समाज | पर्बत - PBT


रेडियोको नाममा महोत्सव आयोजना गरेर लाखाैंको चन्दा

Posted on March 03, 2017 | views : 1156 | पर्बत - PBT

रामकृष्ण लामिछाने   | पर्वतः एमालेकी समानुपतिक साँसद कल्पना चापागाईले रेडियोको नाममा गर्ने महोत्सव मागि खाने भाँडो बनाउने गरेकी छिन् । हरेक वर्ष रेडियोको नाममा महोत्सव गर्दै आएकी चापागाईले पर्वतका सरकारी कार्यालयलाई लाखौँ सहयोगको माग गर्दै चिठी पठाएकि छिन् । उनले सहयोग दिन माग गर्दै जिल्ला विक

Read More

कार्यविधि र कार्यगत सर्त विपरीतका पदाधिकारीले संयोजक ताक्दा शान्ती समीतीमा असान्ती मौलाउँदै

Posted on March 03, 2017 | views : 1317 | पर्बत - PBT

महेन्द्र जिसी  पर्वत  फाल्गुन  लोकतान्त्रीक मान्यता अनुसार  अधिवेशन पछि  चयन हुने पदाधिकारीहरुद्धारा नयाँ कार्य समीती बन्ने गर्दछ ।   र नयाँ पदाधिकारीहरु मार्फत उक्त संस्थाले प्रतिनिधित्व गरेको  विषय गत संघ संस्थाको  पद भार लिने गर्दछन । तर  एक संस्थाले

Read More

ट्राफिक व्यवस्थापन फितलो हुदाँ दुर्घटनाको खतरा

Posted on March 03, 2017 | views : 1400 | पर्बत - PBT

पर्वत । जिल्लामा एकपछि अर्को महोत्सव चल्ने क्रम जारी छ । पर्वत महोत्सव सकिएको महिनादिन नपुग्दै पुन क्लबको आयोजनामा शुरु भएको मगर महोत्सवको रौनक यतिबेला छाएको छ । यो महोत्सव सम्पन्न लगत्तै रेडियो दिदिबहिनीको आयोजनामा नवौ पश्चिमाञ्चल महिला महोत्सव शुरु हुने  प्रक्रियामा छ । महोत्सव होस या पछिल्लो

Read More

अख्तियारको अन्तरक्रिया

Posted on March 02, 2017 | views : 1299 | पर्बत - PBT

पर्वत । अख्तियार अनुसन्धान आयोग पोखराले पर्वतमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी अख्तियार सम्बन्धी जानकारी दिएको छ । अख्तियार अनुसन्धान आयोगले अख्तियारका क्षेत्र, अधिकार र अख्तियारका कार्य सम्पादनका बारेमा जिल्लामा सरेका सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी जानकारी दिएको

Read More

बन डढेलो व्यवस्थापन सम्बन्धी अन्तरक्रिया

Posted on March 02, 2017 | views : 2063 | पर्बत - PBT

पर्वत ।हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्याधिक बढ्ने गरेको छ । गत वर्षमात्र करिब १४ लाख हेक्टर वन क्षेत्र डढेलोको चपेटामा परेको, डडेलो नियन्त्रण गर्ने क्रममा करिब २० जना स्थानीयको मृत्यु भएको र १०० भन्दा बढ

Read More

गरीब तथा बिपन्न परिवारका बिद्यार्थीलाई स्टेशनरी सामान बितरण (तस्वीर सहित)

Posted on March 02, 2017 | views : 1210 | पर्बत - PBT

पर्बत , १९ फागुन ।  जिल्लाको देउपुर गाबिसमा रहेको जननेत्र माबिमा अध्ययनरत गरीब तथा बिपन्न परिवारका ४२ जना बिद्यार्थीहरुलाई एक कार्यक्रमका बीच स्टेशनरी सामान बितरण गरिएको छ । बिद्यालयमा रहेको भीम गरीब छात्रबृत्ती अक्षय कोषबाट प्रति बिद्यार्थी तीन सय रुपैया बराबरका कापी र कलमहरु प्रदान गरिएको हो

Read More

कार्यालय प्रमुखलाई प्रभावमा पार्दै गुडनेवर

Posted on March 01, 2017 | views : 1677 | पर्बत - PBT

जिल्लामा रहेको गुडनेवर ईन्टरनेशनल नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाका कार्यक्रमहरु अपारदर्शी भएको खबर बाहिर आएपछि संस्थाले उक्त कार्य ढाकछोप गर्नको लागि कार्यालय प्रमुखलाई प्रभाव पार्न थालेको छ ।  कार्यक्रमसँग सम्बन्धीत कार्यालयका प्रमुखलाई दैनिक भ्रमण भत्ता एवं भोजभतेर गरेर प्रमुखहलाई प्रभ

Read More

दलित संघको अध्यक्षमा शिव परियार निर्विरोध

Posted on March 01, 2017 | views : 1159 | पर्बत - PBT

नेपाल दलित संघ पर्वतको अध्यक्षमा शिव परियार चयन भएका छन् । सर्वसहमतीको आधारमा चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा टेकवहादुर नेपाली, उपाध्यक्षमा धनीलाल विक, र महिला उपाध्यक्षमा भागीरथ नेपाली चयन भएका छन् ।  सचिवमा आनन्द विक, सहसचिवमा साजन परियार र सुजन वराईली, कोषाध्यक्षमा ठाकुर रसाईली, सह

Read More

कालिका मा.वि.धन धान्याञ्चल कोष परिचालन समितिको साधारण सभा सम्पन्न

Posted on February 28, 2017 | views : 959 | पर्बत - PBT

संजय रेग्मी फागुन १७, पर्वतको कुश्मा नगरपालिका ५ खुरकोटमा रहेको कालिका माध्यमिक विद्यालयमा रहेको धा धान्याञ्चल कोष परिचालन समितिको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सधारण सभामा समितिका कोषाध्यक्ष गुप्तनिधि शर्माले एक बर्ष भरीको आय ब्यय तथा कोष परिचालन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै

Read More

सामुदायिक विद्यालयका छात्राहरुका लागि सेनेटरी प्याड बनाउने तालिम सम्पन्न

Posted on February 28, 2017 | views : 1373 | पर्बत - PBT

१६ फागुन । कुश्मा, पर्वत ।  विद्यालयमा अध्ययनरत छात्राहरुले आफू महिनाबारी भएको बेलामा सरसफाइको अभावमा विद्यालय छोड्ने गरेको खबरहरु आइरहने गरेको समयमा उनीहरुलाई घरेलुस्तरमा नै तयार गर्न सकिने सेनेटरी प्याड बनाउने तालिम उपलब्ध गराइएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति प

Read More

देउपुर नमूना माविको आठौ वार्षिकोत्सव सम्पन्न

Posted on February 27, 2017 | views : 1727 | पर्बत - PBT

पर्वत । पर्वतको पातीचौर बजारमा अवस्थित संस्थागत विद्यालय देउपुर नमूना माविको आठौ वार्षिकोत्सव आईतवार सम्पन्न भएको छ । विद्यालयले आफ्नै हाताभित्र सम्पन्न वार्षिकोत्सवलाई सांस्कृतिक कार्यक्रमसहित भव्य रुपमा सम्पन्न गरेको छ ।  कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल थिए । जि

Read More

महिला महोत्सव अन्तिम चरणमा

Posted on February 27, 2017 | views : 1150 | पर्बत - PBT

पर्वत । पश्चिमाञ्चल महिला महोत्सवको तयारी अन्तिम चरणमा पुगको छ  । रेडियो दिदीबहिनीले आयोजना रहेको उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पोखरामा आयोजिक पत्रकार सम्मेलनमा आयोजकले जनाएको     छ । १ सयौंं अन्तराष्टिूय श्रमिक महिला दिवसका अवसरमा स्थापना भएकोे रेडियोले स्थापना कालदेखि

Read More

जिल्ला ट्राफिक कार्यलयलाई फिल्टर सहयोग

Posted on February 26, 2017 | views : 1122 | पर्बत - PBT

उमाजन्त टेड्र्स पर्बतले जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतलाई एक फिल्टर सहयोग गरेको छ । आईतबार जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतका टफिक प्रमुख महेन्द्र रानाभाटलाई उमाजन्त टेड्र्सका सञ्चालक शालिकराम शर्मा पौडेलले सो फिल्टर सहयोग गर्नूभएको हो । कार्यलयमा कार्यरत कर्मचारीलाई प्रशोधित शुद्ध पानी पिउ

Read More

लोकगायक युवराज भुषाललाई अलिमियाँ लोक वाङ्गमय पुरस्कार

Posted on February 26, 2017 | views : 2197 | पर्बत - PBT

विशन क्षेत्री पर्वत, १५ फाल्गुण ।  चर्चित लोकगायक युवराज भुषाललाई यसवर्षको अलिमियाँ लोक वाङ्गमय पुरस्कारबाट सम्मानित गरिएको छ । लोककवि अलिमियाँको जन्मजयन्तीको अवसरमा प्रत्येक वर्ष फागुन १५ गते वितरण गरिने अलिमियाँ लोक वाङ्गमय पुरस्कारबाट भुषाल सम्मानित भएका हुन् । आईतबार लोककवि अलिमियाँको

Read More

तोकिएकै मितिमा चुनाव हुन्छ ः नेपाल

Posted on February 26, 2017 | views : 911 | पर्बत - PBT

पर्वत । नेकपा एमालेका बरीष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले तोकिएकै समयभित्र चुनाव हुने बताएका छन् । उनले बैशाख ३१ गतेनै स्थानीय तहको चुनाव हुने र अन्य तीन तहको चुनाव पनि समयसिमा भित्र हुने बताए ।  प्रेस चौतारी पर्वतले शनिबार सदरमुकाम कुश्मा बजारमा आयोजना गरेको पत्रकार भेटघाट क

Read More

वन जोगाउँदै भडखोरे सामुदायीक वनका उपभोक्ता अग्नि रेखाले वनको सम्भावीत आगलागि न्युनीकरण गर्ने भनाई

Posted on February 26, 2017 | views : 1172 | पर्बत - PBT

   लामो खडेरी र  विगतका वर्षमा हिउँद लागे देखी  सामुदायीक वनहरुमा आगलागिका घटना सार्वजनीक हुने गरेको पर्वतमा  गत वर्ष दखी भने अग्नि रेखा काटेर वन जोगाउन उपभोक्ता समीतीहरु जुटेका छन ।  वन काटनी छाँटनी  गरीसकेपनि  पात पतिङगर सोहोरेर वनको मध्य भागमा अग्नि रेखाको

Read More

लोकदोहोरी प्रतिष्ठान पर्वतका अध्यक्ष काँग्रेसमा प्रवेश

Posted on February 26, 2017 | views : 1739 | पर्बत - PBT

पर्वत । लोकदोहोरी प्रतिष्ठान जिल्ला शाखा पर्वतका अध्यक्ष दिपक गदाल नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पर्वत क्षेत्र न। १ का सांसद अर्जुन जोशीले टिका लगाएर उनलाई पार्टी प्रवेश गराएका हुन् ।  नेकपा एमालेमा आबद्ध रहेर नेपाल निर्माण सामग्री सम्बद्घ व्यावसाय

Read More

कार्यविधिभन्दा बाहीरका मानीसले संयोजकको दावी गर्दा शान्ती समीतीमा खैलावैला

Posted on February 26, 2017 | views : 1231 | पर्बत - PBT

महेन्द्र जिसी  पर्वत ।  दश वर्षे शसस्त्र द्धन्द्धको समाधान गरी स्थायी शान्ती कायम गराउन गठीन  स्थानीय शान्ती समीतीमा पछिल्ला वर्षमा अशान्ती मौलाउँदै गएको छ । दलहरुकोसंरक्षण्मा संयोजक चयन गरीने प्रचलनले पनि  समीतीमा   अशान्ती मौलाएको हो ।  समीतीले निर्माण गरेको कार्यगत

Read More

यौन रोगबारे किशोरकिशोरीलाई प्रवचन

Posted on February 26, 2017 | views : 6173 | पर्बत - PBT

कुश्मा, पर्वत । एचआइभी एड्स र किशोरावस्थामा देखिनसक्ने यौनजन्य संक्रमणका बारेमा सचेतना अभिबृद्धि गर्न किशोरकिशोरी र सचेतना केन्द्रका सदस्यहरुका लागि अभिमूखीकरण तालिम उपलब्ध गराइएको छ । जिल्लामा क्रियाशील शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति पर्वतले आरम्भ नेपालसँगको सहकार्यमा उक्

Read More

९९ औं अली मियाँ जयन्ती मनाइदै

Posted on February 26, 2017 | views : 970 | पर्बत - PBT

पर्वत । अली मियाँ लोकवाङ्मय प्रतिष्ठान पोखाराले ९९ औ अली मियाँ जयन्तै मनाउँदै छ ।  अलि मियाँको ९९ औ जन्मजयन्ती तथा अली मियाँ लोकवाङ्मय पुरस्कार २०७३ को अबसरमा पर्वतका लोकदोहोरी गायक युवराज भुषाल सम्मानीत हुने भएका छन् । अली मियाँ लोकवाङ्मय प्रतिष्ठान पोखारले बर्षेनी प्रदान गर्दे आएकालोक कवि अल

Read More

उद्योग वाणिज्य संघ मल्लाज उपशाखाको भवन शिलान्यास

Posted on February 25, 2017 | views : 1478 | पर्बत - PBT

विशन क्षेत्री पर्वत, १४ फागुन । पर्वत उद्योग वाणिज्य संघ मल्लाज उपशाखाको भवन शिलन्यास गरिएको छ । स्थानीय रवीन्द्र र जर्नादन मल्लले उपलब्ध गराएको आठ आना जग्गामा सामुदायीक प्रयोजनको सभाहल सहितको कार्यालय भवन निर्माण हुन लागेको हो । माझफाँट २ लामाखेतमा निर्माण हुन लागेको भवनको उपशाखाको छैटौँ साधारणसभा

Read More

सफा गाउँ अभियानमा बालबालिका

Posted on February 25, 2017 | views : 1461 | पर्बत - PBT

पर्वत । आफ्नो गाउँ आफै सफा राख्ने अभियानका साथ बालक्लब सक्रिय रुपमा लागि परेका छन् । जिल्लाको बाच्छा गाविसमा रहेको नव ज्ञान ज्योति बालक्लबले “समाज सुधार हाम्रो शान, सरसफाइ अभियान हाम्रो काम” भन्ने मुल नाराका साथ आफ्नो गाउँ टोल सफा राख्ने अभियानमा जुटेको हो । बाच्छा ५  का झण्डै ३५ जना बालबालिका

Read More

सेना दिवसको दिनमा रक्तदान

Posted on February 24, 2017 | views : 1072 | पर्बत - PBT

पर्वत । महाशिवरात्रि एवम् सेना दिवसको अवसरमा नेपाली सेना रणदल गुल्म  कुश्माले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाएको छ ।  गुल्मले सेना दिवसको अबसरमा गुप्तेश्वर गुफा परिसरको बृहत सरसफाइ तथा रक्तदान कार्यक्रमको आयोजना गरी मनाएको हो ।  नेपाली सेना रण दल गुल्म पर्वतको आयोजना तथा ने

Read More

खौलाका विपन्न दलितलाई प्रहरी श्रीमती संघको सहयोग

Posted on February 24, 2017 | views : 1072 | पर्बत - PBT

पर्वत ।  पर्वतको खौला गाविसका विपन्न दलित घरपरिवारलाई प्रहरी श्रीमती संघले सहयोग गरेको छ । पश्चिम क्षेत्रीय नेपाल प्रहरी श्रीमती संघद्धारा खाद्यान्न तथा कपडा सहयोग गरिएको हो । विहिवार खौला गाविस ३ स्थित बाम्राका ५५ घरपरिवारले खाद्यान्न तथा कपडा प्राप्त गरेका      हुन् । संघकी

Read More

रणदल गुल्मले सप्ताव्यापी कार्यक्रम गरि सेना दिवस मनाउदै

Posted on February 24, 2017 | views : 1318 | पर्बत - PBT

पर्वत । सेना दिवसका अवसरमा नेपाली    सेना रण दल गुल्म पर्वतले सप्ताहव्यापी कार्यक्रमको आयोजना    गरी मनाएको छ  । महाशिवरात्री एवं सेना दिवसको अबसरमा रणदल गुल्मले कुश्मा कटुवाचौपारीमा रहेको अल्पेश्वर गुफा परिसरको सरसफाइ गरेको छ । मदन जंग कार्कीको कमाण्डमा ७० जनाको टोलीले अल

Read More

शान्ति समितिको तालिम सम्पन्न

Posted on February 22, 2017 | views : 965 | पर्बत - PBT

पर्वत । संक्रमणकालिन न्याय का लागि द्वन्द्व व्यवस्थापन सम्बन्धी कुश्मामा शुरु भएको दुई दिने तालिम सम्पन्न भएको छ । स्थानीय शान्ति समितिका सदस्यहरु तथा गाविस÷नगरपालिका  स्तरीय शान्ति समितिका संयोजकहरुको लागि उक्त तालिमको आयोजना गरिएको  उक्त तालिमबाट घरपरिवा, समाज, देश र अन्तराष्ट्रिय समुदाय

Read More

बालविवाह गराउने चारजना हिरासतमा

Posted on February 21, 2017 | views : 1076 | पर्बत - PBT

पर्वत । बालविवाहका अभियोग लागेका चारजनालाई प्रहरीले हिरासतमा लिएको छ । हिरासतमा लिएकाहरुमा गुल्मी खड्गकोट गाविस–४ का पवन ढकाल, पर्वत शङ्कर पोखरी गाविस–९ की सुशीला भुसाल, पर्वत देवीस्थान–७ की सीता भुसाल र सोही गाविस–२ का नारायणप्रसाद कँडेल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक

Read More

संक्रमणकालिन न्यायका लागि द्वन्द्व व्यवस्थापन तालिम शुरु

Posted on February 21, 2017 | views : 1072 | पर्बत - PBT

पर्वत ।संक्रमणकालिन न्याय का लागि द्वन्द्व व्यवस्थापन तालिम कुश्मामा शुरु भएको छ । स्थानीय शान्ति समिति पर्वतको आयोजनामा कुश्मामा दुई दिने तालिम शुरु भएको हो ।  स्थानीय शान्ति समितिका सदस्यहरु तथा गाविस÷नगरपालिका      स्तरीय शान्ति समितिका संयोजकहरुको लागि उक्त तालिमको आयोजना ग

Read More