समाज | पर्बत - PBT


गैह्रकानूनी धन्दा गर्ने मेडिकल पसलेलाई किन कारवाही गरिदैन ?

Posted on September 11, 2016 | views : 3213 | पर्बत - PBT

महेन्द्र केसी । गैह्रकानूनी धन्दा गरी रातारात करोडौ कमाउने मेडिकल पसलेहरुलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालय पर्वतले सकेको छैन । स्वास्थ्य जस्तो संवेदनशील पेशामा भएको गै¥हकानूनी धन्दा रोक्न र जीउधनको सुरक्षा गर्न अनुगमन गर्ने निकायले चासो देखाएन ।  स्वास्थ्य सेवामा केही मेडिकलपसलेले हद नै

Read More

व्यापार संगठनको संयोजकमा लामिछाने

Posted on September 11, 2016 | views : 1339 | पर्बत - PBT

भदौ २६, पर्वत । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको जिल्ला भेलाले गणेश लामिछानेको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला आयोजक समिति सर्वसम्मत चयन गरेको छ भने कुश्मा नगर सम्मेलनले भिमप्रसाद चापागाईको अध्यक्षतामा १३ सदस्यीय नगर समिति समेत सर्वसम्मत निर्वाचित गरेको छ ।  शनिवार सदरमुकाम कुश्मामा ‘स्वा

Read More

कैदीबन्दीलाई सिलाइकटाई मेशिन हस्तान्तरण

Posted on September 11, 2016 | views : 1520 | पर्बत - PBT

भदौ २६, पर्बत्ब । मातृभुमिको लागि पर्बत सेबा समाज नेपालले पर्बत जिल्ला कारागारमा रहेका कैदीबन्दी तथा थुनुवाहरुलाई ४ वटा सिलाई मेसिन हस्तान्तरण गरेको  छ ।  जिल्ला कारागारमा शनिबार आयोजित एक कार्यक्रममा जिल्ला प्रहरी कार्यलय पर्बतका प्रहरी नायब उपरिक्षक शेखर खनालले सिलाई मेसिन हस्तान्तरण गर

Read More

जीप दुर्घटनामा तीन जनाको मृत्यु, ७ जना घाईते

Posted on September 10, 2016 | views : 1454 | पर्बत - PBT

भदौ २५, पर्बत । धाइरिङ–३ मा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ  भने ७ जना घाइते भएका छन् ।  पर्वतको धाइरिङ–३ मा ग १ ज ५१०२ नम्बरको जीप दुर्घटना हुँदा म्याग्दी ज्यामुरुङकोटकी राममाया दमाइ, डिलकुमारी बुडाथोकी, माया पुनको ज्यान गएको उद्धारमा संलग्न प्रहरी निरीक्षक मधुकर विष्टले जानकार

Read More

कस्ले सुन्ने ? दृष्टिविहीनका समस्या

Posted on September 10, 2016 | views : 1384 | पर्बत - PBT

भदौ २५, पर्बत | जिल्ला सदरमुकाम कुस्मा बजार स्थित शिवालय उमाबिमा दृष्टिबिहिन स्रोत कक्षा चलिरहेको छ । संचालित विद्यालय गत साउन २५ गतेदेखि सन्चालनमा आएको हो । उक्त स्रोत विद्यालय सन्चालनमा आएपछि छिमेकी जिल्ला गुल्मी, बाग्लुङ, म्याग्दी र पर्वतका दृष्टिविहिन बालबालिकाले राहत  महशुस गरिएका छन् तर

Read More

काँग्रेसले भुल्यो विपीकोइरालाका सिद्धान्त: वक्ता

Posted on September 09, 2016 | views : 1418 | पर्बत - PBT

महेन्द्र केसी/ भदौ २४, पर्वत ।  नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालमा पहिलो जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको शुक्रवार देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाइएको छ ।  कोइरालाको १०२ औं जन्मजयन्तीका अबसरमा पर्वतमा पनि अन्तरक्रियाको कार्यक्रम गरी मनाइएको

Read More

भदौं २५ देखि जेसिज सप्ताह हुने

Posted on September 09, 2016 | views : 1490 | पर्बत - PBT

भदौ २४, पर्वत । पर्वत जेसिजले आफ्नो स्थापना दिवसको अबसरपारी सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्ने भएको छ । यहि भाद्र २५ देखि ३१ गतेसम्म जेसिजले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागेको विहिबार पत्रकार सम्मेलन गरी जेसिजले जनाएको हो । यहि भाद्र २५ गते देखि शुरु हुने जेसिज सप्ताह २०१६ को कार्यक्रमको &

Read More

मेडिकल पसलहरुको अनुगमनको रिपोर्ट, कारवाहीका लागि प्रशासनमा

Posted on September 09, 2016 | views : 1281 | पर्बत - PBT

भदौ २४, पर्वत ।  मेडिकल पसलहरुले गरेको कानून विपरितको स्वास्थ्य सेवाबारे सर्वसाधारणले व्यापक गुनासो        गरेपछि स्थानीय प्रशासन र स्वास्थ्य कार्यालय अनुगमन गर्न बाध्य भए । मेडिकल पसललेहरुको लापरवाहीकै कारण सर्वसाधारणले दुःख पाइरहेका छन् । केही दिन पहिले जिल्ला जनस्वास्थ्य

Read More

पातीखोलाले एक उद्योग सहित आधा दर्जन घर बगायो

Posted on September 09, 2016 | views : 1339 | पर्बत - PBT

भदौ २४, पर्वत ।  पातीखोलाको भेलले पर्वतको पातीचौरस्थित बजार क्षेत्रको एक उद्योगसहित आधा दर्जन घर बगाएको छ । स्थानीयवासीका अनुसार अकस्मात बुधवार राती आएको खोलाको बाढीले भौतिक संरचना बगाएको हो । खोलाको आसपास रहेका ६ वटा घरहरु बगेका छन् भने ४ घरपरिवार विस्थापित बने ।रातीको समयमा सुतिरहेका स्थानीयव

Read More

पर्वतको पातिखोलाले ६ घर बगायो (फोटोफिचर)

Posted on September 08, 2016 | views : 8308 | पर्बत - PBT

भदौ २३, पर्बत । पर्वतको पातीखोलामा अविरल वर्षासँगै आएको बाढीले ६ वटा घर बगाएको छ ।  यस्तै पातीखोला जलविद्युत केन्द्र र माछा फर्ममा पनि क्षति पुगेको छ । बिहीबार बिहान तीन बजेको समयमा आएको बाढीले देउपुर–९ का ६ घर बगाएको हो । बाढीले देउपुर–९ का सुन्दर बिक, अन्तरे बिक, कालु बिक, प्रेमप्रसाद चापाग

Read More

रेडक्रस सवैको सुखदुःखको साथी : सभापति रिमाल

Posted on September 08, 2016 | views : 1795 | पर्बत - PBT

भदौ २३, पर्वत  । नेपाल रेडक्रस दिवसको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी पर्वतका सभापतिले  रेडक्रस सवैको सुखदुःखको साथी भएको बताएका छन् । रेडक्रसकै एक शाखाले गरेको अन्तरमावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथि रहेका सभापति रुद्रबहादुर रि

Read More

दर्जनौ सामाग्रीको आविस्कार गरेपछि चर्चित बन्दै छन् स्कूले विद्यार्थी पौडेल

Posted on September 08, 2016 | views : 1755 | पर्बत - PBT

भदौ २३, पर्बत । पर्वतका एक स्कुले विद्यार्थीले घरेलु सामाग्रीकै प्रयोग गरी दर्जनौ सामाग्रीहरुको आविस्कार गरेका छन् ।  जिल्लाको कुश्मा नगरपालिका ४ खुर्कोट घर भई सोही स्थानको श्री हिमालाय उमाविको कक्षा ९ मा अध्ययनरत विद्यार्थी अमन पौडेलले दर्जनौ सामाग्रीको आविस्कार गरेका हुन् । उमेरले १४ वर्षका

Read More

एसपी थापा सम्मानित

Posted on September 07, 2016 | views : 5183 | पर्बत - PBT

भदौ २२, पर्बत । गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाले शसस्त्र प्रहरी बल चण्डीका गणका प्रमुख एसपी थापालाई सम्मानित गरेको छ । गणका प्रमुख एसपी कृष्ण कुमार थापा क्षेत्री गुप्तेश्वर गुफामा निर्माणाधिन भौतिक संरचनाको निर्माणमा पुराएको सहयोगका कारण सम्मानित भएका हुन् । गणकै हाताभित्र गुप्ते

Read More

बान्द्रेविडी मेलामा हजारौ दर्शक

Posted on September 07, 2016 | views : 1331 | पर्बत - PBT

भदौ २२, पर्बत । कुश्माको बान्द्रेविडीमा लागेको तिज मेला हजारौ दर्शकले अबलोकन गरेका छन् । मेलामा स्थानीय तथा राष्टिूय कलाकारहरुले गीत गाएका थिए । भने कलाकारहरुको गीतको तालमा कार्यक्रममा सहभागी दर्शकहरु हर्षित भइ  झुमेका थिए ।  हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अबसरपारि  समाज क

Read More

फ्लो अप: फैलाउदै छन् मेडिकलवालाहरु क्यान्सर लाग्ने खतरनाक विकिरण

Posted on September 07, 2016 | views : 2699 | पर्बत - PBT

भदौ २२, पर्बत । कानूनी स्वीकृति नलिई खुलेआम स्वास्थ्य सेवा प्रदान गर्दै आएका पर्वतका मेडिकलवालाहरुले क्यान्सर जस्तो रोग लाग्ने खतरनाक विकिरण फैलाउदै छन् ।  कुश्माका केही औषधि पसलेले दक्ष प्राविधिक विना नै असुरक्षित तरीकाबाट एक्स रे मेशीन राख्ने र सर्वसाधारणको अंगको एक्स रे गरी स्वास्थ्य माथि ग

Read More

शसस्त्र प्रहरी बल चण्डीका गणका एसपी थापा सम्मानित

Posted on September 06, 2016 | views : 1457 | पर्बत - PBT

भदौ २१, पर्बत । गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाले शसस्त्र प्रहरी बल चण्डीका गणका प्रमुख एसपी थापालाई सम्मानित गरेको छ ।  गणका प्रमुख एसपी कृष्ण कुमार थापा क्षेत्री गुप्तेश्वर गुफामा निर्माणाधिन भौतिक संरचनाको निर्माणमा पुराएको सहयोगका कारण सम्मानित भएका हुन् । गणकै हाताभित्र गुप्

Read More

झोलुङगे पुलको अवरोध बनेको विद्युत लाईन हटाइने

Posted on September 06, 2016 | views : 1676 | पर्बत - PBT

भदौ २१, पर्बत । जिल्लाकै सवैभन्दा लामो निर्माणाधिन कुश्मा र मुडिकुवा जोड्ने झोलुङगे पुल निर्माणको अवरोध बनेको विद्युत लाईन हटाईने भएको छ ।  पुल अन्तिम चरणमा पुगेर विद्युत लाईनका कारण रोकिएको थियो । कुश्मावडागाउँ(मुडिकुवा झोलुङगे पुल निर्माण उपभोक्ता समितिले विद्युतका कारण पुलको निर्माण सम्पन्न

Read More

सांसदको गीतमा दर्शक छमछमी नाचे

Posted on September 05, 2016 | views : 7305 | पर्बत - PBT

भदौ २०, पर्बत । नारीहरुको महान पर्ब तीजको अबसरमा जिल्लाको देउपुर गाबिससमा आयोजित तीज महोत्सबमा सांसद कल्पना चापागाईको गीतमा दर्शकहरु छमछम नाचेका छन ।  सो गाबिसको वडा नं १ मैदानमा निर्माण सम्पन्न भएको सत्तल उद्घाटन गर्न पुगेकी सांसद चापागाईले प्रमुख अतिथीको मन्तब्य ब्यक्त गर्ने क्रममा नारीहरुका

Read More

फ्लो अप: खुल्दै मेडिकलवालाको कालो कर्तुत, को-को बोले मेडिकलवालाको विरुद्ध ?

Posted on September 05, 2016 | views : 1566 | पर्बत - PBT

भदौ २०, पर्बत । पर्वतका मेडिकल पसलेले गरेको गैहकानूनी धन्दाबारेको समाचार बाहिर आएसँगै पीडित बनेका सर्वसाधारण आक्रोशित भई मुख खोल्दै छन् । पीडितहरुले मेकिडकवालाहरुले दिएको अनावश्यक औषधि देखाउने र भएको धनजनको क्षतिबारे बताएका छन् । मेडिकल पसलेले आफूहरुलाई अनावश्यक औषधि दिई चर्को मूल्य लिने र स्वास्थ्

Read More

जिल्ला प्रहरी कार्यालय पर्बतको कार्यक्रममा कसले के भने ?

Posted on September 04, 2016 | views : 1495 | पर्बत - PBT

भदौ १९, पर्बत | पर्वतको कुश्मामा रहेको क्षेत्री समाजको भवनमा जिल्ला प्रहरी कार्यालयले शनिवार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम भएको हलको अगाडि भित्तामा 'प्रहरी मेरो साथी' शिर्षक दिइएको व्यानर टाँसिएको र व्यानरमा प्रहरी र नागरिकको एउटै चाहना, अपराधमुक्त समाज हाम्रो का

Read More

एतिहासिक बाटलेचौर तिज मेला २०७३ द्धारा भण्डारी सम्मानित

Posted on September 04, 2016 | views : 1509 | पर्बत - PBT

भदौ १९, पर्बत | हिमालय क्लब बाटुलेचौरको आयोजनामा एतिहासिक बाटुलेचौर तिज मेला २०७३ कार्यक्रम जारी छ । हाम्रो संस्कृति हाम्रो पहिचान, आफ्नो भाषा भेष राष्ट्रिय अभिमान भन्ने नाराका साथ भइरहेको तिज मेलाको तेस्रो दिन आज विभिन्न व्यक्तिहरु, संघसंस्था र स्रष्टाहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै का

Read More

पर्वतको पर्यटन पूर्वाधारमा झन्डै दुई करोड लगानी

Posted on September 03, 2016 | views : 1555 | पर्बत - PBT

भदौ १८, पर्वत । जिल्लाको पर्यटन पूर्वाधार विकासका लागि झन्डै रु दुई करोड खर्चिएको छ ।  जिल्लामा पर्यटन विकासका थुप्रै सम्भावना भए पनि पूर्वाधार निर्माण हुन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक भित्रिन नसकेको गुनासो आएपछि आर्थिक वर्ष २०७२/०७३ मा पहिलो पटक ठूलो मात्रामा बजेट खर्चिएको हो ।  जिल्ल

Read More

सुनसान कुश्माको तीज महोत्सव

Posted on September 03, 2016 | views : 7903 | पर्बत - PBT

साजन परियार /भदौ १८, पर्बत । विगतका वर्षमा हुने तीजका मेलामा ठेलमठेल भीड हुने कुश्माको बान्द्रेविँडीमा यसपालिको तिज महोत्सवमा कुनै रौनक देखिएन । लोकदोहोरी गीत प्रतिष्ठान पर्वत र जनकल्याण आमा समुहले आयोजना गरेको ३ दिने महोत्सव हेर्ने दर्शकहरुको संख्या औसतमा ३० जनामा सिमित रह्यो ।  दर्शकहरुको उप

Read More

मेडिकलवाला विरुद्ध व्यापक जनगुनासो पछि प्रशासनको अनुगमन

Posted on September 03, 2016 | views : 1543 | पर्बत - PBT

भदौ १८, पर्बत । पर्वतमा खासगरी सदरमुकाम कुश्मामा मेडिकलवालाहरुले स्वास्थ्य ऐन विपरित स्वास्थ्य सेवा प्रदान गरेको भन्ने व्यापक गुनासो आईरहेका बेला अनुगमन थालिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालयको अगुवाईमा बजार क्षेत्रका मेडिकल पसलहरुको शुक्रवार अनुगमन गरिएको हो । अनुगमनको क्रममा १० वटा मेडिकल पस

Read More

महायज्ञमा एक करोड संकलन

Posted on September 03, 2016 | views : 1141 | पर्बत - PBT

भदौ १८, पर्बत । धार्मिक तथा शैक्षिक प्रर्वद्धनको लागि मुस्ताङमा लागेको महोत्सवमा एक करोड रुपैयाँ संकलन भएको हो ।  “सबै धर्म बिच एकता, हामी सबैले बुझौँ प्राविधिक शिक्षाको आवश्यकता” भन्ने  नाराका साथ जोमसोममा लागेको उक्त महोत्सवबाट एक करोड संकलन भएको हो । कार्यक्रम ८ दिनसम्म चलेको थियो । जन

Read More

आदर्शमा तीज गीत तथा नृत्य प्रतियोगिता

Posted on September 03, 2016 | views : 1282 | पर्बत - PBT

भदौ १८, पर्बत । तिजको रौनकले जताततै छाएको बेलाका कुश्मा रहेको आदर्श माविमा पनि तिज गीत प्रतियोगिता गरिएको छ ।  नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा आदर्श जुनिएर रेडक्रस सर्कल र आदर्श बाल स्वावलम्बन समुहको संयुक्त आयोजनाको आदर्श मा. वि. को प्राङ्गणमा तीज गीत तथा नृत्य प्रतियोगिता स

Read More

डिएस्पीद्धारा डिएस्पीको स्वागत र विदाई

Posted on September 03, 2016 | views : 1351 | पर्बत - PBT

भदौ १८, पर्बत । जिल्ला प्रहरी कार्यालय पर्वतमा सरुवा भई आएका डिएस्पी शेखर खनाल र विदाइ भएकी गंगा पन्तले एकले अर्कोलाई स्वागत र विदाइ गरेका छन् । शुक्रबार उद्योग बाणिन्य संघ पर्वतले आयोजना गरेको विदाई तथा स्वागत कार्यक्रममा डिएपीले एकले अर्कालाई स्वागत र विदाई गरेका हुन ।  प्रनाउ पन्तले खन

Read More

अस्पतालका पौडेल र बराल सम्मानीत

Posted on September 03, 2016 | views : 1441 | पर्बत - PBT

भदौ १८, पर्बत । जिल्ला अस्पतालको भौतिक  व्यवस्थापन तथा अस्पतालमैत्री बातबरण बनाउनको लागि उल्लेखनीय योग्दान गरेको भन्दै सिसेफ नेपालले अस्पतालका अध्यक्ष र प्रमुख डाक्टरलाई एक कार्यक्रमका विच सम्मान गरेको छ ।  अस्पताल विकास समितिका अध्यक्ष शिव प्रसाद पौडेल र कार्यालयका प्रमुख डा. फणिन्द्र बर

Read More