कविता मैले खोजिहिडेको भगवान

Posted on: 25 Feb, 2017

-इन्द्र राइ 


कति कुदिहिडे , कति खोजी हिडे 

काहा मात्र खोजिन १

खै काहा भेटिन्छौ , काहा हरायौ रु

सबैले यहि छ भन्छ्न् 

तर खै मैले कतै भेटिन तिमिलाइ 


भेट्न काहा सम्म पुगिन होला रु 

कति ढुग्गा हरुलाइ पो ढोगिनकि 

किन चुप चाप छौ रु

वरु भनी दिनु 

तिमी आफैमा छौ बालक भनेर ।।।।

धनाड्यको सरम पो परिनकि 

आफ्नै गुलामि बनेरपो हिडिनकि 

हिडिरहे।।।।।।।।

भेटिएनौ तिमी कहि कतै 

अझ सम्म बुझिन तिमिलाइ तिमी कहाँ हुन्छौ भनेर ।। १

 

सम्झे।। टोलाएर बसे एकान्तमा।।।।।।

एकाबिहानै  फुरफुर उडिहिडेको पुतलिलाइ देखे 

रङ्गिन रङ्गहरु पखेटा भरी बोकेर उडेको देखे ।।।

नजिकै रुखको डालिमा  खुसिका गित गाउदै , उफ्रदै गरेको चराहरुलाइ देख्छु  , बेखबर छ जिन्दगी १

न खानुको ठेगान छ  नत बस्नुको ठेगान 

कुन बेला बारिको भित्ता भित्ता लुक्दै आएर 

गुलेलिले हानी मार्ने हो त्यस्को पनि ठेगान छैन ।

तर पनि उ किन यति खुसी छ रुरुरुरु

हो।।।। बास्तबमा  त्यही हुनुहुन्छ भगवान १

जहाँ पानीको उकाली धारमा जोस सङ्ग 

तैरिने माछा सङ्गनी उहाँ तैरिनु हुन्छ १

निरन्तर बगिरहने खोला , नदिहरु शीत 

उहाँ बगिरहनु हुन्छ  

भगवान लाइ यहाँ धाम , त्यहा धाम 

खोजी हिड्नु हैन रैछ १


रुखको पात पात शीत थपडी मार्दै 

हल हलि नाचिरहनु हुन्छ ।।।

निष्पट अध्यारामा पनि जुनकिरिहरु शीत धिप धिप गर्दै  बल्नु हुन्छ १

   फेरि पनि।।।।।।

कमिलाको घरमा घर बनाएर बास्नु हुन्छ १

भगवान भगेराहरुको गुण  मा पनि  गुण  बनाएर बस्नु हुन्छ 

जुरेली चराको मधुर गित, सङ्गित 

  शीत पनि उहाँ गाईरहनु हुन्छ 


निष्पट अध्यारामा पनि जुनकिरिहरु सङ्ग 

धिप( धिप गर्दै उहाँ बल्नु हुन्छ १

यस बिषयमा तपाइको प्रतिक्रिया...!