राजनीति | पर्बत - PBT


सासंद पदम गिरीले गर्न थाले झुटको खेती (भिडियो सहित)

Posted on July 14, 2018 | views : 1636 | पर्बत - PBT

पर्वतका संघीय साँसद एवं नेकपाका यूवा नेता पदम गिरीले काँग्रेसका नेता तथा कार्यकर्ताको मतले आफु बिजयी भएको खुलासा गरेका छन् । पर्वतको मोदीमा आयोजित सडक शिलन्यास कार्यक्रममा बोल्दै गिरीले उक्त कुराको खुलासा गरेका हुन् । उनले काँग्रेसको मत नपाएको भए आफु बिजयी हुन संभव नभएको बताएका हुन् । ‘मलाई ८ हजार क

Read More

बजेट सक्न डुब्लिकेशन गर्दै कुश्मा ७ वडा कार्यालय, भ्रष्टाचारको गन्ध देखियो

Posted on July 02, 2018 | views : 1480 | पर्बत - PBT

पर्वत । एक बर्ष सकिनै लाग्दा स्थानीय तहले बिभिन्न बाहनामा कार्यक्रम गरिरहेका छन् । उनीहरु जसरी पनि बजेट सक्ने र केहि हिस्सा वडाध्यक्षको हातमा पार्ने प्रपञ्च गरिरहेका छन् । तिनै प्रपञ्चका श्रृखंला गर्नेमा कुश्मा नगरपालिका ७ पनि परेको छ । यो वडाले असारमा बजेट सक्न महिलाहरुका लागि भन्दै १५ दिनमै उद्घोष

Read More

सांसद गिरीमाथि प्रश्न:- चुनावका बेला दिन्छु भनेको ५ हजार भत्ता खै ? (भिडियो)

Posted on June 29, 2018 | views : 2175 | पर्बत - PBT

असर १५,पर्वत । मंसिर २१ को प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको माहोलले देश निकै तातेको थियो । देशभरी चुनावको माहोल थियो । नेताहरु भाषण र कार्यकर्ता प्रवेश गराउन निकै व्यस्त थिए । चुनावको माहोल, आफ्नै पार्टीका पुराना नेताहरुलाईपछि पार्दै प्रतिनिधिसभाको उम्मेदवार बनेका युवा नेताका रुपमा परिचित तत्

Read More

प्रधानमन्त्रीलाई नेविसंघको चेतावनी: विद्रोह नै चाहेको भए लड्न आउ (भिडियो)

Posted on June 26, 2018 | views : 2288 | पर्बत - PBT

असार १२, पर्वत । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विद्रोहनै चाहेको भए, सेना लिएर मैदानमा आउन प्रधानमन्त्री ओलीलाई चेतावनी दिएको छ । लगातार पाँच पटकसम्म पेट्रोलियम पदार्थको मुल्यबृद्धि गरेको सरकारबिरुद्दको बिरोधमा मोटरसाइकल सहितको र्यालीमा नेविसंघ पोखराका नेताले यस्तो अभिव

Read More

राष्ट्रियसभाका अध्यक्ष सुटुक्क राज्यमन्त्रीको क्वार्टरमा छिरेपछि...(भिडियोसहित)

Posted on June 19, 2018 | views : 1563 | पर्बत - PBT

असार ५, पर्वत । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले पर्वत जिल्लाको अस्पतालको लागि एउटा एम्बुलेन्स माग्नको लागि राष्ट्रियसभाका अध्यक्ष जस्तो राज्यकै ६ उच्च पदमा रहेका व्यक्तिहरुमध्येका एक व्यक्ति गणेश तिमिल्सिनासहित सांसदहरु आफ्नो ढोका ढक्ढकाउन पुगेको बताएकी छिन् । पर्वत

Read More

नेकपा पर्वतको नेतृत्वका लागि दर्जन नेता आकांक्षी, को होला एकिकृत पार्टीको अध्यक्ष

Posted on June 18, 2018 | views : 1435 | पर्बत - PBT

पर्वत /नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्वतको नेतृत्व गर्न झण्डै एक दर्जन नेताहरुले आकाँक्षा देखाएका छन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्वतको कुस्मामा बसेको पहिलो बैठकमा तत्कालिन नेकपा(एमाले) र माओबादी केन्द्रका पदाधिकारी देखि अन्य नेताहरु समेत आँकाक्षी देखिएका हुन । असार १४ गते सम्म जिल्लाले ने

Read More

जुलुस निकाल्ने विद्यार्थी नेतालाई पुलिसको सुरक्षा-भिडियो

Posted on June 13, 2018 | views : 1516 | पर्बत - PBT

पर्वत ।  इन्धनको मूल्य वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको पुत्ला जलाएको छ । देशभर नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरो शंख बजाउदै नाराबाजी सहित उनको पुत्ला दोहन गरेको हो । विपक्षी कांग्रेससम्वद्ध विद्यार्थी संगठन नेविसंघले मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्दै आ

Read More

पर्वतका स्थानीय तहका जनप्रतिनिधिहरु भाषणकला सिक्दै

Posted on April 13, 2018 | views : 1743 | पर्बत - PBT

चैत्र ३० पर्वत । स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरु यतिबेला सिक्दै छन् | कुश्मामा आयोजना भएको भाषणकला तालिममा उनीहरु बोल्ने सीपको विकास गरेका हुन्। जनताबाट चुनिए तर बोल्ने कला (भाषणकला)को विकास नहुदाँ असहज र समस्या भएको भन्दै जनप्रतिनिधिहरु भाषणकला तालिममार्फत आफूमा बोल्ने कलाको व

Read More

कुश्मा नगरपालिकाका मेयरको चर्को विरोध, सांकेतिक रुपमा माओवादीले दियो यस्तो दबाब

Posted on April 10, 2018 | views : 1728 | पर्बत - PBT

चैत २७, पर्वत । कुश्मा नगरपालिकाको कार्यप्रति माओवादी केन्द्र कुश्मा नगरपालिकाले विरोध जनाएको छ । नगरपालिकाभित्र रहेका सडकहरुको स्तरोन्ती गर्नको लागि नगरपालिका उदासिन रहेको भन्दै माओवादी केन्द्रले सांकेतिक विरोध जनाएको हो ।  कुश्मा बजारमा रहेका सडकमा खाल्डाखुल्डीमा गोलो रेखा कारेर माओवादीले विर

Read More

'अध्यक्ष ज्यू पर्बतमा शान्ति अस्तव्यस्त भो, दिदिबहिनी असुरक्षित भए, कसले जिम्मा लिने ?'

Posted on April 05, 2018 | views : 1873 | पर्बत - PBT

चैत २२, पर्वत । “दक्षिणको विकास गर्न विकास लम्साल आउनुपर्ने, क्षेत्र नं १ को विकास गर्न चुनाव हारेपनि गणेश तिमिल्सिना आउनुपर्ने, अर्काले गरेका कामलाइ पनी मैले गरेको भन्दै मन्त्री बोकेर रिवन काट्न आउने, अनि मेरो कार्यकालका काम भन्ने ? ए बाबा तिम्रो कार्यकालमा भैसी पनि व्याएका छन्, कुखुरा पनि व्याएका,

Read More

राष्ट्रियसभा अध्यक्षलाई गृह जिल्लामा भब्य स्वागत

Posted on March 20, 2018 | views : 1736 | पर्बत - PBT

चैत्र ०६,पर्वत। संघीय संसदको उपल्लो सदन राष्ट्रियसभा अध्यक्ष पदमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला पर्वत पुग्नुभएका सम्माननीय अध्यक्ष गणेश तिमिल्सीनालाई जन्मगाउँदेखि सदरमुकाम कुस्माबजारसम्म भब्य स्वागत भएको छ । जिल्लाको राजनीतिक इतिहासमा पहिलो पटक सबैभन्दा माथिल्लो राजकीय पदमा पुगेको भन्दै जिल्ल

Read More

यसकारण युवासंघ पर्वतको अध्यक्षमा केदरनाथ हार्दैनन्

Posted on March 14, 2018 | views : 1720 | पर्बत - PBT

फागुन ३०, पर्वत । पर्वत उवासंघको १६ औं महाधिबेशन यहि चैत्र ३ गते हुदैछ । चुनावको लागि दुइ प्यानल अहिले चुनावी मैदानमा होमिएका छन् । बामगठबन्धन निकट समावेशी, स्वतन्त्र  प्यानलको नेतृत्व केदरनाथ शर्माले गरेका छन् भने लोकतान्त्रिक गठबन्धनको नेतृत्व लेखनाथ शर्माले गरेका छन् । पर्वतमा उद्योगी व्यवसा

Read More

समृद्धि र स्थायित्वका लागि दुई तिहाइको सरकार बनाउन लागेका छौं: प्रचण्ड

Posted on February 28, 2018 | views : 1744 | पर्बत - PBT

महेन्द्र केसी/फागुन १६, पर्वत । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले देशलाई आर्थिक समृद्धितर्फ लैजानको लागि दुइ तिहाइको सरकार बनाउन लागेको बताउनु भएको छ । स्थायित्व, विकास र समाजबाद तर्फ देशलाई लैजानको लागि आफूहरु दुइ तिहाइको सरकार बनाउनको लागि प्रतिबद्ध

Read More

सरकार छोड्नै लाग्दा बाणिज्य मन्त्री विश्वकर्माले गरे यस्तो दाबी, बामगठबन्धनमा हलचल (भिडियो)

Posted on February 15, 2018 | views : 1431 | पर्बत - PBT

पर्वत । नेपाल सरकारका आपूत्र्ति तथा बाणिज्य मन्त्री मिन विश्वकर्माले देउवा सरकारको बचाउ गरेका छन् । सरकारले गरेका कामहरु सवै ठिक भएको भन्दै देउवा सरकारको बचाउ गरेका हुन् । देउवा सरकारले विभिन्न समयमा शहिद घोषणा, बजेट वितरण, मन्त्रीलाई उपचार खर्च, विभिन्न लोकप्रिय योजनाहरु ल्याउनु सहि भएको भन्दै उनले

Read More

बामएकताको नाउमा जबज छोड्न नसकिने भिमरावलको खुलासा(भिडियो)

Posted on February 14, 2018 | views : 1920 | पर्बत - PBT

पर्वत । नेकपा एमालेका नेता भिम रावलले बामएकताको नाउमा जनताको बहुदलीय जनबादलाई छोड्न नसकिने संकेत गरेका छन् । उनले माओवादीसँगको एकताको नाउमा जबज छोड्ने पक्षमा एमाले नरहेको खुलासा गरेका हुन् । उनले पार्टी एकता हुने तर सिद्दान्तका विषयमा भने आवश्यक छलफल भएर मात्रै टुंगोमा पु¥याउने उनको संकेत छ । रावलले

Read More

जनयुद्ध दिवसलाई सम्झदै सांसद नेत्रनाथ अधिकारीले भने–२३ बर्षको सपना अब पाँच बर्षमा पुरा गर्नुछ

Posted on February 13, 2018 | views : 1589 | पर्बत - PBT

नेकपा माओवादी केन्द्र पर्वत जिल्ला ईन्चार्ज तथा ४ नम्वर प्रदेश सभासद् नेत्र अधिकारी हिमालले २३ औ जनयुद्ध दिवस तथा वाईसियल पर्वतको जिल्ला भेलाको अवसरमा कुश्माबजारमा मंगलबार बोल्दै समृद्धि र समाजवादको लागि युवाहरु श्रममा लाग्नुपर्ने बताए । सभासद् अधिकारीले युवाले नै परिवर्तनको बाहक भएकाले युवाहरु ईम

Read More

जनयुद्ध दिवसकै दिन माओवादी नेता हरिबोल गजुरेलले गरे बाम एकता र सरकारबाट अनौठो खुलासा (भिडियो)

Posted on February 13, 2018 | views : 1704 | पर्बत - PBT

पर्वत । माओवादी नेता हरिबोल गजुरेलले बाम एकता र सरकारबारे नयाँ र अनौठो खुलासा गरेका छन् । पदको विवादका कारण बाम एकता हुन नसकेको र माओवादी प्रतिपक्षमा बस्ने तर ओलीलाई सहयोग गर्ने खबर आइरहेको बेलामा गजुरेलले भने माओवादीकै समर्थनमा ओली नेतृत्वमा सरकार बन्ने बताएका छन् । उनले बामगठबन्धन बाहेक अरुको नेतृ

Read More

बाम एकता र नयाँ सरकार गठनबारे एमाले नेता प्रदिप ज्ञावलीले गरे कसैले नचिताएको खुलासा (भिडियो)

Posted on February 12, 2018 | views : 1774 | पर्बत - PBT

पर्वत । बाम एकता र नयाँ सरकार गठनबारे एमाले नेता प्रदिप ज्ञावलीले नयाँ  खुलासा गरेका छन् । प्रचण्ड र ओलीविचको सम्बन्धन विग्रदै गएको समाचार बाहिर आइरहेको बेलामा उनले बाम एकता अब केहि दिनमानै टुंगो लाग्ने बताएका छन् ।  ज्ञावलीले प्रचण्ड र ओलीविच छलफल जारी रहेको र बाम एकताले केहि दिनमानै निष्

Read More

हामीले जस्तो सोचेका थियौं ओली त्यो भन्दा खतरनाक रहेछन्– बर्षमान पुन (भिडियो)

Posted on February 12, 2018 | views : 2188 | पर्बत - PBT

पर्वत । नेकपा माओवादीका नेता बर्षमान पुनले प्रचण्ड र ओलीको व्यवस्थापननै बाम गठबन्धनको मुख्य कारण भएको बताएका छन् । ओली र प्रचण्डको व्यवस्थापनमा देखिएको समस्याका कारण बाम एकतामा ढिलाइ भएको उनले बताएका हुन् । एक रेडियो कार्यक्रममा अन्तरबार्ता दिदै उनले बाम गठबन्धनको मुख्य कारक नेताहरुको व्यवस्थापननै भ

Read More

एमालेसँग पार्टी एकता नहुनेबारे प्रचण्डका विश्वासपात्रले गरे सनसनीपूर्ण खुलासा(भिडियो)

Posted on February 09, 2018 | views : 1818 | पर्बत - PBT

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीचको पार्टी एकता तत्काललाई टरेको स्वयम् माओवादी केन्द्रका प्रभावशाली नेता चक्रपाणि खनाल बलदेवले खुलासा गरेका छन् । बुधबार पत्रकार ऋषि धमलासँग जनता जान्न चाहन्छन् कार्यक्रममा बोल्दै नेता खनालले तत्काललाई पार्टी एकता नहुने निश्चित भएको खुलासा गरे । उनका

Read More

काँग्रेस, माओवादी र मधेसी दलको सरकार बनाउँछौं– युवराज सफल (भिडियो)

Posted on February 07, 2018 | views : 1650 | पर्बत - PBT

पर्वत । माओवादी नेता युवाराज सफलले ओलीको घमण्डका कारण बाम एकता धरापमा परेको आरोप लगाएका छन् । ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै आफैले लिने जून  अडान लिएका छन् त्यो पार्टी एकता विरोधी कार्य भएको उनले बताए । निर्वाचनमा जानुपूर्व पार्टी अध्यक्ष र प्रधानमन्त्री दुइ पार्टीका अध्यक्षहरुले ब

Read More

यो सरकारले बामगठबन्धन भत्काउन सक्दैन–बाणिज्य मन्त्री विश्वकर्मा (भिडियो सहित)

Posted on January 31, 2018 | views : 1693 | पर्बत - PBT

महेन्द्र केसी पर्वत । नेपाल सरकारका आपूत्र्ति तथा बाणिज्य मन्त्री मिन विश्वकर्माले नेपाली काँग्रेस र बर्तमान सरकारसँग बामगठबन्धन तोड्ने हैसियत नभएको बताएका छन् । मंगलबार पर्वतमा शहिद स्मारक आमाविको २५ औ बार्षिकउत्सवको अबसरमा शहिद स्पन्दन पुस्तकको विमोचन गर्दै उनले यस्तो बताएका हुन् ।बामगठबन्धनका के

Read More

कालीगण्डकी लोकमार्ग अब निजी क्षेत्रलाइ दिन्नौं: सांसद अधिकारी (भिडियो)

Posted on January 24, 2018 | views : 2032 | पर्बत - PBT

माघ १०, पर्वत । पर्वत क्षेत्र नं १ का सांसद नेत्र नाथ अधिकारीले जिल्लाको विकास योजनाको ठेक्कापट्टा अब नीजि क्षेत्रलाइ नदिने बताएका छन् । लामो समयदेखि निर्माणधिन अबस्थामा रहेको कालीगण्डकी लोकमार्ग निजी क्षेत्रलाई दिदानै समयमा काम हुन नसकेको भन्दै अब कानूनसंबत भए अब नेपाली सेनालाई सो जिम्मेवारी सुम्पि

Read More

पाँच बर्षमा जिल्लाको विकास गरेर देखाउँछौ- भिडियो सहित

Posted on January 15, 2018 | views : 1966 | पर्बत - PBT

महेन्द्र केसी, पर्वत । जिल्लाका नवनिर्वाचित सांसदहरुले पाँच बर्षमा जिल्लाको विकास गरेर देखाउने प्रतिबद्धता दोहो¥याएका छन् । प्रतिनिधिसभामा निर्वाचन पदम गिरी र प्रदेश सभा १ बाट निर्वाचित नेत्रनाथ अधिकारीले पाँच बर्षभित्र जिल्लाको विकास गरेर देखाउन बताएका हुन् । आइतबार उद्योग बाणिज्य संघ पर्वतले आयो

Read More

अर्जुन जोशीले भने मैले गरेका कामहरुको स्वेतपत्र जारी गर्छू (भिडियो सहित)

Posted on December 24, 2017 | views : 2392 | पर्बत - PBT

पर्वत  । नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं पर्वतका पूर्व सांसद अर्जुनप्रसाद जोशीले आफूले जिल्लाको विकासका लागि गरेका कामहरुको स्वेतपत्र जारी गर्ने बताएका छन् । १८ बर्षसम्म आफू सांसद  हुदाँ जिल्लाको विकासको लागि गरेका कामहरुको विवरण संकलन गरेर स्वेत पत्र जारी गर्ने उनले बताएका हुन् । मं

Read More

मलाई मन्त्री बन्न रोक्न सक्ने कसैको क्षमता छैन, म मन्त्री हुन्छु, हुन्छु – नेत्रनाथ अधिकारी -(भिडियो

Posted on December 20, 2017 | views : 1784 | पर्बत - PBT

पर्वत । बामगठबन्धनको तर्फदेखि पर्वत क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ विजयी भएका नेत्र नाथ अधिकारी (हिमाल)ले आफूलाई मन्त्री बन्न कसैले रोक्न नसक्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं पर्वतका इन्चार्ज समेत रहेका अधिकारीले आफूभन्दा माथिल्लो तहको माओवादीमा कुनै पनि नेता नभएका कारण

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 42635 | पर्बत - PBT

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

चुनाव हारेको झोकमा काँग्रेसले गर्यो शिक्षकमाथि खुकुरी प्रहार, अबस्था गम्भीर

Posted on December 12, 2017 | views : 2845 | पर्बत - PBT

मिराज कोइराला  पर्वत । नेपाली काँग्रेस पर्वतले आफ्नो लज्जासपद हार भएपछि बामगठबन्धन कार्यकर्ता र समर्थक एवं शुभचिन्तक माथि हमला शुरु गरेको छ । फलेवास नगरपालिका ११ पाङराङ अम्डिका शिक्षक शिवबहादुर पाठकमाथि खुकुरी प्रहार भएको छ । पाठक बामगठबन्धनको विजयी जुलुशमा सहभागी भएर जाँदै गर्दा उनीमाथि स्थान

Read More