जनयुद्ध दिवसकै दिन माओवादी नेता हरिबोल गजुरेलले गरे बाम एकता र सरकारबाट अनौठो खुलासा (भिडियो)

Posted on: 13 Feb, 2018

पर्वत । माओवादी नेता हरिबोल गजुरेलले बाम एकता र सरकारबारे नयाँ र अनौठो खुलासा गरेका छन् । पदको विवादका कारण बाम एकता हुन नसकेको र माओवादी प्रतिपक्षमा बस्ने तर ओलीलाई सहयोग गर्ने खबर आइरहेको बेलामा गजुरेलले भने माओवादीकै समर्थनमा ओली नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

उनले बामगठबन्धन बाहेक अरुको नेतृत्वमा सरकार बन्न नसक्ने दाबी समेत गरेका छन् । गजुरेलले नेतृत्वको विवाद भएपनि बाम एकता भएरै छाड्ने दाबी समेत गरेका छन् ।

भिडियो

यस बिषयमा तपाइको प्रतिक्रिया...!