समाज | पर्बत - PBT


एक हप्ते तालिम तीन दिनमा सकेर रकम झ्वाम

Posted on June 28, 2017 | views : 1381 | पर्बत - PBT

पर्वत । जिल्लामा संचालन भएको एक हप्ते तालिम तिन दिनमा सकेर रकम झ्वाम पारिएको छ । कुश्मा नगरपालिकाका महिलाहरुलाई लक्षित गरी एक हप्ते पुष्प हस्तकला तालिम शुरु गरिएको भएता पनि तीन दिनमा कार्यक्रम सम्पन्न गरी एक हप्ताको सहभागीको हस्ताक्षर संकलन गरीएको सहभागीले गुनासो गरेका छन् । कार्यक्रमको उद्घाटनशत्

Read More

शौच गर्न जाँदा भीरबाट लडेर महिलाको मृत्यु

Posted on June 28, 2017 | views : 1125 | पर्बत - PBT

पर्वत :मोदी गाउँपालिका वडा नं. ८ तिलाहारमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। धान रोप्न मेलामा गएको बेला शौच गर्न जाने क्रममा भीरबाट लडेर २९ वर्षीया  रिता राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिए। उनलाई उपचारको जिल्ला अस्पताल ल्य

Read More

होला त सफल- मध्य बर्खामा घुम्ती शिविर

Posted on June 26, 2017 | views : 1098 | पर्बत - PBT

पर्वत १२ असार । यतिवेला पर्वतका ग्रामीण बस्तीहरुमो धान रोपाईको चटारो शुरु भएको छ । कतिवय स्थापनमा कोदो त अधिकांस स्थानमा धान रोपाई र चैते धान थन्क्याउने समेत भ्याईनभ्याई भएको छ । वषा शुरु भएलगत्तै किसानहरुलाई खेतीवालीको कामले भ्याईनभ्याई भएका बेला जिल्ल प्रशासन कार्यालय पर्वतले एकीकृत घुम्तीको आयोजन

Read More

गुप्तेश्वर गुफाको अध्यक्षमा गिरी सर्वसम्मत चयन

Posted on June 26, 2017 | views : 1640 | पर्बत - PBT

पर्वत । धार्मिक तथा पर्यटकीय महत्वको गुप्तेश्वर गुफाको साधारणसभा तथा अधिवेशन शनिवार सम्पन्न भएको छ । साधारणसभाबाट गुफाको अध्यक्षमा मानकुमारी गिरी सर्वसम्मत चयन भएकी छन् । संस्थाको कार्य समिति अध्यक्ष तथा सदस्य चयनको कार्य आइतबार बसेको भेलाले गरेको हो । कुश्मा नगरपालिका वडा ४स्थित गुफा परिसरमा गुप्ते

Read More

माओवादी केन्द्रका केन्द्रिय सदस्य मास्के एमालेमा प्रवेश, माओवादीमा व्यक्तीगत निर्णय हाबी !

Posted on June 25, 2017 | views : 1233 | पर्बत - PBT

पर्वत,  । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अनिल मास्के नेकपा एमालेमा प्रवेश गरेका छन् । दक्षिण पर्वतको बिहादी गाउँपालिका स्थित रानीपानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनि नेकपा एमालेमा प्रवेश गरेका हुन् । जीवनको उर्जाशील समयसम्म नेकपा माओवादी केन्द्रमा लागेपनि मुलुक र जनताका लागि र

Read More

देउरानी-जेठानीको लडाइँ, सासूको टाउको दुखाइ

Posted on June 25, 2017 | views : 1294 | पर्बत - PBT

गुल्मी, असार ११ - गुल्मी सदरमुकाम तम्घासको पुतलीबजारमा वल्लो घरमा एमालेको झन्डा फहराएको छ भने पल्लो घरमा कांग्रेसको। वल्लो र पल्लो घरका जेठानी देउरानी एउटै पदका लागि दुई पार्टीबाट चुनावी प्रतिस्पर्धामा छन्। बिहान चिया पिउने बेलामा र कौसीमा कपडा सुकाउने बेलामा उनीहरूबीच पारिवारिक गफ चल्छ। त

Read More

आवधिक जिल्ला विकास योजनाप्रति सरोकारवालाको चर्को आक्रोश, दलहरुको असहमति

Posted on June 25, 2017 | views : 1142 | पर्बत - PBT

पर्वत, असार ११ ।  –साविकको जिविसले दुई बर्षअघि निर्माण गर्न दिएको आवधिक जिल्ला विकास योजनाको प्रतिवेदनप्रति क्रियाशिल राजनीतिक दल र सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले तिब्र असन्तुष्टि जनाएका छन् । उनीहरुले समन्वय पनि नभएको,  प्रतिवेदनमा महत्वपूर्ण केही नसमेटिएको र आवधिक जिल्ला विकास

Read More

बेपत्ता शिक्षक नारायण पौडेलको बारेमा के गर्दै छ पर्वत प्रहरी ? यसरी भैरहेको छ अनुसन्धान(प्रहरी कार्य

Posted on June 24, 2017 | views : 1478 | पर्बत - PBT

पर्वत /तीन हप्ता पहिले देखि हराईरहेका पर्वतको कुस्मा नगरपालिका – १ पाङ्गका युवा नारायण पौडेलको खोजी कार्य र उनको भनिएको शबको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । कालीगण्डकी किनारमा भेटिएको शिक्षक नारायण पौडेलको भनिएको शब पोष्टर्माटमका लागि काठमाण्डौ पठाइएको र डिएनए टेष्टको रिर्पोट नआए स

Read More

पर्वतका मदिरा व्यवसायीहरु संगठित

Posted on June 24, 2017 | views : 1230 | पर्बत - PBT

असार १० पर्वत ।  पर्वतका मदिरा व्यवसायीहरु आफ्नो व्यावसायिक हितका लागि संगठित भएका छन् । उनीहरुले सदरमुकाम कुश्मामा शनिवार एक कार्यक्रमको आयोजना गरी मदिरा व्यवसायी संघको गठन गरे ।  संघको अध्यक्षमा सर्वसम्मत प्रकाश कर्माचार्यलाई चुनिएको छ । अध्यक्ष कर्माचार्यको नेतृत्वमा ११ सदस्यीय कार्यसमि

Read More

गुप्तेश्वर गुफाको साधारणसभा तथा अधिवेशन सम्पन्न

Posted on June 24, 2017 | views : 1209 | पर्बत - PBT

असार १० पर्वत ।  धार्मिक तथा पर्यटकीय महत्वको गुप्तेश्वर गुफाको साधारणसभा तथा अधिवेशन शनिवार सम्पन्न भएको छ । कुश्मा नगरपालिका वडा ४स्थित गुफा परिसरमा गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाको १८ औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो ।   कार्यक्रममा प्रमुख अतिथि कुनपा ४ वडा अध्यक्ष

Read More

हेम स्मृतीद्वारा छात्रबृती बितरण

Posted on June 22, 2017 | views : 1815 | पर्बत - PBT

पर्वत ।  कुश्मा नगरपालिका वडा नं. ७ स्थित खरेहा प्राथमिक बिद्यालयमा २०७४ आषाढ ८ गतेका दिन उक्त बिद्यालयको बार्षिक उत्सवको अवसरपारी २०६७ सालमा शिक्षा क्षेत्रमा लामो समय काम गर्नुभएका स्व. हेम शर्मा पौडेलको स्मृतीमा स्थापना भएको हेम स्मृती कोषले बिद्यालयमा बिद्याल सर्वोकृष्ट, दलित, गरिब, सिमान्त

Read More

शान्ति समितिको अनुगमन तिब्र

Posted on June 22, 2017 | views : 1341 | पर्बत - PBT

पर्वत । स्थानीय शान्ति समिति पर्वतले शान्ति तथा पुर्ननिर्माण र शान्तिका लागि विकास कार्यक्रम अन्तरगत भएका कार्यक्रमहरुको अनुगमनलाई तिब्र पारेको छ । पुर्ननिर्माण तथा पुनस्थापनासम्बन्धीका १८ र शान्तिका लागि विकास कार्यक्रम अन्तरगत चलिरहेका ४२ गरी कुल ६० वटा कार्यक्रमहरुको अनुगमन तिब्र रुपमा

Read More

प्रहरी सुस्ताउँदा ट्राफिक नियम उल्लंघन बढ्यो

Posted on June 22, 2017 | views : 2001 | पर्बत - PBT

पर्वत, असार ७–पर्वतमा ट्राफिक प्रहरी सुस्ताउँदा ट्राफिक नियम उल्लंघनका घटना बढ्न थालेका छन् । ट्राफिकले आफ्नो जिम्मेबारी अनुसार बजारमा नियमित रुपमा नखटिदा नियम उल्लंघन बढेको हो ।  अहिले सवारी साधन जथाभावी पार्किङ गरेर राख्ने, बजारमा अस्वभाविक रुपमा मोटरसाइकल हाक्ने, सवारीचालक अनुमतिपत्र बिना स

Read More

पर्वतमा ट्राफिक लापरवाही बढ्यो, जेठमा मात्रै ७७५ सवारी कारवाहीमा

Posted on June 20, 2017 | views : 1619 | पर्बत - PBT

पर्वत ।पर्वतमा पछिल्लो समयमा सवारी साधनको चेकजाँचलाई निकै कडा पारिएको छ । ट्राफिक नियम उल्लघन गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन थालेपछि राजश्व पनि निकै बढि संकलन  हुन थालेको छ । जेठ महिनामा मात्रै ७७५      सवारी साधनहरु कारवाहीमा परेका छन् भने  झण्डै साढे ४ लाख राजश्व स

Read More

सिसेफ महिला समुहको पदस्थापना

Posted on June 18, 2017 | views : 1892 | पर्बत - PBT

जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल हुदै आएको महिलाहरुको साझा संगठन सिसेफ महिला समुहको प्रथम पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । संस्थापक अध्यक्ष सरस्वती बस्नेतले पदस्थापना समारोहमा इश्वरी पाठकलाई आगामी एक बर्षको लागि संस्थाको जिम्मेवारी सुम्पेकी हुन् । संस्थामा पाठकको नेतृत्वमा १५ सदस्यीय नयाँ का

Read More

पर्वतमा नीजि भन्दा सामुदायिक विद्यालयनै उत्कृष्ट

Posted on June 18, 2017 | views : 4242 | पर्बत - PBT

  पर्वत । एसइइ परीक्षा २०७३ को नतिजा सार्वजनिक भएसँगै जिल्लामा कुन चाहि विद्यालयले उत्कृष्टता हासिल गरेको छ भनी सवाल र चासो उठ्ने गर्दछ । यसपाली एसइइ परीक्षामा विद्यार्थी सामेल गराउने सामुदायिक विद्यालयहरुमध्ये नवजागृत मावि तिलाहारले जिल्लामै उत्कृष्ट नतिजा ल्याई पहिलो भएको छ भने संस्थागत विद्य

Read More

भूकम्प प्रभावित क्षेत्रका पशुहरुको गाउँमै उपचार

Posted on June 17, 2017 | views : 1344 | पर्बत - PBT

असार ३, पर्वत । पशु स्वास्थ्य एवं वाँझोपन निवारण सम्वन्धि २ दिने शिविर विहादी गाउँपालिका वार्ड नम्बर २ वर्राचौर र वार्ड नम्बर ३ रानीपानीमा गरिएको छ ।  पशु सेवा कार्यालय पर्वतले भूकम्प प्रभावित क्षेत्रका कृषक लक्षित सेवा अन्तर्गत शिविरको आयोजना गरेको हो ।  असार २ गते वर्राचौरमा १ सय ५२ घरधु

Read More

यो कस्तो लापरबाही ? बजारमा अखाद्य बस्तु छ्यापछ्याप्ती

Posted on June 16, 2017 | views : 1384 | पर्बत - PBT

पर्वत २ असार । पर्वत सदरमुकाम कुश्माबजारमा म्याद नाघेका खाद्यबस्तुहरु छ्यापछ्याप्ती भेटिएका छन् । जिल्ला प्रशासन कार्यालय पर्वतले बिहीवार गरेको अनुगमनका क्रममा अखाद्य र म्याद गुज्रेका बस्तुहरु भेटिएका हुन् । जिल्ला प्रशासन कार्यालय पर्वतका बजार अनुगमन तथा निरिक्षण एवम् सहायक प्रमुख जिल्ला अधिकारी प्

Read More

सिंचाई उपभोक्तालाई अवलोकन भ्रमण

Posted on June 15, 2017 | views : 1245 | पर्बत - PBT

पर्वत, असार १–यहाँका सिंचाई उपभोक्ता तथा कृषकलाई जिल्ला सिंचाई कार्यालय पर्वतले अवलोकन भ्रमण गराएको छ । कार्यालयले सिंचाई तथा जलस्रोत ब्यवस्थापन आयोजनाअन्र्तगत अवलोकन भ्रमण बिहिबारदेखि सुरु गरेको हो । सदरमुकाम कुश्माबाट सुरु भएको अवलोकन भ्रमण तनहुँ, गोरखा, धादिङ, काठमाडौ, काभ्रेसम्म हुने कार्यालयका

Read More

पर्बतको एक विद्यालयलाई प्रवासी नेपालीको सहयोग

Posted on June 09, 2017 | views : 1235 | पर्बत - PBT

जेठ २६, पर्वत । कुस्मा नगरपालिका–१४ आर्थर डाडाँखर्कस्थित शुभकल्याण आधारभूत विद्यालयलाई कतारका प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।  विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्न आर्थर डाडाँखर्क समाज कतारले रु ५० हजार आर्थिक सहयोग गरेको हो । समाजका सचिव लेखनाथ रिमाल र सल्लाहकार हिमलाल

Read More

जिल्लाभरका निर्वाचित प्रमुख जनप्रतिनिधिहरुलाई एकैथलोमा स्वागत

Posted on June 08, 2017 | views : 1219 | पर्बत - PBT

स्थानीयतहबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गर्ने बाढी नै आइरहेको छ । विभिन्न संघसंस्थाहरुले स्थानीय तवरमा स्वागत गरिराख्दा जनप्रतिनिधिहरुलाई काम गर्ने फुर्सद छैन ।  यही बेला पर्वतको स्थानीयतहबाट नवनिर्वाचित प्रमुख जनप्रतिनिधिहरुलाई जिल्ला समन्वय समितिले बुधवार एकैथलोमा स्व

Read More

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 16269 | पर्बत - PBT

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 42977 | पर्बत - PBT

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

मतदाता शिक्षा दिन गाउँमा कोहि पुगेनन्

Posted on May 10, 2017 | views : 1407 | पर्बत - PBT

बैशाख २७, पर्बत । चुनावी प्रचारप्रसारले राजनीतिक दलहरुलाई छोएता पनि मतदान कसरी गर्ने भन्ने बारेमा मतदातानै अन्योलमा छन् । भोट माग्नको लागि सवै राजनीतिक दलहरु घरदैलामा आउँछन तर कसरी मतदान गर्ने, कति ठाउँमा छाप लगाउने र कति उम्मेदवारले उम्मेदवारी दिएका छन् जगाएतका विषयमा राजनीतिक दलहरुले जानकारी

Read More

मतपत्र लामो हुँदा अन्योल

Posted on May 09, 2017 | views : 1582 | पर्बत - PBT

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नगरपालिका तथा गाउँपालिकाका उम्मेदवार भोट माग्न गाउँगाउँ छिरेका छन् । धेरै लामो समयपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले नागरिक तहमा उल्लासका साथै अन्योल पनि छाएको छ । मतदान गर्न तयार पारिएको मतपत्र निकै लामो र झन्झटिलो भएका कारण सर्वसाधारणमा मतपत्र बदर हुन सक

Read More

बमकाण्डको चारदिनपछि महासंघ बोल्यो–सत्य तथ्य बाहिर ल्याउ

Posted on May 07, 2017 | views : 1536 | पर्बत - PBT

पर्वत । नेपाली काँग्रेसबाट कुश्मा नगरपालिकाको मेयरका उम्मेदवार रहेका रामचन्द्र जोशीको घरमा बम फेला परेको विषयलाई लिएर पत्रकार महासंघले चार दिन पछि घटनाको बारेमा बोलेको छ । चार दिन पुग्दा समेत घटनाको बारेका केहि तथ्य बाहिर नआएको र महासंघ पुर्व उपाध्यक्ष  गोपाल जिसीलाई समाचार लेखेको भरमा आशंका

Read More

किन पछ्याईरन्हछन् गंगा पन्तलाई मिडियाहरु ...?

Posted on May 06, 2017 | views : 1288 | पर्बत - PBT

पर्वत÷पर्वत जिल्लामा जनमैत्री काम गरेर वावाही कमाएकी प्रहरी नायव उपरीक्षक गंगा पन्तलाई काठमाण्डौ पुगेपछि पनि मिडियाहरुले पछ्याइरहेका छन् ।  जहाँ वस्यो त्यहाँका जनताको भावना बुझेर काम गर्ने उनको शैलीकै कारण उनी हरेक ठाउँमा लोकप्रिय रहँदै आएकी छिन् । पर्वत जिल्लामा प्रहरी प्रमुख भएर आएकी पन्तले

Read More

पत्रकार जिसीको गिरफ्तारीको घोर भत्र्सना

Posted on May 05, 2017 | views : 2423 | पर्बत - PBT

आफ्नो संगठनका केन्द्रीय सदस्य गोपाल जिसीलाई प्रहरीले समाचार लेखेकै कारण गिरफ्तार गरेको भन्दै क्रान्तिकारी पत्रकार महासंघले त्यसको घोर भत्र्सना एवम् कडा शब्दमा निन्दा गरेको छ । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउतले एक प्रेस वक्तव्य जारी गर्दै गिरफ्तार पत्रकार जिसीलाई तत्काल रि

Read More