समाज | पर्बत - PBT


पौने ३ सय वर्ष पुरानो हनुमान नाच देखाइयो

Posted on September 01, 2019 | views : 1784 | पर्बत - PBT

पर्वत । रामायणका चर्चित पात्र हनुमानजस्तै सिंगारिएर पर्वतका युवाले हनुमान नाच देखाएका हुन् । पौने ३ सय वर्ष पुरानो हनुमान नाच पर्वतमा पहिलो पटक नेवार समुदायले देखाएका छन् । नेपालबाटै लोप हुन लागेको हनुमान नाँच संरक्षण्मा पर्वत र बागलुङका युवाहरु जेटेका छन् । लोपोन्मुख र अनौठो प्रकारको हनुमान ना

Read More

सडकमै दर खाइयो

Posted on September 01, 2019 | views : 1529 | पर्बत - PBT

पर्वत । पर्वतमा सडकमै सामुहिक दर खाएर महिलाहरुले तीज मनाएका छन् । तीज आउन केहि दिन बाँकी रहेको अवस्थामा सडकमै दर खाएर महिलाहरुले एक आपसमा सदभाव बाँडेका छन् । सनराइज बैंकको सहयोग र स्थानीय एकता युवा क्लबको आयोजनामा कुश्मामा सामुहिक दर खाने कार्यक्रमको आयोजना भएको हो । कार्यक्रमको उद्घाटन कुश्मा

Read More

मोटरसाइकल ठक्करबाट १ को मृत्यु

Posted on September 01, 2019 | views : 1364 | पर्बत - PBT

१५ भदौं, पर्वत । मोटरसाइकलको ठक्करबाट पर्वतमा एक जना महिलाको ज्यान गएको छ ।  फलेवास नगरपालिका ५ खानीगाउँमा   ध १ प ३६६६ को मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५० वर्षिया विष्णुदेवी दर्जीको मृत्यु भएको हो । मादक पदार्थ सेवन गरि तिन जना सवार उक्त मोटरसाइकल सहित तीनै जनालाई प्रहरीले नियन्त्रणमा

Read More

वडा कार्यालयमा अख्तियारको छापा, कागजात जफत

Posted on August 26, 2019 | views : 2269 | पर्बत - PBT

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुश्मा नगरपालिका ७ को वडा कार्यालयमा छापा मारेको छ । वडा अध्यक्ष सुवासचन्द्र पौडेलले दश लाख हिनाबिना गरेको बाहिरिएसँगै अख्तियारले छापा मारेको हो । अख्तियारले वडा कार्यलयका सम्पूर्ण कागजातपत्र जफत गरेको छ । वडा अध्यक्ष शर्माले गत आवको १२ लाखको हिसाबकिताब लुकाएपछि

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25006 | पर्बत - PBT

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल निर्माण गर्न दैनिक आठ घण्टा सडक बन्द

Posted on August 21, 2019 | views : 2617 | पर्बत - PBT

भदौ ४, गलकोट।  बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको झोलुङ्गे पुलको सहायक जग निर्माण गर्न दैनिक साढे आठ घण्टा सडक बन्द गरिने भएको छ । जिल्लाको बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने नेपालकै लामो झोलुङ्गे पुल निर्माण गर्न दैनिक सा

Read More

पर्वतमा करेन्ट लागेर दुई जनाको मृत्यु

Posted on August 16, 2019 | views : 2148 | पर्बत - PBT

साउन ३१, पर्वत । पर्वतको महाशीला–४ पाखापानीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । आज बिहान १० बजेको समयमा विद्युत् पोल गाड्ने क्रममा करेन्ट प्रवाह हुँदा सोही स्थानका २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर अर्का स्थानीयवासी भरत

Read More

दाउराको चिर्पट प्रहार गर्ने ४ जना पक्राउ

Posted on August 13, 2019 | views : 1713 | पर्बत - PBT

साउन २८, पर्वत ।  पर्वतको जलजला गाउँपालिका–४ लामाखेतका १७ वर्षीय पावल बिकलाई चिर्पट प्रहार गरी फरार भएका ४ जना आरोपीलाई पर्वत प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी वारीवेनी पर्वतबाट खटिएको प्रहरी टोलीले जलजला गाउँपालिका–४ लामाखेतका ३९ वर्षीय कबिन गर्वुजा, ३३ वर्षीय तेजेन जुग्जाली, २० वर्षीय राज

Read More

कालीगण्डकीमा स्टिमर सेवा स्थगित

Posted on July 17, 2019 | views : 1871 | पर्बत - PBT

साउन  १,  पर्वत | कालीगण्डकी ‘ए’जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जल यातायात (स्टिमर सेवा) वर्षायामसँगै अवरुद्ध भएको छ । नदीमा पानीको बहाव बढेपछि दुर्घटना बढ्ने खतराले असारको पहिलो सातादेखि नै स्थगित भएको हो । यातायात सेवा स्थगित भएपछि पर्वत, स्याङ्जा र गुल्मी जिल्ल

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19826 | पर्बत - PBT

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

बिहेभोज खाँदा ४५ जना विरामी

Posted on July 12, 2019 | views : 1616 | पर्बत - PBT

महेन्द्र केसी । असार २७, पर्वत । जन्तिभोज खाँदा पर्वतमा ४५ जना विरामि परेका छन् । कुश्मा नगरपालिकाा ७ खरेहामा विहेभोजमा पकाएको तरकारीका खाँदाा स्थानीयबासि विरामि परेका हुन् ।  भोजमा बनेको पुरी, करेला, आलु, काउलीको तरकारी, काँक्राको अचार खाएपछी स्थानिय विरामी परेका हुन् । भोज खाएपछी स्थानियलाई ट

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18801 | पर्बत - PBT

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

मनसुन शुरु भएसँगै कालीगण्डकीमा जलयात्रा बन्द

Posted on June 26, 2019 | views : 1834 | पर्बत - PBT

असार ११, मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (¥याफ्टिङ) जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठ महीनामा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष असार पहिलो सातापछि मनसुन शुरु भएपछि मात्र बन्द गरिएको हो ।  कालीगण्डकी नदीमा अङ्ग्रेजी महीना सेप्टेम्बरको मध्यदेखि अक्टु

Read More

पर्वतमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

Posted on June 23, 2019 | views : 1790 | पर्बत - PBT

असार ८, पर्वत । महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा आज साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लुंखुदेउरालीदेखि वडा नं ३ बालाकोटतर्फ जाँदै गरेको ग १ च ७१२८ नम्बरको जीप देउराली बजार नजिकै दुर्घटना हुँदा बालाकोटका अन्दाजी ५० वर्षीय कृष्ण गुरुङ र सनाखत नभएका एक अर्का व्यक्तिको मृत्यु भएको प्र

Read More

पर्वतमा जिल्ला समन्वय समितिको भबन भत्कियो

Posted on June 23, 2019 | views : 1729 | पर्बत - PBT

 असार ८, पर्वत लगातारको वर्षाले जमीन भासिँदा जिल्ला समन्वय समिति (जिसस) पर्वतको भवन भत्किएको छ । जिससको भवनमा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका दुई वटा कार्यकक्ष पूर्णरूपमा चर्किएर क्षति पुगेको हो । जिल्ला प्रशासन कार्यालयको विपत् व्यवस्थापन समितिअन्तर्गत सञ्चालनमा आएको जिल्ला आपत्

Read More

दुवै मिर्गाैला फेल भएका युवाको उपचारमा समस्या

Posted on June 18, 2019 | views : 1738 | पर्बत - PBT

असार ३, पर्वत । दुवै मिर्गाैला फेल भएपछि पर्वतका एक युवकले आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन् । पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीस्थित अर्घसेका बुद्धिप्रसाद सुवेदीको दुवै मिर्गाैला फेल भएपछि अहिले जीवनमरणको दोसाँधमा छन् । विपन्न परिवारका उनको उपचारमा आर्थिक अभाव हुँदा समस्या परेको छ । घरको आर्थि

Read More

कुश्माबजारमा पानीको हाहाकार

Posted on June 17, 2019 | views : 1567 | पर्बत - PBT

असार २, पर्वत । पर्वत सदरमुकाम कुश्मा बजारमा विगत एक हप्तादेखि खानेपानीको चरम अभाव भएको छ । केही दिन वर्षा रोकिएसँगै ह्वात्तै बढेको गर्मीका कारण पानीका स्रोत सुख्दै गएपछि पानीको अभाव हुनु र पानीका मुहान रहेका ठाउँमा रोपाइँ शुरु हुँदा बजारमा पानीको अभाव भएको हो । लुगा धुने नुहाउने त परैको कुरा पिउने

Read More

रेडियो पर्वतमा भिषण आगलागी, ३० लाखको क्षति

Posted on June 12, 2019 | views : 1986 | पर्बत - PBT

पर्वत जिल्लाको पहिलो सामुदायिक रेडियो रेडियो पर्वतमा आगोलागी भएको छ । विद्युत सर्ट भएर राति १ बजे रेडियोमा आगोलागी हुँदा पूर्णरुपमा क्षति भएको हो । आगो स्थानीबासीको सहयोगमा राति नै नियन्त्रणमा लिइएको थियो । आगलागी हुँदा रेडियोको ट्रान्समिटर, सात कम्प्युटर, २ मिक्सचर हाइब्रिड टेलिभिजनलगायतका सामग्री

Read More

झोलुङ्गे पुल उद्घाटन नहुँदै जीर्ण, लाखौको लुट भएको हुनसक्ने आशंका [भिडियो]

Posted on June 08, 2019 | views : 1862 | पर्बत - PBT

 पर्वतको सदरमुकाम कुश्मा बजारसँग जोड्ने गरी मोदी खोलामा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन नहुँदै बन्द भएको छ । कुश्मा खेरहादेखि अधिकारी फाँट ज्ञादी जोड्ने गरी ३ सय ५९ मिटर लम्बाई र १ सय २८ मिटर अग्लो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको एक महिना नवित्दै पुल कमजोर देखिएपछि बन्द गरिएको हो । २०७५

Read More

तालाबन्दी हुँदा तल्लो मोदीखोला जलविद्युत् ठप्प

Posted on June 07, 2019 | views : 1685 | पर्बत - PBT

जेठ २४, पर्वत । लक्ष्मीप्रसाद सापकोटा, परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको यहाँ निर्माणाधीन २० मेघावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोनामा कार्यरत कामदार र कर्मचारीले तालाबन्दी गरेका छन् ।  निर्माणकार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने लगायतका माग राखेर कुश्मा नगरपालि

Read More

पर्वत : लुङ्खु–हुवास सडक कालोपत्र हुने

Posted on June 06, 2019 | views : 1574 | पर्बत - PBT

जेठ २३, पर्वत । पर्वतको सदरमुकामदेखि कुस्मा बजारसम्म जोड्ने लुङ्खु–हुवास सडक कालोपत्र गर्ने प्रक्रिया अगाडि बढेको छ ।  पर्वतको मध्य क्षेत्रका लागि लाइफलाइन मानिने लुङ्खु हुवास सडक कालोपत्र गर्नका लागि ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) पर्वतले टेण्डर आह्वान गरेको हो । टेण्डर आह्वानसँगै

Read More

आसेपासेलाई सुटुक्क करोडौको ठेक्का

Posted on June 03, 2019 | views : 1383 | पर्बत - PBT

पर्वत । नवजागृत माध्यमिक विद्यालयमा करोडौको ठेक्का आफ्ना आसेपासेलाई दिएको भन्दै त्यसको चर्को विरोध भएको छ ।  नमूना विद्यालय विस्तार कार्यक्रम अन्तरगत नमूना विद्यालयका रुपमा छनोट भएको मोदी ६ तिलाहारको नवजागृत माविमा परेको ल्याबसहितको आठ कोठे भवनसहित चार कोठाको ट्रसको भवन निर्माणको लागि बोलपत्र

Read More

कुश्माका मेयर जोशी भन्छन् ‘सामुदायिक विद्यालयको गुणस्तर बृद्धिका लागि योजना ल्याउँछौ’

Posted on June 01, 2019 | views : 1406 | पर्बत - PBT

पर्वत–पर्वतको कुस्मा नगरपालिका ११ पकुवामा रहेको वीरेन्द्र माध्यामिक विद्यालयको ५९ औं वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाईएको छ । शुक्रवार विद्यालय परिसरमा भव्य कार्यक्रम गरी आफ्नो स्थापनाको उनन्साठीऔं वार्षिकोत्सव मनाएको हो । कार्यक्रमको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो ।

Read More

पर्वतमा सात वर्षीया बालिका बलात्कृत

Posted on May 31, 2019 | views : 1441 | पर्बत - PBT

जेठ १७ पर्वत । दक्षिण पर्वतको विहादी गाउँपालिकामा सात वर्षीया बालिका बलात्कृत भएकी छिन् । विहादी गाउँपालिकाकी ती बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । चन्द्र माध्यमिक विद्यालयमा ज्यामी काम गर्दै आएका जिल्लाको पैयूँ गाउँपालिका–६ सरौँखोला घर भएका सुर

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17794 | पर्बत - PBT

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

पर्वतको ऐतिहासिक ठूलीपोखरी भरेर ताल बनाइँदै

Posted on May 25, 2019 | views : 1411 | पर्बत - PBT

जेठ ११, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा रहेको ऐतिहासिक ठूलीपोखरी तालको मर्मतसम्भार शुरु गरिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट विनियोजित रु २५ लाखको लागतमा ऐतिहासिक ठूलीपोखरीको मर्मत गरी बाह्रै महीना पानी भर्नुका साथै पर्यटकीय दृष्टिकोणबाट विकास गर्न थ

Read More

जलजला गाउँपालिकामा जनप्रतिनिधिले नै लुटे दलित महिलाको जग्गा, गाउँपालिकाप्रति स्थानीयको गुनासा नै गुन

Posted on May 25, 2019 | views : 1179 | पर्बत - PBT

पर्वत/ पर्वतको जलजला गाउँपालिकामा बुधबार सार्वजनिक सुनुवाई तथा घुम्ती शिबीर सम्पन्न भएको छ ।जलजला गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा मिलनचोकमा सार्वजनिक सुनुवाई र घुम्ती शिबीर सम्पन्न भएको हो ।  सार्वजनिक सुनुवाई कार्यक्रममा जलजला गाउँपालिका भित्र भएका बिकास निर्माण सम

Read More

विराट गुप्तेश्वर कोटीहोम महायज्ञमा करोड दिप प्रज्वलन, ६ करोड संकलन

Posted on May 25, 2019 | views : 1481 | पर्बत - PBT

  पर्वत/जेठ १ देखि संचालन भएको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको आज दशौ दिन आज भक्तजनहरु अपार सहभागिता भएको छ । यज्ञको दशौ दिन आज संघिय सरकारका वन मन्त्रालयका सह सचिव डा कृष्ण प्रसाद आचार्यले यज्ञको सफलताका लागी शुभकामना व्यक्त गर्नु भयो । उहांले मानिस कामको शिलशिलामा मनले नमान्दा नमान्दै

Read More