विद्युत पोलबाट खसेर बिद्युतका कर्मचारीको मृत्यु

Posted on: 15 Sep, 2020

पर्वत ।  विद्युतको पोलबाट लडेर विद्युतका कर्मचारीको ज्यान गएको छ । मर्मतका क्रममा पोलबाट खस्दो कुस्मा नगरपालिका ं ७ खरेहामा नेपाल बिद्युत प्राधिकरणमा कार्यरत ३५ वर्षिया भोलाराम शर्माको मृत्यु भएको हो ।

बागलुङ नगरपालिका वडा नं १ रामरेखा घर भएका शर्मा  नेपाल बिद्युत प्राधिकरणमा तेस्रो तहको इलेक्ट्रीसियन पदमा कार्यरत थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!