समाज | पर्बत - PBT


पर्वतमा वेपत्ता हुनेको संख्या बढ्दो, प्रहरी अनुसन्धान असफल

Posted on September 01, 2017 | views : 2063 | पर्बत - PBT

पर्वतमा यतिखेर नागरिक वेपत्ताका घटनाहरु दिनानुदिन सुन्नमा आइरहेका छन् । गतवर्षभन्दा यस वर्ष वेपत्ता हुने नागरिकको संख्या बढ्दो छ ।  शान्तिसुरक्षाका दृष्टिबाट पर्वतलाई सामान्य जिल्लाको रुपमा लिने गरिन्छ । सामान्य अपराधका घटनाहरु घटेका उदाहरण भएपनि जघन्य र संगठित प्रकारका अपराधिक घटनाहरु भने नगन

Read More

जन्मदिनको अबसरमा अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

Posted on August 31, 2017 | views : 1362 | पर्बत - PBT

आफ्नो जन्म दिनको अबसरमा समाजिक अभियान्ता कामना रेग्मीले सडक बालबालीकाको माझमा मनायर नौलो छाप पारेकी छन ।उनले आफ्नो जन्मदिनको अवसरमा सडकमा रहेका १७ जना बालबालिकालाई एक बर्ष पुग्ने शैक्षिक सामग्री वितरण गरेकी छन ।   समाजमा रहेमा मानिसले भोज त केक काटेर जन्म दिन मनाएको हामी सवैलाई थाह छ तर कामना

Read More

अनेरास्वीयू (क्रान्तिकारी) जिल्ला अध्यक्ष सापकोटा केन्द्रिय सदस्यमा सर्वसम्मत चयन

Posted on August 30, 2017 | views : 1881 | पर्बत - PBT

पर्वत । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन पर्वतका अध्यक्ष विजयप्रकाश सापकोटा केन्द्रिय सदस्यमा सर्वसम्मत चयन भएका छन् । अखिल क्रान्तिकारीको एकता राष्ट्रिय सम्मेलन काठमाडौमा चलिरहेको बेलामा उनलाई सर्वसम्मत केन्द्रीय सदस्यमा चयन गरिएको हो । जिल्लाको नेतृत्व लिएका सापकोटाल

Read More

फलेवास नगरपालिकाको निर्णय– एक मुठो सागमा पनि कर

Posted on August 30, 2017 | views : 1370 | पर्बत - PBT

पर्वत । फलेवास नगरपालिकाले एक मुठो सागमा पनि कर लगाउने निर्णय गरेको छ । स्थानीय तहको पुर्न संरचनामा गएपछि बनेको जिल्लाको दोस्रो नगरपालिकाले नागरिकलाई सेवासुविधा दिनुभन्दा पनि करको भार बृद्धि गरी नागरिकबाट कर उठाउने जुक्ति  अपनाएको छ । नगरपालिकाले  २३ प्रकारका कृषि जन्य बस्तुमा कर लगाउन निर

Read More

दुई सातादेखि कहाँ वेपत्ता ? यी महिला अझै फेला परिनन् के गर्दै छ प्रहरी ?

Posted on August 29, 2017 | views : 1850 | पर्बत - PBT

पर्वत १३ भदौ । कुश्मा नगरपालिका वडा न ६ की एक महिला विगत दुई सातादेखि वेपत्ता भएकी छिन । घरायसी समस्या देखाउँदै ३६ बर्षिया लक्ष्मी गिरी वेपत्ता भएकी हुन । बेपत्ता भएको दुइ सातासम्मको बारेमा प्रहरीले कुनै सुराकी पत्ता लगाउन सकेको छैन । उनी जिवित छन वा मुर्दा यसको बारेमा प्रहरी कार्यालयले अझसम्म कुनै

Read More

रोट्याक्ट सम्मेलन पर्वतमा हुदै

Posted on August 28, 2017 | views : 1202 | पर्बत - PBT

पर्वत । सामाजिक क्षेत्रमा क्रियाशिल रोट्याक्ट क्लबहरुको यहि भदौको अन्तिम सातामा पर्वतमा बृहत भेला हुने भएको छ । देशभरीका  झण्डै १ सय २० रोट्याक्ट क्लबका अध्यक्ष, सचिव सहितको बृहत भेला पर्वतमा हुन लागेको हो । रोट्याक्ट क्लब अफ पर्वत र बाग्लुङको व्यवस्थापनमा  यहि भाद्र ३१ गते बृहत रोट्याक्ट

Read More

जलजला गापमा खानेपानी सरसफाइ कार्यक्रमको सम्झौता

Posted on August 27, 2017 | views : 1477 | पर्बत - PBT

देवराज पुरी/पर्वत । स्थानियपूर्बाधार विकास तथा कृषी सडक विभाग (डोलिडार )  र जिल्लाविकास समितिबीच सम्झौताभई पश्चिम नेपाल ग्रामिण खानेपानीतथा सरसफाई परियोजनापहिलो  चरण २०६५ साल देखि पर्वत जिल्लामा संचालित छ ।  पहिलो चरणमा जिल्लाका ६ वटा गाविसहरुमाअखानेपानी तथा सरसफाईकागतिविधिहरु सघन रु

Read More

बुर्तिबाङबाट काठमाडौका लागी छुटेको बस भिङगिठेको घोर्पनामा दुर्घटना !

Posted on August 26, 2017 | views : 1921 | पर्बत - PBT

बिमल खड्का, बुर्तिवाङ  बागलुङ बुर्तिबाङबाट काठमाडौका लागी छुटेको बा ४ ख ६५ नम्बरकाु संयुक्त यातायातको बस आज भिमगिठेको घोर्पनामा दुर्घटना भएको छ । अहिले दिउँसो बुर्तिबाङबाट यात्रु लिएर काठमाडौका लागि छुटेको बस दिउसो ट्र्ली फुस्केर भिमगिठेको घोर्पनामा दुर्घटना भएको हो । बस बाटो भन्दा तल चिप्ले

Read More

आर्थर डाँडाखर्कका जेष्ठ नागरिक सम्मानीत

Posted on August 25, 2017 | views : 1191 | पर्बत - PBT

पर्वत । कुश्मा नगरपालिका १४ आर्थर डाँडाखर्कमा रहेका जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमको विच सम्मान गरिएको  छ । कार्यक्रममा ८५ बर्ष पार गरेका ५१ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।  जिल्ला समन्वय समितिका संयोजक महोनर वि पौडेले दोसल्ला ओडाएर सम्मान गरेका थिए । पौडेलले कार्यक्रममा बोल्दै भन

Read More

पूर्णेश्वरमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न

Posted on August 25, 2017 | views : 1231 | पर्बत - PBT

नारीहरुको महान् चाड मानिने हरितालिका तीजको अवसरमा कुश्मा नगरपालिका वडा १० वितलवमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । वितलवको पूर्णेश्वर उमावि हाताभित्र ग्रामीण विकास मन्च नेपालले तीज गीत प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा स्थानीय महिलाहरुको २२ समूहले उत्साहप्रद सहभागीता जनाएका थि

Read More

पचासी वर्ष पार गरेका वृद्धवृद्धाहरुलाई सम्मान

Posted on August 25, 2017 | views : 975 | पर्बत - PBT

भदौ ९, पर्वत । कुस्मा नगरपालिका–१४ ले वडाभित्रका वृद्धलाई सम्मान गरेको छ । पर्वतको कुश्मा नगरपालिका–१४ स्थित आर्थर डाँडाखर्कमा आयोजित एक कार्यक्रमबीच ८५ वर्ष उमेर पार गरेका वडाका ५१ जना वृद्धवृद्धालाई सम्मान गरेको हो । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्मा पौडेलले वृद्

Read More

बाजुङको महेन्द्र शिखरी माविमा विद्यालय बन्द गरेर तीज मेला

Posted on August 25, 2017 | views : 1774 | पर्बत - PBT

पर्वत । हिन्दु नारीको महान पर्व हरितालिका तीजको अबसरपारेर मोदी गाउँपालिका ५  बाजुङमा तीज मेला चलिरहेको छ । महेन्द्र शिखरी माविनै बन्द गरेर स्थानीय नमूना युवा क्लबले मेलाकाे अायाेजना गर्दै अाएता पनि यस बर्ष भने राेट्याक्ट क्लब अफ पर्वत पोखराले आयोजना गरेको थियो । तीज मेलाको आयोजना गरेको ह

Read More

कुश्मामा तीज गित प्रतियोगिता शुरु

Posted on August 25, 2017 | views : 1285 | पर्बत - PBT

कुश्मामा तीज गीत प्रतियोगिता शुरु भएको छ । हरितालिका तीजको अबसरपारी जनकल्याण सामाजिक महिला समुहको आयोजना शुरु भएको दुइ दिने तीज मेलामा विहिबारदेखि शुरु भएको हो । महिलाहरुको महान चाडका रुपमा रहेको हरितालिका तिजको अबसरमा संचालन भएको उक्त कार्यक्रमको उद्घाटन जिल्ला न्यायाधिस मोहनराज भट्टराइले गरे । कार

Read More

दुखेको तराइको पिडामा सहयोग गर्न पहाडबाट झरे युवा

Posted on August 25, 2017 | views : 1001 | पर्बत - PBT

महेन्द्र केसी /पर्वत ।  गित छ ‘पहाडमा जाडो बढे तराइले सेक्नुपर्छ ,आँधी आए तराइमा पहाडले छेक्नु पर्छ’ । डुबान र बाढी बाट यतिबेला तराइ रोइरहेको छ १ सय ४० जनाको ज्यान जाने गरि र लाखौ घरबार बिहिन हुनु परेको यो पीडाले सबै नेपाली दुखी बन्नु परेको छ । बाढीबाट ५० हजारभन्दा बढी घरहरु डुबानमा परेका छन भन

Read More

मगर बस्तीमा सय वर्षपछि गाउँ फर्कियो सोरठी

Posted on August 24, 2017 | views : 1614 | पर्बत - PBT

भदौ ८, फलेवास (पर्वत)। मगर समुदायमा लोकप्रिय सोरठी नाच हराउँदै जान थालेको बेला पर्वतको बाँसखर्कमा सय वर्षपछि सोरठी नाच्न थालिएको छ । अरू गाउँमा सोरठी नाचेको देखेपछि आफ्नो संस्कृति संरक्षण गर्ने उद्देश्यले सय वर्षपछि फेरि नाच्न शुरु गरिएको हो ।  मगर समुदायका विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि

Read More

आज हरितालिका तीज -ब्रत बस्दा ध्यानदिनुपर्ने चिकित्सकको सल्लाह

Posted on August 24, 2017 | views : 1375 | पर्बत - PBT

आज हरितालिका तीज । हरित (हरण गरिएकी) आलिका (शखीद्वारा) अर्थात् सखीद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास (व्रत) लाई हरितालिका तीज भनिएको हिन्दू धर्ममा पाइन्छ । धर्मग्रन्थअनुसार पिता हिमालयले पार्वतीको विवाह भगवान विष्णुसँग गरिदिन खोजेका थिए । तर, पार्वतीले

Read More

मातृभूमीद्वारा ५० जना विद्यार्थीलाई शैक्षिक समाग्री वितरण

Posted on August 23, 2017 | views : 1208 | पर्बत - PBT

पर्वत । मोदीगाउँपालिका ६ मा रहेको महेन्द्र आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । मातृभुमिको लागि पर्वत सेवा समाज नेपालको आयोजनामा विद्यालयमा अध्ययन गर्ने ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । उक्त कार्यक्रममा झण्डै ६० हजार खर्च भएको आयोजक संस्थाले जन

Read More

पर्वतमा झण्डै ८ हजार मतादाता थपिए, सवैभन्दा बढी मोदी गाउँपालिका

Posted on August 21, 2017 | views : 1457 | पर्बत - PBT

पर्वत । सरकारले आगामी प्रदेशसभा र प्रतिनिधि सभामा छुटेका मतदाताहरुलाई पनि सहभागी बनाउने उदेश्यले पुन मतदाता संकलन अभियान थालेको थियो । गत साउन १६ देखि शुरु भएको मतदाता नामवली संकलनमा जिल्लामा झण्डै ८ हजार नागरीकले आफ्नो नाम दर्ता गराएका छन् । पहिले जिल्ला निर्वाचन कार्यलयबाटनै मतदाता नामवली संकलन ग

Read More

मिलन महिला समुहको १६ बर्ष पुरा, अध्यक्षमा राजकुमारी श्रेष्ठ निर्विरोध

Posted on August 21, 2017 | views : 1260 | पर्बत - PBT

पर्वत । पर्बत मिलन महिला समुहको १६ औ बार्षिक साधारण सभा तथा ८ औ अबिधेशन सम्पन्न भएको छ । शुक्रबार महिला मिलन समुहको हलमा एक कार्यक्रमका बिच अबिधेशन सम्पन्न भएको हो ।  अबिधेशनले राजकुमारी श्रेष्ठको अध्यक्षतामा ११ सदस्ययी नयाँ कार्य समिति चयन गरेको छ जसको उपाध्यक्षमा सिता श्रेष्ठ सचिबमा लक्ष्मी

Read More

विद्यालयनै बन्द गरी तीज मेला– विरेन्द्र मावि जहाँ भ्रष्टाचार काण्डदेखि सहायक कर्मचारीको दादागिरीसम्म

Posted on August 21, 2017 | views : 1577 | पर्बत - PBT

पर्वत । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राजनीतिक हस्तक्षेपककै कारण खस्कदो छ । राज्यले शिक्षा क्षेत्रमा लाखौको लगानी गरेता पनि बालुवामा पानी सरह हुनुको पहिलो कारण पनि सामुदायिक विद्यालयमा मौलाएको राजनीति नै हो । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर कमजोर हुनुको पछाडि शिक्षक, अभिभावक र स्वयंम

Read More

बाढी पीडितको लागि मातृभूमीले उठायो १ लाख ६४ हजार (कसले कति दिए वितरण सहित)

Posted on August 20, 2017 | views : 1715 | पर्बत - PBT

पर्वत । तराईका बाढी पीडितका लागि मातृभूमीका लागि पर्वत सेवा समाजले राहत संकलन अभियान तिब्र पारेको छ । देशदेखि विदेश सम्म राहत संकलनका लागि अभियान चलाएको मातृभूमी सेवा समाजले हालसम्म १ लाख ६४ हजार ५ सय रुपैयाँ  संकलन गरेको छ । समाजले बाढी पीडितको लागि केहि दान लत्ता कपडा समेत संकलन  गरेको स

Read More

कैदीबन्दीलाई सिसेफ महिला समुहले दर खुवायो

Posted on August 20, 2017 | views : 1410 | पर्बत - PBT

पर्वत ।  तीजको रौनक नजिकिदै छ । दिदीबहिनी भएका दाजुभाइहरु दिदीबहिनीहरुलाई घरमा बोलाएर मिठा परिकार सहित माया प्रेम र स्नेह साटसाट गरेका छन् ।  शहर बजारमा दिदीबहिनीहरु जम्मा भएर दर खाने कार्यक्रमको आयोजना गरेर रमाइलो गरीरहेका छन् ।  हुनेखानेका लागि  तीज महिनौ दिनसम्म चल्छ तर हुदा

Read More

विविध कार्यक्रम गरी जेसीज सप्ताह सम्पन्न

Posted on August 18, 2017 | views : 1198 | पर्बत - PBT

पर्वत । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास सँगै लामो समयदेखि सामाजिक सेवामा क्रियाशिल पर्वत जेसीजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम शनिबार सम्पन्न भएको      छ ।  कार्यक्रमको समापनमा कर्ण शाक्यले युवाहरुको सहकारात्मक सोचकै     कारण देशको विकास र परिर्वतन हुने बता

Read More

सूचना दिवस– संचारमाध्यमलाई सूचना पाउन कठिन छ जनता कसरी पाउनु ?

Posted on August 18, 2017 | views : 1158 | पर्बत - PBT

पर्वत । सूचना पाउनु नागरिकको अधिकार हो भने सूचना प्रवाह गर्नु सरोकारवाला निकायको दाहित्व हो । हरेक नागरिकलाई सूचना पाउने हक  नेपालको संविधानले सुनुश्चित गरेको छ । तर अझै पनि कतिपय नागरिकहरु सूचनाको हकबाट बञ्चित छन् । हरेक सरकारी कार्यालयमा नागरिकहरुको सूचनाको लागि नागरीक बडापत्र राखिएको हु

Read More

देश रोएको बेला सांसद जोशी नाच्दै

Posted on August 18, 2017 | views : 1920 | पर्बत - PBT

पर्वत । बाढीका कारण तराईका २६ जिल्ला डुबानमा परेका छन् । हालसम्म ६० भन्दा बढीको ज्यान गएको छ भने दर्जनौ बेपत्ता छन् । ५० लाख भन्दा बढी जनसंख्या प्रभावित  छ । सरकारले बाढी पीडितको उद्दार तथा राहतका लागि तिब्रता दिएको छ । आफ्नै पार्टीको नेतृत्वमा सरकार रहेको र देश रोएको बेलामा यहाँका एक सांसद भने

Read More

मोदीका कृषक आन्दोलित

Posted on August 18, 2017 | views : 3198 | पर्बत - PBT

पर्वत । नेपाल कृषि प्रधान देश हो । ८० प्रतिशत मानिसहरु कृषि पेशमा आवद्ध छन् ।  सरकारले कृषिमा आधुनिकरण गर्नको लागि जिल्ला कृषि विकास कार्यालय मार्फत प्रधानमन्त्री कृषि परियोजना तथा युवालक्षित कार्यक्रम मार्फत कृषकहरुलाई सहयोग गर्दै आइरहेको छ । कृषि कार्यालयमा अनुदान र विभिन्न प्रविधिका साथै अ

Read More

टावरका कारण बर्षौ देखि चट्याङको त्रासमा जिउन बाध्य पर्वतको फलामखानी बासी

Posted on August 17, 2017 | views : 1167 | पर्बत - PBT

पर्वत ÷जव आकासमा कालो बादल मडारिँदै गड्याङ्गुडुङ गर्न थाल्छ, तव फलामखानी गढीका ८ घरधुरीको मुटुले ठाउँ छोडिसकेको हुन्छ । चट्याङको आवाज आउन थालेपछि हतार–हतार विजुलीको मिटर बक्स बन्द गर्न पुग्छन् उनीहरु । यो पत्याउनै अफ्ठयारो लाग्ने वास्तविक घटना हो पर्वत जिल्ला महाशिला गाउँपालिका वडा नं. ६, फलामखानी,

Read More

बाढी पीडितका लागि एक बाल्टी सहयोग अभियान

Posted on August 17, 2017 | views : 1347 | पर्बत - PBT

पर्वत । यतिबेला दैवी प्रकोप तथा प्राकृतिक बिपतमा तराईका २६ जिल्ला आक्रान्त बनेको छ । असंख्य मनहरु बाढीपैरो र डुबानकै कारण क्षेतविक्षेत बनेर जलिरहेको छ । मानविय संम्वेदना गुमेको छ । थुप्रै मनहरु कुडिएका छन् ,च्यातिएका छन् ।बाँके, बर्दिया,कैलाली र कञ्चनपूर जस्ता दर्जनौ जिल्लाहरु डुबानको चपेटामा

Read More