समाज | पर्बत - PBT


महिला महोत्सवको उद्घाटन उपराष्ट्रपतिले गर्ने

Posted on February 19, 2017 | views : 1239 | पर्बत - PBT

पर्वत ।  १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा रेडियो दिदीबहिनीको सातौ वार्षिकोत्सवको अवसर पारि आयोजना हुन लागेको नवौँ पश्चिमाञ्चल महिला महोत्सवको समुदघाटन गर्नको लागि उपराष्ट्रपति नन्द्र बहादुर पुन पासाङ आउने भएका छन् ।  उपराष्ट्रपतिको कार्यालयमा निमन्त्रणा दिनको लागि पुगेकी रेडियो

Read More

दशनामी समाजले ग¥यो बधाई तथा सम्मान

Posted on February 19, 2017 | views : 1134 | पर्बत - PBT

पर्वत ।दशनामी समाज पर्वतले शनिवार बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।  सदरमुकाम कुश्माको शिवालय मन्दिर हाताभित्र आयोजित कार्यक्रममा समाजकै संस्थापक सचिव संम्मानित भएका छन् । समाजका संस्थापक सचिव सरोज पुरीलाई बधाई तथा सम्मान गरिएको हो । विगतमा संस्थापक पुरीले समाजको हितमा पुराएको योग

Read More

बाल विवाहका आरोपीलाई गुल्मी अदालत पठाईयो

Posted on February 19, 2017 | views : 1096 | पर्बत - PBT

पर्वत ।पर्वत लिमिठाना घर भएकी १५ वर्षिया कुश्मा कुमारी (नाम परिर्वतन) बालिकालाई ललाई फकाई बाल विवाह गरेको आरोप लागेकाहरुलाई आवश्यक कारवाहीका लागि गुल्मी जिल्ला पठाईएको छ ।  महिला तथा बालबालिका कार्यालय पर्वतमा परेको निवेदनको आधारमा बाल विवाह गराउने २ महिला सहित बालिका र उनलाई विवाह गर्ने खड्ग

Read More

प्रजनन स्वास्थ्य सुधारका लागि प्रशिक्षण

Posted on February 18, 2017 | views : 1280 | पर्बत - PBT

पर्वत ।  प्रजनन स्वास्थ्यमा अप्रत्यक्ष असर पार्ने विषय महिलाहरुमा महिनावारी पनि भएको कुरालाई मध्यनजर गर्दै र महिलाहरुलाई महिनावारी सम्बन्धी सचेतना जगाउनको लागि प्रजनन स्वास्थ्य सुधारका लागि प्ररिक्षण कार्यक्रमको आयोजना गरीएको छ । जिल्ला विकास समिति कार्यालय पर्वतको आयोजना तथा महिला तथा बालबाल

Read More

आठौ राष्ट्रपति रनिङ शिल प्रतियोगिता कुश्मामा शुरु

Posted on February 17, 2017 | views : 1145 | पर्बत - PBT

महेनद्र केसी / पर्वत । आठौ राष्ट्रपति रनिङ शिल प्रत्योगिता सदरमुकाम कुश्माको वडागाउँ खेल मैदानमा शुरु भएको छ । स्वाथ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद  सबैका लागि खेलकुद भन्ने नाराका साथ राष्ट्रपति रनिङ शिल प्रत्योगिताका क्षेत्र नं १ र २ का छनोट खेलहरु सकिएसँगै प्रतियोगिता शुरु भएको हो । क

Read More

महिला तालिम सम्पन्न

Posted on February 17, 2017 | views : 1263 | पर्बत - PBT

पर्वत । सात गाउँ विकास समितिका विभिन्न समुहका महिलाहरुलाई लक्षित गरी महिला तथा बालबालिका कार्यालयले आयोजना गरेको एक हप्ते तालिम सम्पन्न भएको छ । जिल्लामा रहेका सात गाविस सरौखोला, क्याङ, देउराली, कार्किनेटा, पिपलटारी, फलामखाी र नाङलीवाङका झण्डै ३१ जना महिलाहरुलाइ लक्षित गरी  आधारभूत तालिम दिइएको

Read More

मिलनले ग¥यो देविस्थान प्राविमा कम्प्यूटर तथा शैक्षिक सामग्री हस्तान्तरण

Posted on February 16, 2017 | views : 1182 | पर्बत - PBT

पर्वत ।  जिल्लामा रहेको सवैभन्दा जेठो र पुरानो पर्वत मिलन क्लबले एक विद्यालयमा कम्प्यूटर, शैक्षिक सामग्री तथा पोशाक हस्तान्तरण गरेको छ ।   बुधबार एक कार्यक्रमको विच देविस्थान ९ फलेवासमा रहेको देविश्थान प्राविमा एक थान कम्प्यूटर, विद्यालयका अध्ययनरत ४६ जना विद्यार्थीलाई पोशाक तथा शैक्षिक सा

Read More

नेपाल पत्रकार महासंघ पर्वतको अध्यक्षमा तिवारी निर्विरोध

Posted on February 14, 2017 | views : 2092 | पर्बत - PBT

पर्वत । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतको अध्यक्षमा छविलाल तिवारी निर्विरोध चयन भएका छन् ।  मोर्चा गठन गरी चुनावी मैदानमा उत्रिने भनिएता पनि अन्नत सहमतिमै अध्यक्षको टुंगो लागेको छ । अन्य पदाधिकारी र कार्यसमिति सदस्य चयनको लागि ६ संगठनलाई पदविभाजन गरी जिम्मा दिइएको छ । संगठनहरु कसलाई महा

Read More

पत्रकार महासंघ पर्वतको अध्यक्षमा को ?

Posted on February 14, 2017 | views : 1557 | पर्बत - PBT

पर्वत । आज नेपाल पत्रकार महासंघको अधिवेशन हुदैछ । सहमतिय आधारमा महासंघको नेतृत्व चयन गर्ने भनिएता पनि त्यो भने सम्भव हुने देखिएको छैन । जिल्लामा क्रियाशिल संगठनहरु दुई भागमा विभाजन भएका छन् । प्रेस युनियन पर्वतका अध्यक्ष छविलाल तिवारीलाई अध्यक्ष बनाउनको लागि युनियन, प्रेस सेन्टर र क्रान्तिकारी पत्र

Read More

रोकिएन बालविवाह–लिमिठानाकी कुश्मा कुमारी १५ बर्षमै लगनगाँठोमा

Posted on February 13, 2017 | views : 1274 | पर्बत - PBT

लिमिठाना १ की कुश्मा कुमारी (नाम परिर्वतन) बैविवाहिक जिवनमा बाँधिन् । १५ बर्षिया कुश्मा कुमारीको गुल्मी खर्ककोट ४ का २२ बर्षिया युवकसँग विवाह भयो । छिमेकीले ललाई फकाई गुल्मीमा विवाह भएको न त उनकी आमालाई थाहा थियो न त कुनै सहमतिनै । जब छोरीले आमालाई फोन गरी आफ्नो विवाह भएको कुरा बताएपछि आमा कलिली छोर

Read More

मोर्चा फुट्यो– एक युनियतिर अर्को चौतारीतिर

Posted on February 13, 2017 | views : 1214 | पर्बत - PBT

पर्वत । आगामी फागुन ३ गते हुने नेपाल पत्रकार महासंघको अधिवेशन नजिकिसँगै पत्रकारहरुको कुश्मा बजारमा चहलपहल शुरु भएको छ । यतिबेला पत्रकारहरु औपचारीक कार्यक्रमनै छोडेर चुनावी मैदानमा होमिन थालेका छन् । चुनावको माहोल शुरु भएसँगै सहमतिमा जाने निर्णय गरेका चार पत्रकार संठनहरु दुइ कित्तामा विभाजन भएका छन्

Read More

शिवालयमा १५ सदस्यीय अखिल क्रान्तिकारी कमिटि गठन

Posted on February 13, 2017 | views : 1306 | पर्बत - PBT

पर्वत । अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनको शिबालय बहुमुखी क्याम्पस १५ सदस्यीय मुल इकाइ कमिटि गठन भएको छ । कमिटिको अध्यक्षमा   परशुराम पौडेल (भुबन), उपाध्यक्ष स्पारस पौडेल, सचिवमा बिबेक लामिछाने, सहसचिवमा आशा सापकोटा र कोषाध्यक्ष  अमृत लामिछाने रहेका छन् । अखिल क्रान्तिकारी विद्यार्थी

Read More

७ गाविसका महिलालाई ७ दिने आधारभूत तालिम

Posted on February 11, 2017 | views : 1567 | पर्बत - PBT

पर्वत ।  सात गाउँ विकास समितिका विभिन्न समुहका महिलाहरुलाई सात दिने तालिम शुरु भएको छ ।   महिला तथा बालबालिका कार्यालय पर्वतको आयोजनामा जिल्लामा रहेका सात गाविस सरौखोला, क्याङ, देउराली, कार्किनेटा, पिपलटारी, फलामखाी र नाङलीवाङका झण्डै ३१ जना महिलाहरुलाई आधारभूत तालिम दिन लागिएको हो ।

Read More

मृगौलापिडितलाई सहयोग गर्दैै पर्वत सेवा समाज युएई

Posted on February 10, 2017 | views : 1136 | पर्बत - PBT

विशन क्षेत्री /सुवास लामिछाने वैदेशिक रोजगारका लागि युएई पुगेका पर्वतलीको सामाजिक संस्था पर्वत सेवा समाज युएईले यहाँका एक मृगौलापिडितलाई आर्थिक सहयोग गरेको छ । समाजले कुश्मा नगरपालिका १६ पिपलटारीका मृगौलापिडित रामभक्त विश्वकर्मालाई ८१ हजार नगद सहयोग गरेको हो । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका विक ग

Read More

जिल्लाको सुरक्षा निकायलाई चुनौती - छ महिनामै चार सावरीमा आगजानी

Posted on February 07, 2017 | views : 1305 | पर्बत - PBT

पर्वत । जिल्लामा छ महिनाको अन्तारालमा  ४ सवारी साधनमा आगजानी भएको छ ।  साउन महिनामा तीन सवारी सवारी साधनमाथि आगोलागी भएको घटना सेलाइ नसक्दै जिरो किलोमिटरमा पार्किङ गरीराखिएको बसमा आइतबार राती भएको आगोलागीले जिल्लाको सुरक्षा व्यवस्थापनमाथिनै प्रश्न चिन्ह उठाएको छ ।  रातको ११ बजेको समय

Read More

विद्युत चोरी प्रकरणमा पर्वतमा ११ कर्मचारी सरुवा

Posted on February 07, 2017 | views : 1084 | पर्बत - PBT

उर्जा मन्त्रालय र विद्युत प्राधिकरणले देशलाई लोडसेडिङ मुक्त बनाउको लागि पछिल्लो समयमा विद्युत चोरी नियन्त्रणमा लागिरहेको छ । विद्युत चोरी नियन्त्रणको लागि सरकार एवं प्राधिकरणले देशभरीनै आफ्नो अभियान चलाएर छ । यसैविच पर्वतमा विद्युतचोरीमा संलग्न भएका १६ उपभोक्ता कार्वाहीमा परेका छन् । विद्युत चोरी प

Read More

फागुनमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने

Posted on February 07, 2017 | views : 1176 | पर्बत - PBT

पर्वत । हरेक वर्ष सञ्चालन हुँदै आएको हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन अभियान यो वर्ष आगामी फागुन २१, २२ र २३ गते सञ्चालन हुने भएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ३० जिल्लाका एक करोड पाँच लाखलाई सो रोगविरुद्वको औषधि खुवाउन लागेको

Read More

मध्यरातमा सवारीसाधनमा आगजनी

Posted on February 06, 2017 | views : 1928 | पर्बत - PBT

माघ २४, पर्बत । रातको ११ बजेको समयमा पार्किङ गरि राखिएको ध १ ख ५१४ नम्बरको बसमा आगो लागेको हो । बागलुङ(कुश्मा अन्तर्गतको रुटमा चल्ने उक्त बसमा आगो लाग्दा गाडिको बडि, सिसा, सिटि, सिलिङ जलेर नस्ट भएका छन । गाडीमा आगो लागेपछि स्थानीयको प्रयासमा थप क्षति हुन बाट बस जोगिएको स्थानीय शिव प्रसाद शर्मा रेग्

Read More

पाँचौ पर्वत महोत्सव सकियो

Posted on February 04, 2017 | views : 995 | पर्बत - PBT

पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव शनिवार सकिएको छ । यहि माघ १३ देखि शुरु भएको पाँचौ पर्वत महोत्सव चर्को आलोचनाका विच शनिबार सकिएको हो । महोत्सवमा भएका विभिन्न घटना तथा परिघटनाका कारणले महोत्सव हालसम्मकै आलोचित र आरोपित बनेपछि महोत्सवको समापन समारोहमा जिल्लाका १६ दलक

Read More

चन्द्रमाविमा अखिल क्रान्तिकारी गठन

Posted on February 04, 2017 | views : 1119 | पर्बत - PBT

पर्वत । जिल्लाको दक्षिणी भेगमा रहेको चन्द्र मावि उराम खोरपोखरामा अखिल क्रान्तिकारीको संगठन विस्तार भएको छ ।  दिपेन्द्र काफ्लेको  नेतृत्वमा ४१ सदस्यी अखिल क्रान्तिकारी विद्यार्थी संगठन विस्तार भएको हो । संगठनको उपाध्यक्षमा सितल भुसाल, अमृत अर्याल सचीवमा अर्जुन सापकोटा सहसचिवमा गंगा काफ्ले र

Read More

तिम्रो नाताबाद मैले भोगे -संचारकर्मी लामिछाने

Posted on February 03, 2017 | views : 2904 | पर्बत - PBT

पर्वत । पर्वतका  एक संचारकर्मीले पाँचौ पर्वत महोत्सवमा नाताबाद र क्रिपाबाद हाबी भएको प्रमाण आफै भएको बताएका छन् । उनले महोत्सव मूल आयोजक समितिले आफूमाथि विभेद गरेको बताएका छन्  । रेडियो शालिग्राम कुश्माका साथै अन्य मिडियामा समेत क्रियाशिल रहेका पत्रकार लामिछानेले महोत्सवमा भाइबन्दु अर्थात्

Read More

महायज्ञको छैटौँ दिन १ करोड ८१ लाख रकम सङकलन

Posted on February 03, 2017 | views : 968 | पर्बत - PBT

रानीपानी ,पर्वत, माघ, २० विहादी वहुमुखी क्याम्पस स्थापनार्थ साथै नेपालतारा माविमा सञ्चालित प्राविधिक शिक्षाको स्तरोन्नतिका लागि माघ १५ देखि २२ गतेसम्म सञ्चालित श्रीमद्भागवत् विराट ज्ञान महायज्ञको छैटौँ दिन १ करोड ८१ लाख रकम सङ्कलन भएको छ । जति धेरै दिन बित्दै जान्छन् त्यति धेरै महायज्ञका हरेक दृश्य

Read More

पाँचौ पर्वत महोत्सवमा एमाले निकट कलाकार भित्राएपछि चर्को विरोध

Posted on February 03, 2017 | views : 2692 | पर्बत - PBT

पर्वत । पाँचौ पर्वत महोत्सवमा कलाकार छनोटको लागि साँस्कृति तथा कलाकार छनोट समििितको संयोजक बनाइएका बाणिज्य उपाध्यक्ष केदरनाथ शर्माले कलारकारलाई निमन्त्रणा गर्दा राजनीति गरेको आरोप लागेको छ । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवमा कलाकारहरुको  निमन्त्रणामा चरम राजनीतिक भएको

Read More

महोत्सव परिसरभित्रै बालिकामाथि दुव्र्यवहार,स्टलव्यापारी आन्दोलित

Posted on February 02, 2017 | views : 2100 | पर्बत - PBT

पर्वत । पाँचौ पर्वत महोत्सवमा १४ बर्षिया बालिकामाथि दुव्र्यवहार भएको भन्दै स्टलव्यापारी आन्दोलित बनेका छन् । यता व्यापार नभएको चिन्ता उता मध्यरातमा स्टलमा सुतिरहेका महिला तथा बालिकामाथि दुव्र्यवहार भएपछि स्टल व्यापारी आन्दोलित बनेका हुन् । महोत्सव परिसरको सुरक्षाको लागि खटिएका प्रहरी जवानले १४ बर्

Read More

महोत्सव परिसरभित्रै महिलामाथि दुव्र्यवहार भएको सार्वजानिक (भिडियोसहित)

Posted on February 02, 2017 | views : 1193 | पर्बत - PBT

पर्वत । पाँचौ पर्वत महोत्सवमा महिलामाथि दुव्र्यवहार भएको भन्दै स्टलव्यापारी आन्दोलित बनेका छन् । यता व्यापार नभएको चिन्ता उता मध्यरातमा स्टलमा सुतिरहेका महिला तथा बालिकामाथि दुव्र्यवहार भएपछि स्टल व्यापारी आन्दोलित बनेका हुन् । महोत्सवको आठौ दिन राती एकाएक स्टलमा तोडफोड सहित बालिकामाथि दुव्यवहार भएक

Read More

प्रमुख निर्वाचन आयुत्तको प्रश्न ः निर्वाचन तहको कि निकायको ?

Posted on February 02, 2017 | views : 1089 | पर्बत - PBT

पर्वत । प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादबले सरकारले गर्ने भनेको निर्वाचन तह या निकायको कुन हो भन्ने बारेमा अझै प्रष्ट नभएको बताएका छन् । कुश्मामा भएको सरोकारवाला निकायहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  सरकार निर्वाचन गर्नुपर्छ हुन्छ भन्छ तर अझै निर्वाचन तह या

Read More

समाचार प्रभाव - लाज छोप्नको लागि अष्ट्रिच आयो, ऊट र चौरी हरायो

Posted on January 31, 2017 | views : 1877 | पर्बत - PBT

पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवका छौठौं दिनमा आयोजकले कनीकनी बाध्यताले अष्ट्रिच भित्राएको छ ।  महोत्सवको प्रचारका क्रममा महोत्सवका अष्ट्रिच, ऊट र चौरी प्रदर्शनीमा राख्ने बताएको महोत्सव आयोजकले विभिन्न बहाना बनाएर महोत्सव शुरु भएको पाँचौ दिनसम्म झुट बोल्दै र ढ

Read More

दर्जन बढी कलाकार स्टेजमा उत्रिए पनि दर्शकको मन जित्न सकेनन्

Posted on January 30, 2017 | views : 1175 | पर्बत - PBT

पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवको पाँर्चौ दिनमा दर्जन भन्दा बढी कलाकारहरुले आफ्नो प्रस्तुती गरेका छन् । चर्चामा निकै रहेका लोकदोहोरी गायक पशुपति शर्माले मलाई जापन पनि यहि मलाई कोरिया पनि यहि भन्दै स्टेजमा आफ्नो प्रस्तुती शुरु गरे । केहि मात्रमा उनको समर्थ आएता पनि च

Read More