT

विनिता हमाल ठकुरी एउटै थियो गन्तव्य त बाटो फरक भयो एउटै थियो टेक्ने धर्ती माटो फरक भयो ।। मायाले मन रेट्दो रैछ घायल बनाएर बिछोडको घाउ मन भरी छ खाटो फरक भयो   तिमी मेरो हैन रैछौ म पनि त अर्कैकी थिए  तिम्रो मेरो जिन्दगिको पाटो फरक भयो ।। – पोखरा 

Read More

गजल–जिबित रहदाको पीडा, फुकाएर पछुतो भो

Posted on February 11, 2017 | views : 391 | पर्बत - PBT

तिर्सना तिमिल्सिना पलपलमा ब्यर्थै मुटु, सुकाएर पछुतो भो ।। नयनमै सारा आसु, छुपाएर पछुतो भो ।। सुखि नै त देखिन्थें म, यथार्थमा जिउदाखेरी ।। अनायासै आफ्नो चित्त, दुखाएर पछुतो भो ।। आफ्नै छाया यस्तो, निष्टुर होला सोचिन म ।। दुख पर्दा शिर यो सधै झुकाएर पछुतो भो ।। अचम्मकि मान्छे भनी, चिनिएछु सन्सार म

Read More

गजल -कैले केही सत्यता थिएन,म हासी रहनुमा ।

Posted on February 04, 2017 | views : 200 | पर्बत - PBT

गजल  विनिता हमाल ठकुरी  मुटु जल्छ किनारमा उभिइ,प्यासी रहनुमा बरु मज्जा छ यादहरु बोकि,उदाशी रहनुमा । मन निचोर्दै बहकिदै ’गजल’हरु कोर्नु भन्दा आनन्द छ किसान रहनुमा,घाँसी रहनुमा । उसको कुरामा बल्ल आज नतमस्तक भय के छ ? अमर रहनुमा,अबिनाशी रहनुमा ।। खै के बुझ्यौ?तिमी मेरो झुटो अभिनयलाइ कैले

Read More

गजल

Posted on February 04, 2017 | views : 200 | पर्बत - PBT

-भूमीराज शर्मा गुलेलीले आकाशका तारा झार्छु भन्छौ तिमी । हावामा महल बनाई बसाई सार्छु भन्छौ तिमी ।। दुनियाले फेरि कतै सताउने पो हुन कि भन्दै । काल्पनिक रेखा कोरी बार बार्छु भन्छौ तिमी ।। मायाको त्यो सागरको पानी यदि सुक्यो भने । टन्टलापुर घाम छेकी झरी पार्छु भन्छौ तिमी ।। थाहै नदिई टप्प टिपि लैजाने

Read More

कविता -शुभ कामना

Posted on January 28, 2017 | views : 311 | पर्बत - PBT

तारा सुनुवार तिम्रा ती लामबद्द पाईलाहरू नेपाल आमाको सेवा नेपाली संन्तानको  रक्क्षाको निम्ति निस्कदै छ तिम्रा परेटहरूलाई शुभ कामना । नेपाल आमाको चिनारी चन्द्र,सूर्य झण्डा मुनि कसम खाएर देशको रक्षार्थ अघि सरेका पाईलाहरू नरोकियोस शुभ कामना । भिरपाखा,कुना कन्दरामा पुगेर आपत,बिपतको बेला ढाल बनेर

Read More

पाँच कवि पाँच कविता

Posted on January 13, 2017 | views : 519 | पर्बत - PBT

महेन्द्र केसी पर्वत । साहित्य एउटा यस्तो चिज हो जसमा जिवित मृत बन्न सक्छ मृत जिवित बन्न, ढुंगा कुद्न अनि बोल्न पनि सक्छ, भनिन्छ नी जहाँ पुग्दैन रवि त्यहाँ पुग्छन कवि भनेर । साहित्यको प्रहार यति चोटिलो हुन्छ जसले समाजको यथार्थलाई बोलेको हुन्छ , समाजको प्रतिनिधित्व पनि गरेको हुन्छ । असम्भवलाई सम्भव त

Read More