समाज | पर्बत - PBT


राष्ट्रिय बालमा नृत्य प्रतियोगिता सम्पन्न

Posted on October 18, 2019 | views : 2537 | पर्बत - PBT

पर्वत । राष्ट्रिय बाल शिक्षा सदन आवासिय माबिमा नृत्य प्रतियोगिता सम्पन्न भएको छ . अन्तरसदनात्मक कार्यक्रममा ४० जना सहभागी भएका थिए । निमाविस्तरीय नृत्य प्रतियोगित कक्षा ६ ले आयोजना गरेको विद्यालयले जनाएको छ । बिद्यालयका प्रिन्सिप थानेश्वर ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अभिभावक शुभेच्छ

Read More

विदेशी चुस्कीमात्रै होइन, गाउँघरको दहीमही विर्सिनु हुँदैन– पूर्वसांसद चापागाई

Posted on October 18, 2019 | views : 2298 | पर्बत - PBT

पर्वत । संविधानसभा सदस्य कल्पना चापागाई जोशीले प्रवासी नेपालीहरुलाई आफ्नो गाउँठाउँलाई नभुल्न सुझाएकी छन् ।  अन्तराष्ट्रिय पर्वत सेवा समाजको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले विदेशी चुस्कीमात्रै नभई गाउँघरको दहीमोहीलाई पनि  माया गर्नुपर्ने भन्दै सांकेतिक रुपमा आफ्नो देश र जन्मभूमिलाई वि

Read More

पर्वतमा १४ वर्षिया बालिका बलात्कृत

Posted on October 15, 2019 | views : 1760 | पर्बत - PBT

१४ वर्षिया बालिकालाई जवरजस्तीकरणी गरिएको अभियागमा एक जना पक्राउ परेका छन् । मोदी गाउँपालिका ५ बाजुङका प्रकाश विकलाई प्रहरीले प्रकाउ गरेको हो । बालिकालाई भैसी गोठका करणी गरेको आरोपमा उनलाई पक्राउ परेर ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

Read More

पर्वतको पाङराङका युवा आर्थिक अभावले मुटुको भल्भ फेर्न नपाएपछि समस्यामा

Posted on October 12, 2019 | views : 2286 | पर्बत - PBT

पर्वत : आर्थिक अवस्था कमजोर भएपछि मुटुको भल्भ र नशामा आएको समस्याको उपचार गराउन नसक्ने भएपछि पर्वतका एक यूवाले आर्थिक सहयोगको अपिल गरेका छन । जिल्लाको फलेवास नगरपालिका ११ पाङराङ घर भएका १९ बर्षिय भिमबहादुर कुँवरको भल्भ परिवर्तन गर्नका लागि आर्थिक समस्या भएको हो । भीमको परिवारले सामान्य कृषि पेशा अं

Read More

अन्तराष्ट्रिय पर्वत सेवा समाजको अध्यक्षमा गिरी निर्विरोध

Posted on October 11, 2019 | views : 1692 | पर्बत - PBT

पर्वत ।  अन्तराष्ट्रिय पर्वत सेवा समाजको अध्यक्षमा पुरन गिरी निर्विरोध चयन हुनुभएको छ । समाजको दोस्रो अधिवेशनबाट उहाँ पुनः निर्विरोध चयन हुनुभएको हो । समाजको बरिष्ठ उपाध्यक्षमा झलक केसी, महासचिवमा गुणराज शर्मा चयन हुनुभएको छ । जन्मथलो पर्वत र रोजगारीको शिलशिलामा विभिन्न देशमा रहेका प्रवासीहरुक

Read More

लगानी भित्राउनुस, उपयुक्त वातवरण हामी मिलाउँछौं–तिमिल्सिना

Posted on October 11, 2019 | views : 1766 | पर्बत - PBT

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रवासी नेपालीलाई देशको विकासको लागि लगानी भित्राउन आग्रह गर्नुभएको छ । अन्तराष्ट्रिय पर्वत सेवा समाजको दोस्रो अधिवेशनको पर्वत दक्षिण हुवासमा उद्घाटन गर्दै उहाँले लगानीमैत्री वातवरण राज्य तयार गर्ने भन्दै लागनी भित्राउनको लागि प्रवासी नेपालीहरुलाई अनुर

Read More

रोजगारीका लागि विदेशिनु दुःखदः अध्यक्ष तिमिल्सिना

Posted on October 10, 2019 | views : 1790 | पर्बत - PBT

असोज २३, पर्बत | राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दैनिकजसो सयौंको सङ्ख्यामा रोजगारीका लागि युवा विदेशिनु दुःखद् भएको बताउनुभएको छ । मुलुकभित्रै प्रशस्त रोजगारीको अवसर र लगानीको वातावरण रहेपनि बेरोजगारीको सङ्ख्या बढ्नु बिडम्बना भएको बताउँदै उहाँले रोजगारी सिर्जनालाई तीनै तहका सरकारले जो

Read More

पहिरो पीडितलाई दशैमा घर उपहार

Posted on October 09, 2019 | views : 2177 | पर्बत - PBT

पर्वत । पर्वतको जलजला गाउँपालिकाका पहिरो पीडितका लागि निर्माण गरिएका घर हस्तान्तरण गरिएको छ । नेपालीहरुको महानचाड विजयदशमी तथा शुभ दिपावलीको अवसरमा अन्तराष्ट्रिय पर्वत सेवा समाजले पहिरो पीडितलाई घर हस्तान्तरण गरेको हो ।  समाजले वडा न. ८ नाग्लीवाङका टेकबहादुर परियार, रुपा परियार र वडा न. ७ धाइर

Read More

खोलाले बगाउँदा १ जनाको मृत्यु

Posted on October 09, 2019 | views : 1992 | पर्बत - PBT

महेन्द्र केसी÷पर्वत । मोदी गाउँपालिका ६ तिलहारमा रति खोलाले बगाउँदा एक जनाको मृत्युु भएको छ भने एक गम्भीर घाईते भएका छन । दशैमा टिका लगाउनका लागि तिलहार जाँदै गरेका कुवँर दाजुभाइले ग १४ प १९३२ नम्बरको मोटरसाइकलमा चढेर खोला तार्ने क्रममा रति खोलाले बगाएको थियो । पोखरा महानगरपालिका २५ हेम्जाका ४० बर्

Read More

नीजि विद्यालयकै कारण शैक्षिक अवस्था मजबूत –नगरप्रमुख जोशी

Posted on October 03, 2019 | views : 2036 | पर्बत - PBT

पर्वत । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले नीजि विद्यालयकै कारण शैक्षिक क्षेत्रको अवस्थाम मजबूत भएको बताउनुभएको छ । राष्ट्रियबाल शिक्षा सदन अंग्रेजी आवमाविले विजया दशमी तथा शुभ दिपावली, छठ पर्वको अवसर पारी आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताउनुभएको हो । जोशीले नीजि बिद्यालयले श्र

Read More

पर्वतको हुवासबाट बैंक ह्याकिङ्ग प्रकरणमा संलग्न भएको आरोपमा एक महिला पक्राउ

Posted on September 29, 2019 | views : 1681 | पर्बत - PBT

कृषि बिकास बैंक लगायतका बैंक ह्याकिङ्ग प्रकरणमा संलग्न भएको आरोपमा पर्वतबाट एक जना महिलालाई प्रहरीले पक्रेको छ ।  बैंक ह्याकिङ्ग प्रकरणमा संलग्न भएको आरोपमा पर्वतको बिहादी गाउँपालिका वडा नं ४ वहाकीकी ३१ बर्षिया मालतीदेवी न्यौपाने भट्टराईलाई प्रहरीले पक्रेको हो ।  भट्टराईलाई अपराध अनुसन्धान

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29393 | पर्बत - PBT

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

वेनी मालढुंगा सडकखण्ड दैनिक ६ घण्टा बन्द

Posted on September 23, 2019 | views : 1769 | पर्बत - PBT

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगतको पर्वतखण्ड दैनिक ६ घण्टा बन्द भएको छ । मालढुंगादेखि बेनीबजारसम्मको सडकको स्तरोन्तीको काम अगाडि बढाएसँगै विहान १० वजेदेखि दिउँसो ४ वजेसम्म लोकमार्गमा आवातजावातमा रोक लगाइएको हो । दुइ महिनादेवि काम ठप्प भएको लोकमार्गमा काम शुरु भएसँगै दैनिक ६ घण्टाको लागि य

Read More

कालीगण्डकी करिडोरको पर्वत खण्ड डेढ वर्षदेखि अलपत्र

Posted on September 21, 2019 | views : 1854 | पर्बत - PBT

लक्ष्मीप्रसाद सापकोटा | असोज ४, पर्बत | निर्माणाधीन उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डको काम लामो समयदेखि अलपत्र बनेको छ । करिडोरको पर्वत खण्डअन्तर्गत फलेवास–अर्मादी खण्ड ठेकेदारको लापर्वाहीका कारण अलपत्र बनेको हो । २०७३ साल असार २२ मा सम्झौता भई २०७५ जेठ २१ गते सम्प

Read More

मृगौला पिडित परियारद्धारा सहयोगको याचना

Posted on September 18, 2019 | views : 1922 | पर्बत - PBT

११ भदौ, पर्वत । दुवै मृगौला फेल भएका कुश्मा नगरपालिका वा न ४ निवासी विष्णु परियारले सहयोगको अपेक्षा गरेका छन । मृगौला फेल भएर उपचार गराईरहेका परियारले आर्थिक अभावका कारण उपचारमा समस्या परीरहेको भन्दै सहयोग गरिदिनुहुन सवैलाई अनुरोध गरेका हुन । ४२ वर्षिय विष्णू परियार ३ वर्ष मलेशिया वसेर फर्केका थिए

Read More

तीनदिने तालिम सम्पन्न

Posted on September 18, 2019 | views : 2276 | पर्बत - PBT

शिला पाण्डे/पर्वत । महिला स्वास्थ्य स्वयमसेविकालाई लक्षित गरी आयोजना गरिएको तीन दिने महिला स्वास्थ्य स्वयमसेविका प्रशिक्षक, प्रशिक्षण तालिम सम्पन्न भएको छ ।  मोदी गाउँपालिका वडा १, ३ र ४ का स्वास्थ्यस्वयमसेविकालाई लक्षित गरिएको कार्यक्रममा महिलाहरुको  स्वास्थ्य, स्वास्थ्य स्वयम् सेविका &n

Read More

हामीले व्यक्तिको होइन मण्डले प्रवृत्तिको विरोध गरेका हौं–सापकोटा

Posted on September 18, 2019 | views : 2212 | पर्बत - PBT

पर्वत । नेकपामा निकट विद्यार्थी संगठनका नेता विजयप्रकाश सापकोटाले व्यक्तिका विरुद्ध नभइ मण्डले प्रवृत्तिका विरुद्धमा आफूहरुले आवाज उठाएको बताएका छन् । साविक नेपाल कम्युनिष्ट पार्टी माओवादी आवद्ध अखिल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रिय सदस्य समेत रहेका सापकोटाले देशमा केहि तत्वहरु बाहिरि एउटा

Read More

मध्यपहाडी लोकमार्गमा ठाउँठाउँमा पहिरो, खोलाले ट्याक्सी बगायो

Posted on September 17, 2019 | views : 1798 | पर्बत - PBT

पर्वत । मध्यपहाडी लोकमार्ग अन्तरगत पर्वत खण्मा ठाउँठाउँमा पहिरो गएको छ । तीनदिनदेखि परेको अविरल वर्षाका कारण  एक दर्जनभन्दा बढी साना तथा ठूलो पहिरो गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ठाउँठाउँमा पहिरो र अविरल वर्षाका कारण लोकमार्गको निर्माणकार्य रोकिएको छ ।  कुस्मा नगरपालिका ४

Read More

ज्ञानेन्द्र शाहीलाई पर्वत प्रवेशमा निषेध

Posted on September 17, 2019 | views : 1887 | पर्बत - PBT

पर्वत । नेपाल कम्युनिष्ट पार्टी नेकपा सम्बद्ध विद्यार्थी संगठन र युवा संगठनले ज्ञानेन्द्र शाहीलाई पर्वतमा प्रवेश गर्न निषेध गरेको छ । एक विज्ञप्ती जारी गर्दै नेपालका लागि नेपाली तथा भ्रष्टाचार विरोधीका अभियान्त शाहीलाई पर्वतमा प्रवेश गर्न निषेध गरेको हो । साविक अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रक

Read More

महिला स्वास्थ्य स्वंयसेविकालाई तालिम

Posted on September 16, 2019 | views : 2390 | पर्बत - PBT

शिला पाण्डे/पर्वत । महिला स्वास्थ्य स्वयमसेविकालाई तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ । मोदी गाउँपालिकाको समन्वयमा नव चेतना सामुदायिक विकास केन्द्रको आयोजना र गुड नेवर्स इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा आइतबारदेखि कुश्मामा तालिम शुरु भएको हो । नव चेतना सामुदायिक विकास केन्द्रका अध्यक्

Read More

जाग्दै राष्ट्रिय वाल शिक्षा सदन पर्वत

Posted on September 16, 2019 | views : 2871 | पर्बत - PBT

महेन्द्र  जिसी पर्वत   जिल्ला भित्रका कुनै पनि शैक्षीक  कार्यक्रमा होस या विद्यालय भित्र किन नहोस  राष्ट्रिय वालि  शिक्षा सदन कुश्माले  कुनै न कुनै स्थान हाँसील  गरेरै छाडछ ।  पछिल्ला दिनहरुमा विद्यालयको सकृयता  र शैक्षीक अभ्यासले विद्यालयका  

Read More

पर्वतमा पाँच महिनाकी गर्भवती दश दिनदेखि बेपत्ता

Posted on September 14, 2019 | views : 2057 | पर्बत - PBT

भदौ २८, पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङ माइती भई म्याग्दीको बेनी नगरपालिका वडा नं ८ मा बिहेबारी गरेकी एक गर्भवती विगत १० दिनदेखि बेपत्ता भएकी छिन् ।  स्थानीय शङ्कर रत्नकी १८ वर्षीया पाँच महिनाकी गर्भवती मनिषा रत्न परियार भदौ १८ गते रातिदेखि म्याग्दी सदरमुकाम बेनी बजारमा रहेको घरबा

Read More

ज्यान हत्केलामा राखेर वालुवा निकाल्दै माझी समुदाय

Posted on September 06, 2019 | views : 1942 | पर्बत - PBT

पर्वत ।  कालिगण्डकीको उर्लदो भेलमा वालुवा निकालेर  कुश्मा  १ का माझी परिवारले वर्ष दिन भरीको गर्जो टार्दै आएका छन् ।  मालढुंगाका माझी वस्तीका मजदुरहरुले  वालुवा तथा नदीले बगाएर ल्याएका  काठ निकालेर आफ्नो विहान बेलुकाको छाक टार्दै आएका हुन् । उर्लिदो कालीगण्डकीमा ज्यान

Read More

पर्वतमा डेंगुका २ विरामी फेला

Posted on September 06, 2019 | views : 1544 | पर्बत - PBT

भर्दो २० गते । पर्वतमा दुई जना डेंगुका विरामी फेला परेका छन् । डेंगुका विरामी फेला परेपछि जिल्लाको कुश्मा, डिमुवा, वारीबेनी बजारलाई उच्च जोखिमयुक्त क्षेत्रको रुपमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । यस बाहेक हुवासबजार र बिहादी गाउँपालिकामा पनि डेंगुको जोखिम देखिएकोले उच्च सर्तकता

Read More

पत्रकार हमाललाई तत्तकाल छोड्न दबाब

Posted on September 05, 2019 | views : 1580 | पर्बत - PBT

पर्वत । पोखराका पत्रकार ओम हमालको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ पर्वत शाखाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र वुझाएको छ । पत्रकार हमाललाई विना सर्त रिहाईको माग गर्दै शाखाले प्रधानमन्त्री ज्ञापन पत्र पठाएको हो । पत्रकार महासंघ पर्वतका सचिब गणेश गिरीले

Read More

काममा बोलाउन माग गर्दै ध्यानाकर्षण

Posted on September 05, 2019 | views : 1491 | पर्बत - PBT

रेडियो नेपालको सूदूरपश्चिम प्रादेशिक केन्द्र दिपायलबाट निष्कासन गरिएका पत्रकारहरुको पुनर्बहाली लगायत माग राख्दै नेपाल प्रेस युनियन पर्वतले प्रधानमन्त्री र सूचना तथा सञ्चार प्रविधि मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार प्रेस युनियन पर्वतका अध्यक्ष माया अधिकारी,उपाध्याक्ष रोशन तिवारी, सचिव साजन पर

Read More

पर्वतको कुस्मामा ग्याङ्ग फाइट,२ जना घाईते

Posted on September 05, 2019 | views : 1632 | पर्बत - PBT

भदौं १९ गते ।  पर्वतको कुस्मामा ग्याङ्ग फाइट गर्ने १६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पर्बत कुस्मा नगरपालिकां ५ यान्त्रिकपुल नजिक सार्बजनिक स्थानमा कुटपिट गर्ने दुई समुहका १६ जना युवालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कुस्मा – ४ का सन्तोष परियार, करण गुरु

Read More

फलेवासमा गुनासाका चाङ, मेयर शर्माका आफ्नै पीडा (भिडियोसहित)

Posted on September 04, 2019 | views : 1760 | पर्बत - PBT

गरको विकासमा नगरबासीलाई प्रत्यक्षरुपमा संलग्न बनाउन फलेवास नगरपालिकाले जनतासँग विकास संबाद गरेको छ । नगरपालिकाबाट हुने विकासे योजनामा नगरबासीको प्रत्यक्ष संलग्न बनाउनको लागि विकास संवादको आयोजना गरिएको हो । नगरका ११ वडामा विकास संवाद कार्यक्रम संचालन गरी नगरपालिकाले नागरिकलाई प्रत्यक्ष रुपमा नगरको

Read More