समाज | पर्बत - PBT


आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ संक्रमित कुन-कुन ठाउँका ?

Posted on May 31, 2020 | views : 30587 | पर्बत - PBT

जेठ १८, काठमाडौँ | पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरुमा पुरुषको संख्या १६२ जना र महिलाको संख्या ४ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या एक हजार ५६७ पुगेको छ ।  नेपालमा हालसम्म ८ जनाको मृत्यु भएको छ भने २२० जना निको भएको स्वास्

Read More

रेडियोबाटै एसईई तयारी कति प्रभावकारी ?

Posted on May 13, 2020 | views : 1836 | पर्बत - PBT

पर्वत । कुश्मा नगरपालिकाले जिल्लामा रहेका तीन रेडियोबाट अंग्रेजी, गणित र विज्ञान विषयको एसइइ तयारी कक्षा शुरु गरेको छ । विश्वभरी कोरोना भाइरसको माहामारी र त्यसले सिर्जना गरेको लकडाउनका कारण एसईईको मुखैमा एसईई परीक्षा दिन बन्चित भएका विद्यार्थीहरुको लागि लक्षित गरी रेडियोबाटै पढाइ थालेको हो । कुश्मा

Read More

महिलालाई निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ

Posted on May 05, 2020 | views : 1736 | पर्बत - PBT

वैशाख २३, पर्बत | सरकारले आह्वान गरेको लकडाउनका बेला महिलामाथि हातपात गरेको आरोपमा पर्वतका एक शिक्षक पक्राउ परेका छन् । दक्षिण पर्वतको पैँयु गाउँपालिका–२ त्रिवेणीका स्थानीय शिक्षक खगेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  शनिबार पानी लगाउने नहरको विषयमा सामान्य विवाद हुँदा शिक्षक रानाले

Read More

पेन्सन बुझन बैकमा भीड

Posted on May 04, 2020 | views : 1629 | पर्बत - PBT

पर्वत । कोवीड १९  संक्रमण बाट रोक्न  सरकारले लक डाउनलाई कडाई गर्ने निर्देशन जारी गरेको भएपनि  पर्वत सदरमुकामका बैंकहरुमा यो नियम पालना हुन सकेको छैन ।  बैंकहरुमा   पछिल्लो समय सामाजीक सुरक्षा भक्ता लिने र  पेन्सन लिनेको भिड बढ्न थालेको हो । लकडाउनको समयमा पनि बैंकले दै

Read More

अस्पताल हाताभित्रै बेचिन्छ मदिरा र सुर्तीजन्य पदार्थ

Posted on May 01, 2020 | views : 1565 | पर्बत - PBT

पर्वत । — जिल्ला अस्पताल पर्वतले अस्पतालकै जग्गा भाडामा लगाएर मदिरा तथा सुर्तीजन्य पदार्थ विक्रिवितरणको लागि प्रसय दिएको छ । अ्रस्पताल हाता वरपरका दर्जनभन्दा बढी पसलेले खुलेआम सुर्ती तथा मदिराजन्य पदार्थ विक्रिविरण गर्दै आएपनि त्यसलाई हटाउनको लागि कुनै पनि निकायले पहल गरेको छैन । सुर्तीजन्य पदार्थ

Read More

१२२ जना प्रहरीले गरे एकै पटक बन्जी

Posted on May 01, 2020 | views : 1659 | पर्बत - PBT

पर्वत । विश्वकै लामो र अग्लो दाबी गरिएको कुश्मामा संचालित बन्जी जम्पको सफल परिक्षण गरिए संगै बन्जी गर्नेहरुको पनि भिड लाग्न थालेको छ । शनिबार १२२ जना प्रहरीले एकै पटक बन्जी गरेका छन् । नेपाल पुलिसका असई पोष्टमा रहेका १ सय २२ जनाले कमाण्डर तालिमको लागि बन्जी गरेका हुन् । सबै असई पोष्टका रहेका छन् भन

Read More

गरिब, मजदुरलाई खाद्यन्न वितरण

Posted on May 01, 2020 | views : 1404 | पर्बत - PBT

पर्वत । राष्ट्रिय युवा संघ पर्वतले गरिब, विपन्न र मजदुरलाई खाद्यन्न वितरण गरेको छ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले लकडाउनका कारण ज्यालादारी गर्न नपाएका श्रमिक मजदुरहरुको जीविकापार्जनका लागि खाद्यन्न वितरण गरेको हो । कुश्माबजारमा रहेका ज्यालामजदुरी गर्ने दुई दर्जनभन्दा बढ

Read More

लकडाउन न्यून प्रभाव

Posted on May 01, 2020 | views : 1455 | पर्बत - PBT

पर्वत पर्वतमा लकडाउनको प्रभाव न्यून बन्दै गएको छ । सरकारले कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणको लागि लकडाउनलाई्र थप प्रभाकारी बनाउने तयारी गरे पनि जिल्लामा भने त्यसको प्रभाव कम देखिन थालेको छ । लकडाउनको प्रभाव कम देखिन थालेपछि कुश्मा बजारमा चलहपहल क्रमिक रुपमा बढ्दै गएको छ ।  विहान बेलुकाव मनिङ

Read More

पर्वतमा ३ सय ११ को परीक्षण,

Posted on May 01, 2020 | views : 1491 | पर्बत - PBT

पर्वत । भारतलगायतका मुलुकबाट जिल्ला भित्रिएका नागरिकहरुको पर्वतमा ¥यापिड डायग्नोस्टिक किट (आरडिटी) बाट  ३ सय ११ जनाको परीक्षण गरिएको छ । जिल्लाका ७ वटै स्थानीय तहमा विभिन्न देशबाट आएका सवैको परीक्षण गरिएको हो । सातै स्थानीय तहहरुमा भित्रिएका ३ सय ११ जना मध्ये अस्थायी कोरोना अस्पतालमा भर्ना भएक

Read More

१ लाख धरौटीमा वडाअध्यक्ष रिहा

Posted on May 01, 2020 | views : 1309 | पर्बत - PBT

किर्ते नागरिकता बनाएको आरोप लागेका कुश्मा नगरपालिका–११ पकुवाका वडा अध्यक्ष शिव शर्मा पौडेल धरौटीमा रिहा भएका छन् भने २ जना पुर्वपक्षका लागि थुनामा पुगेका छन् । वडा अध्यक्ष पौडेलले १ लाख रुपैयाँ धरौटी बुझाए रिहा भएका हुन् । गंगाबहादुर नेपालीकी छोरीको प्रेमिकालाई नेपालीकै छोरो बनाएर नागरिकता बनाएको अ

Read More

महिला संघ पर्बतद्वारा बिपन्न महिलालाई खाधान्न बितरण

Posted on April 25, 2020 | views : 1734 | पर्बत - PBT

 नेपाल महिला संघ पर्बतले कोरोना महामारिका कारण दैनिकी चलाउन समस्यामा परेका असहाय,एकल,मजदुर एबं बिपन्न महिलाहरु लाई राहात स्वरुप खाधान्न बितरण गरेको छ। कुस्मा नगरपालिका वाड २को वाडकार्यलय संग समन्वय गरी वडा अध्यक्ष यदु बास्तोला, वडा सदस्य तथा नेपाली कांग्रेस खुर्कोटका वडा सभापति कालीभक्त पौडे

Read More

नेपालमा कोरोना संक्रमितहरुको अवस्था: प्रदेश, जिल्ला र लिंगको आधारमा

Posted on April 23, 2020 | views : 26695 | पर्बत - PBT

वैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ ।  नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त

Read More

केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Posted on April 21, 2020 | views : 23786 | पर्बत - PBT

वैशाख ९, काठमाडौँ | स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभा

Read More

पर्वतमा ३ सय ११ को परीक्षण, सवैको रिपोर्ट नेगेटिभ

Posted on April 19, 2020 | views : 1374 | पर्बत - PBT

महेन्द्र केसी÷पर्वत । भारतलगायतका मुलुकबाट जिल्ला भित्रिएका नागरिकहरुको पर्वतमा ¥यापिड डायग्नोस्टिक किट (आरडिटी) बाट  ३ सय ११ जनाको परीक्षण गरिएको छ । जिल्लाका ७ वटै स्थानीय तहमा विभिन्न देशबाट आएका सवैको परीक्षण गरिएको हो । सातै स्थानीय तहहरुमा भित्रिएका ३ सय ११ जना मध्ये अस्थायी कोरोना अस्पत

Read More

चट्याङ लागेर १ को मृत्यु

Posted on April 19, 2020 | views : 1544 | पर्बत - PBT

पर्वत । पर्वतमा चट्याङ लागेर १ महिलाको मृत्यु भएको छ  ।  पर्वतको फलेवास ३ शंकरपोखरीमा चट्याङ लाग२८ वर्षिया कल्पना भुसालको मृत्यु भएको हो । साँझ असिना पानीसहित परेको चट्याङ लागेको उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

Read More

सरकारकाबारेमा कुरै नगरौं, आफै सचेत बनौं– जोशी (भिडियोसहित)

Posted on April 14, 2020 | views : 1738 | पर्बत - PBT

पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइसरबाट बच्नको लागि आफै सचेत हुनुपर्ने बताएका छन् ।  कोरोना भाइसबाट बच्ने उपाय भनेकै समाजिक दुरी कायम गर्नु नै अहिलेको अचुक उपाय भएको उनले बताए । विश्वमै नयाँ प्रकारको रोग

Read More

गण्डकी प्रदेशमा नदीमा हामफालेर एक महिलाको मृत्यु, एकजना डुबेर बेपत्ता

Posted on April 11, 2020 | views : 2431 | पर्बत - PBT

चैत २९, पोखरा । गण्डकी प्रदेशमा नदीमा हामफालेर एकको मृत्यु र एक डुबेर बेपत्ता भएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका घर भई पर्वतको जलजला गाउँपालिका–३ बारीबेनीमा बस्दै आउनुभएका ३५ वर्षीया देवकी थापामगर रहेका छन् । पर्वत जिल्लास्थित बारीबेनी दोभानबाट कालीगण्डकी नदीमा हामफाले

Read More

नेकपा कुश्मा नगरकमिटिद्वारा ५० हजार सहयोग

Posted on April 03, 2020 | views : 1915 | पर्बत - PBT

पर्वत । नेपाल कम्युनिष्ट पार्टी नेकपा कुश्मा नगरकमिटिले ५० हजार कुश्मा नगरपालिकालाई हस्तान्तरण गरेको छ । लक डाउनको समयमा ज्याला मजदुरी गरेर खाने व्यक्तिहरुलाई एकद्वारा प्रणालीमार्फत राहत हस्तान्तरण गर्नको लागि नगर कमिटिका संयोजक शंकर गिरीले उक्त रकम  नगरपालिकाका मेयर रामचन्द्र जोशीलाई हस्तान्त

Read More

गरिब मजदुरलाई राहत वितरणमा सिडिओको रोक

Posted on April 03, 2020 | views : 1338 | पर्बत - PBT

पर्वत । पर्वतमा लकडाउनको समयमा  भोकमरीमा कोही गरिब मजदुर भोकै बस्न र मर्न नपरोस भनेर जिल्लामा विभिन्न संघसंस्थाले राहत वितरण थालेको बेलामा जिल्ला प्रशासनले त्यसलाई रोक लगाएको छ । जिल्ला प्रशासन पर्वतले राहत वितरण गर्ने तयारीमा रहेको पर्वत मिलन क्लब सहित अन्य संघसंस्थालाई माथिको आदेश भन्दै राहत

Read More

४ जनाको रिपोर्ट नेगेटिभ

Posted on April 01, 2020 | views : 1879 | पर्बत - PBT

पर्वत । कोरोना संक्रमणको आशंकामा कोरोना अस्पताल (अस्थायी) मा राखिएका चार जनाको रिपोर्ट नेगेटिभ आएको छ । गत शुक्रबार भर्ना भएकी पर्वत विहादी गाउँपालिका वार्ड नम्वर १ की ३० वर्षीया महिला, वाग्लुङकी युवतीसँगै विदेशबाट एउटै विमानमा आएका वाग्लुङका एक युवा र युवतीसँगै काठमाडौंबाट पोखरासम्म सँगै एउटै विमा

Read More

गरिब, मजदुरलाई युवासंघले गर्यो खाद्यन्न वितरण

Posted on March 31, 2020 | views : 2055 | पर्बत - PBT

पर्वत । राष्ट्रिय युवा संघ पर्वतले गरिब, विपन्न र मजदुरलाई खाद्यन्न वितरण गरेको छ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले लकडाउनका कारण ज्यालादारी गर्न नपाएका श्रमिक मजदुरहरुको जीविकापार्जनका लागि खाद्यन्न वितरण गरेको हो । कुश्माबजारमा रहेका ज्यालामजदुरी गर्ने दुई दर्जनभन्दा बढ

Read More

कोरोनाको सामना गर्न पर्वतका सबै पालिका एकजुट

Posted on March 29, 2020 | views : 1395 | पर्बत - PBT

चैत १६, पर्बत | पर्वतका सातवटै स्थानीय तहले कोरोनाको सामना  गर्न साझा रणनीति तयार गर्न सहमत भएका छन् भने सङ्क्रमणको आशङ्का गरिएका बिरामीको उपचारका लागि पर्वतको कुस्मामा सञ्चालनमा आएको कोरोना अस्पताललाई नै साझा आइसोलेसन बनाउने सहमतिसमेत गरेका छन् । पर्वतबाट प्रतिनिधिसभामा निर्वाचित सांसद पदम गि

Read More

नेपालभर घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

Posted on March 25, 2020 | views : 22515 | पर्बत - PBT

चैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क

Read More

कुश्म नगरपालिका ११ को महिला संघको अध्यक्षमा शान्ती मल्ल

Posted on March 19, 2020 | views : 1780 | पर्बत - PBT

पर्बत जिल्लाका विभिन्न वडाहरुमा नेपाली काङ्ग्रेसको भात्री सङ्गठ्न महिला संघ गठन कार्य भब्यताका साथ सन्चालन भैरहेका बेला कुश्मा नगरपालिका ११पकुवामा आज एक भेलाले  महिला संघ गठन गरेको छ। महिला संघ पर्बतका  कार्यबाहक अध्यक्ष मुना शर्मा लामिछानेको पहलमा उक्त समिती आज गठन गरिएको हो। समितिमा शा

Read More

समाजबादी पार्टी नेकपा र काँग्रेसको किल्ला भत्काउँदै, संगठन विस्तार गर्दै

Posted on March 14, 2020 | views : 1489 | पर्बत - PBT

पर्वत । समाजबादी पार्टी नेपालले पर्वतमा नेकपा र काँग्रेसको किल्ला भत्काउँदै आफ्नो संगठनलाई तीब्र रुपमा विस्तार गर्दै अगाडी बढेको छ । नेकपा र काँग्रेसमा लामो समयसम्म क्रियाशिल रहेका नेताहरुसमाजबादीमा प्रवेश गरेको महिनादिन नवित्दै समाजबादीले आफ्नो ट्रेड युनियन महासंघ र युवा संघ गठन गरेको छ । शनिबार स

Read More

रुखबाट खसेर एक जना घाईते, उपचारमा आर्थिक अभाव

Posted on March 13, 2020 | views : 2417 | पर्बत - PBT

शिला पाण्डे ,पर्बत जिल्लाको फलेवास नगरपालिका ११ पाङराङ घर भएका गणेश नेपाली (सुके)रुखबाट खसेर जीवन र मरणको दोसादमा परेका छन। नेपालीको फाल्गुन १५गते घाँस काट्न गएकाबेला रुख बाट लडेर टाउको र जिउमा चोट लागेको जनाइएको छ। बिहान् बेलुका निभेक गरेर आफ्नो परिवार पाल्दै आएका नेपाली यतिबेला अस्पतालको सैयाबाट

Read More

लाहुरे केटा माग्न अाउदा गित गाउने सहमती गरेकी थिय :गायिका संगिता पाैडेल

Posted on March 06, 2020 | views : 1982 | पर्बत - PBT

केपि कुमार जलन,बागलुङ  कतिलाई बैबाहिक जिबनपछि कसरी घर सुन्दर बनाउने पिरलाे हुन्छ ।कतिलाई त साेचे  भन्दा राम्राे श्रिमान पाए पछि दुख भन्दा सुख हाेला भन्ने साेच्छन । तर बैबाहिक जिवनपछि अाफनाे प्रतिभा देखाउन पाउछु कि पाउदिन  हाेला भन्ने चिन्ता एकातिर थियाे । जसले कलिलाे उमेरमा गित संगि

Read More

३ वर्षपछि न्यायिक समिति गठन

Posted on March 04, 2020 | views : 1606 | पर्बत - PBT

पर्वत । कुश्मा नगरपालिकाले तीन वर्षपछि न्यायिक समिति गठन गरेको छ ।  राजनीतिक विवाद र किचलोका कारण तीन वर्षसम्म गठन हुन नसकेको न्यायिक समिति पाँचौ नगरसभाले बहुमतले पारित गरेको हो । न्यायिक समितिको सदस्यमा देवेन्द्र नेपाली र तेजप्रसाद पाध्या चयन भएका छन् । लामो समयसम्म न्यायकि समिति गठन हुन नसके

Read More