बमकाण्डको चारदिनपछि महासंघ बोल्यो–सत्य तथ्य बाहिर ल्याउ

Posted on: 07 May, 2017

पर्वत । नेपाली काँग्रेसबाट कुश्मा नगरपालिकाको मेयरका उम्मेदवार रहेका रामचन्द्र जोशीको घरमा बम फेला परेको विषयलाई लिएर पत्रकार महासंघले चार दिन पछि घटनाको बारेमा बोलेको छ ।

चार दिन पुग्दा समेत घटनाको बारेका केहि तथ्य बाहिर नआएको र महासंघ पुर्व उपाध्यक्ष  गोपाल जिसीलाई समाचार लेखेको भरमा आशंका गरी हिरासतमा लिएपछि महासंघले चारदिनपछि घटनाको बारेमा तत्तकाल सत्यतथ्य बाहिर ल्याउन माग गरेको हो । आइतबार महासंघका अध्यक्ष छविलाल तिवारी र सचिव गणेश गिरीको संयुक्त हस्तक्षरसहितको विज्ञप्ती निकाल्दै महासंघले घटनाको बारमो सत्य तथ्य यथाशिघ्र बाहिर ल्याउनको लागि माग गरेको छ ।


विज्ञप्ती यस्ताे छ ...
No automatic alt text available.

यस बिषयमा तपाइको प्रतिक्रिया...!