तरुण दलको ¥यालीमा पत्रकारको सेल्फी

Posted on: 28 Mar, 2017

पर्वत । स्थानीय तहको निर्वाचनको लागि लक्षित गरी नेपाली काँग्रेस पर्बतले चुनावी कार्यक्रम थालेको छ । मंगलबारदेखि पर्वत काँग्रेसले चुनावी प्रचारप्रसारको लागि विभिन्न भेला तथा औपचारिक कार्यक्रमहरु सुरु गरेको हो । सोही कार्यक्रम अन्तरगत नेका आवद्ध तरुण दलले गरेको बाइक ¥यालीमा पत्रकारहरुले सेल्फी खिची सामाजिक संजालमा हालेका छन् ।

 पत्रकार राष्ट्रको चौथो अंगका रुपमा रहेता पनि पर्वतमा पछिल्लो समयमा पत्रकारहरु खुलेर दलको बारेमा बोल्ने गरेको पाइएको छ । एमालेको मेची महाकाली अभियानमा पनि केहि पत्रकारले सुर्य अंतिक ज्याकेट लगाएका थिए त्यसको चर्का रुपमा आलोचना भएको थियो । 

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.0-0/p370x247/

मंगलबारको भेलामा पर्बत काँग्रेसका सभापति खीम प्रसाद भुषालले पर्बतमा कुनै हालतमा पार्टीले जित्ने दाबी गरे । काँग्रेस जनताको पार्टी भएको र गाउँ गाउँमा, मेलापातमा जनतासँगै हिँड्ने र मिल्ने पार्टी पनि काँग्रेस नै रहेको भन्दै सांकेतिक रुपमा भुषालले झिँगाले सराप्दैमा डिंगा नमर्ने उनको बताए ।


Image may contain: 3 people, people sitting and outdoor


https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.0-0/s261x260/


Image may contain: 4 people, people smiling, people sitting, motorcycle, tree and outdoor



यस बिषयमा तपाइको प्रतिक्रिया...!