समाज | पर्बत - PBT


दिदीबहिनी महोत्सवमा भजन गाउँदा गाउँदै महादेव,पार्वती उत्रिएपछि (भिडियोसहित)

Posted on February 18, 2019 | views : 1493 | पर्बत - PBT

शिला पाण्डे, पर्वत । रेडियो दिदीबहिनीको आयोजनमा संचालन भएको गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियोको ९ औं वार्षिकोत्सव कार्यक्रममा भजनको रौनक बढेको छ । विभिन्न सांस्कृतिक समुहहरुले भजन प्रतियोगितामा आफ्नो कला प्रस्तुत गरिरहेका छन् । लोक संस्कृतिको जर्गेनाको लागि भजन प्रतियोगिताको आयोजना गरेक

Read More

दिदीबहिनी महोत्सवमा रत्यौलीको रौनक, लुठोले देखायो चर्तिकला (भिडियोसहित)

Posted on February 17, 2019 | views : 2103 | पर्बत - PBT

शिला पाण्डे, पर्वत । रेडियो दिदीबहिनीको आयोजनमा संचालन भएको गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियोको ९ औं वार्षिकोत्सव कार्यक्रममा रत्यौलीको रौनक बढेको छ । विभिन्न महिला तथा आमा समुहहरुले रत्यौली प्रतियोगितामा भाग लिइरहेका छन् । लोक संस्कृतिको जर्गेनाको लागि रत्यौली प्रतियोगिताको आयोजना गरेको

Read More

मरभूमिमा पाइने ऊँटको बान्द्रेवेणीमा डान्स, हेर्नेको घुँइचो (भिडियोसहित)

Posted on February 16, 2019 | views : 1423 | पर्बत - PBT

शिला पाण्डे, पर्वत । मरभूमिमा पाईने एक मात्र जनावर ऊँट गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियो दिदीबहिनीको वार्षिकोत्सवमा प्रर्दशनमा राखिएको छ । विभिन्न नेपाली भाषाका गीतहरुमा नाच्ने ऊँट हेर्नको लागि दर्शकहरुले टिकट काटेर हेरिरहेका छन् । ऊँट हेर्नको लागि घुँइचो लागेको छ । तालिम प्राप्त उक्त ऊँ

Read More

फलेवासमा फागुनको दोस्रो साता हात्ती पाइले रोगको औषधि खुवाइने

Posted on February 13, 2019 | views : 2098 | पर्बत - PBT

शिला पाण्डे, पर्वत । फलेवास नगरपालिकाले यहि फागुनको दोस्रो साता हात्ती पाइले रोग विरुद्धको औषधि खुवाउने भएको छ । नगरपालिकाका ११ वटै वडामा हात्ति पाइले रोग विरुद्धको अभियान फागुन १५ गतेदेखि शुरु हुने भएको हो । चार दिनसम्म चल्ने उक्त अभियानका लागि  ६ लाख ७४ हजार खर्च हुने अनुमान गरिएको छ  

Read More

पर्वतमा लायन्स क्लवहरुको संख्या बढ्दै, फेरी आयो भुमेकोट लायन्स

Posted on February 10, 2019 | views : 2115 | पर्बत - PBT

पर्वत–लायन्स क्लव अफ पर्वत कुश्मा सिटीद्धारा स्पोन्सर गरिएको नवगठित लायन्स क्लव अफ भूमेकोटका पदाधिकारीको पदास्थापन गराइएको छ । कुश्मामा भएको एक समारोहमा अध्यक्ष नवराज भण्डारी सहित २१ जना पदाधिकारीहरुलाई पदस्थापन गराइएको हो । प्रमुख अतिथी लायन्स क्लव ३२५ बि. वानका डिष्ट्रिक गर्भनर अशोककुमार श्रेष्ठको

Read More

पर्वतको कुश्मामा बिराट गुप्तेश्वर महायज्ञ तथा कोटीहोमको यस्तो छ तयारी

Posted on February 10, 2019 | views : 1438 | पर्बत - PBT

पर्वत–पर्वतको कुश्मामा आयोजित बिराट गुप्तेश्वर महायज्ञ, तुलादान तथा कोटीहोमको तयारी तिव्र पारिएको छ । आयोजकले पत्रकार सम्मेलन गरि महायज्ञको हालसम्मको तयारीको बारेमा जानकारी दिएको हो । आयोजकका अनुसार जिल्लाका सबै वडामा उपसमित विस्तारलाई अहिले तिव्रता दिइएको छ । मूल आयोजक समितिका संयोजक पृथ्वीनारायण श

Read More

आर्थिक अभावका कारण विद्यालय भवन अलपत्र

Posted on February 09, 2019 | views : 2761 | पर्बत - PBT

माघ २६, पर्वत | बजेट अभावका कारण यहाँको एक सामुदायिक विद्यालयको भवन निर्माण अलपत्र परेको छ ।  फलेवास नगरपालिका–४ मुडिकुवास्थित माटेदेवल व्यावसायिक तथा प्राविधिक माध्यमिक विद्यालयको भवन बजेट अभावका कारण विगत चार वर्षदेखि अलपत्र परेको हो । एक वर्षभित्रै सम्पन्न गर्नेगरी २०७१ मा निर्माण शुरु गरिएक

Read More

सामुदायिक विद्यालयमा बस सेवा

Posted on February 09, 2019 | views : 2133 | पर्बत - PBT

माघ २६, पर्वत । पर्वतको नमुना सामुदायिक विद्यालय नवजागृत माध्यामिक विद्यालयले जिल्लामै पहिलोपटक बस सेवा शुरु गरेको छ । स्थानीय मोदी गाउँपालिकाको सहयोगमा विद्यार्थीका लागि बस सेवा शुरु गरेको हो । प्राविधिक शिक्षासमेत शुरु गरेको विद्यालयमा टाढाटाढादेखि विद्यार्थी आउन थालेपछि गाउँपालिकाको सहयोगमा बस से

Read More

"संसारभर छरिएका पर्बतेलिहरु दुबईमा भेला हुने"

Posted on February 08, 2019 | views : 2048 | पर्बत - PBT

सचिन्द्र श्रेष्ठ | माघ २५, दुवई | 'आजको आवश्यकता प्रवासी पर्बतेलिहरुको एकता, समुन्नत समाज,समृद्ध पर्बत निर्माण हाम्रो अभियान'भन्ने मूल नाराका साथ आगामी फेब्रुअरी २८ र मार्च १ मा यूएई को दुबई मा भब्य कार्यक्रम को आयोजना हुँदै छ। अन्तराष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत सेवा समाज युएईको संय

Read More

नेविसंघले जलायो प्रधानमन्त्री ओलीको पुत्ला (भिडियोसहित)

Posted on February 01, 2019 | views : 1468 | पर्बत - PBT

पर्वत । नेविसंघ पर्वतले आज साँझ शिवालय चोकमा नेपाल सरकारका प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । नेविसंघ पर्वतका आधा दर्जन युवाहरुले ओलीको पुत्ला दहन गरेका हुन् । नेविसंघ पर्वतका कार्यकर्ताभन्दा प्रहरीको संख्या बढी थियो तर प्रहरीले लखेट्दा लखेट्दै पनि ती युवाहरुले श

Read More

केबलकारले मजदुरलाई रोजगारी दिने

Posted on February 01, 2019 | views : 2144 | पर्बत - PBT

माघ १८, पर्वत । पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडले प्रभावित क्षेत्रका किसान र मजदुरलाई रोजगारी र लगानीको समेत अवसर दिने भएको छ । पर्वत, कास्की तथा स्याङ्जाको सिमानामा पर्ने प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासेमा केबलकारसहितको पूर्वाधार निर्माण गर्ने उद्देश्य राखेको कम्पनीले ‘योगदानमा अधारित श

Read More

बोतलको पानी उत्पादनमा रोक

Posted on January 30, 2019 | views : 2874 | पर्बत - PBT

माघ १६, बलेवा | ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगर्ने बागलुङ र पर्वतका चार पानी उत्पादक कम्पनीलाई उत्पादनमा रोक लगाइएको छ ।  खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले चारवटै कम्पनीलाई बोतलको पानी उत्पादनमा रोक लगाएको हो । निर्देशिका पा

Read More

पर्वतका उच्च पडाडी भेगमा भारी हिमपात, जनजीवन प्रभावित

Posted on January 26, 2019 | views : 2684 | पर्बत - PBT

माघ १२, पर्वत | पर्वतका उच्च पहाडी भूभागमा बाक्लो हिमपात परेकाले जनजीवन प्रभावित बनेको हो ।  शुक्रबार साँझदेखि जिल्लाको जलजला गाउँपालिकाको लेखफाँट, शालिजा, बाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकमा तीन फिट बाक्लो हिउँ परेको छ । धेरै वर्षपछि बाक्लो हिमपात भएको स्था

Read More

डोटीमा गाडीको सिट निकाल्दै ट्राफिक प्रहरी

Posted on January 22, 2019 | views : 16384 | पर्बत - PBT

माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी

Read More

पाल्पाको प्रशासन कार्यालय दुई सहयोगीका भरमा

Posted on January 20, 2019 | views : 14599 | पर्बत - PBT

माघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ ।  कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा

Read More

सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

Posted on January 20, 2019 | views : 13571 | पर्बत - PBT

माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ

Read More

प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

Posted on January 18, 2019 | views : 11924 | पर्बत - PBT

प्रदूषित बन्दै दक्षिणकाल क्षेत्र  माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ ।  मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए

Read More

७ सय ५३ वटै स्थानीय तहमा रोजगार खुल्दै, भोलिदेखि दरखास्त दिन सकिने

Posted on January 17, 2019 | views : 41724 | पर्बत - PBT

माघ ३, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक छनौटको प्रक्रिया सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरि रोजगार संयोजक नियुक्तीको प्रक्रिया सुरु भएको जानकारी दिएको हो । संयोजक छनौटको लागि १५ दिनको म्याद

Read More

सल्यानका एक व्यक्ति पर्वतमा मृत फेला

Posted on January 17, 2019 | views : 1435 | पर्बत - PBT

माघ ३, सल्यान । सल्यान कपुरकोटका एक व्यक्ती पर्वतमा मृत फेला परेका छन् । सडक निर्माणको काममा पर्वतको कुश्मा गएका कपुरकोट ४ धनवाङका ४२ वर्षिय पदम बहादुर घर्ती मृत अवस्थामा भेटिएको पारिवारिक श्रोतले जानकारि दिएको छ । कुश्मा नगरपालिका १३ खौला भन्ने स्थानमा नुहाउन भन्दै मंगलबार निक्लीएका उनी बुधबार मृत

Read More

सल्यानका एक व्यक्ति पर्वतमा मृत फेला

Posted on January 17, 2019 | views : 902 | पर्बत - PBT

माघ ३, सल्यान । सल्यान कपुरकोटका एक व्यक्ती पर्वतमा मृत फेला परेका छन् । सडक निर्माणको काममा पर्वतको कुश्मा गएका कपुरकोट ४ धनवाङका ४२ वर्षिय पदम बहादुर घर्ती मृत अवस्थामा भेटिएको पारिवारिक श्रोतले जानकारि दिएको छ । कुश्मा नगरपालिका १३ खौला भन्ने स्थानमा नुहाउन भन्दै मंगलबार निक्लीएका उनी बुधबार मृत

Read More

अधिवक्ता भोलनाथ शर्मा गर्जिएपछि... (भिडियो सहित)

Posted on January 13, 2019 | views : 1261 | पर्बत - PBT

पर्वत । अधिवक्ता एवं नेपाल अपाङ्ग उत्थान समाज पर्वतका संस्थापक अध्यक्ष भोलानाथ शर्माले अपाङ्ग भए भनेर कसैले मन खिन्न नपार्न अपाङ्गता भएका व्यक्तिहरुलाई सुझाब दिएका छन् । नेपाल अपाङ्ग उत्थान समाज जिल्ला शाखा पर्वतको पाँचौ साधरणसभालाई सम्बोधन गर्दै आफूमा दृढ इच्छा शक्ति, जोश जाँगर ल्याउनुपर्ने र सोही

Read More

नवलपरासीमा यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

Posted on January 13, 2019 | views : 13626 | पर्बत - PBT

पुस २९, रत्नगर | नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उज

Read More

सिसेफ महिला समुहलाई अनाथ बालबालिकाको चिन्ता, न्यानो कपडा वितरण

Posted on January 11, 2019 | views : 1431 | पर्बत - PBT

पर्वत । सिसेफ महिला समुहले विभिन्न कारणले विद्यालयबाट बाहिर रहेका  बालबालिकालाई न्यानो कपडा, शैक्षिक समाग्री तथा खाजा वितरण गरेको छ । विहिबार एक कार्यक्रमको आयोजना गरी उक्त संस्थाले शिवालय मावि कुश्मामा अध्ययनरत सडक बालबालिकाहरुलाई न्यानो कपडा, शैक्षिक समाग्री र दैनिक खाजाको व्यवस्था गरेको

Read More

कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्न दलित समाजको आग्रह

Posted on January 11, 2019 | views : 14287 | पर्बत - PBT

पुस २७, काठमाडौँ | दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।  युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्

Read More

काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि, न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस

Posted on January 09, 2019 | views : 12880 | पर्बत - PBT

पुस २५, काठमाडौँ | काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो ।  न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेद

Read More

पर्वतमा महिलाले चन्दा सङ्कलन गरेर सामुदायिक भवन निर्माण

Posted on January 09, 2019 | views : 1106 | पर्बत - PBT

  पुस २५, पर्वत | यहाँको एक विकट गाउँका महिलाले चन्दा सङ्कलन गरेर सामुदायिक भवन निर्माण गरेका छन् । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा क्रियाशील ‘जय माँ आमा’ समूहको सक्रियतामा महिलाले आयआर्जन क्रियाकलाप, तालीम, गोष्ठीलगायत समाजमा हुने विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि ठूलो धनराशि जुटाएर भ

Read More

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा

Posted on January 09, 2019 | views : 11298 | पर्बत - PBT

 पुस २५, पर्वत | लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ ।  पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल म

Read More

मोदीगाउँपालिकामा चोरीगर्ने गिरोह पोखरामा पक्राउ

Posted on January 08, 2019 | views : 1080 | पर्बत - PBT

पर्वत– जिल्ला प्रहरी कार्यालय पर्वतले पर्वतकै मोदी गाउँपालिकाको एक घरमा चोरी गरेर फरार रहेकाहरुलाई पोखराबाट पक्राउ गरेको छ । गएको पुष ६ गते राती मोदी गाउँपालिका २ पातिचौरस्थित सुविना ढकाल चापागाईँको घरमा चोरी गरेका ४ जनालाई पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।    

Read More