समाज | पर्बत - PBT


तिहार सुरु, आज काग तिहार मनाइँदै

Posted on October 28, 2016 | views : 5352 | पर्बत - PBT

कात्तिक १२, काठमाडौँ । हिन्दुहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अब कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । आज यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गर

Read More

राज्यले नीजि क्षेत्रको योगदानलाई उपेक्षा गर्न हुँदैन ः प्याब्सन अध्यक्ष केसी

Posted on October 27, 2016 | views : 394 | पर्बत - PBT

कार्तिक ११ पर्वत । नीजि तथा आवासीय विद्यालयको छाता संगठन(प्याब्सन) केन्द्रिय अध्यक्षले राज्यले शिक्षामा नीजि क्षेत्रको योगदानलाई विर्सेर उपेक्षा गरेको आरोप लगाएका छन् । पर्वत गुरुकुल एकेडेमीको नवनिर्मित भवनको समुद्घाटन गर्न प्याब्सन केन्द्रिय अध्यक्ष लक्ष्य बहादुर केसी पर्वत सदरमुकाम कुश्मामा बुधवार

Read More

बौद्धिक वर्ग पार्टीको लागि आवश्यक छ - तिवारी

Posted on October 25, 2016 | views : 294 | पर्बत - PBT

कार्तिक ९ पर्वत । नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं ४ का इ्रन्चार्ज निलकण्ठ तिवारीले बौद्धिक बर्ग पार्टीको लागि अपिहार्य रहेको बताएका छन् । सोमबार कुश्मा बजारमा भएको बुद्धिजिवी संगठन पर्वतको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।माओवादीले गरेको दशबर्षे जनयु

Read More

बेल्जियमा गुन्जिए तीर्थका कविता

Posted on October 24, 2016 | views : 334 | पर्बत - PBT

बेल्जियम ८ कात्तिक बेल्जियमा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन भएको छ । शनिबार २३ अक्टोबरमा भएको कार्यक्रममा बेल्जियमावासी साहित्यप्रेमीले तीर्थका कविताको स्वाद लिए । इन्द्रधनुष क्लब लुभेनले कवि श्रेष्ठको एकल कविता सुन्ने मेसोमेलो मिलाएको हो । कार्यक्रममा कवि श्रेष्ठले पे्रम, राष्ट्रप्रेम, समसामयिक

Read More

प्रहरी कटुवाचौपारीका घरदैलोमा

Posted on October 24, 2016 | views : 276 | पर्बत - PBT

कार्तिक ८ पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वत यतिबेला नागरिकको घरदैलोमा पुग्न थालेको छ । हिन्दुहरुको दोस्रो ठूलो चाड शुभ दिपावली शुरु भएसँगै जिल्ला प्रहरी कार्यालय पर्वत कुश्मा नगरपालिका १३ कटुवाचौपारीका नागरिकका घरदैलोमा सचेतना जगाउँदै पुगेको हो । चाडपर्वको बेलामा जाडँ रक्सी तथा जुवा तास वाट निम्त

Read More

रोटरी क्लव अफ पर्वतको डिजी भिजिट कार्यक्रम सम्पन्न

Posted on October 23, 2016 | views : 392 | पर्बत - PBT

गणेश पौडेल /कार्तिक ७ पर्वत           रोटरी इन्टरनेशनल आर आई डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर जया राज्य लक्ष्मि शाहको रोटरी क्लव अफ पर्वतको अफिसियल डिजी भिजीट कार्यक्रम सम्पन्न भएको छ ।गभर्नर शाहको बार्षिक कार्य तालिका तथा क्लवको कार्य योजना अनुरुप सो भिजिट

Read More

फरक क्षमता भएका विद्यार्थीलाई एकताको सहयोग

Posted on October 23, 2016 | views : 292 | पर्बत - PBT

 विशन क्षेत्री कार्तिक ७ पर्वत । आन्तरिक पर्यटन तथा सामाजिक क्षेत्रमा क्रियाशील एकता युवा क्लवले शिवालय उच्च माविमा अध्ययनरत फरक क्षमता भएका १३ जना दृष्टिविहिन विद्यार्थीलाई एक वर्षलाई पुग्ने आवश्यक सामाग्री हस्तान्तरण गरेको छ । क्लवले विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीलाई शैक्षिक सहयोग

Read More

पर्वतमा एकपछि अर्को पुलको कृर्तिमान, बडागाउँ मुडिकुवा झोलुङ्गे पुल अन्तिम चरणमा

Posted on October 23, 2016 | views : 812 | पर्बत - PBT

महेन्द्र केसी/कार्तिक ७ पर्वत । बडागाउँदेखि मुडिकुवा जोड्नको लागि मोदी खोलामाथि निर्माण कार्य थालिएको बडागाउँ मुडिकुवा झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।जिल्लाको सदरमुकाम कुस्मालाई जिल्लाको फलेबास क्षेत्रसँंग जोड्न मोदीखोलामा निर्माण भैरहेको १ सय ५५ दशमलब ७० मिटर अग्लो वडागाउँ–मुड

Read More

वास कर्मचारीहरुको अध्ययनअवलोकन भ्रमण शुरु

Posted on October 23, 2016 | views : 374 | पर्बत - PBT

देवराज पुरीकार्तिक ७ पर्वत । जिल्ला विकास समिति पर्वत अन्तर्गत वास कर्मचारीहरुका लागि ६ दिने अध्ययन अवलोकन भ्रमण आजदेखि शुरु भएको छ । नेपाल सरकार र फिनल्याण्ड सरकारको सयुक्त सहयोगमा संचालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण अन्तर्गत जिल्ला विकास समिति पर्वतमा कार्यरत कर्मच

Read More

आगलागीबाट करिब पाँच लाखको धनमाल नष्ट

Posted on October 23, 2016 | views : 186 | पर्बत - PBT

कात्तिक ७, पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका–५ खुर्कोटमा शनिबार साँझ भएको आगलागीबाट रु पाँच लाख बराबरको धनमाल नष्ट भएको छ ।  स्थानीयवासी शिवप्रसाद पौडेलको किराना पसलमा आगलागी हुँदा नगद १७ हजारसहित पाँच लाख बराबरको धनमाल र घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पसलमा अ

Read More

दु्ई सवारी दुर्घटनामा ८ घाइते

Posted on October 22, 2016 | views : 297 | पर्बत - PBT

पर्वत कार्तिक ६ गते । कुश्मा नगरपालिका ८ छमर्केमा शनिबार दिउँसो पर्यटक बोकेको बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। म्याग्दीको बेनीबाट १० जना पर्यटक, दुई नेपाली गाइड र दुई प्रहरी लिएर पोखरा फर्किएको ना ५ ख २२६ नम्बरको बस ब्रेक फेल भई सडक नजिकैको ढिस्कोमा ठोक्किएको हो । दुर्घटनामा डेनमार्ककी ५६ वर्

Read More

पर्वतमा ४ वा ७ स्थानीय तह

Posted on October 22, 2016 | views : 361 | पर्बत - PBT

कार्तिक ६ पर्वत । स्थानीय तह पुनर्संरचनासम्वन्धी आयोगले स्थानीय तह पुनर्संरचनाको कार्यविधि तयार पार्दै संख्या तोकेको छ । आयोगले यो पटक न्यूनतम र अधिकतम गरी संख्या तोकेको छ । न्यूनतम सीमा ५०७ छ भने अधिकतम सीमा ७४४ छ । साथै सबै जिल्लालाई पनि न्यूनतम र अधिकतम संख्या तोकिएको छ ।    आयोगले

Read More

अमनलाई प्रवासीको आर्थिक सहयोग

Posted on October 22, 2016 | views : 627 | पर्बत - PBT

महेन्द्र केसी,कात्र्तिक ६ पर्वत ।।विज्ञान प्रविधिमा रुचि भएका अमन पौडेललाई प्रवासीले सहयोग गरेका छन् । जनप्रगतिशिल मंच यूएइले ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।    विज्ञान प्रविधिमा रुचि राखि घरमा पाइने तथा काम नलाग्ने भनि फालिएका बस्तुबाट विभिन्न प्रकारका विज्ञान प्रविधिक

Read More

मोटरसाइकल जुध्दा तीन घाइते

Posted on October 21, 2016 | views : 678 | पर्बत - PBT

पर्वत, मोटरसाइकल एक आपसमा जुध्दा पर्वतमा तीन जना घाइते भएका छन् । नगरपालिका वडा नम्वर १२ कोडारे नजिकै पोखरा वाग्लुङ सडक खण्डमा कुश्मा वाट डिमुवा आउदै गरेको ग ९ प ४३२४ नम्वरको मोटर साईकल र विपरित दिशावाट आउदै गरेको ग १० प नम्वरको मोटरसाईकल एक आपसमा ठक्कर खादा मोटरसाईकल चालक र सवार गरी ३ जना घाईते जिल

Read More

बाच्छामा बृहत स्वास्थ्य शिविर सम्पन्न, ७ सय जनाको स्वास्थ्य परिक्षण

Posted on October 21, 2016 | views : 403 | पर्बत - PBT

असोज ५ पर्वत । पर्वतको बाच्छा गाविसमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्रबार भएको बृहत स्वास्थ्य परिक्षणबाट ७ सय जनाले सेवा लिएको रोटरीका गणेश पौडेलले जानकारी दिए । बाच्छामा भएको स्वास्थ्य शिविरमा , पेट, छाती, नशा, मुटु, दम, स्त्री, हाड,       मनोरोग लगायतका रोग

Read More

धार्मिक व्यक्तित्वको निधनमा पर्वतको भोर्लेमा श्रद्धाञ्जली सभा सम्पन्न

Posted on October 21, 2016 | views : 262 | पर्बत - PBT

५ कात्तिक,  भोर्ले,पर्वत । नेष्डो सुचना विभाग÷पर्वत जिल्लाको भोर्ले गाविस वडा नम्बर २ निवासी शैक्षिक सामाजिक एवंम धार्मिक व्यक्तित्व स्वर्गीय विष्णुशरण भुषालको १३ औँ पूण्यतिथिमा विहिवार एक श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । स्वर्गीय भुषालको ९६ वर्षको उमेरमा आफ्नै निवास भोर्लेमा गत आश्विन २२ गत

Read More

कुन औषधि दिने भन्ने विषयमा डाक्टरहरु विच विवाद सेवाग्राही अस्पताल छाडेर पोखारा पुगे

Posted on October 21, 2016 | views : 289 | पर्बत - PBT

असोज ५ पर्वत ।  पर्वत जिल्ला अस्पतालमा उपचार सेवा ब्यवस्थित गराउन यहाँका स्थानीयबासीले अस्पतालका प्रमुखलाई सुझाव दिएका छन् ।  अस्पतालमा डाक्टरहरु विचमै असमझदारी हुँदा विरामीहरुले सास्ती बेहोर्नु परेको गुनासो आएपछि उनिहरुले ब्यवस्थित र समझदारीमा विरामीहरुको उपचार गर्नुपर्ने बताएका हुन् । जि

Read More

चलचित्र निर्देशक गोपालचन्द्र लामिछानेलार्इ पश्चिम नेपाल कला मञ्चद्धारा सम्मान

Posted on October 16, 2016 | views : 246 | पर्बत - PBT

                            ठाकुर रसाईली, पर्वत । पश्चिम नेपाकल कला मञ्चकोे आयोजनामा सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । धौलागिरी क्षेत्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय चलचित्र र नाटक लेखन, निर्देशन, निर्माणम

Read More

जिल्ला प्रशासन र प्रहरीको दशैलाइ लक्षित गरी विशेष सुरक्षा योजना

Posted on October 06, 2016 | views : 559 | पर्बत - PBT

असोज २० पर्वत । चाडपर्वमा लक्षित गरी जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालयले विषेश शुरक्षा योजना तयार पारेको छ ।    चाडपर्वमा विभिन्न प्रकृतिका घटना हुन सक्ने भन्दै प्रशासन र प्रहरीले विशेष योजना बनाएको बुधबार जिल्ला प्रशासनका पत्रकारसँग शुभकामना कार्यक्रमको आयोजना गर

Read More

दशैलाई लक्षित गरी पशु कार्यालयको अनुगमन आधा दर्जनलाई कारवाही

Posted on October 05, 2016 | views : 515 | पर्बत - PBT

असोज १९ पर्वत । जिल्ला पशु सेवा कार्यालय पर्वतले दशैलाई लक्षित गरी मासु पसलको अनुगमन गरेको छ ।    कुश्मा बजार, पातिचौर र डिमुवामा गरिएको मासु पसलको अनुगमनमा  समान्य मापदण्ड     पुरा नगरेका आधा दर्जन भन्दा बढी मासुपसललाई कारवाही गरिएको पशु सेवा कार्यालय पर्वतले

Read More

करेन्ट लागेर बालकको मृत्यु

Posted on October 04, 2016 | views : 510 | पर्बत - PBT

असोज १८, पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका–११ खरेहामा करेन्ट लागेर आज दिउँसो एक बालकको ज्यान गएको छ ।  रौटहट जिल्लाको शीतलपुर–८ घर भई कुश्मा नगरपालिका–११ खरेहामा बस्दै आएका रमेश मुखियाका चार वर्षीय छोरा राजन मुखियाको ज्यान गएको हो । उनको हातमा करेन्ट लागेको थियो । घरमा बिजुलीको तार खेलाउँ

Read More

चाडपर्व शुरु भएसँगै बजारमा चहलपहल ,निर्माणका समाग्रीले सडक अबरुद्ध

Posted on October 04, 2016 | views : 621 | पर्बत - PBT

असोज १८ पर्वत । हिन्दुहरुकोे महान् पर्व विजया दशमी तथा शुभ दिपावली शुरु भएसँगै कुश्मा बजारमा सर्वसाधरणको भीड लाग्न थालेको छ ।     किनबेच तथा बैंकमा खुद्रा नोट साट्नको लागि आउने सर्वसाधरणहरुको भीड लागेको हो । चाडपर्व शुरु भएसँगै बैंक तथा वित्तिय संस्थाहरुमा सेवाग्राहीको लाम नै लागेको छ

Read More

जंगलमा शव फेला

Posted on October 03, 2016 | views : 421 | पर्बत - PBT

असोज १७ पर्वत । तिलाहार ६ मा जंगलमा बेवारिसे अबस्थामा एक व्यक्तिको शब फेला परेको छ । तिलाहार ६ धारपाखे खरबारमा  स्थानीइ ५७ बर्षका शम्भुजंग लामिछानेको शब फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।     स्थानीय बासीले बेवारिसे अबस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत

Read More

घरेलु मदिरा नियन्त्रण अभियान,पहिला सम्झाइयो,पछि फालियो

Posted on October 02, 2016 | views : 395 | पर्बत - PBT

असोज १६ पर्वत । नगरपालिकाको गल्लीगल्लीमा अबैध रुपमा संचालनमा आएका घरेलु मदिरा उत्पादन भट्टी तथा विक्रि गर्न होटलमा राखिएको मदिरा प्रहरीले नियन्त्रणमा लिइ नष्ट गरेको छ ।       कुश्मा बजारको गल्लीगल्लीमा अबैध रुपमा घरेलु मदिरा उत्पादन गर्नेको संख्या बढेको पाइए पछि अघिल्लो महिन

Read More

माटेदेवलमा ११ सदस्यीय क्रान्तिकारी संगठन विस्तार

Posted on October 02, 2016 | views : 317 | पर्बत - PBT

असोज १६ पर्वत । पर्वतको माटेदेवल जनसहयोगी उच्च मावि मुडिकुवामा नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तिकारी बिध्यार्थी संगठनको ११ सदस्यिय मुल ईकाई समिति गठन भएको छ ।    उच्च मावि स्तरीय मुल ईकाई समितिको संयोजकमा सुदर्शन गौंडेल, सचिवमा रणविरजंग थापा र कोषाध्यक्षमा अमृत स

Read More

पुर्णेश्वरमा स्वागत तथा खेलकुद सामग्री प्रदान कार्यक्रम

Posted on October 01, 2016 | views : 373 | पर्बत - PBT

 सङ्कल्प/पर्वत. पर्वतको पिपलटारी-बितलब स्थित पुर्णेश्वर उमाविमा कक्षा एघारमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा बिद्यालयलाई खेलकुद सामाग्री प्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कक्षा १२ को आयोजना साथै छात्रा सरिता पौडेलको अध्यक्षता तथा बिद्यालयका प्राचार्य सरोज के.शि को प्रमुख आतिथ्य

Read More

१३ फारार अभियुक्त पक्राऊ

Posted on September 30, 2016 | views : 707 | पर्बत - PBT

असोज १४ पर्वत । जिल्ला  प्रहरी कार्यालय पर्वतले १३ जना फरार अभियुक्तलाई पक्राऊ गरेको छ । अदालतले दोषि ठहर गरी फैसला सुनाएर फरार रहेका १३ जना अभियुक्तलाई जिप्रकाले पक्राउ गरी अदालतमा बुझाएको छ । जसमध्ये बाजुङ४ बस्ने शैलेन्द्र कुंवर देउपुर ३ का जय बहादुर खत्री पक्राउ परेका छन् । कुँवर सार्वजाकिन

Read More

अखिल क्रान्तिकारीले गर्यो दुई शिक्षकलाई सम्मान

Posted on September 30, 2016 | views : 753 | पर्बत - PBT

महेन्द्र केसी /असोज १४ पर्वत ।  अखिल क्रान्तिरकारी विद्यार्थी संगठन पर्वतले दुई शिक्षकलाई सम्मान गरेको छ । शिक्षक र विद्यार्थीविचको सम्बन्धमा सुमधुर कायम गर्नको लागि दुई शिक्षकलाई सम्मान गरिएको अखिल नेपाल विद्यार्थी संगठनले जनाएको छ । विहिबार शिवालय उमाविमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम

Read More