समाज | पर्बत - PBT


धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 14559 | पर्बत - PBT

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More

भिमघाट प्रथम लगुजलबिधुतकाे पावर हाउस खाेलाले बगायाे कराेडाैकाे क्षती

Posted on August 13, 2017 | views : 1407 | पर्बत - PBT

विमल खड्का बागलुङ जिल्ला बडिगाड गाउपालिका वडा नम्बर ७ भिमगिठेमा पहिराे जादा ४२ किलाेवाटकाे भिमघाट प्रथम लगु जलबिधुतकाे पावर हाउस बगाएकाे छ। बडिगाड गाउपालिका वडा नम्बर ६ ठुलाचाैरबाट बगेकाे पहिराेले  भिङखाेला थुनिदा पावर हाउस बगाएकाे प्रत्क्षय दर्शीले बताएका छन ।  अाज दिउसाे १ बजेकाे स

Read More

युवा दिवसमा तीन युवा सम्मान्नित

Posted on August 12, 2017 | views : 1169 | पर्बत - PBT

पर्वत । पर्वत जेसिज सप्ताहको अवसरमा पर्वतका तीन युवाहरुलाई सम्मान   गरिएको छ । सम्मानित हुनेहरुमा युवा कवि तथा फोटो पत्रकार आरके अदीप्त    गिरी, मुर्तिकार प्रकाश नेपाली र युवा खेलाडी प्रेमकुमार गुरुङ रहेका छन् । गिरीलाई साहित्य तथा फोटो पत्रकारीता क्षेत्रमा योगदान पु¥याए वापत सम्मान

Read More

जेसीज सप्ताह शुरु

Posted on August 12, 2017 | views : 3591 | पर्बत - PBT

पर्वत । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास सँगै लामो समयदेखि सामाजिक सेवामा क्रियाशिल पर्वत जेसीजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम शनिबार देखि शुरु भएको छ । कार्यक्रमको उद्घाटना सांसद अर्जुनप्रसाद जोशीले उद्घाटन गरे । उनले जेसिजले युवाहरुको व्यक्तित्व र नेतृत्व क्षमता विकासमा ठूलो योगदान गरेक

Read More

डा. गोविन्द केसीको समर्थनमा भाइरल बन्दै यो म्यासेज ! १४ हजार पर्ने इन्जेक्सनको वास्तविक मूल्य ११ सय

Posted on August 11, 2017 | views : 5027 | पर्बत - PBT

डा. गोविन्द केसीको अनसन जायज कि नाजायज यो पोष्ट पढेपछि यहाँहरुलाई थाहा हुन्छ । सक्दो सेयर गरीदिन अपिल भन्दै सामाजिक सञ्जालमा दिन दुइ गुणा रात चौ गुणा म्यासेजमा पठाई भाइरल बनिरहेको छ । ” सबै ईमान्दार डाक्टर्स सित क्षमा सहित प्रार्थना…! ” वाह हरु सम्पुर्ण मा धन्यवाद इमान्दार भएर आफ्नो जिम्मेवारी निभाउ

Read More

चटपट अमिलो बनाउन “हारपेक”को प्रयोग

Posted on August 11, 2017 | views : 2834 | पर्बत - PBT

पर्वत । चटपट स्वास्थ्यको लागि कति लाभदायीक छ र चटपट बनाउँदा केके सामग्रीको प्रयोग गरिन्छ भन्नेबारेमा  धेरै अनिविज्ञ  छन् । बजारका खुल्ला रुपमा सडकमा पाइने चटपट खाने उपभोक्ताहरुको बजारमा भिडनै लाग्छ । गल्लीगल्लीमा ठेलागाडामा विक्रि गर्न राखिएको चटपट स्वादका लागि उपभोक्ताले प्रयोग गर्ने

Read More

मोदीमा माओवादी निकट व्यावसायीहरु संगठित

Posted on August 10, 2017 | views : 1127 | पर्बत - PBT

पर्वत ।  नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन पर्वतको मोदी गाउँपालिका कमिटी गठन भएको छ । । मंगलवार सम्पन्न मोदी गाउँपालिका स्तरीय उद्योगी ब्यपारीको भेलाले कृष्णबहादुर सुबेदीको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन गरेको हो । कमिटिको उपाध्यक्षमा टंक चापागाई, सचिबमागोबिन्द बहादुर केसी र कोषाध्यक्षमा म

Read More

कुस्मा नपामा काँग्रेसका १० जिससमा एमालेका ११ सेवाअवधी सकिएका कर्मचारीले सेवासुविधा उपभोग गर्दै

Posted on August 07, 2017 | views : 1322 | पर्बत - PBT

 पर्वत । जिल्ला समन्वय समिति पर्वतले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न सकेको छैन । प्राविधिक शाखाका कर्मचारी स्थानीय तहमा खटाइसकेको छ तर कर्मचारी स्थानीय तहमा पुगिसकेका छैनन् । जिल्ला समन्वय समितिमा  तीन अधिकृत सहित दशजना कर्मचारीले स्थानीय श्रोत मार्फत तलव सुविधा लिँदै आएको भएपनि कर

Read More

किसानलाई पाँच करोडको अनुदान

Posted on August 07, 2017 | views : 1382 | पर्बत - PBT

 ।नेपाल कृषिप्रधान देश हो । खेती किसानी गर्नेको संख्या देशभरीको जनसंख्याको ८० प्रतिशत छ । कृषि प्रधान देश भएता पनि कृषिमा आधुनिकरण, गुणस्तरीय विउविजन, आवश्यक कृषि औजार, परामर्शको अभावका कारण देशले बर्षेनी हजारौ मेटिूक टन खाद्यन्न आयात गर्नुपर्ने बाध्यता छ ।  जिल्ला कृषि विकास कार्यालय पर

Read More

मोदी गाउँपालिमा हिंसा न्युनिकरण तालिम शुरु

Posted on August 06, 2017 | views : 1256 | पर्बत - PBT

पर्वत । महिलाहरु सक्षम नहुदाँ हिंसाका शिकार हुने गरेका छन् । समय सापेक्ष हातमा शिप, दक्षता नभएकै कारण महिलाहरु सामाजिक, आर्थिक, मानसिक, बैद्धिक रुपमा हिंसाको शिकार बन्नुपर्ने बाध्यता छ । विकासोन्मुख देश नेपाल त्यसमा ग्रामिण र विकट क्षेत्रका महिलाहरु अझै पनि विभिन्न प्रकारका हिंसाका शिकार बन्ने गरेका

Read More

दिदीबहिनीलाई दर, माघवलाई सहयोग

Posted on August 06, 2017 | views : 2341 | पर्बत - PBT

पर्वत । तीज नजिकिदै छ, तीज नजिकैसँगै नारीहरुको जमघट र दरखाने कार्यक्रमहरु पनि ठाउँठाउँमा शुरु हुन थालिसकेका छन् । रेडियो, टेलिभिजनहरुमा पनि तिजका गितहरुले यतिबेला डेरा जमाइरहेका छन् । पछिल्लो समयमा महिलाहरुको चाडका रुपमा मानिने हरितालिका तिज पर्व निकै भड्कीलो र महङ्गो हुदै गएको छ । संस्कार र परम्प

Read More

मोदी गाउँपालिका ६ तिलाहारमा हिंसा न्युनिकरण तालिम शुरु

Posted on August 05, 2017 | views : 1206 | पर्बत - PBT

पर्वत, । जिल्लाको मोदी गाउँपालिकामा लैङ्गिकतामा आधारीत हिसा न्युनिकरण सम्बन्धी ७ दिने तालिम शुरु भएको छ । बिहिबार देखि शुरु भएको तालिम ७ दिन सम्म जारी रहने छ । जनकल्याण महिला बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोदि ६ तिलाहारले आयोजना गरेको तालिमको महिला तथा बालबालिका कार्यलय पर्बतले सहयोग गरेको

Read More

पहिरोमा पुरिएर ३ को मृत्यु, ४ जना वेपत्ता

Posted on August 04, 2017 | views : 1090 | पर्बत - PBT

 बाग्लुङ/अविरल वर्षापछि आएको पहिरोले ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा शुक्रबार बिहान तीन घर पुरिएर तीन जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर एकै घरका ४ जना वेपत्ता भएका छन् । पहिरोले घर बगाउँदा पुरिएर मृत्यु हुनेहरुमा ढोरपाटन नगरपालिका ५ का करिब ५३ बर्षीय प्रकाश कामी, निसीखोला २ का ६५ व

Read More

कुश्माको व्यस्त बजारमा पसल भित्र गाडी छिरेपछि....

Posted on August 04, 2017 | views : 1610 | पर्बत - PBT

२० साउन, पर्वत । पर्वतको सदरमुकाम कुस्मा बजारको व्यस्त बजारमा शुक्रबार बिहान एक गाडी पसल भित्रै छिरेको छ । कुस्माको मैत्री चोक स्थित झरना मोबाईल पसलमा गाडी छिरेपछि पसल तथा सामनाहरुमा क्षती पुगेको छ । ग २ च ५३९४ को सामान बोक्ने गाडी सिकारुले चलाउँदा बाटोमा रोकिराखेका ध १ ज ४८२ नम्बरको ट्याक्सी

Read More

शिक्षक नारायण पौडेलको ‘हत्या’ मुद्दाका आरोपीहरु धरौटीमा रिहा

Posted on August 03, 2017 | views : 1425 | पर्बत - PBT

पर्वत /पर्वतको कुस्मा नगरपालिका –९ कटुवाचौपारी स्थित आइबल एकेडेमीमा कार्यरत शिक्षक नारायण पौडेलको रहस्यमय मृत्युको आरोपमा छानबिनका लागि पक्राउ परेका अभियुक्तहरु धरौटीमा रिहा भएका छन । शिक्षक पौडेलको हत्या अभियोगमा छानबिनका लागि प्रहरीले नियन्त्रणमा राखेका ५ जना अभियुक्तहरु बागलुङ्ग जिल्ला अदालतको आ

Read More

अपडेट छैनन् सरकारी कार्यालयका वेभसाइट

Posted on August 03, 2017 | views : 1143 | पर्बत - PBT

पर्वत । सरकारी कार्यालयमा भएका कामकारवाही,नीति तथा नियमावली प्रशासन गरी नागरिकलाई सुचना प्रदान गर्नको लागि बनाइएको सरकारी कार्यालयका वेभसाइटहरु खासै अपडेट नहुने गरेको पाइएको छ । वार्षिक ४० देखी ५० हजार खर्च गरेर निर्माण गरीएका सरकारी निकायका वेभसाईट अपडेट छैनन् । जिल्ला शिक्षा कार्यालय पर्वतको वेब

Read More

कार्यालय सहायकले प्रश्नपत्र ढाँटेपछि जेटिएको परीक्षा रोकियो

Posted on August 01, 2017 | views : 1295 | पर्बत - PBT

पर्वत, साउन १७–कार्यालय सहायकले प्रश्नपत्रमा छल गरेपछि यहाँको एक प्राविधिक शिक्षालयमा सुरु भएको प्रवेश परीक्षा नै स्थगित भएको छ । कुश्मा–११ स्थित पकुवाको बिरेन्द्र प्राविधिक शिक्षालयका कार्यालय सहायक गणेश पौडेलले आफै प्रश्न बनाएर बाहिरि¥याएको पुष्टि भएपछि परीक्षा नै स्थगित भएको छ । प्राविधिक शिक्षाल

Read More

जिल्ला समन्वय समिति पर्वतमा एमालेको पुरै प्यानल बिजयी

Posted on August 01, 2017 | views : 1190 | पर्बत - PBT

जिल्ला समन्वय समिति पर्वतको प्रमुखमा एमालेका उम्मेदवार मनोहरबी पौडेल बिजयी हुनुभएको छ ।मंगलवार भएको निर्वाचनमा पौडेलले ८ मत प्राप्त गरी बिजयी हुनुभएको हो । भने उहाँका निकटतम प्रतिद्धद्वी नेपाली काँग्रेसका उम्मेदवार परशुराम पुरीले ६ मत प्राप्त गरी पराजय हुनुभएको छ । त्यसैगरी उपप्रमुखमा नेकपा एमालेकै

Read More

पर्वत महोत्सवको आयव्यय सार्वजनिक ,खातामा २६ लाख जम्मा

Posted on August 01, 2017 | views : 1301 | पर्बत - PBT

पर्वत । पाँचौ पर्वत महोत्सवको आयव्यय सार्वजनिक भएको छ । महोत्सव सम्पन्न भएको झण्डै ६ महिनापछि महोत्सव मुल आयोजक समिति पर्वत उद्योग बाणिज्य संघले आयव्यय सार्वजनिक गरेको हो । विगतका बर्षमा बर्षदिनसम्म पनि आयव्यय सार्वजनिक नगर्ने परिपाटी भएता पनि यो बर्ष भने चर्को दबाबका कारण ६ महिनामा आयव्यय सार्

Read More

एकजोडीले अग्लो झोलुङे पुल वाट हामफाली आत्महत्या

Posted on July 30, 2017 | views : 3519 | पर्बत - PBT

पर्वत जिल्लाको कुश्मा ज्ञादी झोलुङ्गे पुल वाट एक जोडीले हामफालेर आत्महत्या गरेका छन् । कुश्मा वजारमा पर्यटकिय क्षेत्र हेर्नका लागी काठमाडौं वाट पर्वत आएको वुझिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका ईनिस्पेक्टर मधुकरजंग विष्टका अनुसार हिजो वेलुका अन्दाजी १० वजे तिर उक्त जोडिले अग्लो झोलुङ्गे पुल वाट

Read More

जिल्ला समन्वय समितिको चुनाव भोली

Posted on July 30, 2017 | views : 1161 | पर्बत - PBT

पर्वत । पर्वत रसाउन १७ मा हुने जिल्ला समन्वय समिति पर्वतको निर्वाचनका लागि नेकपा(एमाले) र नेपाली कांग्रेस पर्वतले उम्मेदवार दर्ता गराएका छन् । नेकपा(एमाले) र नेपाली कांग्रेसले संयोजक, सहसंयोजक सहित सबै सदस्य पदमा उमेदवारी दर्ता गराएका हुन् । उम्मेदवारमा एमालेले जिल्ला समन्वय समितिको संयोजकमा प्रदे

Read More

अझै हुन सकेन फोहोर व्यवस्थापन

Posted on July 30, 2017 | views : 1149 | पर्बत - PBT

पर्वत । कुश्मा नगरपालिकाको फोहोर व्यवस्थापन अझै हुन सकेको छैन । कुश्मा बजारबाट उत्पादन हुने फोहोरको व्यवस्थापन कालीगण्डकी र मोदी नदीमा हुदै आएको छ ।  नगरपालिकाको फोहोर व्यवस्थापनको लागि डम्पीङ साइटको निर्माण गर्ने भन्दै ५० लाख विनियोजन गरी कार्यालयका कर्मचारी समेत डम्पिङ साइटको अुनगनमा गत

Read More

सार्वजनिक भएन महोत्सवको आयव्यय

Posted on July 29, 2017 | views : 1226 | पर्बत - PBT

पर्वत । पाँचौ पर्वत महोत्सवको आयव्यय छ महिना वितिसक्दा पनि सार्वजनिक हुन सकेको छैन । महोत्सव सम्पन्न भएको झण्डै ६ महिना वितिसक्दा पनि आयोजकले महोत्सवको आयव्यय सार्वजानिकरणमा ढिलासुस्ती गरिराखेको छ ।  महोत्सवमा केहि आयोजकका कमिकमजोरीका कारण आलोचित भएपछि मिडियामाथि खनिएका मूल आयोजक समितिका संय

Read More

अपडेट: दुर्घटनामा घाईतेहरुको थप उपचारकालागि सेनाको हेलिकप्टरव्दारा काठमाडौ पठाइयो

Posted on July 24, 2017 | views : 2179 | पर्बत - PBT

कमल पौडेल/साउन ९,बाग्लुङ  । बडीगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरको बादिपमा ध १ ज १८४ नंम्वरको पिकअप जिप दुर्घटना हुँदा घाइते भएकाहरुको उद्धार गरि उपचारको लागी काठमाडौं पठाइएको छ । घाइतेहरुको अवस्था गम्भिर भएकोले नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौंको ग्राण्डी अस्पतालमा पठाइएक

Read More

अपडेट ग्वालीचौर दुर्घटना २ को अबस्था गम्भीर, गृहमन्त्रालयबाट हेलिकाप्टर पठाउने तयारी

Posted on July 24, 2017 | views : 1569 | पर्बत - PBT

बागलुङ .  बाडिगाड गाउँपालिका–५ ग्वालीचौरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् । २ जनाको अवस्था गम्भिर छ । जलजलाबाट खर्बाङ तर्फ आउँदै गरेको जीप साबिक गौलिचौर गाबिस–३ दाबिक भन्ने ठाउँमा दुर्घटनामा परेको ग्वालीचौर प्रहरी चौकीले जनाएको छ । ध १ ज १८४ नम्बरको जीप घुम्ती म

Read More

यसरी गरियो भिवाससिसीका संयोजक देवराज पुरी लाइ रानीपानी बाट बिदाई

Posted on July 24, 2017 | views : 1188 | पर्बत - PBT

पर्वत भिवाससिसीका संयोजक देवराज पुरी लाई पर्वतको बिहादी गाउँपालिका वडा नं. ३ रानीपानी बाट बिदाई गरिएको छ ।   लामो समय सम्म भिवाससिसीका रानीपानीको संयोजक भएर काम गरेका पुरी लाई शनिवार वडा कार्यालयको प्राङगणमा एक कार्यक्रमका बिच बिदाई गरिएको हो । बिदाई कार्यक्रममा वडा अध्यक्ष रण बा.आलेले पुरीको य

Read More

कालिका पत्रकारीता पुरस्कारबाट बागलुङका ४ क्रियाशील पत्रकार सम्मानित

Posted on July 22, 2017 | views : 1327 | पर्बत - PBT

प्रसिद्ध बागलुङ कालिका मन्दिरको विकास गर्न तथा सञ्चार माध्यमबाट प्रचारप्रसार र कलम चलाएबापत बागलुङका चार क्रियाशील पत्रकारहरु सम्मानित भएका छन । सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष एवं अन्नपूर्ण पोष्टका पत्रकार दिल शिरीष, कान्तिपुर दैनिक पत्रकार प्रकास बराल, धवलागिरी टेलिभि

Read More

पर्वतको कुश्मामा ट्याक्सी र एम्बुलेन्स ठोकियो, १ घाईते

Posted on July 22, 2017 | views : 1135 | पर्बत - PBT

पर्वत । पोखरावाट बागलुङ तर्फ जाँदै गरेको ध १ च ५०२० नम्वरको एम्बुलेन्स र कुश्माबाट पोखरा जाँदै गरेको ग १ ज ४२१० नम्वरको ट्रक्सीमा एक आपसमा ठोक्किदा एक जना घाईते भएका छन् । कुश्मा नगरपालिका–७ खरियामा आज विहान भएको दुर्घटनामा परि पोखरा लेखनाथ महानगरपालिका–११ का ३७ बर्षिया राजेन्द्र वहादुर गुरुङ साम

Read More