समाज | पर्बत - PBT


आज मानवअधिकार दिवस

Posted on December 10, 2016 | views : 202 | पर्बत - PBT

पर्वत मंसिर २५ । आज डिसेम्बर १० अर्थात्  अन्तराष्ट्रिय मानवअधिकार दिवस । ६८ औं अन्तराष्ट्रिय मानवअधिकार दिवस आज नेपालमा पनि विभिन्न  कार्यक्रमगरी मनाईंदै छ । “हाम्रो समाज हाम्रो सहभागीता, न्याय र विविधतामा आधारित हाम्रो समावेशिता”  भन्ने नाराका साथ आज  मानवअधिकारको क्षेत्रमा कार

Read More

सार्वजनिक सम्पत्तिमा मुखियाका खानदानको रजाई

Posted on December 08, 2016 | views : 306 | पर्बत - PBT

मंसिर २३ पर्वत ।कुश्मा नगरपालिका २ का स्थानीय मुखियाका खानदानहरुले सार्वजानिक सम्पत्तिमा आफ्नो रजाई गरेका छन् ।  कुश्मा नगरपालिका २ पाङको कुनाचौरमा रहेको अन्दाजी ११ रोपनीमा फैलिएको आापको बगैचा स्थानीय चन्द्र दत्त मुखियाका नातिहरुले अतिक्रमण गरेका हुन् । भिमसेन थापाको पालामा गौचरणको रुपमा ताम्

Read More

४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

Posted on December 08, 2016 | views : 270 | पर्बत - PBT

मंसिर २३ पर्वत । जिल्लामा रहेको एक विद्यालयका ४० जना विद्यार्थीलाई जाडोका लागि न्यानो कपडा वितरण गरिएको छ । कुश्मा नगरपालिका ९ अर्मादीमा रहेको अर्मादी प्रथामिक विद्यालयमा कुनपा ९ का भगवानप्रसाद श्रेष्ठकी धर्मपत्नी राममाया श्रेष्ठले उक्त न्यानो कपडा वितरण गरेकी हुन् । बुधबार एक कार्यक्रमको आयोजना गरी

Read More

सौर्य लिफ्ट खानेपानी आयोजना मार्फत कालिगण्डकीको जल कालिका मन्दिर पुग्यो

Posted on December 07, 2016 | views : 2901 | पर्बत - PBT

महेन्द्र केसी/मंसिर २२ पर्वत । सौर्य लिफ्ट खानेपानी आयोजना मार्फत बाग्लुङ कालिका मन्दिर परिसरमा कालीगण्डीको जल पु¥याइएको       छ ।प्रशिद्ध ऐतिहासिक कालिका मन्दिरमा कालीगण्डकीको पवित्र जल कालिका मन्दिरमा ल्याइ नौधारा सञ्चालनको सफल परिक्षण गरिएको हो । कालिका मन्दिरको उत्त

Read More

लक्षित वर्गको रकम व्यक्तिको खातामा

Posted on December 07, 2016 | views : 289 | पर्बत - PBT

मंसिर २२ पर्वत । लक्षित बर्गको रकम व्यक्तिको खातामा गएपछि जिल्लाको एक गाविसमा रकमको दुरुपयोग भएको हुनसक्ने देखिएको छ ।     जिल्लाको नाङलीवाङ गाविसमा जेष्ठ नागरिकलाई    नागरिक अभिनन्नद तथा सम्मान कार्यक्रम गर्ने भन्दै गाविसले व्यक्तिको खातामा पैसा जम्मा   

Read More

अपाङ्गता भएकाहरु भन्छन्–कानूनले दिएको अधिकार उपभोग गर्न पाइएन

Posted on December 04, 2016 | views : 316 | पर्बत - PBT

मंसिर १९ पर्वत ।पर्वतमा २५ औ अन्तराष्ट्रिय अपाङता दिवस मनाईएको छ ।     “हासिल गरौँ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित     गरौ हामीले चाहेको भविष्य” भन्ने नारा सहित अपाङगता भएका व्यक्तिहरुले यो दिवस मनाईएका हुन । जिल्ला विकास समिति, महिला तथा बालबालिका कार्यालय, नेपा

Read More

सवारी ज्यान र सार्वजाकि मुद्धाका फरार अभियुत्त पक्राउ

Posted on December 03, 2016 | views : 282 | पर्बत - PBT

मंसिर १८ पर्वत । जिल्ला    प्रहरी कार्यालय पर्वतले सवारी ज्यान मुद्धा र केहि सार्वजाकि अपराधमा फरार अभियुत्तलाई पक्राउ गरेको छ । प्ररहीको टोलीले कुनपा १५ पिपलटारीका झकबहादुर नेपालीलाई विहिबार पक्राउ गरी जिल्ला अदालत पर्वतमा बुझाएको छ । सवारी ज्यान मुद्धामा विकलाई सुनसरी जिल्ला अदालतले

Read More

“विन्ती गरेनी” लोक गीतको छायाङकन कुश्मामा सम्पन्न

Posted on December 03, 2016 | views : 270 | पर्बत - PBT

मंसिर १८ पर्वत ।विमलराज क्षेत्रीको लोक गित विन्ती गरेनीको छायाङकन कुश्मामा सम्पन्न भएको छ । जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुको आपसमा उक्त लोक गितको छायाँङकन भएको      हो ।    पर्वत जिल्लामा रहेका पर्यटकीय स्थल नेपालकै लामा र अग्ला तीन पुल, यान्त्रिक पुल त

Read More

मोदीबेणीका बृद्धाहरुलाई ३० हजार बराबरको न्यानो कपडा

Posted on December 01, 2016 | views : 340 | पर्बत - PBT

मंसिर १६ पर्वत ।  चिसो मौसम शुरुभएसँगै सवैले आआफ्नो लागि र परिवारको लागि तातो र न्यायो कपडाको जोहो गरिसकेका छन् । हुनेले दुइ चार जोर नयाँ तातो कपडा किनेका छन् भने नहुनेले पनि          पुरानै तातो लुगा कपडा लगाउएर भएपनि जाडोबाट बच्नको लागि तयारी गरिरह

Read More

गुप्तेश्वर क्याम्पसका गैरजिम्मेवारी कर्मचारीको सजाय भोग्दै प्रियंका

Posted on December 01, 2016 | views : 998 | पर्बत - PBT

 पर्वत । गुप्तेश्वर बहुमुखि क्याम्पसको भर्खरैमात्र सम्पन्न व्यवस्थापन नयाँ कार्य समिति सदस्यहरु अधिकांशको शैक्षिक योग्यता साधारण लेखपढ र १० कक्षा पास मात्र रहेको चर्चा सेलाउन नपाउँदै प्रशासनका कर्मचारी पनि एसएलसी पासमा मात्रै सिमिति छन् कि भन्ने भान हुन थालेको छ । क्याम्पसका लेखापाल र परिक्षा श

Read More

होसो नेपालद्धारा ख्वांजु डिमुवामा क्लीनिक संचालन

Posted on December 01, 2016 | views : 246 | पर्बत - PBT

पर्वत । पर्वतको डिमुवामा बुधबार देखि एक क्लिनिकले औपचारिक रुपमा आफ्नो सेवा सुभारम्भ गरेको छ । जिल्लाको दोश्रो व्यापारिक केन्द्रका रुपमा रहेका तिलाहार, चित्रे, देउपुर, देउराली, बाजुङ, क्याङ, लेस्पार, राम्जा देउरालीको क्षेत्रलाई लक्षित गरी डिमुवा बजारमा ख्याजु क्लीनिकले  आफ्नो सेवा शुरु गरेको हो

Read More

विद्युत चोरको संरक्षणमा विद्युत कार्यालयकै हाकिम

Posted on November 30, 2016 | views : 205 | पर्बत - PBT

मंसिर १५ पर्वत ।पर्वतका बिभिन्न स्थानबाट विद्युत चोरी गर्ने ५ जना पक्राउ परेका छन् । पर्वत विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण अभियान अन्र्तगत जिल्लाको विभिन्न स्थानबाट विद्युत चोरी गर्ने ५ जनालाई पक्राउ        गरेको हो ।    पक्राउ परेका कति

Read More

पर्वतका उन्नाइस व्यक्ति एचआइभी सङ्क्रमित

Posted on November 29, 2016 | views : 358 | पर्बत - PBT

मङ्सिर १४, पर्वत । एचआइभी एड्सबाट जिल्लामा १९ जना सङ्क्रमित रहेको पाइएको छ ।  तीमध्ये सात पुरुष र आठ महिला छन् । एड्स सङ्क्रमित हुने बालबालिका भने तीन जना छन् । जिल्ला अस्पतालले यही साउनदेखि तथ्याङ्क सङ्कलन अभियान सुरु गरेको छ । सङ्क्रमितले अहिले निरन्तर निःशुल्क औषधि सेवन गरिरहेका छन् । जिल्ला

Read More

शान्ति समितिमा झुक्याएर संयोजक बनाइएकोमा आपत्ति

Posted on November 29, 2016 | views : 527 | पर्बत - PBT

१४ पर्वत । स्थानीय शान्ति समिति पर्वतको संयोजक निकै असहमतिका विच चयन      गरिएको छ ।     आइतवार बसेको स्थानीय शान्ति समिति पर्वतको बैठकले संयोजकमा कांग्रेसका तर्फबाट सोमलाल आचार्यलाई चयन गरेपछि समिति विवादमा परेको हो । आलोपालो गरी संयोजक चुनिने आचारसंहिता बनाइ

Read More

अबैध ड्रोन क्यामरा उडाएको अभियोगमा तिन जना अमेरीकी नागरीक पर्वतमा पक्राऊ -भिडियो सहित

Posted on November 28, 2016 | views : 379 | पर्बत - PBT

पर्वत । पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा अबैध ड्रोन क्यामरा उडाएको अभियोगमा दुइ अमेरिकी र एक विट्रिस  नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोबर्ट माइकल म्याम्टोन, हल स्पेन्सर हैरिसन अमेरिक नागरिक र लरी दाऊदले ओसबोर्नल विट्रिस नागरिक रहेका छन् ।मुस्ताङबाट फर्किएका उनीहरुले कुश्माका अग्

Read More

दुइ बर्षसम्म सार्वजानिक भएन कलसु महोत्सवको आयव्यय

Posted on November 28, 2016 | views : 566 | पर्बत - PBT

१३ पर्वत । जिल्लामा रहेका लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धनका लागि भन्दै पर्वतमा चौथो कफि, लप्सी तथा सुन्तला महोत्सव आयोजना         गरियो ।     दुइ बर्ष अगाडि पुस ७ देखि १३ गतेसम्म चलेको उक्त महोत्सवको आयव्यय अझसम्म पनि आयोजकले सार्वजान

Read More

आलोपालोको आधारमा शान्ति समितिको संयोजक चयन

Posted on November 28, 2016 | views : 303 | पर्बत - PBT

मंसिर १३ पर्वत ।दलिय भागबण्डाको आधारमा शान्ति समिति पर्वतको आगामी तीन महिनाको लागि संयोजक चयन भएको छ ।    राजनीतिक दलहरुमा आलोपालो तीनतीन महिना स्थानीय शान्ति समितिको संयोजक बन्ने सहमतिय आधारमा नेपाली काँग्रेस पर्वतका सोमलाल आचार्य आगामी तिन महिनाको लागि शान्ति समितिको संयोजक बनेका छन

Read More

पितृको सम्झनामा शतबीज छरि बालाचतुर्दशी पर्व मनाइदै

Posted on November 28, 2016 | views : 308 | पर्बत - PBT

१३ पर्वत ।आज बाला चर्तुदशी पर्व, सतबीज छरेर मनाइदै छ । पर्वतको मोदीबेणी, गुप्तेश्वर अल्पेश्वर गुफा परिसर, म्याग्दीको गलेश्वर, मुस्ताङको मुक्तिनाथ मन्दिर, बाग्लुङ लगायतका धौलागिरीका विभिन्न शिवशक्ति पीठहरुमा सप्तविज छर्नेको विशेष भिड लाग्ने गर्छ ।    त्यस्तै काठमाडौको पशुपतिनाथ, बुढानि

Read More

मन्त्रालयको निर्देशनलाई अबज्ञा गर्दै एनजिओमुखि बने सिडिओ

Posted on November 27, 2016 | views : 719 | पर्बत - PBT

पर्वत । सरकारले जिल्लाको सुरक्षा, अनुगमन र कारबाही तथा समन्यवनका लागि खटाएका प्रमुख जिल्ला अधिकारी(सिडिओ)लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाको ढोका बन्द गर्न कदम चालेता पनि पर्वतका प्रजिअ सम्भूप्रसाद मरासिनीले मन्त्रालयको नियमलाई धोति लगाएका छन् । ’जनता नागरिकता लिने लाममा छन् सिडि

Read More

गरीवी विरुद्ध अभियान थालेको संस्थाकै कारण गरीवी मौलाएको गुनासो

Posted on November 26, 2016 | views : 318 | पर्बत - PBT

महेन्द्र जिसी, पर्वत । २२ वर्ष देखी गरीवी विरुद्धको अभियानका लागेको राष्ट्रिय शैक्षीक तथा  सामाजिक विकास संस्था नेष्डो नेपालको २२ औ साधारण सभामा भाग लिन आएका महीलाहरुले संस्थाले लगानी गरेको  पैसाको व्याज चर्को गएको गुनसो गरेका छन ।  उनिहरुले गरीवी विरुद्ध  काम गर्ने संस्थाले

Read More

अखिल क्रान्तिकारीको एक महिने शैक्षिक जागरण अभियान शुरु

Posted on November 26, 2016 | views : 222 | पर्बत - PBT

शिव सुवेदी, मंसिर ११ पर्वत । शैक्षिक शसक्तिकरणका निम्ति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ं द्वारा संचालित एक महिने शैक्षिक जागरण अभियान पर्वतमा पनि एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।     जिल्लाको चुवास्थित मंगोलदय माविमा अखिल क्रान्तिकारी केन्द्रिय सचि

Read More

गुप्तेश्वर क्याम्पसमा व्यवस्थापन समिति चयन सदस्यमा सामान्य लेखपढ देखि दश कक्षा पास

Posted on November 25, 2016 | views : 349 | पर्बत - PBT

मंसिर १० पर्वत ।पर्वतको सदरमुकाम कुश्माको गुप्तेश्वर बहुमुखि क्याम्पसको व्यवस्थापनमा नयाँ कार्य समिति सदस्य चयनका लागि निर्वाचन सम्पन्न भएको छ । नयाँ कार्यसमिति सर्वसम्मत चयन हुन नसकेर विवाद बढेपछि चुनाव     गरिएको हो ।    बुधवार क्याम्पस हाताभित्र नयाँ व्यवस्थापन

Read More

यूथ एक्सजेन्जको लागि आदर्श बंगलादेश जाने

Posted on November 25, 2016 | views : 217 | पर्बत - PBT

मंसिर १० पर्वत ।पर्वतको कुश्मामा रहेको आदर्श मावि वंगालादेशमा हुने यूथ एक्सजेन्ज प्रोग्राममा भाग लिनका लागि जाने भएको छ ।    विद्यालयको तर्फबाट प्रविन्ता चामलिङ नेपालभरीबाट पहिलो मा छनोट भएको र आदर्श माविको नेतृत्व गरी बंगालादेश जान लागेकी हुन् । उनी यहि मार्ग २६ गते बंगलादेश जानेछिन्

Read More

पर्वत साहित्य सङ्गमका पाँच पुरस्कार घोषणा

Posted on November 23, 2016 | views : 1139 | पर्बत - PBT

८ मंसिर, पर्वत । जिल्लाको सबैभन्दा जेठो साहित्यिक संस्था पर्वत साहित्य सङ्गमले आफू मातहत स्थापना गरिएका विभिन्न पाँचवटा पुरस्कार घोषणा गरेको छ । नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा समग्र नेपाली बाङ्मयको उन्नयनमा उल्लेख्य योगदान पु¥याउने स्रष्टाहरुलाई प्रदान गर्ने गरी स्थापना गरिएका पुरस्कारहरु

Read More

प्राकृतिक विपत्तिबाट सुरक्षित बन्न सचेतना अभियान

Posted on November 23, 2016 | views : 248 | पर्बत - PBT

मंसिर ८ पर्वत ।प्राकृतिक विपत्तिबाट कसरी जोगिने     भन्नेबारेपर्वतका केही विद्यालयका विद्यार्थी र शिक्षकसम्म सचेतना अभियान पुराइएको छ । यो अभियान लैजाने काम पर्वतमा क्रियाशील सामाजिक संस्था इम्प्रेड नेपालले गरेको हो ।     विगत आठ महिना देखि पर्वतका १० वटा सामुदायिक

Read More

डा. पुरीको अभियान एक बोट कागती र एक बोट हिउँदे सिमी

Posted on November 23, 2016 | views : 542 | पर्बत - PBT

मंसिर ८ पर्वत । तपाईलाई अचम्म लाग्ला यो सुन्दा कि एक सामाजिक अभियन्ताले प्रत्येक एक घर एक बोट हिउँदे सिमी र दुई बोट कागती हुर्काउने अभियान लिएर गाउँ गाउँ डुल्दै छन् ।     फेरि उनको अभियान समाजको रुपान्तरण र विकास गर्ने छ । प्रत्येक एक घरमा एक बोट हिउँदे सिमी र दुई बोट कागती हुर्काउने

Read More

मिर्गौला रोगी बालिकालाई प्रवासीको सहयोग

Posted on November 22, 2016 | views : 157 | पर्बत - PBT

मङ्सिर ७, पर्वत । विगत चार वर्षदेखि मिर्गाैलाको रोगका कारण थलिएकी यहाँकी एक बालिकालाई प्रवासीले आर्थिक सहयोग गरेका छन् ।  रोजगारीका लागि पर्वतबाट दोहा कतारमा पुगेका युवाले पर्वतको राम्जाठाँटी गाविस–३ की १४ वर्षीया किशोरी अनिता शर्मालाई सहयोग गरेका हुन् । विगत चार वर्षदेखि मिर्गाैला रोगबाट पीडित

Read More

पर्वतमा पुरुष दिवस मनाइयो

Posted on November 21, 2016 | views : 244 | पर्बत - PBT

मंसिर ६ पर्वत । पर्वतमा पहिलो पटक पुरुष दिवस मनाइएको छ ।  वर्षेनि मार्च ८ को दिनमा नारी दिवस मनाउंदै आइएता पनि पुरुष दिवस मनाउने चलन खासै छैन तर पर्वतमा सीड नेपालको आयोजनामा  पहिलो पटक पर्वतमा पुरुष दिवस मनाइएको हो ।    सन १९९२ देखि अन्तरराष्ट्रिय पुरुष दिवस मनाउने प्रचल भएत

Read More