समाज | पर्बत - PBT


धौलागिरीमै पहिलो पटक भोलि पर्वतमा कमला घिमिरे आउने

Posted on January 26, 2020 | views : 331 | पर्बत - PBT

पर्वत । यहि माघ ९ देखि १९ सम्म हुने छैठौ पर्वत महोत्सवमो आज मेलिना राईको धमकेदार प्रस्तुती हेर्न पाइन भएको छ । महोत्सवको पाँचौ दिन आयोजकले मेलिना राइ सहित रितु थापा, बशन्त लम्साल, कमलादेवी शर्मा, लक्ष्मी गौतम आउने भएका छन् । विहान पालिकास्तरीय भलिबल प्रसतियोगिता हुने भएको छ भने दिउँसो कलाकारको प्रस

Read More

भोलि पर्वत महोत्सवमा मेलिना राई पर्सी कमला घिमिरे आउने

Posted on January 26, 2020 | views : 388 | पर्बत - PBT

पर्वत । यहि माघ ९ देखि १९ सम्म हुने छैठौ पर्वत महोत्सवमो भोलि मेलिना राईको धमकेदार प्रस्तुती हेर्न पाइन भएको छ । महोत्सवको पाँचौ दिन आयोजकले मेलिना राइ सहित रितु थापा, बशन्त लम्साल, कमलादेवी शर्मा, लक्ष्मी गौतम आउने भएका छन् । विहान पालिकास्तरीय भलिबल प्रसतियोगिता हुने भएको छ भने दिउँसो कलाकारको प

Read More

पर्वत महोत्सवको तेस्रो दिन भोलि रामकृष्ण ढकाल आउँदै

Posted on January 24, 2020 | views : 210 | पर्बत - PBT

पर्वत । छैठौ पर्वत महोत्सवको तेस्रो दिन चर्चित कलाकार रामकृष्ण ढकाल आउने भएका छन् । ढकालसँगै महोत्सवमा पालिकास्तरीय पुरुष भलिबल, दौड प्रतियोगिता, रत्यौली प्रतियोगिता र डान्स प्रतियोगिता हुने आयोजकले जनाएको छ । महोत्सवको दोस्रो दिनसम्म हजारौ दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सवको आजको दिन

Read More

पर्वतका जनप्रतिनिधिको एउटै स्वर, पर्वत महोत्सव हाम्रो प्रतिष्ठाको विषय हो

Posted on January 21, 2020 | views : 206 | पर्बत - PBT

पर्वत । यहि माघ ९ देखि १९ सम्म हुने छैठौ पर्वत महोत्सवको बारेमा पर्वतका जनप्रतिनिधिहरु एकमत भएका छन् । छौठौ पर्वत महोत्सवलाई पर्यटकीय स्थलको प्रचारप्रसारका रुपमा हेरिएकाले स्थानीय जनप्रतिनिधिहरु एक मत भएका हुन् । महोत्सव शुरु हुन अब दुइ दिन मात्रै बाँकी रहेको बेलामा स्थानीय प्रतिनिधीसभाका सांसद पदम

Read More

पर्वत महोत्सव शुरु हुन ३ दिन बाँकी, स्टल धमाधम बुकिङ हुँदै

Posted on January 20, 2020 | views : 175 | पर्बत - PBT

पर्वत । यहि माघ ९ देखि १९ सम्म हुने छैठौ पर्वत महोत्सव तयारी तीब्र रुपमा अगाडी बढेको छ ।  महोत्सव शुरु हुन अब तीन दिन मात्रै बाँकी रहेको बेलामा स्टल बुकिङका लागि व्यापारीहरु धामाधाम आउन थालेका छन् । लघुउद्यमी पहिलो तीस जनालाई निशुल्क र पर्वतका उद्योगी व्यवसायीलाई २५ प्रतिशतमा स्टल बुकिङ थालिएप

Read More

३० लघुउद्यमीलाई निशुल्क स्टल

Posted on January 20, 2020 | views : 251 | पर्बत - PBT

महेन्द्र केसी÷पर्वत । यहि माघ ९ देखि १९ सम्म हुने छैठौ पर्वत महोत्सवमा गण्डकी प्रदेशका तीस लघुउद्यमीलाई निशुल्क स्टलको व्यवस्था मिलाइएको छ । गण्डकी प्रदेशको लघुउद्यमलाई प्रर्बद्धनको लागि महोत्सवको आयोजना गरिएकाले लघु उद्यमीहरुलाई निशुल्क स्टलको व्यवस्था गरिएको महोत्सव आयोजकले जनाएको छ । साथै पर्वतक

Read More

पर्वत महोत्सवको उद्घाटन राष्ट्रियसभाका अध्यक्षले गर्ने

Posted on January 18, 2020 | views : 260 | पर्बत - PBT

पर्वत । छैठौ पर्वत महोत्सवको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गर्ने भएका छन् । पर्वत उद्योग बाणिज्य संघको आयोजनामा  यहि माघ ९ देखि १९ सम्म हुन लागेको महोत्सवका उद्घाटन राष्ट्रियसभाका अध्यक्षबाट गर्ने तयारी भएको आयोजकले जनाएको छ । महोत्सवको समयतालिक नजिकिएसँगै महोत्सवको प

Read More

छठौ पर्वत महोत्सवमा कमला घिमिरे आउने

Posted on January 17, 2020 | views : 534 | पर्बत - PBT

पर्वत । यहि माघ ९ देखि १९ सम्म हुने छैठौ पर्वत महोत्सवको तयारी तीब्र रुपमा अगाडि बढाइएको छ । महोत्सवको समयतालिक नजिकिएसँगै महोत्सवको प्रचारप्रसारलाई तीब्र रुपमा अगाडी बढाइएको हो । महोत्सवको तयारी बारे प्रचारप्रसार समितिका संयोजक ठाकुर वि पौडेलले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको पछिल्लो अवस्था

Read More

कालान्जारको अवलोकनमा स्पेनी पर्यटनमन्त्री

Posted on January 17, 2020 | views : 75 | पर्बत - PBT

समुन्द्री सतहबाट दुई हजार ४ सय १३ मिटर उचाईमा रहेको भवरकोट  कालाञ्जर क्षेत्र  डाँडाकमेरे आन्तरिक र वाह्य पर्यटकको रोजाईमा पर्न थालेको छ । मोदी गाउँपालिका  एकमा  पर्ने जिल्लाको सवैभन्दा उचाईमा रहेको कालाञ्जर क्षेत्र अहिले स्वदेशी तथा विदेशी पर्यटकको  रोजाईमा पर्न थालेको हो ।

Read More

दिदीबहिनी महोत्सव सफल बनाउन समितिहरु गठन

Posted on January 15, 2020 | views : 245 | पर्बत - PBT

महिलाहरुको व्यवस्थापनमा संचालनमा रहेको पर्वतको सामुदायिक रेडियो, रेडियो दिदीबहिनी ९५।२ मेघाहर्जको आयोजनामा हुन लागिरहेको महोत्सवको लागि बिभिन्न समितिहरु निर्माण गरिएको छ । रेडियो स्थापना भएको १० औँ बर्षको अवसरमा १३ औँ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव सम्पन्न गर्नको लागि समितिहरु निर्माण गरिएको र

Read More

फागुनमा दिदिबहिनी महोत्सव हुने

Posted on January 13, 2020 | views : 147 | पर्बत - PBT

सामुदायिक  रेडियो दिदि बहिनी ९५.२ मेघार्हजले आफ्नो दशौ बाषिर्क उत्सव तथा बृहत तेह्रौ गण्डकी प्रदश स्तरीय महिला महोत्सव तथा गर्न लागेको छ। भर्मण बर्ष २०२० लक्षित र्गर्दै म्याग्दीको सदरमुकामसंगै रहेको पर्वतको जलजला गाउपालिका–३ पर्वत बेनीमा आगामी फागुनमा बृहत तेहै गण्डकी प्रदेश स्तरीय महिला महोत्स

Read More

लायन्स गुप्तेश्वरले गर्यो दन्त शिविर

Posted on January 11, 2020 | views : 226 | पर्बत - PBT

शिला पाण्डे ।  लायन्स क्लब अफ पर्बत गुतेश्वरको आयोजनामा जिल्ला अस्पताल पर्बत र युगल डेन्टल सेन्टरको प्रबिधिक सहयोगमा  एक दिने निशुल्क दन्त शिविर सम्पन्न भएको छ । कुस्मा नगरपालिका ११ पकुवामा रहेको बीरेन्द्र उच्च माबि  उक्त शिविर भएको हो । विद्यालयमा रहेका एक सय विद्यार्थीहरुको निशुल्क

Read More

नारी बचतको नवौं साधरणसभा सम्पन्न

Posted on January 05, 2020 | views : 257 | पर्बत - PBT

पर्वत । नारी बचत तथा ऋण सहकारी संस्थाको नवौं साधरणसभा आइतबार सम्पन्न भएको छ । विभिन्न संघस्संस्थामा आवद्ध रहेका महिलाहरुद्वारा संचालित उक्त संस्थाले नेपाल सरकारले सहकारी विभागले जारी गरेको नयाँ व्याजदर अनुसार बचतमा  १० प्रतिशत र लगानीमा १६ प्रतिशत लिने निर्णय सर्वसम्मतले पारित गरेको छ । सहक

Read More

पर्वतका उच्च पहाडी क्षेत्रमा हिमपात

Posted on January 04, 2020 | views : 122 | पर्बत - PBT

पर्वत । पर्वत जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । विहिबार विहानदेखि बर्षात हुन थालेपछि यो क्षेत्रको मौसम चिसो बन्दै गएको थियो । शुक्रबार दिउँसो देखि जिल्लाका उच्च क्षेत्रमा हिमपात शुरु भएको छ । शनिबार जिल्लाका उच्च पहाडी क्षेत्रमा भारी मात्रामा हिमपात परेको हो। हिउँका कारण जिल्लाका विभिन्

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 3024 | पर्बत - PBT

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

४० वर्ष पुरानो पुखौली पैदल मार्ग कालोपत्रे हुने

Posted on December 25, 2019 | views : 161 | पर्बत - PBT

पर्वत । २०४०  साल  सम्म धौलागिरीलाई वुटोवल सुनौलीसम्म जोड्ने छोटो पैदल मार्गको रुपमा रहको नौडाँडा कार्कीनेटा सडकखण्ड कालोपत्रे हुने भएको छ । ट्याक खुलेकोे डेड दशक पछि कालोपत्रे हुने भएको हो । गण्डकी प्रदेश सरकारले  स्याङजाको नौडाँडादेखी पर्वतको हिलोखोला हुँदै कार्कीनेटासम्मको ११ किलो

Read More

मानवअधिकार उल्लंघनका घटना बढे

Posted on December 24, 2019 | views : 209 | पर्बत - PBT

पर्वत । अघिल्लो वर्षको तुलनामा सन् २०१९ मा जिल्लामा मानवअधिकार उल्लंघनका घटना बढेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गरेको अध्ययनमा ५० प्रतिशत बढेको देखिएको हो । गैरकानूनी गिरफ्तार ४, हत्या २, बालयौन दुव्र्यवहार ७, बलात्कार ४ ,घरेलू हिंसा १० र भौतिक क्षति  एक गरी कुल २९ घटना घट

Read More

छैठौ पर्वत महोत्सव हुने

Posted on December 24, 2019 | views : 295 | पर्बत - PBT

पर्वतमा छैठौ पर्वत महोत्सवको आयोजना हुने भएको छ । स्थानीय लघुउद्यमको विकास र प्रर्बद्धनका साथै नेपाल भ्रमण वर्षलाई लक्षित गरी माघ ९ देखि १९ सम्म छा्रैठौ पर्वत महोत्सव हुन लागेको हो ।  पर्वत उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवमा गण्डकी प्रदेशका लघुउद्यमलाई  प्रर्वद्धनका लागि

Read More

प्याजको विकल्पमा मेथी र जिरा

Posted on December 19, 2019 | views : 356 | पर्बत - PBT

पुस ३, पर्वत । प्याजको अभाव झेल्दै आएका पर्वतवासीले यसको विकल्पमा विभिन्न चीज प्रयोग गर्न थालेका छन् । मुख्यगरी तरकारीजन्य परिकार, मासुजन्य परिकार, अचार, मःम, चुकौनी लगायतमा प्याजको प्रयोग हुने गर्दछ ।  प्याजको विकल्पमा जिरा, मेथी लगायत अन्य चिज प्रयोग गर्न थालिएको सदरमुकामस्थित हिमाल होटलका सञ

Read More

भ्रमण वर्ष सफल पार्न अन्तरक्रिया

Posted on December 18, 2019 | views : 202 | पर्बत - PBT

पर्वत । नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेश सरकारको आन्तरीक भ्रमण वर्षलाई सफल पार्नको लागि पत्रकारसँग गण्डकी प्रदेश सरकारले अन्तरक्रिया गरेको छ । भ्रमण वर्ष सफल बनाउन पत्रकारको भूमिका विषयमा पर्वतमा रहेका कृयाशिल पत्रकारसँग गण्डकी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले अन्तरक्रिया गर

Read More

पर्वतमा एक युवक मृतावस्थामा फेला

Posted on December 15, 2019 | views : 508 | पर्बत - PBT

मङ्सिर २९, पर्वत । (रासस) । पर्वतको फलेवास नगरपालिका–७ चिर्दिखोलामा २६ वर्षीय युवक डिलबहादुर नेपाली मृतावस्थामा फेला परेका छन् ।  अत्याधिक मादक पदार्थ सेवनका कारण नेपालीको मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको  जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।&nb

Read More

पर्बतमा भिरबाट लडेर एक महिलाको मृत्यु

Posted on December 12, 2019 | views : 690 | पर्बत - PBT

मङ्सिर २६, पर्वत । पर्वतको फलेवास नगरपालिका–३ शङ्करपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । स्थानीयवासी २७ वर्षीया सुधा दर्जीको दाउरा काट्न वनमा गएका भेला भिरबाट लडेर ज्यान गएको हो । स्थानीय बासे ओढार भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले  जनाएको छ ।  बुधबार दिउँसो द

Read More

नक्सा पासबिनै अस्पताल भवन

Posted on December 12, 2019 | views : 220 | पर्बत - PBT

 सरकारले २०७३ सालयता बन्ने सरकारी तथा निजी संरचनामा भवन निर्माण आचारसंहिता कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । ०७२ को भूकम्पपछि बन्ने सबैजसो संरचना भूकम्पप्रतिरोधी बनाउन सरकारले चालेको कदम सरकारी संरचनामै पालना भएको छैन ।  जिल्लामा करिब ३० करोड रुपैयाँ लागतको निर्माणाधीन जिल्ला अस्पताल

Read More

फलेवासमा अर्जुन जोशीको भाषण, आफ्नै चुनावी क्षेत्रमा मन्त्रीलाई निषेध

Posted on December 11, 2019 | views : 802 | पर्बत - PBT

 यूनाईटेड स्पोर्टस क्लव देविस्थानले आयोजना गरेको बृहत फलेवास व्यापारिक कृषि, खेलकुद तथा साँस्कृतिक मेला २०७६ मा दिन दर्शकहरुको चाप ह्वात्तै बढेर आएको छ । मंसिर १९ गतेदखी शुरु भएको महोत्वसको आज छटौँ दिनमा आईपुग्दा सबैभन्दा बढि दर्शक अवलोकन गरेको आयोजकको दावी छ । मेलालाई सम्बोधन गदै नेपाली काँग्र

Read More

पर्बतमा मात्र एक वर्षमा ९७२ ले गराए गर्भपतन

Posted on December 05, 2019 | views : 233 | पर्बत - PBT

मङ्सिर १९, पर्बत | पर्वतमा गत वर्ष ९७२ महिलाले गर्भपतन गराएका छन् । जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्लाका २६ स्वास्थ्य संस्थामा उनीहरुले सो सेवा लिएका हुन् ।  जनस्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीले जिल्लामा सुत्केरी हुने सङ्ख्या गत वर्ष ९०१ रहेको बता

Read More

फलेवास महोत्सवको तयारी पूरा, भोलि अर्थमन्त्री गुरुङले उद्घाटन गर्ने

Posted on December 04, 2019 | views : 206 | पर्बत - PBT

पर्वत । प्रथम फलेवास महोत्सवको तयारी पूरा भएको छ । यहि मंसिर १९ गतेदेखि २९ गतेसम्म आयोजना गरिएको बृहत फलेवास महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ । युनाटेड स्पोर्टस क्लवले मंसिर १९ गतेदखी २९ गतेसम्म चल्ने मेलाको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गर्ने भएका

Read More

पर्वतमा प्रेस संगठनको एकता प्रकृया टुंगियो

Posted on December 03, 2019 | views : 252 | पर्बत - PBT

  पर्वत । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल वीचको एकता प्रक्रिया पर्वत जिल्लामा टुंगीएको छ । दुई संगठन मिलेर बनेको प्रेस संगठन नेपालको पर्वत जिल्ला सयोजकमा साविक प्रेस चौतारी नेपालका अध्यक्ष गणेश गिरी चयन भएका छन । सह संयोजकमा भने साविक प्रेस सेन्टरका अध्यक्ष राजबाबु पिसी चयन भएका छन ।

Read More

गाई काटेर खाने जेल चलान

Posted on December 02, 2019 | views : 457 | पर्बत - PBT

गाई काटेर खाएको आरोपमा पक्राउ परेका दुई युवालाई जिल्ला अदालत पर्वतले जेल चलानको फैसला सुनाएको छ । बिहादी गाउँपालिका–१ बाच्छाका युवराज गुरुङ र महाशिला गाउँपालिका–२ भोक्सिङका विजय नेपाली अदालतको आदेशअनुसार जेल चलान भएका हुन् । उनीहरूले २७ जेठमा गाउँमै गाई काटेर खाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको

Read More