समाज | पर्बत - PBT


पत्रकार जिसीको गिरफ्तारीको घोर भत्र्सना

Posted on May 05, 2017 | views : 2428 | पर्बत - PBT

आफ्नो संगठनका केन्द्रीय सदस्य गोपाल जिसीलाई प्रहरीले समाचार लेखेकै कारण गिरफ्तार गरेको भन्दै क्रान्तिकारी पत्रकार महासंघले त्यसको घोर भत्र्सना एवम् कडा शब्दमा निन्दा गरेको छ । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउतले एक प्रेस वक्तव्य जारी गर्दै गिरफ्तार पत्रकार जिसीलाई तत्काल रि

Read More

जेष्ठ नागरिकलाई सम्मान गरी बार्षिक उत्सव मनाइयो

Posted on May 05, 2017 | views : 1583 | पर्बत - PBT

पर्वत । आफ्नै सन्तानले त जेष्ठ नागरिकलाई सम्मान गर्न सक्दैनन भने अरुको के आश, तर पर्वत जिल्लामा क्रियाशिल सामाजिक संस्था पर्वत मिलन क्लबे जेष्ठ नागरिकलाई सम्मान गर्दै आफ्नो २९ औ बार्षिक तथा स्थापना दिवस मनाएको छ ।  जिल्लामा सामाजिक क्षेत्रमा मन, बचन र कर्मले लागौ भन्ने अभियानका साथ जुटेको पर्व

Read More

कुश्मामा बम काण्ड: अनुसन्धानको लागि भन्दै समाचार लेख्ने पत्रकारसहित ४ जना पक्राउ

Posted on May 05, 2017 | views : 2555 | पर्बत - PBT

 वैशाख २२, पर्वत । पर्वतको कुस्मा नगरपालिकामा नेपाली काँग्रेसबाट नगर प्रमुखका उम्मेदवार रामचन्द्र जोशीको घरमा बम राखेको आशंकामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बम भेटिएपछि प्रहरीले नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला ईन्चार्ज ओम बहादुर पुन हिमाल जिल्ला सेक्रेटरी अल्बर्ट, जिल्ला सल्लाहकार ओम प्

Read More

मेयरका उम्मेदवार रामचन्द्र जोशीको घरमा शंकास्पद बस्तु फेला

Posted on May 04, 2017 | views : 4291 | पर्बत - PBT

बैशाख २१, पर्वत । कुश्मा नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयरका उम्मदेवार बनेका रामचन्द्र जोशीको घरमा शंकास्पद बस्तु फेला परेको छ । जिल्लामा रहेको एक संचार माध्यमले जोशीको घरमा सकेट बम राखेको खबर छापेको एक दिन पछि जोशीको घरमा शंखास्पद बस्तु फेला परेको हो । शहिदचोक नजिक रहेको उनको घरभित्र एक क

Read More

पर्वतमा चर्चा बटुलेकी डिएसपि पन्तको काठमाण्डौंमा चर्को विरोध

Posted on May 04, 2017 | views : 3929 | पर्बत - PBT

२१ वैशााख, पर्वत । नेपाल प्रहरीको प्रहरी नायव उपरिक्षक पदमा कार्यरत गंगा पन्तको विरुद्धमा यतिबेला विभिन्न मिडियाहरु प्रयोग भएका छन । पर्वत बसाईबाट वाहवाह कमाएकी पन्तको विरुद्धमा चर्को मिडियाबाजी शुरु भएको हो । उनी अहिले प्रहरी प्रधान कार्यालयमा कार्यरत छिन । उनले फेसवुकमा लेखेको रिप शब्दका कारण उन

Read More

पर्बत समाज बेल्जियमको अध्यक्षमा झलक केसी चयन

Posted on May 02, 2017 | views : 1899 | पर्बत - PBT

दिपिका भुसाल  पर्बत समाज बेल्जीयमको तेस्रो  अधिवेशन  "सम्वृद्द पर्बत  निर्माण हाम्रो अभीयान" भन्ने नारा लाई विश्वब्यापी रुपमा संसारभर छरीएर रहनुभएका पर्वतेली हरु माझ पुर्याउने प्रण गर्दै बेल्जियमको अन्त्वर्पेन सहरमा सम्पन  भएको छ ।  कुमार जोशी "केदार" को सभापतित्वमा सम

Read More

भिरबाट लडेर लक्ष्मणको मृत्यु

Posted on May 02, 2017 | views : 1645 | पर्बत - PBT

पर्वत, १९ बैशाख । निर्माणाधिन कालीगण्डकी करिडोर प्रसारण लाइन सव स्टेशन आयोजनामा कार्यरत एक मजदुरको भीरबाट लडेर मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका २ पाङ स्थित निर्माणाधिन आयोजनामा श्रमिकको रुपमा काम गर्दै आएका लक्ष्मण गुरुङको मृत्यु भएको हो । तनहुँ घर भएका ३५ बर्षिय गुरुङको मंगलबार अर्मादी भिरब

Read More

तेस्रो लिङ्गी उम्मेदवार बन्नबाट बन्चित

Posted on May 02, 2017 | views : 1261 | पर्बत - PBT

जिल्लामा एकजना तेस्रो लिङ्गीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनबाट भएका छन् । अन्नपुर्ण गाउँपालिका–४ की दिलु बुदुजाले स्थानीय नेतृत्वमा पुग्ने आफ्नो योजना अनुसार नेकपा एमालेबाट गाउँपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने तयारी गरेपनि निर्वाचन आयोगले तेस्रो लिङ्गीको अधिकारलाई प्रष्ट उल्लेख नगरेकाले

Read More

‘लम्फू’ चलचित्रको छायाङ्कन टोली काठमाडौं फर्कियो

Posted on May 01, 2017 | views : 1137 | पर्बत - PBT

पर्वतका युवा कलाकार गोपाल लामिछानेद्धारा निर्देशित फिल्म लम्फू चलचित्रको छायांकन युनिट पर्वतमा आफ्नो छायाँकनको कार्यक्रम सकेर काठमाडौं फर्केको छ । जिल्लाका धामिर्क तथा पर्यटकीय स्थलहरु विशेषगरी लामा अग्ला तीन झोलुङ्गे पुल, केवलकार लगायतका क्षेत्रमा सुटिङ सम्पन्न गरी छायांकन युनिट काठमाडौं फर्केको

Read More

पर्वतमा हातहतियार संकलन हुदैं, हतियार नबुझाउनेलाई कारवाही

Posted on May 01, 2017 | views : 954 | पर्बत - PBT

पर्वत/ आसन्न स्थानिय तहको निर्वाचन २०७४ को सुरक्षालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय पर्वत वाट ईजाजत लिई सर्वसाधरण जनताले आफ्नो व्यक्तिगत सुरक्षाका लागी प्रयोग गर्दै आएका बभिन्न खालका हातहतियारहरू जिल्ला प्रहरी कार्यालय, पर्वले संकलन गरी  राखेको छ । वैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचन

Read More

पर्वतमा चट्याङ लागेर दुईको मृत्यु, सात घाइते

Posted on May 01, 2017 | views : 2005 | पर्बत - PBT

बैशाख १८, पर्वत । पर्वतको दुई ठाउँमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।  आइतबार साँझ झरीसँगै परेको चट्याङले जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका २२ वर्षीय विक्रम नेपालीको मृत्यु भएको छ भने महाशिला गाउँपालिका–६ फलामखानीका ३६ वर्षीय धनकुमारी थापाको मृत्यु भएको हो ।&

Read More

शंकाको भरमा होइन तथ्यका आधारमा समाचार प्रसारण गर्न महिला तथा बालबालिका कार्यालयको ध्यानाकर्षण

Posted on April 30, 2017 | views : 1467 | पर्बत - PBT

पर्वत । महिला तथा बालबालिका कार्यालयले आफ्नो कार्यालयबाट अनियमितता भएको खबर प्रसारण भएपछि त्यस विषयमा  बोलेको छ । हप्तादिन अगाडि कार्यालयमा पेश्की रकम लिने नाउमा कर्मचारीले अनियमितता गरेको खबर को विषयमा  कार्यालयले  मुख खोलेको हो । कार्यालयले पेश्की रकम लिन र काम गर्न पाउने कानूनी व्

Read More

गाडी पोलमा ठोकिएपछि टेलिफोन र इन्टरनेट सेवा ठप्प

Posted on April 30, 2017 | views : 1242 | पर्बत - PBT

पर्वत  । नगरपालिकाको गाडीले हानेर पोल पल्टिएपछि टेलिफोन र इन्टरनेट सेवा ठप्प भएको नेट सेवा ठप्प भएको छ । नगरपालिकाको फोहोर संकलन गर्ने गाडी मंगलबार दिउँसो बे्रक फेल पछि टेलिफोनको पोलमा ठोक्किन पुगेको थियो ।  पोल ढलेपछि साझाचोक क्षेत्र, शिवालय चोक, मैत्री चोक हुँदै बगैचा चोक सम्मको क्षेत्र

Read More

शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह सुरु

Posted on April 25, 2017 | views : 1332 | पर्बत - PBT

पर्वत ।  सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी र समतामूलक बनाउनका लागि तथा सबैमा शिक्षाको अधिकार सुनिश्चित गर्ने सन्दर्भमा सरोकारवालाहरुलाई जवाफदेही बनाउन ध्यानाकर्षण गर्ने उद्देश्यले पर्वतमा पनि आजबाट शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह २०१७ सुरु गरिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान

Read More

वडाध्यक्षमा लड्न स्थायी शिक्षकबाट राजीनामा

Posted on April 23, 2017 | views : 1640 | पर्बत - PBT

विशन क्षेत्री/  पर्वत  आगामी वैशाख ३१ गते हुने स्थानीय तहको बहुप्रतिक्षित निर्वाचनमा उम्मेदवार बन्ने लक्ष्यका साथ पर्वतमा एक स्थायी शिक्षकले राजीनामा दिएका छन् । शिक्षा नियमावली र ऐनले राजनीति र शिक्षण पेसा एकसाथ अपनाउन नपाइने व्यवस्था गरेपछि राजनीतिमा होमिने प्रस्ट लक्ष्यका साथ कुश्मा नगर

Read More

वडाध्यक्षमा लड्न स्थायी शिक्षकबाट राजीनामा

Posted on April 23, 2017 | views : 990 | पर्बत - PBT

विशन क्षेत्री/  पर्वत  आगामी वैशाख ३१ गते हुने स्थानीय तहको बहुप्रतिक्षित निर्वाचनमा उम्मेदवार बन्ने लक्ष्यका साथ पर्वतमा एक स्थायी शिक्षकले राजीनामा दिएका छन् । शिक्षा नियमावली र ऐनले राजनीति र शिक्षण पेसा एकसाथ अपनाउन नपाइने व्यवस्था गरेपछि राजनीतिमा होमिने प्रस्ट लक्ष्यका साथ कुश्मा नगर

Read More

कस्तो अच्चम ! महशुल तिर्न नसक्ने भन्दै दलित समुदायलाई खानेपानी सुविधावाट बञ्चित

Posted on April 19, 2017 | views : 1259 | पर्बत - PBT

साजन परियार, पर्वत । कस्तो अच्चम ! खानेपानी महशुल तिर्न नसक्ने भन्दै यहाँको एक नगरपालिकाका दलित समुदायलाई खानेपानी सुविधावाट बञ्चित गराईएको छ । जिल्लाको फलेवास नगरपालिका–५ खानीगाउँका दलित समुदायलाई खानेपानी सुविधावाट बञ्चित गराईएको हो । खानेपानीको महसुल तिर्न सक्दैनन भनेर खानोपानी उपभोक्ता समितिले

Read More

हात हतियार लिएर हिड्न प्रतिबन्ध

Posted on April 19, 2017 | views : 1338 | पर्बत - PBT

जिल्ला प्रशासन कार्यालय पर्वतले आगामी बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको अवधिभर सुरक्षा कार्यमा खटिएका सुरक्षाकर्मीले बाहेक अन्य कुनैपनि व्यक्तिले हात हतियार लिएर हिड्न प्रतिवन्ध लगाएको छ । कार्यालयका अनुसार कुनै प्रकारको विष्फोटक पदार्थ वा रासायनिक वा विषालु पदार्थ, लाठी, भाला, खुकुरी

Read More

पर्वतमा गौवध मुद्दाका आरोपी ४ बर्ष पछी पक्राउ

Posted on April 17, 2017 | views : 1137 | पर्बत - PBT

बैशाख ४ पर्वत ।  चार बर्ष देखी फरार रहेका फरार अभियुक्त पर्वतको बिहादी गाउँपालिका वडा नं।३ का रमण बहादुर खड्का क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । खड्का लाई गाई मारेर खाएको आरोपमा जिल्ला अदालत पर्वतले २०६९ जेष्ठ २९ गते गौवध मुद्दा अन्तरगत ११ वर्ष १० महिना १४ दिन कैद सजाय तोकेको थियो । फरार प

Read More

झारफुकको नाउँमा बालिकामाथि दुव्र्यवहार

Posted on April 17, 2017 | views : 1205 | पर्बत - PBT

पर्वत बैशाख ४ गते । तान्त्रिक विधिद्वारा झारफुक गरेर रोग निको पार्ने वहानामा पर्वतका एक व्यक्तिले ८ बर्षिया बालिकालाई जवर्जस्ती करणी गरेका छन् । पर्वतको कुश्मा नगरपालिका २ घर भई हाल जलजला गाउँपालिका ३ बउरमा झारफुक गरी वस्ने वर्ष ४५ का खिम बहादुर परियारले ८ बर्षिया बालिकालाई जवरजस्ती करणी  

Read More

स्व. नवराज रिजालको दोस्रो स्मिृती दिवस सम्पन्न

Posted on April 16, 2017 | views : 1481 | पर्बत - PBT

पर्वत । स्व. नवराज रिजालको दोस्रो स्मिृती दिवस आज पर्वतको फलेवास नगरपालिका ८ ठानामौलामा सम्पन्न भएको छ । पर्वतमा सामाजिक क्षेत्रमा क्रियाशिल रिजालको सम्झनामा स्थापित सोडेक सृजनशिल नवराज  स्मृतीकोषको आयोजनामा सो कार्यक्रम सम्पन्न भएका हो ।  हेरक वर्ष वैशाख २ गते आयोजना गरिने स्मिृती दिवसम

Read More

असिनाले बालीनाली सखाप, कृषक चिन्तित

Posted on April 15, 2017 | views : 1158 | पर्बत - PBT

पर्वत । शुक्रबार साँझ वर्षासँगै परेको असिनाले पर्वतमा नगदे तथा खाद्यान्य बालीमा टूलो क्षति पुगेको छ । फलेवास नगरपालिकासहित फलामखानीमा परेको असिनाका कारण सुन्तला, तरकारी बाली र काटने अवस्थामा रहेको गहुँ बालीमा क्षति र्पुयाएको हो । असिनाले बतिला लाग्दै गरेको सुन्तला,काँक्रा, लौका, फर्सी, भिन्डी, साग,

Read More

चुनाव सुरक्षाको लागि मोटरसाइकल गस्ती

Posted on April 15, 2017 | views : 1490 | पर्बत - PBT

स्थानीय तहको चुनाव आउनको लागि अब मात्रै २९ दिन बाँकी छ । चुनावलाई मर्यादित र शान्तिपूर्ण बातबरणमा सम्पन्न गराउनको लागि विभिन्न सुरक्षा योजनाहरु अपनाउन थालिएको छ ।  चुनावलाई धाधलिरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउनको लागि  तीन वटै प्रशासनिक निकाय परिचालन हुने भएका छन् । तर घेरामा क्रमश

Read More

चुनाव नभए देश अस्थीरतामा फस्छ –निर्वाचन आयुक्त पौडेल

Posted on April 13, 2017 | views : 1280 | पर्बत - PBT

महेन्द्र केसी / पर्वत । निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले स्थानीय तहको चुनाव कुनै पनि हालतमा हुने भन्दै चुनाव हुनेमा आंशका नगर्न आग्रह गरेका छन् । उनले तोकिएकै मितिमा देशभरी एकै पटक चुनाव हुने बताए । चुनाव सम्पन्न गराउनको लागि १२० दिन चाहिन्छ तर हामीले ८३ दिनमानै चुनाव सम्पन्न गराउनको लागि प्रया

Read More

जिपबाट खसेर विद्यालय हिँडेकी छात्राको मृत्यु

Posted on April 10, 2017 | views : 2525 | पर्बत - PBT

चैत २८, पर्वत । फलेवास नगरपालिका–७ की १६ वर्षीया धारणा पौडेलको आज बिहान जिपबाट खसेर मृत्यु भएको छ ।  फलेवास नगरपालिका–८ ठानामौलाबाट सदरमुकाम कुश्मातर्फ आउँदै गरेको ना ३ च १०७४ नम्बरको बोलेरो जिपमा विद्यालय पढ्न आउँदै गर्दा उनी अचानक खस्न पुगेकी थिइन । गाडीबाट खसेर गम्भीर घाइते भएकी पौडेललाई उप

Read More

पर्वतमा लम्फूको छायांकन शुरु

Posted on April 10, 2017 | views : 1412 | पर्बत - PBT

पर्वत । पर्वतका युवा कलाकार गोपाल लामिछानेद्धारा निर्देशित फिल्म लम्फूका कलाकार टोली पर्वत आइपुगेका छन् । फिल्मका कलाकारहरु छायांकनका लागि पर्वत आएका हुन् ।  आइतबार फिल्म युनिटले अग्लो झोलुङगे पुलको आसपासमा छायांकन थालेको हो । पर्यटकीय जिल्ला पर्वतका धार्मिक र पर्यटकीय महत्वका रमणीय स्थलहरुमा

Read More

निर्वाचनको प्रचारप्रसार, आमसभा तथा जुलुश प्रदर्शनमा बालबालिका प्रयोग नगर्ने ध्यानाकर्षण

Posted on April 09, 2017 | views : 1427 | पर्बत - PBT

२७ चैत्र, पर्वत । आगामी बैशाख ३१ गते सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नर्गन, विद्यालयमा आमसभा नराख्न तथा मतदान केन्द्रहरुलाई अपाङ्गमैत्री बनाउनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।  जिल्लामा क्रियाशील नागरिक संगठनहरु जिल्ला नागरि

Read More

चंगाइ महोत्सव सम्पन्न

Posted on April 09, 2017 | views : 1278 | पर्बत - PBT

पर्वत । जिल्लामा ख्रीष्टियन समुदायद्वारा आयोजना गरीएको दुइ दिने चंगाई महोत्सव सकिएको छ । महोत्सवमा हजारौ रोगीहरुको सहभागी भएको आयोजक ख्रीष्टिन समुदायले जानएको छ । आत्मविश्वास र प्रर्थनाबाट रोगमुक्त हुने बताइएको उक्त महोत्सवमा विभिन्न रोगका विरामी सहभागी भएको दिपेन पुनले जानकारी दिए । उनले सो कार्यक्

Read More