राजनीति | पर्बत - PBT


यस्तो भिडियो अन्तरवार्ता जसले मदन भण्डारी लाइ सम्झाउँछ ! अनेक रहश्य खुलाउँछ (भिडियो सहीत)

Posted on October 11, 2017 | views : 1727 | पर्बत - PBT

संसारमा जति पनि महान नेताहरु भए ती सबैमा जनतालाई प्रभाव पर्ने कला थिए | प्रभाव दुई तरिकाले पर्न सकिन्छ – बोलेर कि लेखेर | अधिकंश महान नेताहरुमा  दुई मध्ये एक गुण त पाक्कै  थियो | बोलेर तत्कालै मान्छेलाई प्रभवित पार्न सकिन्छ भने लेखेको कुराले लामो समयसम्म प्रभव रहिरहन्छ | नेपाली राजनितीलाई

Read More

उपराष्ट्रपतिका छोरा दिपेश पुनले लिने भए गगन थापा संग आफ्नो बुवाले लिन नसकेको बदला

Posted on October 10, 2017 | views : 3142 | पर्बत - PBT

असोज २४, काठमाडौँ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले उपराष्ट्रपति पुत्र दीपेश पुनलाई आसन्न संघीय प्रतिनिधिसभा निर्वाचनमा काठमाण्डु निर्वाचन क्षेत्र नम्बर– ४ बाट प्रत्यक्ष तर्फको उम्मेदवार बनाउने निर्णय गरेको छ । क्रन्तिकारीको विद्यार्थी विशेष जिल्ला समितिको मंगलबार राजधानीमा बसेको बैठकले पुनला

Read More

ओलीको आदेश , देवी ज्ञवाली को वाध्यता ! मत पत्र च्यात्ने लाइ आफ्नै जिल्ला बाट कसरि भोट माग्नु ?

Posted on October 10, 2017 | views : 1728 | पर्बत - PBT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बोली फेरेका छन् । ओलीले सोमबार कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा सबै विर्सिदै चितवनका नेता कार्यकर्ताको मन दुखाउने अभिव्यक्ति दिएका छन् । ओलीको यस्तो अभिव्यक्तिबाट सबैभन्दा बढी चोट भतरपुर महानगरपालिकाका मेयर उम्मेदवार देबी ज्ञवालीलाई परेको

Read More

कांग्रेस संसद बाट नै गृहमन्त्री को राजिनामा माग ! गृहमन्त्री लाइ तनाब

Posted on October 10, 2017 | views : 1231 | पर्बत - PBT

काठमाण्डु, २४ असोज – नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले गृहमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् ।  मंगलबारको संसद बैठकमा बोल्दै उनले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको सोमबार काठमाण्डुमा भएको हत्यामा गृह मन्त्रीको कमजोरी रहेको भन्दै सत्तारुढ नेपाली कांग्रेसकै सांसद

Read More

कांग्रेस संसद बाट नै गृहमन्त्री को राजिनामा माग ! गृहमन्त्री लाइ तनाब

Posted on October 10, 2017 | views : 2065 | पर्बत - PBT

काठमाण्डु, २४ असोज – नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले गृहमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् ।  मंगलबारको संसद बैठकमा बोल्दै उनले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको सोमबार काठमाण्डुमा भएको हत्यामा गृह मन्त्रीको कमजोरी रहेको भन्दै सत्तारुढ नेपाली कांग्रेसकै सांसद

Read More

प्रकाशमन सिंह लाई रविन्द्र मिश्र को टक्कर ! पर्ने भयो खतरनाक भिडन्त

Posted on October 10, 2017 | views : 1387 | पर्बत - PBT

असोज २४, काठमाडौँ  । काठमाडौं १ बाट चुनाव लड्न लागेका मिश्रले कांग्रेस नेता प्रकाशमान सिंहको सामना गर्नेछन् । त्यस्तै सहसंयोजक उज्ज्वल थापा काठमाडौं ५ बाट उम्मेवार बन्ने भएका छन् । थापाले एमाले महासचिव ईश्वर पोखरेलको सामना गर्नुपर्नेछ । यसअघि काठमाडौं ५ बाट जित्दै आएका कांग्रेस नेता नरहरी

Read More

भिम रावलले लगाएको आरोप सुनेर देउवाको बालुवाटार र कांग्रेसमा आक्रोश

Posted on October 10, 2017 | views : 1416 | पर्बत - PBT

असोज २४, काठमाण्डौ । नेकपा एमालेका नेता भिम रावलले नेपाली कांग्रेस जनताको बिचमा जान डराएकाले चुनाव सार्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै रावलले चुनाव हार्ने डरले कांग्रेसले चुनाव सार्न खोजेको बताए । वाम गठबन्धनका कारण चुनाव गर्न कुनै सम

Read More

यसरि खुल्यो राज ! देउवा पुरै चुनाब सार्ने मुडमा, राष्ट्रपति वाधक बनेपछि तनाब

Posted on October 10, 2017 | views : 1747 | पर्बत - PBT

असोज २४, काठमाडाैं । सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २१ मंसिरमा एकै चरणमा गर्ने अनौपचारिक प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत त्यस्तो प्रस्ताव गरेका हुन् । तर, राष्ट्रपति भण्डारीले निर्वाचन सार्दा

Read More

मिल्यो कुरा राप्रपा र कांग्रेस को ! अब छिट्टै वाम गठबन्धन लाई टक्कर दिने तयारी

Posted on October 09, 2017 | views : 1595 | पर्बत - PBT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रले साथ छाड्दा सरकार अल्पमतमा पर्न गई निर्वाचन नै धरापमा पर्नसक्ने ठहर गर्दै कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित वर्तमान

Read More

जनमञ्च साप्ताहिक ले खोल्यो प्रचण्ड र वाम एकता बारे यस्तो गम्भीर र डरलाग्दो रहस्य

Posted on October 09, 2017 | views : 2548 | पर्बत - PBT

हविगत चाहिँ फेरि त्यही हुनेछ जुन उनको साथ पाउँदाका बखत ती दल भएका थिए । यो एकता यतो बेला भयो जुनबेला एमाले सबैभन्दा ठूलो दल भएको थियो र उसको भागबाट प्रचण्डलाई ४० प्रतिशत दिनुपर्ने भयो । यहीँनेर हो, एमालेले फेरि एकबल्ड्याङ खाएको ठाउँ पनि । अब उसका शिरमा १७ हजार मान्छे मारिएको भार आइपरेको छ र एमालेका

Read More

काँग्रेस सांसद अर्जुन जोशीको टिप्पणी -बाम गठबन्धन कमिलाको प्वाख

Posted on October 08, 2017 | views : 2269 | पर्बत - PBT

 पर्वत . नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद अर्जुनप्रसाद जोशीले बाम गठबन्धनलाई कमिलाको प्वाखको संज्ञा दिएका छन् । काँग्रेस मोदी गाउँपालिकाद्वारा पातिचौरमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै जोशीले समय आएपछि त्यो प्वाख आफै खस्ने र बामगठबन्धन भताभुङ्ग हुने टिप्पणी गरे

Read More

एमाले पर्वतबाट ४५ जनाको नाम सिफारीस,

Posted on October 07, 2017 | views : 1274 | पर्बत - PBT

पर्वत । नेकपा एमाले पर्वतले प्रदेशसभा र प्रतिनिधिसभाको लागि ४५ जनाको नाम सिफारिस गरेको छ । जिल्ला कमिटि बैठकले आकांक्षीहरु धेरै भएपछि ४५ जनाको नाम केन्द्रमा पठाएको हो । जिल्लाबाट प्रत्यक्षतर्फ ९ र समानुपातिक तर्फ ९ गरी १८ जनाको नाम छनोट गरी पठाउनुपर्ने थियो ।  वैठकले पोलिटव्यूरो सदस्य गणेश तिम

Read More

नयाँशक्ति पार्टी पर्वतद्धारा संघ र प्रदेशका लागि उम्मेदवार तय

Posted on October 07, 2017 | views : 1418 | पर्बत - PBT

पर्वत । नयाँ शक्ति नेपाल पर्वतले प्रदेश सभा र प्रतिनिधिसभाको लागि आफ्ना उम्मेदवारहरुको टुंगो लगाएको छ । नयाँ शक्तिले प्रतिनिधि सभाका लागि प्रत्यक्षमा महाशिला गाउँपालिकाकी कमला गुरुङ्ग र मोदी–२ यामबहादुर चोचाङ्गी र कुश्मा नगरपालिका ११ का सुनिल पौडेललाई छनौट गरेको छ भने समानुपातीक तर्फ मोदी ६ का देवि

Read More

विभाजनपछि राप्रपाको जिल्ला भेला सम्पन्न– संयोजकमा प्रकाश पौडेल तोकिए

Posted on September 25, 2017 | views : 1703 | पर्बत - PBT

  पर्वत । एकताको नौ महिना नपुग्दै संसद्को चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विभाजित भएपछि त्यसको प्रभाव पर्वतमा समेत परेको छ । दुइ महिना अगाडी  विभाजन भएको राप्रपा पर्वतको संस्थापक पक्षले सोमबार जिल्ला भेला आयोजना गरी अर्को व्यवस्था नभएसम्मको लागि जिल्ला नेता प्रकाश पौड

Read More

एमालेले बहुमतकोे आडमा मेयरको हातखुट्टा बाधेर कुर्सीमा राख्न खोज्यो - कांग्रेस

Posted on September 03, 2017 | views : 1810 | पर्बत - PBT

पर्वत । कुश्मा नगरपालिकामा एमालेले आपफ्रनो बहुमतको दम्भ देखाएका कारणा नगरपालिका कमजोर हुन लागेको नेपाली काँग्ेसले बताएको छ । लामो समय हुदाँ समेत कूश्मा नगरपालिकाको नीति तथा कार्यत्रफम सार्वजानिक हुन नसक्नुमा एमालेको बहुमतको दम्भ भएको एक पत्रकार सम्मेलनको आयोजना गरी नेपाली काँग्रेसले जनाएको छ । यस्त

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 38079 | पर्बत - PBT

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

देव गुरुङले कड्कीएर भने -प्रधानमन्त्रीले आफ्नो हैसियत भुले

Posted on August 28, 2017 | views : 2743 | पर्बत - PBT

नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य देव गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणप्रति असन्तुष्टी पोखेको छन् । संविधान संशोधनप्रति छिमेकी समझदारी आवश्यक नभएको भन्दै गुरुङले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका हुन् । ‘प्रधानमन्त्रीले कुन सन्दर्भमा के बोल्नुभो, आधिकारिक

Read More

मातृभूमीले वितरण गर्यो तीन लाख बराबरको राहत

Posted on August 26, 2017 | views : 1961 | पर्बत - PBT

पर्वत । मातृभूमीका लागि पर्वत सेवा समाज नेपालले सप्तरीका बाढी पीडितलाई राहत वितरण गरेको छ । देश तथा विदेशमा रहेका विभिन्न व्यक्ति तथा संघसंस्थाहरुसँग संकलन गरेको रकम र राहत सामाग्री लिएर तराइ झरेको मातृभूमीका पर्वत सेवा समाजले सप्तरीको पकरीमा झण्डै तीन लाख बराबरको खाद्यन्न सामाग्री तथा लत्ताकपडा वि

Read More

सहकारी र गरिवी क्षेत्रमा देखिएका विकृती न्युनीकरण गर्छु— राज्यमन्त्री खड्का

Posted on August 26, 2017 | views : 1802 | पर्बत - PBT

सहकारी तथा गरिवी निवारण राज्यमन्त्री एंव कालिका भगवती गुठीका सल्लाहकार माननीय सांसद चम्पादेवी खड्काले सहकारी र गरिवी क्षेत्रमा देखिएका विकृती तथा समस्याहरुलाइ न्युनीकरणमा जोड दिने बताएकी छिन । नेपाली काँग्रेस जिल्ला कार्य समिति बागलुङले आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रममा बोल्दै उनले यस्तो बताए

Read More

बाग्लुङकी चम्पादेवी बनिन् राज्यमन्त्री

Posted on August 23, 2017 | views : 1742 | पर्बत - PBT

 बागलुङ क्षेत्र नं १ बाट नेपाली काँग्रेसकी सांसद चम्पादेवी खड्का राज्यमन्त्री नियुक्त भएकी छन् । राज्यमन्त्री खड्कालाई सहकारी तथा गरीवी निवारण मन्त्रालयको जिम्मा दिईएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज चौथो पटक गरेको मन्त्री परिषद बिस्तारमा नेपाली काँग्रेसबाट सीता गुरुङ (भौतिक पूर्वाधार

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 17387 | पर्बत - PBT

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

डेढ वर्षपछि काँग्रेस पर्वतले ग¥यो जिल्ला कार्यसमिति विस्तार

Posted on August 02, 2017 | views : 1396 | पर्बत - PBT

पर्वत, १८ साउन ।  १३ औ महाधिवेशन भएको डेढ वर्षपछि नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतका सभापति खिमप्रसाद भुसालले पार्टीको विधान तथा नियमावलीको अधिनमा रही बुधवार जिल्ला कार्यसमिति विस्तार गर्नुभएको छ । सभापति भुसालले मनोनित गरेका कार्यसमिति सदस्यहरुमा क्रमशः खगेन्द्रप्रसाद तिवारी, कुलप्रसाद

Read More

जिसस पर्वतको चुनाव - कागको मुखको मासु खोस्ने दाउमा काँग्रेस

Posted on July 31, 2017 | views : 3081 | पर्बत - PBT

 पर्वत । जिल्ला समम्वय समिति पर्वतको निर्वाचन आजलाई तोकिएको छ ।जिल्ला समन्वय समितिको संयोजकका लागि नेकपा एमाले र नेपाली काँग्रेस विच प्रतिश्पर्दा हुने भएको छ । नेपाली काँग्रेस तर्फ ६ र एमाले तर्फ ८ जना जनप्रतिनिधि छन् । नेपाली काँग्रेसबाट संयोजकमा कुनपा ७ का परशुराम पुरीले उम्मेदवारी दिएका छन्

Read More

पर्वतका सांसदहरुले संचार क्षेत्रको नाम पारी लाखौ रकम दुरुपयोग गरेको खुलासा

Posted on July 21, 2017 | views : 3285 | पर्बत - PBT

पर्वत  । पर्वत जिल्लाका सांसदहरुले सञ्चार क्षेत्रमा बिनीयोजन गरेको रकममा पनि चरम दुरुपयोग भएको पाइएको छ । तीन जना सांसदले सञ्चार क्षेत्रमा गरी कुल २८ लाख ५० हजार रुपैया बिनीयोजन गरेका थिए । सांसद अर्जुनप्रसाद जोशीले रु १० लाख, सांसद विकास लम्सालले रु १४ लाख ५० हजार र कल्पना चापागाईले रु ४ लाख र

Read More

इदकाे बहानामा चुनाब प्रचार (फाेटो)

Posted on June 26, 2017 | views : 1954 | पर्बत - PBT

एमाले उम्मेदवारहरूले अाफ्नाे फाेटाे र चुनाबचिन्ह राखेर दिएकाे शुभकामना।  नेपालगन्ज-ईदको शुभकामना दिने क्रममा मौन अवधिमा नेपालगन्जका राजनीतिक दलले प्रचार सामग्री टाँसेका छन्। प्रमुख दलले उम्मेदवारको नाम र फोटोसहित ईद मुवारक केन्दमा यस्तो प्रचार गरेका हुन्।  प्रमुख दलले उम्मेदवारको नाम र

Read More

भारतीय गाडीमा नेपाली पार्टीको झण्डा

Posted on June 25, 2017 | views : 2743 | पर्बत - PBT

नेपालगञ्ज –बाँकेस्थित राजनीतिक दलले चुनाव प्रचारमा भारतीय गाडीको अधिक प्रयोग गरेका छन् । दलका नेता–कार्यकर्ता भारतीय नम्बर प्लेटका गाडीमा झण्डा फहराउँदै प्रचारमा सक्रिय छन्। कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र संघीय समाजवादी फोरमले गाडी प्रयोग गरेका छन् । स्रोतका अनुसार नेपालगन्ज, कोहलपुर र

Read More

भोटका लागि काँग्रेसले पैसा बाँडिरहेको गोप्य भिडियो सार्वजनिक (हेर्नुस भिडियो)

Posted on June 25, 2017 | views : 6641 | पर्बत - PBT

असार ११, झापा । भीडभाड मान्छे । टाउकोमा नेपाली काँग्रेसको चुनाव चिन्ह रुख अंकित टोपी । मानिसहरु ठेलमठेल गरिरहेका छन् । एकजना मानिस नाम लेख्न व्यस्त छन् । नाम लेखेपछि उनी फटाफट पैसा गन्छन् । र, बाँड्न थाल्छन् । यो भिडियो हो, झापाको गौरादह नगरपालिका वडा नम्बर ९ बैगन्धुराको । नेपाली काँग्रेसका कार्यकर्

Read More

एमालेले बाड्न लागेको चामल र वियरको गाडी प्रहरी नियन्त्रणमा

Posted on June 25, 2017 | views : 21346 | पर्बत - PBT

असार ११ ,पाल्पा । पाल्पाको रामपुरमा नेकपा एमालेका कार्यकर्ताले मतदातालाई बाड्न लैजादै गरेको चामलका बोरा सहितको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । एमालेको झण्डा बाँधिएको एमाले नेता राजन पोख्रेललको ना ५ ख ५७९९ नं.को गाडीमा झण्डै १५ बोरा चामल, वियर, नुन, तेल लगायतका खाद्य तथा पेय पर्दाथ रामपुर नगरपालि

Read More