समाज | पर्बत - PBT


कालीगण्डकीमा ट्याक्टर खस्यो, ९ जना घाइते, ३ को अवस्था गम्भीर

Posted on September 03, 2016 | views : 1440 | पर्बत - PBT

भदौ १८, पर्वत । पर्बतको बराचौर ३ मा पर्ने भलाये डाँडामा ध १ त ३१२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइतेहरु मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  ट्याक्टर सडकबाट कालिगण्डकिमा खसेको हो । गम्भीर घाइते हुनेहरुमा रोल्पा, सिर्प ३ बस्ने वर्ष ४० का रिकमान पुन,

Read More

अनुमती र दक्षता विनानै एक्सरे सेवा दिँदै मेडीकलहल, अस्पतालका डाक्टर निजी किल्नीकमा २४ घण्टा व्यस्त

Posted on September 02, 2016 | views : 1899 | पर्बत - PBT

महेन्द्र जिसी/भदौ १७, पर्बत । जिल्ला अस्पतालबाट एक सय  मिटरको दुरीमा  औषधि पसल हुनुपर्ने  नेपाल सरकारको कानुनी प्राबधान पुरा गराउन  नसकेको जिल्ला जनस्वाथ्य कार्यालय पर्वतले  जिल्लाका दश मेडीकलहलहरुको अनुगमन गरेको छ ।    शुक्रबार कार्यालयले कार्यालय परिषमा रहेका बा

Read More

पर्बतमा डा.दाहाल सहित १० स्वास्थ्यकर्मी सम्मानित

Posted on September 02, 2016 | views : 1320 | पर्बत - PBT

भदौ १७, पर्बत । जिल्ला स्वास्थ्य कार्यालयको वार्षिक प्रगति तथा समिक्षाको अवसर पारेर स्वास्थ्य क्षेत्रमा कार्यरत दश जना स्वास्थ्यकर्मीहरु सम्मानित भएका छन् ।  सम्मानित हुनेहरुमा जिल्ला अस्पतालमा कार्यरत डा.सरोजचन्द्र दाहाल देखि कार्यालय सहयोगीसम्म छन् ।  सम्मानित कर्मचारीहरुमा पोषनाथ शर्मा

Read More

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेपाली

Posted on September 02, 2016 | views : 1240 | पर्बत - PBT

भदौ १७, पर्बत । सदरमुकाम कुश्मा नजिकै गोदाममा रहेको युवा वर्ष प्राथमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भैइ अध्यक्षमा नेपाली चयन भएका छन् ।  सो समितिको अध्यक्षमा डम्वर बहादुर नेपाली चयन भएका हुन् ।  विहिवार बसेको अभिभावकको भेलाबाट विद्यालय व्यवस्थापनको अध्यक्षमा नेपालीलाई सर्वसम्म

Read More

सेफ हाउसको लागि २७ लाख जुट्यो

Posted on September 02, 2016 | views : 2184 | पर्बत - PBT

भदौ १७, पर्बत । जिल्लामा हिंसा पीडित महिला तथा बालबालिकाको आश्रय स्थलका लागि निर्माण हुन लागेको सेफ हाउसको लागि झण्डै २७ लाख ४७ हजार रकम सहयोगको लागि प्रतिबद्धता आएको उक्त व्यवस्थापन तथा निर्माण समितिले जनाएको छ ।  सेफ हाउस निर्माणको लागि बालबालिका कार्यालयले १ लाख रुपैयाँ छुट्टाउने समेत निर्ण

Read More

दृष्टिबिहिन बिद्यार्थीलाई रोटरीको दर

Posted on September 01, 2016 | views : 1399 | पर्बत - PBT

भदौ १६, पर्वत । रोटरी क्लब अफ पर्बतले सदरमुकाम कुश्मामा रहेको शिबालय उच्च माध्यमिक बिद्यालयमा पढ्ने १० दृष्टिविहिन बिद्यार्थीलाई दरको लागि चाहिने सबै सामग्री बितरण गरि दर खुबाएको छ । पर्बतका बिभिन्न समाजीक क्षेत्रमा क्रियाशिल संघसंस्था, तथा अन्य समुहहरुको बजारमा दरखाने र खुबाउने चहलपहल बढीरहेको बेला

Read More

जन्मदिनमा आश्रमलाई भौतिक सामाग्री

Posted on September 01, 2016 | views : 1523 | पर्बत - PBT

भदौ १६, पर्वत । आफ्नो २५ औँ जन्मदिनको अबसर पारेर एकता युवा क्लव पर्वतका सचिब गोकुल चापागाईले कुनपा  पाङ सहस्रधारा स्थित मुक्तिनारायण त्रीदणडी आश्रममा फेन तथा कुर्चि हस्तान्त्रण  गरेका छन्  । परिवर्तनका सम्बाहक युवा युवाको एकता आजको आवस्यकता भन्ने नाराका साथ २०६४ सालमा स्थापनी गरी बिभि

Read More

आज कुसे औशी तथा पिता सम्मान दिवस मनाइदैछ

Posted on September 01, 2016 | views : 2288 | पर्बत - PBT

भदौ १६, पर्वत । भाद्र कृष्ण अमावस्या अर्थात कुशे औसीका दिन हिन्दु धर्मालम्वीहरुले देवकार्य तथा पितृकार्यमा पवित्र मानि प्रयोग गरिने कुश घरघरमा भित्राउने प्रचलन छ । यस्तै आजका दिन आफ्ना बाबुलाई मनपर्ने मिठाइ, भोजन खुवाइ मुख हेर्ने र सम्मान गरि पिता सम्मान दिवस पनि मनाइदैछ । आफ्ना बाबु नहुने हरुले भन

Read More

पर्बतमा २६ ग्राहकको विद्युत काटियो

Posted on August 31, 2016 | views : 1862 | पर्बत - PBT

भदौ १५, पर्बत । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र पर्बतले २६ जना भन्दा बढी ग्राहकको विद्युत लाइन काटेको छ ।  विद्युत प्राधिरणले विद्युत महसुल नबुझाउने उपभोक्ताको लाइन काटेको हो । प्राधिकरणले एक हप्ताको अवधिमा २ महिना देखि ५ हजार भन्दामाथि सम्मको   रकम भु्क्तानी गर्नको लागि   &nbs

Read More

जन्मदिनको अबसरमा छात्रबृत्ति प्रदान

Posted on August 31, 2016 | views : 1360 | पर्बत - PBT

भदौ १५, पर्बत । आफ्नो जन्मदिनको अबसरपारि एक व्यक्तिले विद्यार्थीलाई छात्रबृत्ति दिएकी छन् ।  लिमीठाना ७ घरभई कुश्मामा सामाजिक संघसंस्था मार्फत सामाजिक क्षेत्रमा काम गर्दै आएकी कामना रेग्मीले दुई बालबालिकालाई छात्रबृत्ति प्रदान गरेकी हुन् ।  बाग्लुङ थमथाप ७ का विमल नेपाली र राहुल नेपालीलाई

Read More

महिला कैदीबन्दीलाई सिसेफले दर खुवायो

Posted on August 31, 2016 | views : 2193 | पर्बत - PBT

भदौ १५, पर्बत । हरितालिका तिजको रौनक छाएसँगै समाजमा चेलिबेटीहरु रमाइलो गर्ने र दर खाने गरेको पाइन्छ ।   समाजमा रहेका विशेष गरी महिलाहरुले तिजको अबसरमा केहि दिन पहिलेबाट दरखाने गर्दै आएका छन् । समाजमा त्यस्ता महिला दिदीबहिनीहरु पनि छन् जो सिमित पर्खाल भित्र कैदभैई बाँचिरहेका छन् ।  तिनै सि

Read More

पर्वतबाट सवैभन्दा पहिले खाडी मुलुक कतार छिरेका भूषाल भन्छन्: 'लाहुरे हुने हैन'

Posted on August 31, 2016 | views : 1387 | पर्बत - PBT

भदौ १५, पर्बत । रोजगारीका लागि नेपालबाट विदेश खासगरी खाडी मुलुक धाउने युवायुवतीको लर्को लागिरहदा केही व्यक्ति भने लाहुरे हुने हैन भन्छन् ।  लाहुरे हुने हैन भन्ने व्यक्ति अरु कोही नभई एकपटक विदेश पुगेर धन कमाएर फर्केका व्यक्ति हुन् । अझ पर्वतबाट सवैभन्दा पहिले खाडी मुलुक कतार छिरेका एक व्यक्तिल

Read More

नेपाली सेनामा जागिर खुल्यो

Posted on August 31, 2016 | views : 21435 | पर्बत - PBT

भदौ १५, काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आहृवान गरेको छ । पाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले १५० जना क्याडेटका लागि दरखास्त आहृवान गरेको छ । यस्तै महिलातर्फ १३, आदिवासी जनजातितर्फ २२, मधेसी १९, दलित १०, पिछडिएको क्षेत्र ३ र खुलातर्फ ८३  पदका लागि

Read More

औषधि विक्री गर्दा मेडिकलवालाहरुको रुचि चर्को बोनसमा

Posted on August 30, 2016 | views : 4081 | पर्बत - PBT

भदौ १४, पर्बत । तपाई विरामी भई औषधि पसलमा औषधि खरीद गर्न जानुभयो भने कहिल्यै मूल्यमा छुट पाउनु भएको छ ? किन्दै र खादै गरेको औषधिको मूल्यमा कति छुट छ भनी पसलेलाई सोध्नु भएको छ ? पक्कै सोध्नु भएको छैन । अझ तपाईलाई मेडिकलवालाले चर्को बोनस पाउन मनपरि ढंगले औषधि विक्री गर्छन् भन्ने कुरा समेत पत्तो छैन ।&

Read More

दिगो विकासको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

Posted on August 30, 2016 | views : 1327 | पर्बत - PBT

भदौ १४, पर्वत । दिगो विकासको लागि पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  नागरिक समाज संजाल पर्वतको आयोजनामा दिगो विकास सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम भएको हो । सोमबार भएको उक्त कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले जिल्लामा रहेका स्थानिय तथा अन्तराष्ट्रिय एनजिओ तथा आइएनजिओले ग

Read More

प्रहरी नायब उपरिक्षक पन्त सम्मानित

Posted on August 30, 2016 | views : 5825 | पर्बत - PBT

भदौ १४, पर्वत । जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन तथा नागरिक सचेतना जगाउनको लागि र हिंसा पीडित महिला तथा बालबालिकाको संरक्षणको लागि सेल्टर निर्माणमा अतुलनीय योगदान पु¥याएको भन्दै प्रहरी नायब उपरिक्षक गंगा पन्तलाई नागरिक समाज संजाल पर्वतले एक समारोहका विचे सम्मान गरेको छ ।  दिगो विकासको लागि आ

Read More

खुल्दै कार्यकारी पौडेलको राज, त्रिपाल काण्डमा नक्कली विल पेश गरेको खुलाशा

Posted on August 29, 2016 | views : 1762 | पर्बत - PBT

भदौ १३, पर्वत । गत बैशाख १२ गते गएको भुकम्पका कारण प्रभावित बनेका कुस्मा नगरपालिका भित्रका पीडितलाई दिने त्रिपालमा घोटाला भएको खुलासा भएको छ । कुस्मा नगरपालिकाका कार्यकारी अधिकृतले पाल खरिद गर्दा ५ रुपीयाँ वर्ग फिटमा पाईने पाललाई ९ देखि १५ रुपीयाँसम्म वर्ग फिटमा खरिद गरेर अनियमितता गरेको पाईएको हो ।

Read More

पर्वतमा गाउँमै प्रसुती सेवा लिनेलाई गाविसको हर्लिक्स उपहार

Posted on August 29, 2016 | views : 1476 | पर्बत - PBT

भदौ १३, पर्वत । गाउँमै रहेको स्वास्थ्य चौकीमा प्रसुती सेवा लिनेलाई गाउँ विकास समितिले एक केजी हर्लिक्स दिने नयाँ कार्यक्रम ल्याएको छ ।  बाजुङ गाउँ विकास समितिले गाउँमानै रहेको स्वास्थ्य चौकीमा प्रसुती सेवा लिनेलाई उपहारमा पौष्टिक आहारा स्वरुप एक केजी हर्लिक्स दिने गरेको गाउँ विकास समिति बाजुङक

Read More

लायन्सले गर्यो दुर्लुङकोटमा बृक्षारोपण

Posted on August 29, 2016 | views : 1244 | पर्बत - PBT

भदौ १३, पर्वत ।  लायन्स क्लब अफ शिवालयले धार्मिक तथा एतिहासिक पर्यटकीय क्षेत्र दुर्लुङकोटमा बृक्षारोपण गरेको छ ।  धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको उक्त क्षेत्रलाई हराबरा बनाउनको लागि बृक्षारोपण गरिएको लायन्स शिवालयका अध्यक्ष विषम कुमार श्रेष्ठले जानकारी दिए । दुर्लुङकोट प्राङगणम

Read More

मिलनले जेष्ठ नागरिकलाई सम्मानसहित दर खुवायो

Posted on August 28, 2016 | views : 1632 | पर्बत - PBT

भदौ १२, पर्वत। कुश्मामा रहेको जिल्लाकै पुरानो तथा जेठो पर्वत मिलन क्लबले मोदीबेणीमा रहेका बृद्धबृद्धालाई दर खुवाएर तिजको न्यास्रो मेटाई  दिएको छ । महिलाहरुको महान पर्व हरितालिका तिज नजिकीदै गर्दा बजारमा दरखानेहरुको चहलपहल  निकै बढिरहेको छ । तिज नजिकै गर्दा दाजुभाई आफ्ना दिदीबहिनी लिनको ल

Read More

सर्वसाधारणको स्वास्थ्य माथि गम्भीर खेलवाड, कानून विपरीत औषधि पसलबाटै अस्पतालको सेवा

Posted on August 28, 2016 | views : 1520 | पर्बत - PBT

भदौ १२, पर्बत   ।  औषधि पसल संचालन गर्न भनी स्वीकृति लिएका व्यक्तिले गै¥हकानूनी ढंगले अन्य स्वास्थ्य सेवा प्रदान गरी यहाँ रातारात करोडपति बनेको पाइएको छ । पर्वत जिल्ला खासगरी कुश्मा बजार क्षेत्रमा संचालनमा रहेका अधिकांश औषधि पसलहरुले औषधि व्यवस्था विभागबाट औषधि विक्री गर्ने भनी लाईसेन्स लि

Read More

साझासबाल पर्वतका सम्पादक केसीलाई नगरपालिकाका कार्यकारी अधिकृत पौडेलको ज्यानमार्ने आशयको धम्की

Posted on August 27, 2016 | views : 2501 | पर्बत - PBT

भदौ ११, पर्वत । कुश्मा नगरपालिका कार्यकारी  अधिकृत  चण्डिका पौडेलले सामाजिक संजाल मार्फत साझासबाल पर्वतका जिल्ला सम्पादक महेन्द्र केसीलाई ज्यानमार्ने शैलिको धम्कीपूर्ण भाषा प्रयोग गरी हप्काउने प्रयास गरेका छन ।  पटकपटक जिल्लामा चर्चामा आइरहेन कार्यकारी पौडेलले पछिल्लो पटक जिल्लामा घटे

Read More

पौडेलले गरिन आत्माहत्या

Posted on August 26, 2016 | views : 2051 | पर्बत - PBT

भदौ १०, पर्वत । पर्वतमा आत्माहत्या गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।  हप्ता प्रन्ध्र दिनमा जिल्लामा आत्माहत्या गर्नेको संख्या ४ पुगेको छ । विहिबार साँझ सात बजे खानीगाउँ ३ फलेवासकी ३४ बर्षिया विष्णु तिवारीकी २८ बर्षे श्रीमती उषा तिवारीले आत्माहत्या गरेको जिप्रका पर्वतले जनाएको छ । 

Read More

रातारात करोडपति बन्न बिरामीलाई झोला भरि औषधि

Posted on August 26, 2016 | views : 3652 | पर्बत - PBT

महेन्द्र केसी/भदौ पर्बत । तपाईलाई टाउको दुख्यो या ज्वरो आयो भने तपाई कहाँ जानुहुन्छ ? औषधि पसलमा जानुहुन्छ अनि मेडिकलवालाले दिएको औषधि पैसा तिरेर लिनुहुन्छ र खानुहुन्छ तर तपाईले कहिल्यै सोच्नुहुन्न कि औषधि पसलेले विशेषज्ञ डाक्टरको स्वीकृति विना औषधि बेच्न पाउदैन भन्ने कुरा । तपाई विशेषज्ञ डाक्टरकोम

Read More

विद्यालयको शैक्षिकस्तर सुधार गर्नका लागि फेसबुक अभियानवाट दश लाख सङ्कलन

Posted on August 26, 2016 | views : 1466 | पर्बत - PBT

  भदौ १०, पर्वत । आफूले पढेको विद्यालयको शैक्षिकस्तर सुधार गर्नका लागि पूर्व विद्यार्थीले फेसबुक म्यासेन्जरबाट सुरु गरेको अभियानमा एक हप्तामा रु १० लाख भन्दा बढी सङ्कलन गरेका छन् ।  पर्वतको आर्थर डाँडाखर्कस्थित पञ्चकोसी उच्चमाविका पूर्व विद्यार्थीले सञ्चालन गरेको अभियानका क्रममा एक हप्तामा

Read More

चालिस केजीे मासु नष्ट

Posted on August 25, 2016 | views : 1429 | पर्बत - PBT

भदौ ९, पर्वत | जिल्ला प्र्र्रहरी कार्यालय पर्वतले ४० केजी भैसीको मासु कुश्मा ल्याउँदै गरेको अबस्थमा फेला पारी नष्ट गरेको छ । कुश्मामा रहेको मेहन्दी मासु पसलले नयाँपुल देखि कुश्मा बजार ल्याउँदै गर्दा पक्राउ गरी नष्ट गरिएको जिप्रका प्रमुख प्रनाउ गंगा पन्तले जानकारी दिएकी छिन । मासु ल्याउने व्यापारीला

Read More

जिशिकाको छड्केमा २ विद्यालय

Posted on August 25, 2016 | views : 1204 | पर्बत - PBT

भदौ ९, पर्वत । जिल्ला शिक्षा कार्यालय पर्वतको छड्के अनुगमनमा जिल्लाका दुई विद्यालय परेका छन् । कुश्मा नगरपालिका १२ चुवामा रहेका २ वटा विद्यालयमा शिक्षा कार्यालयको छड्के अनुगमनमा परेका हुन । अनुगमनका क्रममा शिक्षकहरु आप्नो पढाईमा दख्खल भएको भएपनि कक्षाकोठामा हुनुपर्ने सक्षमता उनीहरुमा  नभइको पा

Read More

ऋण लिएर पक्की शौचालय निर्माण

Posted on August 24, 2016 | views : 1316 | पर्बत - PBT

भदौ ८, पर्वत । घरमा पक्की शौलाचलय बनाउनको लागि ऋण खोजेर पक्की शौचालय निर्माणको लागि स्थानियहरु लागि परेका छन् ।  खानिगाउँ गाउँ विकास समितिलाई पूर्ण सरसफाईयुक्त बनाउनको लागि पहल थालिएपछि स्थानियबासीले पक्की शौचालय बनाउनको लागि ऋण लिएर भएपनि पक्की र्शौचालय बनाउनको लागि अग्रसर भएको गाविस सचिव सुर

Read More