पर्वतमा एक जना स्वास्थ्यकर्मी सहित २२ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ६८

Posted on: 23 Jun, 2020

पर्वतमा मंगलबार २२ जना कोरोना संक्रमित थपिएका छन । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । 

संक्रमित मध्ये एक एक जना स्वास्थ्यकर्मी छ भने २१ जना भारतबाट आएर बसेका र अन्य सर्वसाधरण रहेको मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले बताउनुभयो । यो संगै पर्वतमा संक्रमतिको संख्या ६८ पुगेको छ । ८ जना उपचारपछि निको भएर घर फर्केका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!