समाज | पर्बत - PBT


फर्केर हेर्दा २०७४ असुरक्षित बन्यो पर्वत, जस्ले शान्ति सुरक्षाको असली रुप देखायो

Posted on April 14, 2018 | views : 1273 | पर्बत - PBT

वैशाख १, पर्वत । सामाजिक, शान्ति सुरक्षा तर्फ २०७४ साल पर्वतको लागि खासै उपलब्धीमुखि देखिएन । यहि बर्षमा अप्रिय घटनाहरु घटे । जस्ले पर्वत जिल्लाको शान्ति सुरक्षाको असली रुप देखायो । बर्षको अन्तिम तिर कुश्मा बजारमै सामुहिक बलत्कारको घटना घट्यो । नेविसंघका विद्यार्थी नेता सहित ३ जना सामुहिक बलत्कारको

Read More

पर्वतका भूकम्पबाट प्रभावित विद्यालयलाई कोरियाली सहयोग

Posted on April 10, 2018 | views : 1217 | पर्बत - PBT

चैत २७ पर्वत | विसं २०७२ मा गएको भूकम्पबाट प्रभावित बनेको पर्वतको कुस्मा नगरपालिका–११ पकुवाको वीरेन्द्र माध्यमिक विद्यालयलाई कोरियाली नागरिकले सहयोग गरेका छन् ।  कोरियाको ख्वांङ्जु महानगरका सहयोगी नागरिकले उक्त विद्यालयको पुनःनिर्माणमा सहयोग गरेका हुन् । ख्वाँङ्जु महानगरका मेयर युङ जङ् याङ्को न

Read More

नवजागृत माविको नियतको भण्डाफोर– प्रदेश ४ को उत्कृष्ट विद्यालय बनाउने यस्तो हर्कत

Posted on April 08, 2018 | views : 1710 | पर्बत - PBT

महेन्द्र केसी | चैत २५, महेन्द्र | माध्यामिक शिक्षा उत्रिण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका  चौथो संशोधन  को परिच्छेद २ को धारा ४ को  उपधारा घ अनुसार  एउटै विद्यालयका विद्यार्थीहरुको फारमहरुमा नामको आधारमा अंग्रेजी अक्षर वर्णानुक्रमानुसार  मिलाएर  राख्नु पर्ने

Read More

पर्वत र बाग्लुङ जोड्ने पुल जीर्ण

Posted on April 01, 2018 | views : 1632 | पर्बत - PBT

चैत १८, पर्वत | दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जीर्ण हुँदा यहाँका बासिन्दा जोखिम मोलेर नदी तर्न बाध्य भएका छन् ।  फलेवास नगरपालिकाको मुडिकुवा र बागलुङको जैमिनी नगरपालिकाको कुश्मीसेरा जोड्ने कालीगण्डकी नदीमाथिको काठेपुल दुई दशक पहिले निर्माण भएकामा मर्मत हुन सकेको छैन । कालीगण्डकी तर्न बनाइएको प

Read More

शनिबार बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए

Posted on April 01, 2018 | views : 1186 | पर्बत - PBT

चैत १८, फलेवास, पर्वत | पदयात्रा(ट्रेकिङ)का लागि धौलागिरि पदमार्गमा जाँदा बेपत्ता भएका दुई विदेशी नागरिक फेला परेका छन् ।  हिमालपारिको जिल्ला मुस्ताङको पर्यटकीय गाउँ मार्फाको पश्चिमतर्फ धौलागिरि बेस क्याम्प जाने पदमार्गबाट शुक्रबार रातिदेखि बेपत्ता भएका चेक गणतन्त्रका दुई नागरिक शनिबार साँझ भेट

Read More

बालिकाको अपहरण गरेर भाग्दै गर्दा अपहरणकारीको भिरबाट लडेर मृत्यु

Posted on March 31, 2018 | views : 3600 | पर्बत - PBT

चैत १७, पर्वत । कुश्मामा एक बालिकाको अपहरणको प्रयास भएको छ । शनिबार दिउँसो एक अढाई बर्षिया बालिकालाई अपहरण गरी भाग्दै गर्दा स्थानीयबासीले देखेपछि तीन युवा बालिकालाई छोडेर भागेका थिए । भाग्ने क्रममा ति युवाको कुस्मा नगरपालिका वडा नं ५ चाक्लेडिलको भीरबाट खसेर मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छै

Read More

करेन्ट लागेर मृत्यु

Posted on March 31, 2018 | views : 1334 | पर्बत - PBT

चैत १७, फलेवास, पर्वत | खम्बामा चढेर काम गरिरहेको बेला करेन्ट लाग्दा जैमिनी नगरपालिकामा एक जनाको मृत्यु भएको छ ।  नगरपालिकाको वडा नं ४ सर्कुवामा शुक्रबार बिजुलीको खम्बा सार्ने क्रममा करेन्ट लाग्दा जैमनी–५ बिनामारेका २४ वर्षीय चन्द्रबहादुर थापा क्षत्रीको मृत्यु भएको हो भने अन्य पाँच जना घाइते भए

Read More

लिफ्ट दिने नाममा होटल पुर्‍याएर सामुहिक बलात्कार, यसरी भयो घटना

Posted on March 30, 2018 | views : 2122 | पर्बत - PBT

चैत १६, काठमाडौं । पर्वतको छमर्केमा बिहिबार मेला भर्न गएकी १६ वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन् भने अर्की युवती भाग्न सफल भएकी छन् ।  मेलाबाट घर फर्कने क्रममा युवतीलाई लिफ्ट दिने नाममा होटलमा पुर्‍याई मदिरा पिलाई बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मोटरसाइकलमा गएका दुई

Read More

१६ बर्षिया बालिका बलत्कारको आरोपमा नेबिसंघ सभापतिसहित ३ जना पक्राउ

Posted on March 30, 2018 | views : 1361 | पर्बत - PBT

चैत्र १६ पर्वत | पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी यूनियनका सभापति सहित ३ यूवा र एक युवती सामुहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । विहिबार राती कुश्मा नगरपालिका ४ छमर्के घुम्तीको एक होटलमा सामुहिक बलात्कार गरेको आरोपमा नेपाल बिद्यार्थी संघबाट निर्वाचित स्ववियू सभापति

Read More

अबको पालो विकास र समृद्धि: तिमिल्सिना

Posted on March 20, 2018 | views : 1632 | पर्बत - PBT

चैत ६, पर्वत | राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अबको पालो भनेको मुलुकको विकास र समृद्धिको भएको बताउनुभएको छ ।  राष्ट्रियसभामा निर्वाचित भए पनि पहिलोपटक गृहजिल्ला पर्वत आउनुभएका तिमिल्सिनाले जिल्ला समन्वय समिति पर्वतले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै लामो समयको संघ

Read More

यसरी आयो २६ बर्षपछि बागलुङ बलेवामा जहाज

Posted on March 19, 2018 | views : 1820 | पर्बत - PBT

चैत्र ५, पर्वत । पोखरा यस्तो सहर हो, जहाँ गाडीभन्दा पहिले जहाज आएको थियो । २०२८ सालमा खुलेको पृथ्वी राजमार्गबाट गाडी आउनु २० वर्षअघि २००८ सालमा तत्कालिन गृहमन्त्री विश्वश्वेरप्रसाद कोइराला र यातायातमन्त्री गशेणमान सिंह जहाज चढेर पोखरा ओर्लिएका थिए । पोखराजस्तै अर्को ऐतिहासिक ठाउँ हो, बागलुङको बलेवा

Read More

पर्वतमा तीन घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य छन् बिद्यार्थी

Posted on March 18, 2018 | views : 1487 | पर्बत - PBT

चैत ४, पर्वत | सरकारले कुनै पनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोके पनि यहाँको एक विकट गाउँमा भने विद्यार्थी विद्यालय पढ्नका लागि दैनिक तीन घण्टाभन्दा बढी पैदल हिँड्न बाध्य छन् ।  पर्वत जिल्लाको महाशिला गाउँपालिका–

Read More

एन आई सी एशिया बैकद्धारा पर्वतमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

Posted on March 18, 2018 | views : 2574 | पर्बत - PBT

चैत्र ३, पर्वत | वित्तिय साक्षरताका लगी घर दैलो अभियान संचालन गर्दै आई रहेको एन आई सी एशिया वैंक नयापुल शाखाले  पर्वत जिल्लाको मोदी २ गिजान क्षेत्रका जनतालाई निशुल्क स्वास्थ्य सुविधा प्रदान गरेको हो । सपोर्ट नेटवर्क फाउण्डेशन नेपाल, कुश्मा अस्पताल प्रा लि. तथा स्थानिय अनमोल युवा कलव संगको सहका

Read More

कुश्मा नगरपालिका; महिला संजालको अध्यक्षमा भण्डारी सर्वसम्मत

Posted on March 17, 2018 | views : 1328 | पर्बत - PBT

शिला पाण्डे | चैत ३, पर्वत । कुश्मा नगरपालिका ६ मा सक्रिय महिला संजालको अध्यक्षमा सरिता भण्डारी सरु सर्वसम्मत रुपमा चयन भएकी छिन् । वडा कार्यालयको शुक्रबार बसेको भेलाले सरिता भण्डारी शरुको अध्यक्षतामा १५ सदस्यीय  कमिटि गठन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा भिम कुमारी चालिसे, उपाध्यक्षमा  य

Read More

रोट्याक्ट सप्ताह शुरु, पहिलो दिनमा एक लाखको अक्षकोषको स्थापना

Posted on March 14, 2018 | views : 1428 | पर्बत - PBT

फागुन ३०, पर्वत । रोट्याक्ट क्लब अफ पर्वतले आफ्नो सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिनको उद्घाटनमै क्लबले एक लाखको अक्षकोषको स्थापना गरेको हो ।  रोट्याक्ट क्लब अफ पर्वतका अध्यक्षले आफ्नो विहेभोजको खर्च कटाएर आफ्नै गाउँमा रहेको  कुश्मा नगरपालिका १३ ठूलीपो

Read More

पर्वत: एउटै विद्यालयमा दुई प्रधानाध्यापक

Posted on March 11, 2018 | views : 1307 | पर्बत - PBT

फागुन २७, पर्वत | शिक्षा नियमावलीअनुसार एउटा विद्यालयमा एकजना मात्र प्रधानाध्यापक रहनुपर्ने व्यवस्था भए पनि जिल्लाको एउटा विद्यालयमा भने एक वर्षदेखि दुईजना प्रधानाध्यापक रहँदै आएका छन् ।  कुश्मा नगरपालिका– ११ स्थित वीरेन्द्र माविमा सरकारी निकाय र विद्यालय व्यवस्थापन समितिले बनाएका दुईजना छुट्टा

Read More

५ दिनदेखि विद्युत् अवरुद्ध हुँदा धौलागिरिको जनजीवन प्रभावित

Posted on March 11, 2018 | views : 1331 | पर्बत - PBT

फागुन २७, पर्वत | विगत पाँच दिनदेखि लगातार विद्युत् अवरुद्ध हुँदा धौलागिरिका चार जिल्लाको जनजीवन प्रभावित बनेको छ ।  जीर्ण बनेको विद्युत् टावर परिवर्तन गर्नका लागि गत बुधबारदेखि दैनिक दश घण्टा लाइन कटौती गर्दा जनजीवन प्रभावित बनेको हो । दैनिक बिहान ८ देखि साँझ ६ बजेसम्म विद्युत् नआउँदा यस क्षेत

Read More

आफ्नै प्रेमिकाको हत्या गरेको आरोपमा पर्बतको एक युबा थुनामा

Posted on March 06, 2018 | views : 2238 | पर्बत - PBT

फागुन २२, पर्वत | आफ्नै प्रेमिकालाई हत्या गरेर कालीगण्डकी नदीमा बगाएको आरोपमा पक्राउ गरेका एक युवा पुर्पक्षका लागि थुनामा परेका छन् ।  प्रेमिकालाई हत्या गरेको आरोपमा प्रहरी हिरासतमा रहेका पर्वतको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय प्रदीप पराजुलीलाई अदालतले थुनामा राख्ने आदेश दिएको हो ।&nb

Read More

राजन कार्की छोडेर पूर्णकला विसीले जुङ्गेवाला एसपी ताकेपछि...भिडियो सहित

Posted on March 05, 2018 | views : 1525 | पर्बत - PBT

पर्वत । गायिका पूर्णकला विसी एसपी सुर्दशनराज सिग्देलको जुङ्गका तेल घसेर बस्न आफूले चाहेको गीत मार्फत बताएकी छिन् । दशौ पश्चिाञ्चल महिला महोत्सव तथा रेडियो दिदीबहिनीको आठौ बार्षिक उत्सवको अबसरमा आयोजिक कार्यक्रममा  आफ्नो कला कौशल प्रस्तुत गर्ने बेलामा उनले यस्तो बताएकी हुन् । छेउमै बसेका प्रमुख

Read More

‘प्रेमिकाले गर्भवती भएँ’ भनेपछि प्रेमिले कालिगण्डकीमा फालिदिए

Posted on March 05, 2018 | views : 2742 | पर्बत - PBT

फागुन २१, कुस्मा । आफ्नै प्रेमिकाले गर्भवती भएको बताएपछी प्रेमिले हत्या गरेका छन् । प्रेमिका हत्याको आरोपमा पर्वतका एक युवालाई पर्वत जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । पर्वतको विहादी गाउँपालिका–२, बर्राचौरका २३ वर्षीय प्रदीप पराजुलीलाई अदालतले थुनामा राख्ने आदेश जारी गरेको ह

Read More

इरानी नागरिकलाई पोखराबाट हावाले उडाएर पर्बत पुर्यायो !

Posted on March 04, 2018 | views : 2600 | पर्बत - PBT

फागुन २०, फलेवास | पर्वतको फलेवासमा  प्याराग्लाईडिङ दुर्घटनामा एक इरानी नगरीक घाईते भएकि छन् । पोखराको सारङकोटवाट दिउसो १ बजे प्यारा गलाईडिङ मार्फत उडेकी ३६ बर्षिय इरानि नागरीक लेइला इस्लामी, आज दिउसो फलेवास नगरपालिका ५ खानीगाउँ पिप्लेमा एक्कासि प्यारा ग्लाईडिङवाट खस्दा घाईते भएकि हुन् । अपरान्

Read More

पर्वतको जलजला गापाको केन्द्र विवाद समाधान

Posted on March 04, 2018 | views : 1731 | पर्बत - PBT

 फागुन २०, पर्वत | लामो समयदेखि बल्झिएको यहाँको एक गाउँपालिकाको केन्द्र विवाद समाधान भएको छ ।  उत्तरी पर्वतको जलजला गाउँपालिकाको केन्द्र राख्ने विषयमा जनप्रतिनिधिबीच भएको विवाद मिलेको हो । साबिकको माझफाँट गाविसको कार्यालयवाट सञ्चालन हुँदै आएको गाउँपालिकाको केन्द्र अब सोही गाविसको लामाखेतमा

Read More

महिला महोत्सवमै श्रीमानले श्रीमतीलाई कुटेपछि… (भिडियोसहित)

Posted on March 01, 2018 | views : 1591 | पर्बत - PBT

फागुन १७, पर्वत । पश्चिमाञ्चल महिला महोत्सवमा एक श्रीमान्ले श्रीमतीलाई मरुन्जेल कुटेका छन् । श्रीमान्को कुटाइ खेप्न नसकेर श्रीमतीले आत्माहत्याको प्रयास समेत गर्न बाध्य बनेकी छिन् ।   यो हेर्नको लागि हजारौ मानिसहरुको भीड लागेको थियो तर कसैले पनि छुट्याउने कोसिस गरेनन् । कुरा के हो भने महोत्

Read More

जब सांसद र सिडिओ कुचो लिएर एकै साथ कुश्मा बजारमा निस्किए (भिडियो)

Posted on February 26, 2018 | views : 1496 | पर्बत - PBT

 पर्वत । दर्शौ पश्चिमाञ्चल महिला महोत्सवको अबसरमा पर्वतको कुश्मा बजारमा बृहत् सरसफाइ गरिएको छ । रेडियो दिदीबहिनीको आयोजनामा श्रमिक महिला दिवसको अबसरमा हुन लागेको दशौ बृहत् पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियोको आठौ बार्षिक उत्सवको अबसर पारेर सोमबार कुश्मा बजारमा सरसफाइ गरिएको हो । पूर्व सांसद

Read More

पश्चिमाञ्चल महिला महोत्सवमा निशुल्क स्त्री, मुटु तथा पेटरोगको उपचारको हुने

Posted on February 24, 2018 | views : 1679 | पर्बत - PBT

फागुन १२, पर्वत । पश्चिमाञ्चल महिला महोत्सव आउन अब ५ दिनमात्रै बाँकी छ ।  महोत्सवलाइ सफल बनाउनको लागि प्रचारप्रसारको काम तिब्र रुपमा पारिएको छ । महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।  महोत्सवमा निशुल्क स्वास्थ्य उपचार स

Read More

पर्बतमा दृष्टिविहीनका लागि छात्रावास

Posted on February 24, 2018 | views : 1279 | पर्बत - PBT

फागुन १२, पर्वत । एक मात्र दृष्टिविहीन स्रोत कक्षा सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रावास निर्माण गरिएको छ । सदरमुकाम कुश्माबजारस्थित शिवालय माविमा अध्ययनरत भई भाडामा बस्दै आएका दृष्टिविहीन विद्यार्थीको बसाइमा सहज होस् भन्ने उद्देश्यले करीब रु ७८ लाखको लागतमा प्लान नेपालले उक्त आवा

Read More

पर्बतमा मगर संग्रालय बनाउन मगर महोत्सवको आयोजना

Posted on February 23, 2018 | views : 1456 | पर्बत - PBT

फागुन ११, पर्वत । देशको तेस्रो ठूलो समुदायको रुपमा रहेको मगर समुदायहरुको आफ्नै पहिचान संरक्षणको लागि पर्वतमा रहेका मगर समुदायहरु लागि परेका छन् । पुन युवा क्लबले आफ्नो मगर समुदायहरुको पहिचान, धर्म संस्कृतिको  संरक्षणको लागि र मगर संग्राहलयको निर्माणको लागि मगर महोत्सवको आयोजना गरेको छ । ३६ औं म

Read More

पर्वतको घुरुंगामा आधुनिक अल्लो उद्योग सञ्चालन

Posted on February 18, 2018 | views : 1329 | पर्बत - PBT

फागुन ६, पर्वत | यहाँको एक विकट गाउँमा अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग सञ्चालनमा आएको छ । पोखरा विश्वविद्यालय र दक्षिण कोरियाको हाङदोङ विश्वविद्यालयका अन्वेषकको पहलमा पर्वतको मोदी गाउँपालिका–३ देउरालीस्थित घुरुंगामा नयाँ प्रविधिसहितको यस्तो उद्योग खोलिएको छ ।  अल्लोको लोक्तालाई पकाउँदा, कुट्द

Read More