समाज | पर्बत - PBT


गण्डकी प्रदेश सरकारद्वारा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक

Posted on May 23, 2019 | views : 4905 | पर्बत - PBT

हरि बाँस्तोला | जेठ ९, कास्की | पर्यटकीय नगरी पोखरा आउने पर्यटकले जहिले पनि एउटै गन्तव्यको दृश्यावलोकन गर्न बाध्य भएको बारम्बारको गुनासोलाई ध्यानमा राख्दै गण्डकी प्रदेश सरकारले थप नयाँ गन्तव्य पहिचान गरी सार्वजनिक गरेको छ । प्रदेश सरकारको आन्तरिक पर्यटन वर्ष सन् २०१९, छिमेकी पर्यटन वर्ष २०२२ र सङ्घी

Read More

बमविस्फोट हुँदा विहादी गाउँपालिकामा २ जना घाइते

Posted on May 21, 2019 | views : 1548 | पर्बत - PBT

पर्वत । बिहादी गाउँपालिकामा बम विस्फोट हुँदा २ जना घाइते भएका छन् । बिहादी गाउँपालिका ६ शालिग्राममा फलामको रडमा बारुद्ध भरेर बम बनाउँदै गर्दा बिष्फोट हुँदा  बिहादी ६ का २७ बर्षिय छबिलाल घर्ती र १९ बर्षिय समिर राना घाइते भएका हुन् ।  घाइते घर्तीको अबस्था भने गम्भीर रहेको छ । उनको मिसन अस्

Read More

नवजागृतमा मनपरी– आसेपासेलाई सुटुक्क करोडौको ठेक्का

Posted on May 21, 2019 | views : 1249 | पर्बत - PBT

पर्वत । नवजागृत माध्यमिक विद्यालयमा करोडौको ठेक्का आफ्ना आसेपासेलाई दिएको भन्दै त्यसको चर्को विरोध भएको छ ।  नमूना विद्यालय विस्तार कार्यक्रम अन्तरगत नमूना विद्यालयका रुपमा छनोट भएको मोदी ६ तिलाहारको नवजागृत माविमा परेको ल्याबसहितको आठ कोठे भवनसहित चार कोठाको ट्रसको भवन निर्माणको लागि बोलपत्र

Read More

फेसबुकबाट महिलालाई अस्लिल सामाग्री पठाउने ठिमुवाका नेपाली पक्राउ

Posted on May 21, 2019 | views : 1828 | पर्बत - PBT

पर्वत । सामाजिक सञ्जाल फेसबुकबाट अश्लिल समाग्री पठाउने एक युवा पक्राउ परेका छन् । मोदी गाउँपालिका ६, तिलाहार घर भई डिमुवामा बस्दै आएका २६ वर्षीय सुरेन्द्र नेपालीलाई एक महिलालाई फेसबुक म्यासेजबाट अश्लिल समाग्री पठाएको आरोपमा प्रहरीले पक्राउ परेको हो । ती महिलालाई विभिन्न समयमा म्यासेजमार्फत दुर्व्य

Read More

बागलुङ: दुई जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माण

Posted on May 21, 2019 | views : 2179 | पर्बत - PBT

जेठ ७, गलकोट । बागलुङको दक्षिण जैमिनी र पर्वतको फलेवास जोड्ने गरी कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ ।  व्यापारका लागि बागलुङको दक्षिण भेगवासीको बढी आउजाउ हुने फलेवास क्षेत्रलाई जोड्ने गरी पुल निर्माण गरिएको हो । फलेवास नगरपालिका–४ देवीस्थान र जैमिनी नगरपालिका–५ बिनामार मिरिङ्गे ज

Read More

विराट महायज्ञको छैठौ दिन एकै व्यक्तिले गरे ५१ लाख दान

Posted on May 20, 2019 | views : 1390 | पर्बत - PBT

जेठ १ देखि संचालन भएको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको आज छैठौ दिन भक्तजनहरुको उल्लेख्य सहभागिता भएको छ । कूश्मा नगरपालिका वडा नं ४ गुप्तेश्रर परिसरमा संचालन भएको यज्ञको छैठौ दिन कूश्मा नगरपालिका वडा नं. ४ निवासी हरीगोविन्द कर्मचार्यका परिवारले १ रोपनी जग्गा दान गरेका छन् । ५० लाख पर्ने जग्ग

Read More

घरमा कोही नभएको मौका पारी पन्ध्र तोला सुन चोरी गर्ने दुई युवा पक्राउ

Posted on May 20, 2019 | views : 1780 | पर्बत - PBT

 जेठ ६, पर्वत । दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ स्थित चेतकुमारी आलेको घरमा कोही नभएको मौका पारी चोरी गर्ने कार्यमा संलग्न दुईलाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पैँयु गाउँपालिका–६ बस्ने ३६ वर्षीय नारायण आले र २६ वर्षीय सोम राना रहेका छन् ।

Read More

१२ तोला सुन शौचालयबाट बरामद, एक जना पक्राउ

Posted on May 19, 2019 | views : 1390 | पर्बत - PBT

पर्वत । चोरी भएको १२ तोला सुनसहित एक जनालाई इलाका  प्रहरी कार्यालय हुवासले पक्राउ गरेको छ । पैयूँ गाउँपालिका–६ उपल्लो हुवासमा रहेको आले होटेलबाट चोरी भएको सुनसहित स्थानीय ३६ वर्षीय सोमबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो । उनले सुन चोरी गरेर शौचालयमा लुकाएको प्रहरी निरिक्षक  मित्रबहादुर

Read More

विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलामा भक्तजनहरुको उल्लेख्य सहभागिता,१ करोड १० लाख संकलन ( फोटो फिच

Posted on May 19, 2019 | views : 1502 | पर्बत - PBT

४ जेठपर्वत– जेठ १ देखि संचालन भएको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको आज चौथो दिन भक्तजनहरुको उल्लेख्य सहभागिता भएको छ । कूश्मा नगरपालिका वडा नं. ५ गुप्तेश्रर परिसरमा संचालन भएको यज्ञमा पर्वत जिल्ला तथा छिमेकी जिल्लाका श्रद्धालु भक्तजनहरुको सहभागिताले यज्ञ सफल हुने आयोजकले जनाएका छन् । हाल सम्

Read More

कुश्मामा विराट कोटिहोम महायज्ञ शुरु, राष्ट्रियसभा अध्यक्षले गरे उद्घाटन

Posted on May 16, 2019 | views : 1747 | पर्बत - PBT

विश्वकै अग्लो शिवपार्वतीको मुत्र्ति बनाउनको लागि बुधबारदेखि कुश्मामा  गुप्तेश्वर धार्मिक मेला शुरु भएको छ । भगवान शिव पार्वतीको क्रिडास्थल गुप्तेश्वर गुफाको प्रचारप्रसार र पार्वतीको जन्म गाउँ पाङलाई विश्वमा चिनाउनको लागि महायज्ञ लगाइएको हो ।  श्रीमदशिवपुराण सामुहिक तुलादान,गुप्तेश्वर विरा

Read More

कालीगण्डकी नदीलाई धार्मिक रुपमा प्रचार गरौं –तिमिल्सिना

Posted on May 16, 2019 | views : 1472 | पर्बत - PBT

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कालिगण्डकी नदीको शिरदेखि तिरसम्म रहेका धार्मिक सम्पदालाई संरक्षण गर्दै थप विकास गर्नुपर्ने बताउनुभएको छ । पर्वतको कुश्मामा बुधबारदेखि सुरु भएको गुप्तेश्वर विराट कोटीहोम महायज्ञको उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले उत्तरमा दामोदर कुण्डदेखि द

Read More

विद्यार्थी दिवसका दिन विद्यार्थी नेताहरुले बाँडे सेनेटरी प्याड

Posted on May 15, 2019 | views : 2535 | पर्बत - PBT

पर्वत । विद्यार्थी दिवसको अवसरमा नेकपा निकट विद्यार्थी नेताहरुले गाउँमा पुगेर सेनेटरी प्याड वितरण गरेका छन् । अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सचिव क्षितिज सापकोटासहितको टोलीले पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा रहेको ध्रुव माविमा अध्ययनरत किशोरीहरुलाई सेनेटरी प्याड वितरण गरेको हो । अनेर

Read More

बिराट महायज्ञको तयारी पूरा

Posted on May 13, 2019 | views : 1943 | पर्बत - PBT

शिला पाण्डे/पर्वत । विश्वकै अग्लो शिवपार्वतीको मुत्र्ति बनाउनको लागि गुप्तेश्वर धार्मिक मेला हुने भएको छ । यहि जेठ १ देखि ११ गतेसम्म  श्रीमदशिवपुराण सामुहिक तुलादान,गुप्तेश्वर विराट कोटिहोम तथा  गुप्तेश्वर धार्मिक मेलाको सम्पूर्ण तयारी पूरा भएको हो । महायज्ञको पूर्वसन्धायमा कार्यक्रम मूल

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15850 | पर्बत - PBT

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

कालीगण्डकी करिडोर गण्डकी प्रदेश भएरै जानेछ –मुख्यमन्त्री गुरुङ

Posted on May 11, 2019 | views : 1509 | पर्बत - PBT

वैशाख २८, पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर नदीको तिरैतिर गण्डकी प्रदेश भएरै जाने स्पष्ट पार्नुभएको छ ।  करिडोरको रूपमा कालीगण्डकीको पूर्वी र पश्चिमी भागबाट समानान्तर रुपमा सडक निर्माण भइरहेको बेला पर्वतको फलेबास नगरपालिकाले शुक्रबार

Read More

जिल्लाको विकास गर्न अब कसैले रोक्न सक्दैन– पदम गिरी

Posted on May 10, 2019 | views : 2361 | पर्बत - PBT

पर्वत । प्रतिनिधिसभा सदस्य पदम गिरीले अब विकास एक दुई नभई  गुणनका आधारमा हुने दाबी गरेका छन् । अब कति विकास भए भन्दा पनि त्यसलाई गुणन गरेर विकासको समीक्षा गर्न समेत उनले आग्रह गरे । अब गुणनात्मक रुपमा विकासको रफ्तार बढ्छ, अबको चार वर्षभित्र जिल्लाले काँचुली फेर्छ उनले भने । उनले अब जिल्लाको वि

Read More

विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको ८० प्रतिशत तयारी पूरा, ६ दिन वांकी

Posted on May 10, 2019 | views : 1723 | पर्बत - PBT

२७ वैशाख पर्वत– आगामी जेठ १ देखि ११ गते सम्म सञ्चालन हुन लागेको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको ८० प्रतिशत तयारी पूरा भएको छ । महायज्ञ शुरु हुन ५ दिन मात्र बाँकी रहँदा सवैजसो तयारी पूराभएको छ । प्रचारप्रसार, मञ्च तथा महायज्ञ स्थल व्यवस्थापन तथा निर्माण, तुलादान गर्ने स्थानको तयारी पूरा भएको

Read More

इन्प्रेडको परियोजनामा युवा महिला आकर्षित

Posted on May 02, 2019 | views : 1737 | पर्बत - PBT

 प्लान नेपाल इन्टरनेश्नल र इन्प्रेड नेपालले जिल्लाका ३० वडामा आफ्नो परियोजना संचालन गरेको छ । संस्थाको परियोजनामा आवद्ध भएका किशोरी महिलाहरुले आयआर्जन, वित्तिय साक्षरता र सामाजिक उत्तरदायित्वबारे ज्ञान लिएका छन् । संस्थाको सहयोगबाट किशोरीहरुले कुखुरापालन, तरकारी खेती, व्यवसायीक तरकारी खेती, टने

Read More

गुरांसमा ३ दिने शैक्षिक तालिम सम्पन्न

Posted on April 29, 2019 | views : 1449 | पर्बत - PBT

शैक्षिक सत्र प्रारम्भसंगै निजी विद्यालयहरु विद्यार्थि भर्ना अभियान भन्दै अभिभावकहरुको घर घरमा जाने नयां कुरा होइन । विभिन्न आकर्षणका कुरा गर्दै विद्यार्थिहरुलाई आफ्नो बिद्यालयमा भर्ना गर्ने लहरबाट पछि हट्दै बागलुङ नगरपालिका वार्ड नं।३ गुठीमा रहेको गुरांस विद्या सदनले बुधबारदेखि आफ्ना शिक्षकहरुलाई

Read More

विप्लवका कार्यकर्ता धरौटीमा रिहा

Posted on April 24, 2019 | views : 2141 | पर्बत - PBT

बैशाख ११, पर्वत । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृसङ्गठन दलितमुक्ति मोर्चा पर्वतका जिल्ला संयोजक धरौटीमा रिहा भएका हुन् ।  अनुसन्धानका लागि थुनामा रहेका ३५ वर्षीय विष्णु परियारलाई बुधबार पर्वत जिल्ला अदालतले २५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो । पर्वतको क

Read More

निशुल्क स्वास्थ्य शिविरबाट ५ सय लाभान्वित

Posted on April 21, 2019 | views : 1966 | पर्बत - PBT

शिला पाण्डे ,पर्वत कुश्मा नगरपालिका १३ खौलालाकुरिमा एक दिने निसुल्क स्वास्थ सिविर सम्पन्न भएको छ। समाजमा भएका बिपन्न परिवारका जनताहरुलाइ स्वास्थको पहुचमा पुर्याउने उद्देश्यले प्रतिबिम्ब युवा क्लब तथा समाज सुधार मञ्च सिसेफ नेपालको आयोजनामा उक्त सिविर सप्पन्न भएको हो। सो सिविरमा स्वास्थ परिक्षण गर्न आ

Read More

पर्वतमा चट्याङ लागेर १ महिलाको मृत्यु

Posted on April 16, 2019 | views : 1941 | पर्बत - PBT

बैशाख ३, पर्वत | पर्वतमा चट्याङ लागेर १ महिलाको मृत्यु भएको छ । सोमबार साँझ चट्याङबाट मोदी गाउँपालिका–४ हलहलेकी २२ वर्षीय तारादेवी पुनको मृत्यु  भएको हो ।  घरमा सुतिरहेको बेलामा चट्याङ लागेर गम्भीर घाइते भएकी पुनलाई उपचारका लागि पर्वत जिल्ला अस्पताल पुर्‍याइएको थियो । उनको अस्पतालमा नै ज्य

Read More

करेन्टलागेर एकको मृत्यु

Posted on April 16, 2019 | views : 1311 | पर्बत - PBT

पर्वत । केबुल टिभीको तार टाग्ने क्रममा करेण्ट लागेर मोदी गाउँपालिकामा १ भुक सरौमा एक जनाको ज्यान गएको छ । केबुल तार विस्तार गर्ने क्रममा जिल्ला भोजपुर टम्केमैयु गाउँपालिका –५ का २१ बर्षिय डेबिट राईको मृत्यु भएको हो । माँझकिरात केबुल नेटवर्क प्रा.लि.कास्कीमा कार्यरत राई को लप्सीको बोटमा रहेको पुरानो

Read More

चट्याङ लागेर मृत्यु

Posted on April 16, 2019 | views : 1481 | पर्बत - PBT

पर्वत ।  मोदी गाउँपालिका ४ क्याङ हलहलेमा परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ । बर्षातसंगै परेको चट्याङबाट २२ बर्षिया तारादेवी पुनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजन रायमाझीका अनुसार सोमबार साँझ ८ बजेको समयमा चट्यााङबाट घाइते भएकी पुनको उपचारको लागि जिल्ला अस्

Read More

पर्वतका अग्रज शिक्षकहरु सम्मानित

Posted on April 13, 2019 | views : 1994 | पर्बत - PBT

  पर्वत /४० औ शिक्षक दिवसको अवसरमा पर्वतको शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पु-याएका अग्रज शिक्षकहरु सम्मानित भएका छन ।नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतले दिवसको अवसर पारेर पर्वतको शिक्षा क्षेत्र र संगठनकलाई अघि बढाएका पुर्ब अध्यक्षहरुलाई सम्मान गरेको हो ।शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक स

Read More

आजबाट शुरु हुँदै छ पर्वतको पहिलो सडक खाना महोत्सव

Posted on April 13, 2019 | views : 1562 | पर्बत - PBT

पर्वत : पर्वत जेसीजको आयोजनामा पर्वतमा नै पहिलो पटक आजबाट शुरु हुन लागेको पहिलो सडक खाना महोत्सवको सबै तयारी पूरा भएको छ । जेसिजका अध्यक्ष मोहन आचार्यले दिनुभएको जानकारी अनुसार महोत्सका लागि स्टल र स्टेज निर्माण गर्ने काम पूरा भैसकेको छ । त्यस्तै, व्यवस्थापन पक्षका अरु सबै तयारीहरु पनि पूरा गरिएका छ

Read More

लायन्स कलव अफ पर्वत चौतारीको अध्यक्षमा लामिछाने

Posted on April 13, 2019 | views : 1407 | पर्बत - PBT

पर्वत-लायन्स कलव अफ पर्वत चौतारी पर्वतको छैठांै साधारण सभा तथा पाँचौ अधिवेसन  शुक्रवार एक समारोह विच सम्पन्न भएको छ । पाँचौ अधिवेसन वाट टंकनाथ लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिती गठन भएको छ । लायन्स कलव अफपर्वत चौतारीका अध्यक्ष ईश्वरी पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि को चिफ

Read More

हावाहुरी प्रभावित १ सय ७० विद्यार्थिलाई सहयोग

Posted on April 12, 2019 | views : 1905 | पर्बत - PBT

चैत २९, मकवानपुर | बारामा आएको हावाहुरी प्रभावित विद्यालयका विद्यार्थिलाई पर्बतबाट सहयोग गरिएको छ ।  बाराको फेटा गााँउपालिका स्थित नेपाल राष्टिय प्राविका १ सय ७० विद्यार्थिलाई पर्बतबाट संकलित सहयोग हस्तानान्तरण गरिएको हो । पर्बतको पैयू गाँउपालिका ,हुबास बाट संकलन भएको १ लाख १० हजार बाट शैक्षिक

Read More